मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक २६, २०८२
Wed, Nov 12, 2025
बुधबार, कात्तिक २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
विनोद चौधरी १७१ मतान्तसहित अग्रस्थानमा
नवलपरासी पश्चिम क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरी १७१ मत सहित अघि लागेका छन्।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहोराको अग्रता
रुपन्देही क्षेत्र नं ३ मा पूर्व स्वास्थ्यमन्त्री राप्रपाका दीपक बोहोराले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सिके राउतको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अवस्था के छ?
पछिल्लो मतपरिणाम अनुसार राउतले १३ हजार ७५९ मत प्राप्त गरेका छन्।
मंगलबार, मंसिर ६, २०७९
काठमाडौं- ४ बाट ७ हजार बढी मतान्तरसहित पूर्व स्वास्थ्यमन्त्री गगन थापा विजयी
नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले फराकिलो मतान्तरले जितेका छन्।
मंगलबार, मंसिर ६, २०७९
पम्फा भुसाल भन्दा डा तोसिमा कार्कीको मत दोब्बर बढी, खड्काको कति?
त्यस्तै, सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल भने तेस्रोमा छिन्। उनले २ हजार ५४१ मत प्राप्त गरेकी छन्।
मंगलबार, मंसिर ६, २०७९
पछाडि परे पूर्व स्वास्थ्यमन्त्री खतिवडा
नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले खतिवडाको भन्दा बढी मत ल्याउँदै अग्रता लिएका हुन्।
मंगलबार, मंसिर ६, २०७९
रुपन्देही ३ मा पूर्व स्वास्थ्यमन्त्री बोहोरालाई उछिन्दै गृहमन्त्री खाणको अग्रता
रुपन्देही क्षेत्र नं ३ मा एक हजार नौ सय ४१ मतका साथ सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले अग्रता लिएका छन्।
मंगलबार, मंसिर ६, २०७९
विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले उछिने, पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी तेस्रो
जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन्।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापाको जित सुनिश्चित : गन्न बाँकी भन्दा मतान्तर बढी
दुवैबीचको मतान्तर ५ हजार ९ सय ९१ पुगेको छ। गणना हुन बाँकी काठमाडौं महानगरपालिका ३० नम्बर वडाको हो। जहाँ जम्मा ४ हजार ८ सय ८१ मत खसेको छ। यो कांग्रेसको पकड रहेको वडा हो। स्थानीय निर्वाचनमा कांग्रेसले जितेको छ।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापा ६ हजार मतले अगाडि
मंगलबार बिहान ९ बजेसम्मको मतगणना अनुसार पूर्व स्वास्थ्यमन्त्री थापाले १९ हजार १० मत ल्याएका छन् भने एमालेका भट्टराईले १३ हजार १४ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
डा तोसिमा कार्की झन्डै एक हजार मतले अगाडि
डा तोसिमा कार्कीले ४ हजार ६५१ मत प्राप्त गरेकी छन्। तोसिमालाई नेकपा एमालेका उम्मेदवार अमृत खड्काले पछ्याइरहेका छन्। खड्काभन्दा डा कार्की ९१५ मतले अगाडि छिन्।
मंगलबार, मंसिर ६, २०७९
महोत्तरी- १ : पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको अग्रता
पूर्व स्वास्थ्यमन्त्री पोखरेलले १७३३ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मी महतोले १६९७ मत ल्याएका छन्।
मंगलबार, मंसिर ६, २०७९
सर्लाही- २ : महिन्द्र राय यादवको अग्रता, पछ्याउँदै पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो
सर्लाही- २ को पछिल्लो मत अपडेट प्राप्त भएको छ। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिएका छन्। पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो दोस्रो स्थानमा छन्।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापाले बढाए अग्रता, झण्डै ३ हजार मतले अगाडि
पूर्व स्वास्थ्यमन्त्री थापाले ११ हजार ९८४ ल्याउँदा एमालेका डा राजन भट्टराईले ९ हजार २६८ मत ल्याएका छन्। थापा भट्टराईभन्दा २ हजार ७१६ मतले अघि छन्।
मंगलबार, मंसिर ६, २०७९
पूर्व स्वास्थ्यमन्त्री ढकालभन्दा सुनिल शर्मा दोब्बर बढी मतले अगाडि
मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालभन्दा दोब्बर भन्दा बढी मतले अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
काठमाडौं– ४ मा पूर्व स्वास्थ्यमन्त्री गगनले लिए झण्डै २५ सय मतको अग्रता
काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापाले झण्डै २५ सय मतको अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री खतिवडा पछाडि परे
६ हजार ५१८ मत गणना हुँदा बर्तौलाले दुई हजार ७३३ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले दुई हजार ६८६ मत पाएका छन्।
सोमबार, मंसिर ५, २०७९
डा तोसिमा कार्की ५०० भन्दा बढी मतले अगाडि
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा तोसिमा कार्कीले ५०० भन्दा बढी मतको अग्रता लिएकी छिन्।
सोमबार, मंसिर ५, २०७९
चितवन २ : पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ र रवि लामिछाने पछाडि
नेपाली कांग्रेसका उमेश श्रेष्ठ १ हजार ३३४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने ८२६ मतका साथ तेस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
गगन थापाभन्दा राजन भट्टराई २१३१ मतले पछाडि
सोमबार राती १० बजेसम्ममा बुढानिकलकण्ठ नगरपालिकाका वडा नम्बर १,२,८ ९, १० र ११ को मत गणना गर्दा थापाले मतान्तर बढाउँदै लगेका हुन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो गठबन्धनका उम्मेदवारभन्दा पछाडि परेका छन्।
सोमबार, मंसिर ५, २०७९
डा तोसिमा कार्कीको अग्रता कायमै
तोसिमाले २ हजार ४ सय १५ मत ल्याएकी छिन् भने उनका प्रतिस्पर्धी एमालेका खड्काले २ हजार ३९ मतका साथ दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री खतिवडाको अग्रता
उनले १९२० मत प्राप्त गर्दै अग्रता लिएका हुन्। यस्तै नेकपा एमालेका महेश बर्तौलाले १६०५ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ पछ्याउँदै
नेपाली कांग्रेसका उमेश श्रेष्ठ ७०४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने २६० मतका साथ तेस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादव राउतभन्दा २७२७ मतले पछाडि
सप्तरी-२ मा सिके राउतको अग्रता कायमै छ। शुरुदेखि अग्रस्थानमा रहेका राउतले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई २७२७ मतले पछि पारेका छन्।
सोमबार, मंसिर ५, २०७९
मोरङ ३: मेडिकल कलेज सञ्चालक शर्माको अग्रता, पूर्व स्वास्थ्यमन्त्री ढकाल पछाडि
नेपाली कांग्रेसका उम्मेदवार शर्मा नोबल मेडिकल कलेजका सञ्चालक हुन्। ढकाल पूर्व स्वास्थ्यमन्त्री हुन्। थापा राप्रपाकी उम्मेदवार हुन्।
सोमबार, मंसिर ५, २०७९
गगन थापा र राजन भट्टराईबीचको मतान्तर १५४८
पछिल्लो मतगणनाको परिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ६ हजार ९७५ मत र एमाले उम्मेदवार राजन भट्टराईले ५ हजार ४२७ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
सप्तरी १ मा मधेश प्रदेशका स्वास्थ्यमन्त्री साहको अग्रता
मधेश प्रदेशका स्वास्थ्य तथा समाजिकमन्त्री नवलकिशोर साहले सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
पश्चिम नवलपरासीमा विनोद चौधरीको अग्रता, पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी ३०० मतले पछि परे
जनता प्रगतशील पार्टीका हृदयेश त्रिपाठीलाई उनले ३०० मतले जितेका हुन्।
सोमबार, मंसिर ५, २०७९
डा तोसिमाको अग्रता कायमै, २९७ मतले पछि परे एमाले उम्मेदवार खड्का
नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई २९७ मतान्तरले पछि पार्दै उनी अगाडि बढेकी हुन्।
सोमबार, मंसिर ५, २०७९
Previous
260
261
262
263
264
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
११ घण्टा अगाडि
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
६ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
१० घण्टा अगाडि
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search