मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक २६, २०८२
Thu, Nov 13, 2025
बुधबार, कात्तिक २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
थप ४ जनामा कोरोना संक्रमण पुष्टि, २२ जना निको भए
नेपालमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप २२ जना संक्रमणमुक्त भएका छन्।
बिहीबार, कात्तिक १०, २०७९
प्रदीप पौडेलसँगको भेटमा डा भोला रिजालले के भने?
रिजालले नेता पौडेलको प्रशंसामा उनले कवितात्मक शैलीसमेत अपनाए। उनले भने, ‘अन्धकार पन्छाएर छरिदेउ उज्यालो। जागे युवा जाग अब उठ्ने तिम्रो पालो।’
बुधबार, कात्तिक ९, २०७९
मिलन पाण्डेको घोषणापत्रः मानसिक रोगसम्बन्धी विशेष कार्यक्रमदेखि मोटोपन घटाउने अभियानसम्म
घोषणापत्रमा उनले मानसिक रोगको समयमै पहिचान र उपचार गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन्।
बुधबार, कात्तिक ९, २०७९
पटका पड्काउँदा निम्तिन सक्छ स्वास्थ्यसम्बन्धी गम्भीर समस्या
पटकाका कारण आगोको जोखिम हुने भएकोले सकभर नाइलनको कपडा लगाउनु हुँदैन।
बुधबार, कात्तिक ९, २०७९
थप १६ जनामा कोरोना संक्रमण, देशभर ६४१ सक्रिय संक्रमित
कुल १ हजार ११७ जनामा गरिएको परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, कात्तिक ९, २०७९
डा पराजुलीमाथि हातपात गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले गोरखा अस्पतालमा कार्यरत डा अविनाश पराजुलीमाथि हातपात गर्नेलाई कारवाही गर्न माग गरेको छ।
बुधबार, कात्तिक ९, २०७९
चिकित्सकमाथि सांघातिक हमलाको भत्सर्ना
घटनासँग जोडिएका सबैलाई तुरून्त पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न पनि संघले माग गरेको छ।
बुधबार, कात्तिक ९, २०७९
उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन
त्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन।
बुधबार, कात्तिक ९, २०७९
जो घण्टौं पैदल हिँडेर नागरिकको सेवा गर्छन्
उनी आफ्नो पेशा कार्यालयमा मात्रै सिमित राख्दैनन्। कार्यालय बाहेकको समय पनि नागरिकको सेवामा लगाउँछन्।
मंगलबार, कात्तिक ८, २०७९
थप ४२ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएकोमा हालसम्म नेपालमा कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।
सोमबार, कात्तिक ७, २०७९
यस्ता बिरामीले तिहारमा सेल रोटी नखाएकै राम्रो
कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालका ग्यास्ट्रो इन्टरोलोजिष्ट डा खुशराज देवानले तेल वा घ्यूमा तारेर बनाएका रोटी ग्यास्टिक, अल्सर र मुखमा अमिलो पानी आउने समस्या भएका बिरामीका लागि हानिकारक हुने बताए।
सोमबार, कात्तिक ७, २०७९
आज विश्व पोलियो दिवस
अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ। यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ।
सोमबार, कात्तिक ७, २०७९
गोरखा अस्पतालमा ड्युटीमा रहेका चिकित्सक कुटिए
ओपीडीमा रहेका गोरखा अस्पतालका मेडिकल अफिसर डा अविनाश पराजुलीमाथि तीन जनाको समूहमा आएका युवाहरूले कुटपिट गरेको अस्पतालले जनाएको छ।
सोमबार, कात्तिक ७, २०७९
बेलडाँडीमा सर्पदंश उपचार केन्द्र सञ्चालन
सर्पदंश लागेका बिरामीको उपचार गर्नका लागि दक्ष स्वास्थ्यकर्मीसहित आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था गरिएको गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले बताए।
सोमबार, कात्तिक ७, २०७९
पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई आयोगले सोध्यो स्पष्टीकरण
विद्यार्थीहरूलाई रुपैयाँ दिएको भन्ने समाचार प्रकाशित भएको आधारमा एकीकृत समाजवादीका खतिवडालाई २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
सोमबार, कात्तिक ७, २०७९
