मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक २६, २०८२
Thu, Nov 13, 2025
बुधबार, कात्तिक २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
आयुर्वेद चिकित्साप्रतिको भ्रम तोड्न आवश्यक
नरदेवी अस्पतालमा आयोजित कार्यक्रममा बोल्दै अस्पतालका निर्देशक डा प्रदिप केसीले आयुर्वेद उपचार या आयुर्वेद अस्पताल भन्ने बित्तिकै नाक खुम्च्याउने अवस्था बनिसकेको भन्दै यस्ता भ्रमहरुलाई तोड्न कोसीस गरीरहेको बताएका छन्।
शुक्रबार, कात्तिक ४, २०७९
मुगुम कार्मारोङमा स्वास्थ्य परामर्श तथा घुम्ती सेवाबाट नागरिक लाभान्वित
गत शनिबार वडा न ५ सेरोग गाउँमा सेवा दिइएको छ।
शुक्रबार, कात्तिक ४, २०७९
कलाकार रामचन्द्र अधिकारी अस्पतालबाट शनिबार डिस्चार्ज हुने
दुई सातादेखि अस्पतालमा उपचाररत उनलाई शनिबार डिस्चार्ज गर्ने जानकारी चिकित्सकले दिएकोे नेपाल चलचित्र कलाकार संघले जनाएको छ।
शुक्रबार, कात्तिक ४, २०७९
पोलियो उन्मूलनमा योगदान दिने डा खड्का र ढकाललाई सम्मान
डा रविन खड्का र जिल्ला स्वास्थ्य सेवा कार्यालयका सेवानिवृत्त खोप सुपरभाइजर जीतलाल ढकाल कर्णालीमा पोलियो उन्मूलन हिरो घोषित गर्दै सम्मान गरिएको हो।
शुक्रबार, कात्तिक ४, २०७९
पिपलाडी स्वास्थ्यचौकीमा आकस्मिक सेवा सञ्चालन
औषधि अभावले रातिको बेला जटिल प्रकृतिको बिरामी आए सिफारिस गर्नेसम्मको सेवा दिन अप्ठ्यारो रहेको उनको भनाइ छ। रातिका बेला बिरामीको उपचारका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीलाई पालो मिलाएर खटाउने व्यवस्था गरिएको छ।
शुक्रबार, कात्तिक ४, २०७९
सर्वोच्चद्वारा डा निकोलस भुसालको उम्मेदवारी खारेजीको कारण माग
न्यायाधीश कुमार रेग्मीको इजलासले उनको मागअनुसार अन्तरिम आदेश नदिए पनि उम्मेदवारी खारेजीको कारण माग गरेको छ। साथै कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
बिहीबार, कात्तिक ३, २०७९
टेकुबाट वीरमा सारियो स्वास्थ्य राज्यमन्त्री केसीलाई, आईसीयूमा उपचार हुँदै
राज्यमन्त्री केसीको अवस्था केही सुधार भएको वीर अस्पतालका निर्देशक डा भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए।
बिहीबार, कात्तिक ३, २०७९
डा तोसिमा कार्कीविरुद्ध उजुरी, निर्वाचन कार्यालयले सोध्यो स्पष्टीकरण
प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र न ३ बाट उम्मेदवारी दर्ता गराएकी डा तोसिमा कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। डा कार्कीविरुद्ध बुधबार उजुरी परेको हो।
बिहीबार, कात्तिक ३, २०७९
थप ५३ जनामा कोरोना संक्रमण
क्रिय संक्रमितको संख्या ७२७ रहेको छ ।आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।
बिहीबार, कात्तिक ३, २०७९
डेंगुबाट थप २ जनाको मृत्यु, ७६१ संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार डेंगुबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।
बिहीबार, कात्तिक ३, २०७९
मापदण्डविपरीत सञ्चालनमा रहेको हेटौंडा मोडेल अस्पतालमा सिलबन्दी
सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौडा उपमहानगरपालिका–१ मा रहेको हेटौंडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो।
बिहीबार, कात्तिक ३, २०७९
चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता
विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ। अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।
बिहीबार, कात्तिक ३, २०७९
तिहारमा स्वास्थ्यका लागि हानिकारक प्लास्टिकजन्य फूल–मालाको कारोबार र प्रयोग गरे १ लाखसम्म जरिवाना
सरकारले तिहारमा स्वास्थ्यका लागि हानिकारक प्लास्टिकजन्य फूल, फूलका गुच्छा, मालालगायतको कारोबार नगर्न आग्रह गरेको छ।
बिहीबार, कात्तिक ३, २०७९
विराटनगर महानगरमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर–८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ।
बिहीबार, कात्तिक ३, २०७९
ओस्टियोपोरोसिस के हो? कसरी बच्ने?
