मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक २६, २०८२
Thu, Nov 13, 2025
बुधबार, कात्तिक २६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जर्मनीका ६० विशेषज्ञ चिकित्सकहरुले गरे नर्भिक अस्पतालको भ्रमण
बिदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन्।
मंगलबार, कात्तिक १, २०७९
स्टार अस्पतालले गर्यो 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन
ललितपुरको सानेपास्थित स्टार अस्पतालले मस्तिष्क मृत्युपछिको कलेजो दान र प्रत्यारोपण विषयमा केन्द्रित रहेर एक दिने अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। अस्पतालले सोमबार ललितपुरको यल दरबारमा 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन गरेको हो।
मंगलबार, कात्तिक १, २०७९
बाढीपीडित भन्छन्–गर्भवती र सुत्केरी सडकमै बसे, कुन नेतालाई भोट हाल्नु ?
घाम पानी, दुर्गन्धले सतायो, सडकमा लामखुट्टेले सताए', उनी थप्छन्, 'गर्भवती, सुत्केरी, बालबालिका पनि सडकमै बसे, लामखुट्टेको टोकाइबाट बच्ने झुलसमेत थिएन। अब कस्ता नेतालाई भोट हाल्नु? हामी रनभुल्लमा छौं।'
मंगलबार, कात्तिक १, २०७९
मधेस प्रदेशमा चार लाख १२ ले गराए स्वास्थ्य बीमा
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् ।
मंगलबार, कात्तिक १, २०७९
बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सम्पन्न
मानसिक स्वास्थ्य भित्र पनि विशेष गरी बालबालिकाको मानसिक स्वास्थ्यमा सम्बन्धित निकायलाई सचेत बनाउन उक्त सम्मेलन आयोजना गरिएको डा अरुण कुँवरले बताए।
मंगलबार, कात्तिक १, २०७९
स्वास्थ्य बीमा बोर्डको प्रदेशस्तरीय वार्षिक समीक्षा
स्वास्थ्य बीमा बोर्डको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका प्रदेश निमित सचिव गणेश बहादुर सिंह रहेका थिए।
सोमबार, असोज ३१, २०७९
नर्भिक अस्पतालका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड
नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ।
सोमबार, असोज ३१, २०७९
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल समाजको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) समाजको पाँचौ राष्ट्रिय सम्मेलन यहि असोज २८ र २९ गते (अक्टोबर १४ र १५) पोखराको होटल ग्रान्डमा सम्पन्न भएको छ।
सोमबार, असोज ३१, २०७९
राप्ती प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम सुरु हुने
राप्ती प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम सुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए।
सोमबार, असोज ३१, २०७९
सत्यमोहन जोशीको शरीर अस्पताललाई
जोशीको पार्थिव शरीर उनकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दान दिइएको थियो।
सोमबार, असोज ३१, २०७९
एमबिबिएस, बिडिएस, नर्सिङ, बिपिएच लगायत २० विषयमा २६६० सिट खाली (कुन कलेजमा कति?)
आयोगबाट प्राप्त विवरण अनुसार स्नातक तहको एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, लगायत विभिन्न शैक्षिक कार्यक्रमका लागि आयोगले निर्धारण गरेको सिट भन्दा विद्यार्थी भर्ना निकै कम भएको पाइएको हो।
सोमबार, असोज ३१, २०७९
४० हजारमा डेंगु संक्रमण
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
आइतबार, असोज ३०, २०७९
चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु
उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।
आइतबार, असोज ३०, २०७९
चिकित्सा शिक्षा आयोगमा हस्तक्षेप रोक्न डा केसीद्वारा सात दिने अल्टिमेटम
डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा चलिरहेको हस्तक्षेप रोक्न र त्यहाँ देखिएको कर्मचारीसम्बन्धी समस्या आयोगका पदाधिकारीहरुसितको समन्वयमा तत्काल समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका छन्।
आइतबार, असोज ३०, २०७९
सत्यमोहन जोशीको शरीर चिकित्सा अध्ययनको लागि राखिने
सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने २ वर्ष अगाडि नै घोषणा गरेका थिए।
आइतबार, असोज ३०, २०७९
`प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य´ भन्ने विषयमा अन्तरक्रिया
नर्भिक इन्टरनेशनल हस्पिटलले `प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य´ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ।
शनिबार, असोज २९, २०७९
डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या
डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन्।
शनिबार, असोज २९, २०७९
काठमाडौं विश्वविद्यालयले सुरु गर्यो ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’
अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको कुरालाई मध्यनजर गरेर काठमाडौं विश्वविद्यालयले योग विज्ञानका विषयमा कक्षा सुरु गरेको यौगिक विज्ञान शाखाका प्रमुख संयोजक अनन्त रिसालले बताए।
शनिबार, असोज २९, २०७९
सिद्धार्थ बैंकले कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिन दियो
सिद्धार्थ बैंकले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिनहरु हस्तान्तरण गरेको छ।
शनिबार, असोज २९, २०७९
जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण
अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताएकी छन्।
शनिबार, असोज २९, २०७९
डा गोविन्द केसीसँग भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय
सरकारले चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीसँग गत असोज ८ गते गरेको सहमति कर्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिषदको बैठकले डा केसीसँग गरेको सहमतिको अनुमोदन गरी कार्यान्वयनमा लैजने निर्णय गरेको हो।
शुक्रबार, असोज २८, २०७९
काम छाड्ने दबाब पछि महाराजगञ्ज मेडिकल क्याम्पसले दिने भयो डाक्टरको निर्वाह भत्ता
गत साउनदेखि निर्वाह भत्ता नपाएका करिब तीन सय डाक्टरहरूलाई महाराजगञ्ज मेडिकल क्याम्पसले आन्तरिक स्रोतबाट भत्ता दिने भएको हो। न्यासनल रेजिडेन्ट डाक्टर एशोसिएशनको अध्यक्ष डा सुमन आचार्यका अनुसार क्याम्पसले सबै डाक्टरहरुको दूई महिनाको भत्ता दिने भएको छ।
शुक्रबार, असोज २८, २०७९
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालको पाँचौ सम्मेलन पोखरामा
नेपाली फिजिसियन चिकित्सकहरुको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)को पाँचौ राष्ट्रिय सम्मेलन पोखरामा सुरु भएको छ। सम्मेलन आज शुक्रबार र भोलि शनिबारसम्म पोखराको ग्रान्ड होटलमा चल्ने छ।
शुक्रबार, असोज २८, २०७९
बीपी प्रतिष्ठानको सहायक डीनमा डा खड्का
चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा खड्कालाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले नियुक्त गरेका हुन्।
बिहीबार, असोज २७, २०७९
५१ जनामा कोरोना पुष्टि, ६२२ सक्रिय संक्रमित
देशभर गरिएको ७२५ पीसीआर र १ हजार ६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, असोज २७, २०७९
ह्याट्रिक गर्ने दाउमा पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, यस्तो छ स्थानीय तहको मतको अंकगणित
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका तामाङको उक्त आकांक्षा पूरा हुन नदिने भन्दै बस्नेतले उक्त क्षेत्रबाट आक्रामक प्रसार सुरु गरिसकेका छन्। बस्नेतको आफ्नो क्षेत्र सिन्धुपाल्चोक १ भए पनि उक्त क्षेत्र उनले सत्ता गठबन्धनको भागबन्डाका कारण छोड्नु परेपछि २ मा सरेका थिए।
बिहीबार, असोज २७, २०७९
सत्यमोहन जोशीलाई फेरि आइसीयूमा सारियो
शरीरमा अक्सिजन स्याचुरेसन लेभल कमी भएपछि उनलाई आइसीयूमा सारिएको हो।
बिहीबार, असोज २७, २०७९
पूर्व स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई एमालेको समर्थन, बुढाथोकीको उम्मेदवारी फिर्ता
नवलपरासी (पश्चिम) १ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ। एमालेले उक्त क्षेत्रमा सिन्धु जलेसा बुढाथोकीलाई उम्मेदवार बनाएको थियो।
बिहीबार, असोज २७, २०७९
मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर राष्ट्रिय बहसको विषय बनाउन जोड
मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर राष्ट्रिय बहसको विषय बनाउनुपर्ने सरोकारवालाहरुले जनाएका छन्।
बिहीबार, असोज २७, २०७९
सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग
सिद्धार्थ बैंक लिमिटेडले वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारको लागि ५५ लाख रुपैयाँसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ।
बुधबार, असोज २६, २०७९
Previous
271
272
273
274
275
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
११ घण्टा अगाडि
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
६ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
१० घण्टा अगाडि
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search