मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मेडिकल कलेजहरूलाई पूर्ण क्षमतामा सञ्चालन गरिने
साथै आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी पाठनको व्यवस्था गरिने शुक्रबार सार्वजनिक सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
शुक्रबार, जेठ ५, २०८०
औषधि व्यवस्था विभागलाई 'खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभाग'मा रुपान्तरण गरिने
सरकारले औषधि व्यवस्था विभागलाई खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभागमा रुपान्तरण गर्ने नीति लिएको छ। शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
सुदूरपश्चिम र कर्णाली प्रदेशमा एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्ने घोषणा
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले दुर्गम क्षेत्रमा उपचार नपाउँदा अल्य आयुमै हुने मृत्युको क्रम रोक्न एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गर्ने उल्लेख गरे।
शुक्रबार, जेठ ५, २०८०
स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर पहिचानका लागि विशेष कार्यक्रम ल्याइने
सरकारले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको पहिचान र प्रारम्भिक उपचारलाई कार्यक्रमको रुपमा विस्तार गर्ने घोषणा गरेको छ।
शुक्रबार, जेठ ५, २०८०
स्वदेशमै औषधि उत्पादन गर्ने सरकारको नीति
साथै सरकारले औषधि जन्य तथा स्वास्थ्यजन्य सामाग्रीहरु स्वदेशमै उत्पादन गरि आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा र सहुलियत उपलब्ध गराउने भएको छ।
शुक्रबार, जेठ ५, २०८०
संक्रामक रोग विरुद्धको अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गरिने
उनले भने, ‘संक्रामक रोग विरुद्धको अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ।’
शुक्रबार, जेठ ५, २०८०
आयुर्वेदिक औषधिको उत्पादन वृद्धि गरिने
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
गेटा अस्पताल यसै वर्ष संचालनमा आउने, विश्वविद्यालय विधेयक ल्याइँदै
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
प्रदेशस्तरमा सेन्टर फर एक्सिलेन्सको रुपमा टेलिमेडिसिन सेन्टर स्थापना गरिने
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय र प्रदेशस्तरीय टेलिमेडिसिन सेन्टर स्थापना गर्ने उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
योग र ध्यानलाई उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरिने
सरकारले योग र ध्यान विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा समावेश गरि पठनपाठन घोषणा गरेको छ।
शुक्रबार, जेठ ५, २०८०
स्वास्थ्य बिमालाई पुनरावलोकन गरिने
सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनरावलोकन गर्ने भएको छ। स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेपछि सरकारले बिमा कार्यक्रमलाई थप व्यवस्थित गर्न पुनरावलोकन गर्न लागेको हो।
शुक्रबार, जेठ ५, २०८०
अटिजम रोगको निदान तथा उपचारको व्यवस्था मिलाइने
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सञ्चालन भएका अस्पताललाई थप सुदृढ गर्ने सरकारको घोषणा
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
गर्भवती तथा सुत्केरीको हवाई उद्दार कार्यक्रमलाई थप व्यवस्थित बनाइने
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
आगलागी तथा दुर्घटनाबाट घाइतेको उपचारका लागि एकीकृत सेवा प्रणाली स्थापना गरिने
आगलागी, डढेलो, दुर्घटना र आपराधिक क्रियाकलापबाट शक्त घाइते भएकाहरुको शीघ्र उद्धार र उपचार गर्न एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरु एकीकृत रुपमा सञ्चालन हुने गरी राष्ट्रिय एकिकृत सेवा प्रणाली स्थापना गरी सञ्चालनमा ल्याउने नीति लिएको हो।
शुक्रबार, जेठ ५, २०८०
तिलगंगा अस्पतालले उत्पादन गरेको लेन्स विश्व बजारमा ब्रान्डिङ गरिने
'स्वदेशी वस्तुको उत्पादन र उपयोग वृद्धिका लागि मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग पुर्याइने छ। यी अभियान अन्तर्गत हिमालको पानी प्रशोधनको व्यवसायीक उत्पादन सहित तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिनेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ।
शुक्रबार, जेठ ५, २०८०
