मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
एक लाख राशीको मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन खुल्यो
फाउन्डेसनले प्रदान गर्ने पुरस्कारका लागि सिफारिस गर्न स्वास्थ्य मन्त्रालयले आवेदन माग गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै आवेदन दिन आग्रह गरेको छ।
बिहीबार, जेठ ११, २०८०
स्वास्थ्य मन्त्रालयले माताहतका कार्यालयसँग कर्मचारीहरुको तलबी प्रतिवेदनसहितको विवरण माग्यो
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयहरुसँग कर्मचारीहरुको तलबी प्रतिवेदनसहितको विवरण माग गरेको छ। मन्त्रालयले कार्यालयहरुलाई पत्र पठाउँदै तीन दिनभित्र विवरण बुझाउन भनेको छ।
बिहीबार, जेठ ११, २०८०
औषधि लिमिटेडको महाप्रवन्धक नियुक्तिका लागि आवेदन आह्वान
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले २१ दिन भित्र आवेदन दिन सक्ने बताएको छ।
बिहीबार, जेठ ११, २०८०
धवलागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया
बागलुङको धवलागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ। मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो।
बिहीबार, जेठ ११, २०८०
नर्सहरुसँग माफी माग्दै गिभिनाले भनिन्- म बाट भुल भयो
मैले जतिजनाको मन दुखाएको छु। नर्सिङ पेसामा जतिपनि आवद्ध हुनुहन्छ। जसको पेसामा दाग लाग्ने काम भएको छ। यसको लागि म क्षमा माग्दै यहाँहरु सबैलाई म अनुरोध गर्छु नर्सिङ पेसालाई सम्मान गर्नुस्।
बुधबार, जेठ १०, २०८०
तिलोत्तमाका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्
नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन्।
बुधबार, जेठ १०, २०८०
न्याम्सको विकास र विस्तारका लागि डा भुपेन्द्रले सार्वजनिक गरे सात बुँदे योजना
डा बस्नेतले प्रतिष्ठानको निमित्त उपकुलपति रहे पनि न्याम्सको विकासका लागि काम सुरु गर्ने र भविष्यमा आउने उपकुलपतिले पनि यी विषयमा जोड दिँदा उत्तम हुने भएकाले सात बुँदे योजना तयार पारेको जानकारी दिए।
बुधबार, जेठ १०, २०८०
सिन्धुली अस्पताल तोडफोडमा संलग्नलाई कारबाही गर्न चिकित्सक संघको माग
संघका महासचिव डा सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाले चिकित्सक, तथा स्वास्थ्यकर्मीलाई मानसिक तनाव सिर्जना गरिएको भन्दै भर्त्सना गरिएको छ।
बुधबार, जेठ १०, २०८०
सिन्धुली अस्पताल घटना: डाक्टरले मागे अस्पताल प्रमुखसँग सुरक्षा
उनीहरुले अस्पताल प्रमुख समक्ष सुत्केरी महिलाको मृत्यु पश्चात भएको तोडफोडले आफूहरुले असुरक्षीत महसुस गरेको भन्दै सुरक्षा उपलव्ध गराउन माग गरेका छन्।
बुधबार, जेठ १०, २०८०
खोटाङ: स्वास्थ्यचौकी भवन निर्माण अलपत्र, सेवा प्रवाहमा समस्या
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको स्वास्थ्यचौकी भवन निर्माणमा ठेकेदार कम्पनीको लापरबाही देखिएको छ।
बुधबार, जेठ १०, २०८०
काठमाडौं उपत्यकामा भोलि सार्वजनिक बिदा
गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा विदा दिइएको जनाएको छ।
बुधबार, जेठ १०, २०८०
थप १४ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५४ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, जेठ १०, २०८०
जलनको उपचारमा नेपालका डाक्टर अब्बल छन्, एशियाकै सेन्टर बनाउन सकिन्छ: सांसद चन्द्र भण्डारी
ग्यास लिक भएर आगो लाग्दा घाइते भएका कांग्रेस सांसद डा चन्द्र भण्डारीले जलन भएकाहरुको उपचारका लागि नेपालका डाक्टर अब्बल भएको बताएका छन्।
बुधबार, जेठ १०, २०८०
स्वास्थ्य र शिक्षा निःशुल्क प्रदान गर्न सके भ्रष्टाचार कम हुन्छ: गगन थापा
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन्।
बुधबार, जेठ १०, २०८०
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारबाही होस्: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा नर्सहरुमाथि गरिएको अपमान र उदयपुरको बेल्टार नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई काममा निरुत्साहित गर्ने गरि भएको क्रियाकलापको विरोध गरेको हो।
बुधबार, जेठ १०, २०८०
समग्र नर्सिङ पेशालाई बदनाम गराउनु राम्रो होइन: सांसद बराल
उनले भनिन्, ‘कार्यक्षेत्रको आफ्नै विवशता, बाध्यता या कमजोरी पनि हुन सक्छन्। तर समग्र नर्सिङ पेशालाई नै बदनाम गराउने कुरा कदापि पनि राम्रो विषय होइन।’
बुधबार, जेठ १०, २०८०
सिन्धुली अस्पतालमा भएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सांसद घिमिरेको माग
सांसद घिमिरेले अस्पतालमा बिरामीको मृत्यु भएको र त्यसपछि अस्पतालमा तोडफोड समेत भएको कुरा राख्दै घटनाको छिटोभन्दा छिटो निश्पक्ष छानबिन गर्दै दोषीलाई कारबाही गर्न माग गरेका हुन्।
