मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक २६, २०८२
Thu, Nov 13, 2025
बुधबार, कात्तिक २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
थप ९ जनामा कोरोना संक्रमण, २३ जना संक्रमणमुुक्त
पछिल्लो २४ घण्टामा देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
सोमबार, कात्तिक २८, २०७९
यस्तो छ डा तोसिमाको पक्षमा सर्वोच्चले दिएको आदेश (पूर्णपाठ)
सोमबार, कात्तिक २८, २०७९
डा तोसिमाको पक्षमा सर्वोच्चको आदेश, उम्मेदवारी कायमै हुने
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यसअघि जारी भएको अन्तरिक बदर गर्न अस्वीकार गरेको हो।
सोमबार, कात्तिक २८, २०७९
दोस्रो अन्तर्राष्ट्र्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा सम्पन्न
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त आयोजनामा २ दिनसम्म सम्मेलन संचालन भएको थियो।
सोमबार, कात्तिक २८, २०७९
डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीलाई उपचारमा सहज
दमौली अस्पतालमा सञ्चालित डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन्।
सोमबार, कात्तिक २८, २०७९
आयोगको भ्याकेट निवेदनमाथि सुनुवाइ जारी, डा तोसिमाको उम्मेदवारी कायम रहने कि नरहने? टुंगो लाग्ने
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवार बनेकी डा तोसिमा कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
सोमबार, कात्तिक २८, २०७९
आज विश्व मधुमेह दिवस
आज विश्व मधुमेह दिवस, यस अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
सोमबार, कात्तिक २८, २०७९
थप १५ जनामा कोरोना संक्रमण, ३० जना संक्रमणमुुक्त
पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
आइतबार, कात्तिक २७, २०७९
ललितपुरमा ट्रुकेयर फार्मेसी तथा ब्युटी स्टोर सञ्चालन
ललितपुरको एकान्तकुनामा अन्तराष्ट्रिय शैलीको औषधि तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ। शनिबार स्टोरको मेकअप आर्टिस्ट स्नेह राणाले उद्घाटन गरीन्।
आइतबार, कात्तिक २७, २०७९
निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह
स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड-१९ सँगै अन्य संक्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन्।
आइतबार, कात्तिक २७, २०७९
वीर अस्पतालमा फार्मेसी सेवा थप विस्तार
बिरामीको सहजताका लागि भन्दै वीर अस्पतालले सर्जिकल भवनमा ओटी फार्मेसी सुरु गरेको हो।
आइतबार, कात्तिक २७, २०७९
हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर रोग विशेषज्ञको दुई दिने सम्मेलन सम्पन्न
हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको २ दिने सम्मेलन सम्पन्न भएको छ।
आइतबार, कात्तिक २७, २०७९
हेमोफिलिया र थालसिमियालाई पनि विपन्न नागरिक औषधि उपचार कार्यक्रममा समावेश गर्ने तयारी
सरकारले हेमोफिलिया र थालसिमिया रोगलाई पनि विपन्न नागरिक औषधि उपचार कार्यक्रममा समावेश गर्ने तयारी गरेको छ।
आइतबार, कात्तिक २७, २०७९
काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन
सम्मेलनले नयाँ प्रविधिको हस्तान्तरण र मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताइएको छ।
आइतबार, कात्तिक २७, २०७९
लोमस र बायोगेनको औषधि न्यून गुणस्तरको, बिक्री-वितरणमा रोक
औषधि व्यवस्था विभागले अहिले बजारमा रहेका दुई औषधिलाई बिक्री-वितरणमा रोक लगाएको छ।
आइतबार, कात्तिक २७, २०७९
एसोसिएशन अफ स्पाइन सर्जन अफ नेपालमा नयाँ कार्यसमिति चयन
एसोसिएशन अफ स्पाइन सर्जन अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। डा विनोद बिजुक्छेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका हुन्।
आइतबार, कात्तिक २७, २०७९
झाँक्रीले उपचारको बहानामा अगुल्टो मुखमा झोस्दा र्यापर घाइते
सामाजिक सञ्जालमा उपचारको बहानामा झाँक्रीले अगुल्टो मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएको भिडिओ भाइरल भएको नौ दिनपछि घटना बाहिर आएको हो।
शनिबार, कात्तिक २६, २०७९
सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक
सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ।
शनिबार, कात्तिक २६, २०७९
मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग
इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको जनाउँदै शुक्रबार ध्यानाकर्षणपत्र बुझाएका हुन्।
शनिबार, कात्तिक २६, २०७९
बिरामीले गुनासो गर्न नपर्ने गरी सेवा दिन स्वास्थ्यमन्त्री खापुङको आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले अस्पतालहरुले बिरामीले गुनासो गर्न नपर्ने गरी सेवा दिन आग्रह गरेको छन्।
शुक्रबार, कात्तिक २५, २०७९
थप १० जनामा कोरोना संक्रमण, २६ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शुक्रबार, कात्तिक २५, २०७९
काठमाडौं महानगरले भन्यो- जनस्वास्थ्यमा असर पर्नसक्छ, खुला रुपमा आगो नबाल्नु
काठमाडौं महानगरपालिले खुला रुपमा आगो बाल्न निषेध गरेको छ। महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाभित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो।
शुक्रबार, कात्तिक २५, २०७९
मिस नेपाल अर्थ डा सरिसा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन फिलिपिन्सतर्फ
नोभेम्बर २९ मा फिलिपिन्सको राजधानी मनिलामा हुने मिस अर्थको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन्।
शुक्रबार, कात्तिक २५, २०७९
किष्ट शिक्षण अस्पतालमा ५१ जनाको सफलताका साथ मिर्गौला प्रत्यारोपण
किष्ट शिक्षण अस्पतालले ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण गरेको छ।
शुक्रबार, कात्तिक २५, २०७९
पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको सफल शल्यक्रिया
बिहीबार पूर्व युवराज्ञी शाहको ललितपुरस्थित मेडिसिटी अस्पतालमा टन्सिलको शल्यक्रिया भएको हो।
शुक्रबार, कात्तिक २५, २०७९
गर्भवती, सुत्केरीलगायत अशक्त मतदाताका लागि विश्रामस्थल बनाउन आयोगको निर्देशन
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ।
शुक्रबार, कात्तिक २५, २०७९
पोलियोविरुद्धको एफआईपीभी खोप लगाउने नियमित तालिका परिवर्तन
सरकारले पोलियोविरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) लगाउने तालिका परिवर्तन गरेको छ।
शुक्रबार, कात्तिक २५, २०७९
गगन थापालाई भोट माग्दै डा गोविन्द केसीले भने- अब देशको नेतृत्व तपाईंले गर्नुपर्छ
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाको पक्षमा भोट मागेका छन्।
बिहीबार, कात्तिक २४, २०७९
थप १६ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, कात्तिक २४, २०७९
डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु
डेंगु संक्रमणबाट नेपालमा थप २ जनको मृत्यु भएको छ। हालसम्म डेंगुबाट ५७ जनाको मृत्यु भएको छ।
बिहीबार, कात्तिक २४, २०७९
Previous
264
265
266
267
268
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
११ घण्टा अगाडि
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
६ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
१० घण्टा अगाडि
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search