यस्तो अवस्थामा हाम्रो शरीरले हड्डीको तन्तुको उत्पादन घटाउँछ, जसका कारण हड्डीहरू स्वाभाविक रूपमा कमजोर हुन थाल्छ।
बिहीबार, कात्तिक ३, २०७९
छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, कात्तिक ३, २०७९
थपिए ४८ नयाँ संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा ५० जना कोरोना मुक्त भएका छन।
बुधबार, कात्तिक २, २०७९
प्रचण्डपत्नी सीता अस्वस्थ, मेडिसिटी हस्पिटलको आइसीयूमा उपचार हुँदै
बुधबार उनलाई आकस्मिक रुपमा अस्पताल लगिएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन्।
बुधबार, कात्तिक २, २०७९
मकवानपुरमा स्वास्थ्य बीमा गराउने बढे
मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ। साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ।
बुधबार, कात्तिक २, २०७९
तनहुँ: पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण
यसमध्ये ३६ महिलामा भिआई ‘ए’ पोजेटिभ देखिएको छ। पोजेटिभ देखिएका महिलालाई थप उपचारका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले बताए।
बुधबार, कात्तिक २, २०७९
गुल्मीमा सवारी चालकहरूको निःशुल्क आँखा जाँच
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा निःशुल्क आँखा जाँच शिविर गरिएको हो।
बुधबार, कात्तिक २, २०७९
नेपाल फार्मेसी परिषद्को २० औं नाम दर्ता परीक्षा कार्तिक ५ गते हुँदै
फर्मासिस्ट तर्फको २० औं नाम दर्ता परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जनाएको छ।
बुधबार, कात्तिक २, २०७९
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु, सरूवा रोग अस्पताल भर्ना
डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्।
बुधबार, कात्तिक २, २०७९
एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार
गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका थिए।
बुधबार, कात्तिक २, २०७९
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइनेछ।
बुधबार, कात्तिक २, २०७९
किशोरीको स्वास्थ्यमा काम गर्ने पौडेल सोसल इम्प्याक्ट अवार्डबाट सम्मानित
भारतको तमिलनाडूमा हालै आयोजित कार्यक्रममा पौडेलसहित एसियाका अन्य देशका महिलाहरूले फरक–फरक विधाका पुरस्कार प्राप्त गरे।
मंगलबार, कात्तिक १, २०७९
नवौं राष्ट्रिय खेलकुदमा दिनहुँ खेलाडी घाइते, चन्दा उठाएर उपचार गर्नुपर्ने बाध्यता
नवौं राष्ट्रिय खेलकुदमा अन्य खेलमा नि:शुल्क प्रवेश हुँदा दर्शक कमजोर देखिँदा भलिबल खेलमा प्रवेश सशुल्क हुँदा पनि दर्शकको उपस्थिति बाक्लो देखिन्छ। तर दैनिक जस्तो खेलाडी घाइते हुँदा दर्शक दु:खी भएका छन्।
मंगलबार, कात्तिक १, २०७९
एमाले अध्यक्ष ओली अस्वस्थ, घरमै आराम
गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
मंगलबार, कात्तिक १, २०७९
४६ कोरोना संक्रमित थपिए
२४ घण्टामा ८३५ पीसीआर र ६७५ एन्टिजेन गरी १५१० कोरोना परीक्षण भएको छ। १७ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन।
मंगलबार, कात्तिक १, २०७९
डेंगुबाट ४९ को मृत्यु, ४१ हजारमा संक्रमण
नेपालमा हालसम्म डेंगुबाट ४९ जनाको मृत्यु भएको छ।
मंगलबार, कात्तिक १, २०७९
Previous
270
271
272
273
274
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
११ घण्टा अगाडि
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
६ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
१० घण्टा अगाडि
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search