मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक २७, २०८२
Thu, Nov 13, 2025
बिहीबार, कात्तिक २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
निर्देशन नमानेपछि वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगर
बुधबार महानगरले वीर अस्पताल क्षेत्रमा माइकिङ गर्दै स्वतःस्फुर्त टहरा हटाउन भनेको थियो। स्वतःस्फुर्त रुपमा टहरा नहटाए डोजर लगाएर हटाउने चेतावनी महानगरले दिएको थियो।
बिहीबार, असोज ६, २०७९
कञ्चनपुरमा सिफारिस बिना बेच्न नपाइने औषधि खुलेआम बिक्री
चाडपर्वलाई लक्ष्य गरी नगरपालिकाले आजदेखि बजार अनुगमन गर्दा कलुवापुर बजारका चारवटा मेडिकलमा चिकित्सकको सिफारिसबिना त्यस्ता औषधि बेच्ने गरेको पाइएको हो।
बिहीबार, असोज ६, २०७९
नियम उल्लंघन गर्ने १४३ फार्मेसी कारबाहीमा [विवरणसहित]
कानुन उल्लंघन गर्ने १ सय ४३ फार्मेसीलाई निलम्बन गरेको हो। जसमा आवश्यक प्रक्रिया पुरा नगरेका फार्मेसीहरु रहेका छन्।
बिहीबार, असोज ६, २०७९
समयमै पहिचान हुन सके निको हुन्छ अल्जाइमर
बुधबार विश्व अल्जाइमर दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरुले समयमै पहिचान हुन सके अल्जाइमर निको हुने बताउदै जनचेतना फैलाउने विषयमा जोड दिएका हुन्।
बिहीबार, असोज ६, २०७९
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा: ६२ प्रतिशत उत्तीर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले असोज १ गतेदेखि ५ गतेसम्म लिएको परीक्षाको नतिजा बुधार साँझ प्रकाशित गरेको हो।
बिहीबार, असोज ६, २०७९
नेपालमा प्रमाणमा आधारित उपचार लागू गर्न इभिडेन्स बेस्ड मेडिसिन कार्याशाला हुँदै
नेपालमा प्रमाणमा आधारित स्वास्थ्य उपचार (इभिडेन्स बेस्ड मेडिसिन)लाई प्राथमिकताका साथ लागू गर्नका लागि चिकित्सकहरुका लागि अन्तर्राष्ट्रिय कार्याशाला आयोजना हुने भएको छ।
बिहीबार, असोज ६, २०७९
बारामा ४४ जनामा डेंगु पुष्टि
बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगुका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए।
बिहीबार, असोज ६, २०७९
थप उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आए डा केसी
सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी बुधबार साँझ ४ः४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आएका हुन्।
बुधबार, असोज ५, २०७९
वीर अस्पताल अगाडिका फार्मेसी हटाउँदै काठमाडौं महानगरपालिका
वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो।
बुधबार, असोज ५, २०७९
नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम
काठमाडौं महानगरले नेम इन्स्टिच्यूट फर मेडिकल एजुकेशनसहित ४१ करदातालाई राजस्व तिर्न महानगरको १० दिने अल्टिमेटम दिएको छ।
बुधबार, असोज ५, २०७९
थप ८१ जनामा कोरोना संक्रमण
पछिल्लो २६ घण्टामा देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा १७५ जना निको भएका छन्।
बुधबार, असोज ५, २०७९
सरकारको एयर लिफ्ट लिन नमानेका डा गोविन्द केसी आफ्नै खर्चमा धनगढीबाट टिचिङ आउँदै
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आमरण अनसनमा बसेका प्राडा गोविन्द केसी आफ्नै खर्चमा त्रिवि शिक्षण अस्पतालमा आउने भएका छन्। सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी आज साँझ ४:४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आउन लागेका हुन्।
बुधबार, असोज ५, २०७९
डेंगु नियन्त्रणमा सरकारी संयन्त्र असफल: एमाले
नेकपा एमालेले देशव्यापी रुपमा फैलिएको डेंगु रोग नियन्त्रणका लागि सरकारी संयन्त्र असफल भएको बताएको छ।
बुधबार, असोज ५, २०७९
सिञ्जाको विष्टवाडामा प्रसूति सेवा संचालन
महिलाको स्वास्थ्य सुधार ल्याउने ध्येयले प्रसूती सेवा संचालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
बुधबार, असोज ५, २०७९
डेंगुबाट बागमती प्रदेशमा ११ जनाको मृत्यु
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार संक्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।
बुधबार, असोज ५, २०७९
चिकित्सक संघको सम्मेलन: आज यी चार विषयमा हुँदैछ छलफल
नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन काठमाडौंमा जारी छ। सम्मेलनको पहिलो दिन मंगलबार तीन विषयमा छलफल भइसकेको छ।
बुधबार, असोज ५, २०७९
डा केसीले काठमाडौं आउन नमानेपछि रित्तै फर्कियो सेनाको ‘स्काइ ट्रक’
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै नौ दिनदेखि अनसनरत डा गोविन्द केसीले काठमाडौं आउनअस्वीकार गरेका छन्।
मंगलबार, असोज ४, २०७९
तस्बिरमा हेर्नुहोस् नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन
दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन्।
मंगलबार, असोज ४, २०७९
डेंगु नियन्त्रणमा सरकारले प्राथमिकता नदिएको गगन थापाको गुनासो
सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
मंगलबार, असोज ४, २०७९
नेपालमा एक वर्षमा ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले मृत्यु
काठमाडौंमा जारी नेपाल हेल्थ समिट, २०२२ मा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो।
मंगलबार, असोज ४, २०७९
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन सुरु
दुई दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिक उद्घाटन गरेका छन्।
मंगलबार, असोज ४, २०७९
७४ जनामा कोरोना संक्रमण, १६० जना संक्रमणमुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको परीक्षणमा ७४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, असोज ४, २०७९
डा केसी र सरकारी प्रतिनिधिबीच प्रधानमन्त्री कार्यालयमा वार्ता
सोमबार स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित मागका विषयमा छलफल भएपछि आजको लागि वार्ता तय गरिएको थियो।
मंगलबार, असोज ४, २०७९
वर्षमा तीन लाख आँखाका बिरामीको उपचार
अस्पतालले सन् २०२१ को जुलाई १ देखि सन् २०२२ को जुन ३० सम्म दुई लाख ८९ हजार तीन सय ९२ जनाको आँखा उपचार गरेको हो।
मंगलबार, असोज ४, २०७९
बागलुङमा बढ्दो डेंगु संक्रमण, परीक्षणका लागि किट अभाव
बागलुङमा डेंगु रोगको संक्रमण बढ्दै गएको छ। जिल्लामा डेंगुका लक्षण भएका बिरामीकोसमेत धवलागिरि अस्पतालमा चाप बढिरहेको पाइएको छ।
मंगलबार, असोज ४, २०७९
बुवाको उपचार खर्च जुटाउन सिटीसफारी कुदाउँछन् १५ वर्षीय राजीव
उनका ४३ वर्षीय बुवा अशोक सिटी सफारी चलाउँथे। केही महिनाअघि बुबाको दुवै मिर्गौला फेल भएपछि राजीव नियमित अस्पताल धाउनुपरेको छ।
मंगलबार, असोज ४, २०७९
डेंगुबाट २७ वर्षीय पुरुषको मृत्यु
पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन्।
मंगलबार, असोज ४, २०७९
नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट, यी सात विषयमा हुँदैछ छलफल
नेपाल चिकित्सकको दोस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज मंगलबार र भोलि बुधबार हुनेछ। सम्मेलनका लागि सबै तयारी पुरा भएको संघले जनाएको छ। सम्मेलनको पहिलो दिन मंगलबार तीनवटा विषयमा र दोस्रो दिन बुधबार चार वटा विषयमा छलफल हुनेछ।
मंगलबार, असोज ४, २०७९
सुदूरपश्चिममा प्रजातन्त्रवादी चिकित्सक संघ गठन
सुदूरपश्चिमम प्रदेशमामा प्रजातन्त्रवादी चिकित्सक संघ गठन भएको छ। डा प्रदीप मिश्रको अध्यक्षतामा कमिटी गठन गरिएको हो।
सोमबार, असोज ३, २०७९
साउनयता मात्रै डेंगुबाट २० जनाको मृत्यु, संक्रमितको संख्या १६ हजार नाघ्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउनयता मात्रै डेंगु संक्रमणबाट देशभर २० जनाको मृत्यु भएको हो।
सोमबार, असोज ३, २०७९
Previous
276
277
278
279
280
Next
ट्रेण्डिङ
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
२३ घण्टा अगाडि
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
२१ घण्टा अगाडि
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
१७ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
२२ घण्टा अगाडि
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
बुधबार, कात्तिक २६, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
सोमबार, कात्तिक २४, २०८२
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search