तीव्र गतिमा फैलन सक्ने कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो
उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको बताए।
आइतबार, कात्तिक ६, २०७९
मनाइयो धन्वन्तरी जयन्ती
वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती मनाइएको हो।
आइतबार, कात्तिक ६, २०७९
वीर अस्पतालको दाँत र प्याथोलोजी विभागमा सेवा विस्तार
आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सेवा विस्तार गरिएको ब्लकमा रिवन काटेर उद्घाटन गरेका हुन्।
आइतबार, कात्तिक ६, २०७९
थप ४१ जनामा कोरोना संक्रमण, ५९ जना निको भए
पछिल्लो २४ घण्टामा देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ४१ जसंक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
आइतबार, कात्तिक ६, २०७९
आयुर्वेद चिकित्सक संघको आयोजनामा धन्वन्तरी तथा आरोग्य दिवस मनाइयो
राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती,२०७९ का अवसरमा नेपाल आयुर्वेद चिकित्सक संघको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ।
आइतबार, कात्तिक ६, २०७९
स्वास्थ्यखबरकर्मी गुरुङलाई श्रुजश्री मैयाँदेवी पत्रकारिता पुरस्कार
पत्रकार महासंघ चितवन शाखाको २० औँ साधारण सभाको अवसरमा स्वास्थ्यखबरकर्मी गुरुङलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो।
आइतबार, कात्तिक ६, २०७९
सिन्धुली अस्पताललको सेवा विस्तार
तीस वर्षभन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरी स्तन क्यानसर रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ।
आइतबार, कात्तिक ६, २०७९
धनवन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस आज
२०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा मनाउन थालेको हो।
आइतबार, कात्तिक ६, २०७९
डेंगुबाट मृत्यु हुनेको संख्या ५२ पुग्यो
गु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार डेंगुबाट ५२ जनाको मृत्यु भएको छ
शनिबार, कात्तिक ५, २०७९
थप ४३ जनामा कोरोना संक्रमण, ४८ जना निको भए
पछिल्लो २४ घण्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ४८ जसंक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शनिबार, कात्तिक ५, २०७९
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई सेवा सुरु
एक्सरे, सिटी स्क्यान लगातका सेवाहरु उपलब्ध भए पनि प्रतिष्ठानमा हालसम्म एमआरआई मेसीन संंचालनमा आउन सकेको थिएन।
शनिबार, कात्तिक ५, २०७९
गाँजा प्रतिबन्धले बनाउन सकिएन २१ आयुर्वेदिक औषधि: आयुर्वेद विभाग
हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
शनिबार, कात्तिक ५, २०७९
मदिराजन्य वस्तुमा कर बढाउन सेफर इनिसिएटिभ कार्यक्रमको सुझाव
मदिराको सेवन घटाउन मदिराजन्य वस्तुमा लाग्ने कर र मूल्य बढाउन सेफर इनिसिएटिभ कार्यक्रमले सुझाव दिएको छ।
शुक्रबार, कात्तिक ४, २०७९
ह्याम्सले संचालनमा ल्यायो आइभिएफ सेन्टर
अस्पताल विगत ४ वर्षदेखि धुम्वाराहीमा अवस्थित अत्याधुनिक भवन तथा भौतिक पूर्वाधारका साथ संचालनमा रहेको छ। ह्याम्स अस्पतालमा चिकित्सा विधाका सम्पूर्ण विभागहरु रहेका छन्।
शुक्रबार, कात्तिक ४, २०७९
५४ जनामा कोरोना संक्रमित थपिँदा ५४ जना नै निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार पीसीआरबाट ४८ र एन्टिजेनबाट ६ जनामा कोरोना पुष्टि भएको हो।
शुक्रबार, कात्तिक ४, २०७९
Previous
269
270
271
272
273
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
११ घण्टा अगाडि
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
६ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
१० घण्टा अगाडि
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search