बुधबार, जेठ १०, २०८०
बेल्टार अस्पतालका स्वास्थ्यकर्मीमाथि अपमानजनक व्यवहार गर्नेलाई कारबाही गर्न माग
अपमानजनक व्यवहार र बिना अनुमति भिडियो खिचि गाली बेइज्जती गर्ने अभिप्रायले सामाजिक संजालमा पोष्ट गरिएको उनीहरुले बताएका छन्।
बुधबार, जेठ १०, २०८०
स्वास्थ्यकर्मीको भरमा थवाङका वडा कार्यालय
रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन्। जिल्लाको थवाङ गाउँपालिकाका सबै वडा कार्यालय स्वास्थ्यकर्मी र कृषि प्राविधिकको भरमै सञ्चालन भइरहेका हुन्।
बुधबार, जेठ १०, २०८०
पर्वतका ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा
स्वास्थ्य बीमा कार्यक्रम लागू भएको लामो समय बितिसके पनि पर्वतमा अझै नागरिकको आकर्षण भने बढ्न सकेको छैन। पर्वतमा हालसम्म झण्डै ३२ हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा आएका छन्।
बुधबार, जेठ १०, २०८०
सातै प्रदेशमा सेवा विस्तार गर्दै सिभिल अस्पताल
कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा सेवा सुरुका लागि प्रक्रिया सुरु भएको अस्पतालका कार्यकारी निर्देशक डा विद्याननिधि पौडेलले जानकारी दिए। सातै प्रदेशमा सिभिल अस्पताल स्थापना गर्नेभन्दा पनि संघीय अस्पतालमै समन्वय गरेर सेवा सुरु गरिने उनले बताए।
बुधबार, जेठ १०, २०८०
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको कार्यकाल सकिँदै, नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई अनुरोध गरिँदै
आयोगका उपाध्यक्ष डा गिरीका अनुसार उपाध्यक्ष रिक्त हुँदा आयोगको कामकारबाही प्रभावित हुनसक्ने भएकाले अहिले नै प्रक्रिया अगाडि बढाउन सरकारसँग अनुरोध गर्ने विषयमा छलफल भएको हो।
मंगलबार, जेठ ९, २०८०
माइतीघरमा नर्सहरुको नाराः गल्ती देख्नेले हाम्रो राम्रो काम पनि देखोस् [भिडियो र फोटो फिचर]
नर्सहरु सोमबारदेखि धर्नामा उत्रेका हुन्। सोमबार पनि माइतीघरमा उनीहरुले प्लेकार्डसहित धर्ना दिएका थिए। मंगलबार बिहान धर्ना दिन माइतीघरमा पुगेका नर्सहरुले नर्सहरुको सुरक्षाको माग राख्दै नारा पनि लगाएका थिए।
मंगलबार, जेठ ९, २०८०
एचए, नर्सिङ, फार्मेसी, ल्याब लगायतका ७२ नयाँ संस्थाले पाए आयोगबाट आशयपत्र (नामसहित)
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको अध्यक्षतमा सोमबार बसेको आयोगको पूर्ण बैठकले प्रमाणपत्र तहका लागि विभिन्न विषय अध्यापन गर्ने ७२ वटा संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो।
मंगलबार, जेठ ९, २०८०
सिभिल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न जग्गाको अभाव
निजामती कर्मचारी र उनीहरुको परिवारलाई विशिष्टकृत सेवा दिने उद्देश्यका साथ यो स्थापना भएको हो। बिरामीहरुको स्वास्थ्य उपचारमा केन्द्रित रहेको यो अस्पताललाई अब शिक्षण अस्पतालको रुपमा पनि विकास गर्ने सरकारको नीति छ।
मंगलबार, जेठ ९, २०८०
नर्सिङ संघको आन्दोलनप्रति बिपी क्यान्सर अस्पतालका तीन वटा संगठनको ऐक्यवद्धता
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो। वैशाख २८ गते बिपी मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटमा भएको बिरामी र नर्स बीचको भिडियो बाहिर आएको थियो।
मंगलबार, जेठ ९, २०८०
कोशी प्रदेशमा फिस्टुला तालिम निर्देशिका बन्दै
परिवार कल्याण महाशाखाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कोशी प्रदेश तालिम केन्द्र मार्फत तालिम निर्देशिका तयार गर्न निर्देशन दिएको थियो।
मंगलबार, जेठ ९, २०८०
न्याम्सको नर्सिङ र एमआइटीको परीक्षा हुँदै (तालिका सहित)
न्याम्सले यही जेठ २३ देखि असार १४ गतेसम्म परीक्षा लिने भएको हो। सार्वजनिक परीक्षा तालिका अनुसार एमएन पहिलो वर्षको परीक्षा जेठ १४ देखि असार १ गतेसम्म हुनेछ। यस्तै एमएन दोस्रो वर्षको परीक्षा जेठ २३ देखि २८ गतेसम्म हुनेछ।
मंगलबार, जेठ ९, २०८०
दार्चुलामा सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार
दार्चुलामा एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पु¥याइएको छ।
मंगलबार, जेठ ९, २०८०
महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पस प्रमुख प्राध्यापक मुना राना समेतलाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको हो।
मंगलबार, जेठ ९, २०८०
Previous
266
267
268
269
270
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२३ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
२ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search