'आँखाले हेरेकै भरमा रोग निको पार्ने' भन्दै ठगी गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
आँखाले हेरेकै भरमा जस्तोसुकै रोग ठिक पारदिने भन्दै भ्रम छरेर ठगी गरिरहेका सीमान्त गुरु भनिने भरत केसीमाथि कारबाहीको माग गरिएको छ।
शुक्रबार, जेठ ५, २०८०
भरतपुर अस्पताल: एक अर्ब १९ करोडभन्दा बढीको बीमामार्फत उपचार
भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ। जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन्।
शुक्रबार, जेठ ५, २०८०
अस्पतालको शय्याको विवरण वेवसाइटमा राख्न स्वास्थ्यमन्त्रीको निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालले दैनिकरुपमा शय्या उपलब्ध छ वा छैन भन्ने जानकारी अनिवार्यरुपमा वेबसाइटमार्फत उपलब्ध गराउन निर्देशन दिएका छन्।
शुक्रबार, जेठ ५, २०८०
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरका लागि तीन जनाको नाम सिफारिस
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको रेक्टर पदका लागि तीन जनाको नाम सिफारिस भएको छ। प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतलाई तीन जनाको नाम सिफारिस गरेका हुन्।
शुक्रबार, जेठ ५, २०८०
स्वास्थ्य मन्त्री बस्नेत सहित ६ जनाको टोली जेनेभा जाँदै
यो पटक आफुले आवश्यक टोलीलाई मात्र जेनेभा लैजान लागेको उनले बताए। आफ्नो कार्यकालमा विदेश भ्रमणलाई व्यवस्थित बनाउने र सकेसम्म कम गराउने उनले बताए।
शुक्रबार, जेठ ५, २०८०
रुकुम पूर्वमा स्वस्थ जीवनशैली सचेतना तथा बृहत योग शिविर सम्पन्न
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाबाट सुरु गरेको कार्यक्रम भूमे गाउँपालिका र सिस्ने गाउँपालिकामा सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि, कर्मचारी, आमा समूह, महिला स्वयंसेविका शिक्षक र विद्यार्थी गरि १५०० जनालाई सो कार्यक्रम मार्फत स्वस्थ जीवनशैली प्रति सचेत गराईएको थियो।
शुक्रबार, जेठ ५, २०८०
डा खनाल र गुप्ता नवौं तह बढुवाका लागि सिफारिस
डा ईश्वरी खनाल र डा सन्तोष कुमार गुप्ता नवौँ तहमा बढुवाका लागि सिफारिस भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले उनीहरुलाई नवौँ तहमा बढुवाका लागि सिफारिस गरेको हो।
शुक्रबार, जेठ ५, २०८०
सरकारको नीति तथा कार्यक्रम आज, स्वास्थ्यका के-के विषय पर्लान्?
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीति तथा कार्यक्रममा समावेश गर्न विभिन्न विषयको प्रस्ताव पठाएको थियो।
शुक्रबार, जेठ ५, २०८०
थप २४ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८३९ नमुनामध्ये ७६१ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा कोरोना संक्रमण देखिएको हो।
बिहीबार, जेठ ४, २०८०
वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै
पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ।
बिहीबार, जेठ ४, २०८०
विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसनको सहकार्यमा सुनसरीका २२ सय जनाको नि:शुल्क आँखा जाँच
नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगन्ज गाँउपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगन्ज गाँउपालिकामा २ दिने निशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ।
बिहीबार, जेठ ४, २०८०
स्वास्थ्यमन्त्री बस्नेतद्वारा ठोकर्पा आधारभूत अस्पताल उद्घाटन
मन्त्री बस्नेतले सुनकोसी गाँउपालिका र एक-एक पाईला फाउन्डेसनको सहकार्यमा सञ्चालित एक एक पाईला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गरेका हुन्।
बिहीबार, जेठ ४, २०८०
लेट मी इन छाला अस्पतालको शाखा महारागजञ्जमा विस्तार
छाला उपचार र सौन्दर्यको क्षेत्रमा लक्षित गर्दै सञ्चालनमा आइरहेको लेट मी इन अस्पतालले आफ्नो शाखा विस्तार गरेको छ। नयाँ बानेश्वरमा सञ्चालित लेट मी इनले हालै आफ्नो नयाँ शाखा महाराजगञ्जमा विस्तार गरेका हो।
बिहीबार, जेठ ४, २०८०
नेपालगञ्जमा ‘खोज र खोप’ अभियान
जनस्वास्थ्य निरीक्षक शाहीका अनुसार बीचैमा खोप लगाउन छोडेका दुई सय ९४ मध्ये एक सय ३९ बालबालिकालाई खोप लगाइएको छ। अझै एक सय ५५ बालबालिकालाई खोप लगाउन बाँकी छ। नेपालगञ्जमा यसअघि गत वैशाख १५ गते बालबालिकालाई खोप लगाइएको थियो।
बिहीबार, जेठ ४, २०८०
Previous
268
269
270
271
272
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search