मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन्।
बिहीबार, जेठ २५, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको निधन
करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।
बिहीबार, जेठ २५, २०८०
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित
चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिए।
बिहीबार, जेठ २५, २०८०
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका विषय
प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्।
बिहीबार, जेठ २५, २०८०
भुटानी शरणार्थी प्रकरण: भीआईपी जोडिएको ठगीमा नर्स लक्ष्मी पनि तानिइन्
नर्स लक्ष्मी पक्राउ गर्दा प्रहरीले एक व्यक्ति पक्राउ परेको भनेर उनको नाम मात्रै बताएको थियो। उनको पृष्ठभूमि र यो ठगी प्रकरणमा के भूमिका भन्ने खुलाएको थिएन। जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि लक्ष्मीलाई प्रहरीले पक्राउ गरेको थियो।
बुधबार, जेठ २४, २०८०
यी हुन् मेडिसिटी अस्पतालमा साढे २ करोड ठगी गर्ने तीन जना
मेडिसिटी अस्पतालमा सफ्टवेयरको दुरुपयोग गरी ठगी गर्दै आइरहेका तीन कर्मचारीलाई प्रहरीले सार्वजनिक गरेको छ। ती कर्मचारीले अस्पतालबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो।
बुधबार, जेठ २४, २०८०
गर्मीले बालबालिका बिरामी पर्न थाले
भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन्।
बुधबार, जेठ २४, २०८०
ॐ हस्पिटलमा प्राडा सुनिल कुमार शर्माको पुनःआगमन
चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले ख्याति प्राप्त वरिष्ठ पाचन रोग शल्य चिकित्सक प्राडा सुनिल कुमार शर्मा ढकाललाई प्रिन्सिपल कन्सल्ट्यान्टका रुपमा भित्र्याएको छ।
बुधबार, जेठ २४, २०८०
यस्तो छ नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना [पूर्णपाठ]
प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्न लक्ष्यसहितको उक्त रणनीतिमा सन् २०३० सम्मका दीगो विकास लक्ष्यहरु पुरा गर्ने विषयमा कार्यक्रम र योजनाहरु रहेका छन्।
बुधबार, जेठ २४, २०८०
यस्ता छन् मधेश प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्यका १८ विषय
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
बुधबार, जेठ २४, २०८०
बीपी प्रतिष्ठानमा पानीको चरम अभाव, एक साताका लागि पठनपाठन बन्द
प्रतिष्ठानले एक सूचना जारी गर्दै पानी अभावका कारण पठनपाठन बन्द गर्नुपरेको जानकारी दिएको छ। सूचना अनुसार बीडीएस दोस्रो वर्ष र इन्टर्न बाहेकको कक्षा मंगलबार (आज) देखि ३० गतेसम्म बन्द गरिएको छ।
मंगलबार, जेठ २३, २०८०
रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टर
आँखा उपचार केन्द्र सल्लेलाई नै आँखा सर्जिकल सेन्टरको रुपमा विकास गरिएको आँखा उपचार केन्द्र सल्लेकाइञ्चार्ज धनबहादुर केसीेले जानकारी दिए।
मंगलबार, जेठ २३, २०८०
सुदूरपश्चिमको तीन जिल्लामा दादुरा र रुबेलाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइँदै
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले यी तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको हो।
मंगलबार, जेठ २३, २०८०
लक्ष्मी जोशीलाई नाइटिङ्गेल नर्सिङ अवार्ड
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा समाजसेवी तथा सिएनएन हिरो विजेता अनुराधा कोइरालाले जोशी सम्मान गरेकी हुन्।
मंगलबार, जेठ २३, २०८०
जथाभावी ट्रमा सेन्टर स्थापनाका लागि मन्त्रालयमा नेताहरुको दबाब
राजनीतिक दलका नेताहरुले विज्ञहरुसँग छलफल नै नगरी ट्रमा सेन्टर स्थापना भए पनि चल्नै नसक्ने स्थानहरुमा बनाउन दबाब दिइरहेको मन्त्रालयका कर्मचारी बताउँछन्।
मंगलबार, जेठ २३, २०८०
अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ। गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो।
मंगलबार, जेठ २३, २०८०
गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द
केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए।
मंगलबार, जेठ २३, २०८०
नेशनल बाथ रोग सेन्टरले पूरा गर्यो १० वर्ष, यस्ता छन् ५ वर्षका लागि ६ बुँदे योजना
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले विगतमा भएका कामहरुको विवरण सुनाउँदै आगामी पाँच वर्षमा गरिने ६ बुँदे कामको योजना सुनाएका हुन्।
सोमबार, जेठ २२, २०८०
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको सफल मिर्गौला प्रत्यारोपण
सोमबार, जेठ २२, २०८०
प्रहरी सेवाका चार डाक्टरको बढुवा
बढुवा समितिले डा अर्जुनप्रसाद डुम्रे, डा रोजीना मान्धर, डा ज्योति बाँस्तोला पौडेल र डा सागरकुमार दुवाल श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको हो।
सोमबार, जेठ २२, २०८०
केयूको मनपरी: ललित मोहन पन्तलाई जागिर दिन यस्तो खेल
ललित मोहन हाल नेपाल फर्मास्यिुटिकल्स एसोसिएसनका अध्यक्ष समेत हुन्। उनले इन्डस्ट्रियल फार्मेसीमा स्नातकोत्तर तह अध्ययन गरेका छन्। उनले एमफर्मा इन एनालाइसिस विषय भने अध्ययन गरेका छैनन्। तर केयूले उनलाई लेक्चररका रुपमा नियुक्त गरेको छ।
सोमबार, जेठ २२, २०८०
विपन्नलाई १० प्रतिशत शय्या निःशुल्क नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्री बस्नेतको चेतावनी
मन्त्री बस्नेतले भने,‘ १० शय्या विपन्नलाई निःशुल्क उपचार दिएको छ, छैन हामी व्यापक अनुगमन गर्छौ। नदिएको फेला परे कारवाही गर्छौ। ’
सोमबार, जेठ २२, २०८०
आज वातावरण दिवस मनाइँदै
संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।
सोमबार, जेठ २२, २०८०
गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई विशेष प्राथमिकता [स्वास्थ्यका १४ विषय सहित]
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। नीति तथा कार्यक्रममा स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको छ।
सोमबार, जेठ २२, २०८०
कर्णालीको नीति तथा कार्यक्रम : २०८०/८१ नागरिक स्वास्थ्य परीक्षण वर्ष [पूर्णपाठ]
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
सोमबार, जेठ २२, २०८०
विपन्न गर्भवतीलाई निःशुल्क अल्ट्रासाउण्ड
आर्थिक अभावका कारण अल्ट्रासाउण्ड गर्न नपाएका यहाँका महिलालाई गाउँपालिकाले निःशुल्क सेवा प्रदान गरेपछि दैनिक सेवा लिनेको सङ्ख्या बढ्न थालेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख रामबहादुर रोकायले बताए।
आइतबार, जेठ २१, २०८०
डेंगु नियन्त्रण माग गर्दै रास्वपाले दर्ता गरायो संकल्प प्रस्ताव
राष्ट्रिय स्वतन्त्र पार्टीले डेंगु रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको छ।
आइतबार, जेठ २१, २०८०
डा महेश अधिकारीले सम्हाले नेपाल एशोसिएसन अफ युरोलोजिकल सर्जन्सको अध्यक्षको जिम्मेवारी
डा अधिकारी नेतृत्वको नयाँ नौ सदस्यीय कमिटिले शनिबारदेखि जिम्मेवारी सम्हालेका हुन्। एशोसिएसनको वैशाख ८ गते निर्वाचन भएको थियो। एशोसिएसनको उपाध्यक्षमा डा पवनराज चालिसे, महासचिवमा डा भोजराज लुइटेल, कोषाध्यक्षमा डा अरविन्द कुमार साह चयन भएका थिए।
आइतबार, जेठ २१, २०८०
मेडिकेयर अस्पतालमा आकस्मिक अनुगमनपछि स्वास्थ्य मन्त्रालयको निर्देशन: मापदण्ड र निर्देशिकाको अनिवार्य पालना गर्नू
अनुगमन टोलीले अस्पताललाई मन्त्रालयबाट स्वीकृत मापदण्ड र निर्देशिकाको अनिवार्य पालना गर्न पनि सुझाव दिएको छ।
आइतबार, जेठ २१, २०८०
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
सो क्षेत्रमा भाइरल ज्वरोले ५३ बिरामी परेका र वडाका स्थानीयवासीको उपचारका लागि जनस्वास्थ्य कार्यालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली त्यहाँ पुगेको छ।
शनिबार, जेठ २०, २०८०
Previous
262
263
264
265
266
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२२ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search