मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढदै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो।
बुधबार, चैत २९, २०७९
चन्द्रौटामा सरुवा रोग अस्पताल शिलान्यास
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा बन्न लागेको प्रदेशस्तरीय सरुवा रोग अस्पतालको आज शिलान्यास गरेका छन्।
बुधबार, चैत २९, २०७९
बालबालिकालाई पहिलो बन्नैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन– गगन थापा
बुधबार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरूलाई पहिलोको पछाडि दौडाएर चिन्ता थुपार्नु नहुने बताएका हुन्।
बुधबार, चैत २९, २०७९
रसुवाको कालिकामा स्वास्थ्य शिविर
रसुवाको कालिका गाउँपालिकामा स्वास्थ्य शिविर आयोजना गरिएको छ। जिल्ला रेडक्रसको आयोजना तथा तिलगङ्गा आँखा केन्द्र काठमाडौँको सहयोगमा सञ्चालित निःशुल्क आँखाको स्वास्थ्य शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ।
बुधबार, चैत २९, २०७९
पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो
अस्पतालका ५६ शय्यामा बिरामीले भरिभराउ छन्। ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता आउनेलगायत बिरामीका लक्षण देखिने गरेको छ। मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा अधिकारी बताउँछिन्।
बुधबार, चैत २९, २०७९
भारतबाट आयात हुने तरकारीको अब नियमित विषादी परीक्षण हुने
कार्यविधि पास भएसँगै अब भारतबाट आयात हुने तरकारीको नियमित विषादी परीक्षण हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालय स्रोतले जानकारी दिएको छ।
बुधबार, चैत २९, २०७९
थप एक कोरोना संक्रमितको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तगा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो चौबिस घण्टाको अवधिमा एक कोरोना संक्रमितको मृत्यु भएको हो।
मंगलबार, चैत २८, २०७९
नवजात शिशुसहित सुत्केरीको मृत्यु: अत्तरियामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार
मृतक पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र उपचारमा संलग्न चिकित्सक र स्टाफ नर्समाथि कारबाहीको माग गर्दै गरिएको प्रदर्शनका क्रममा पूर्वपश्चिम राजमार्गको अत्तरिया सडकखण्ड अवरुद्ध पार्ने प्रयास गरिएपछि प्रहरीले बल प्रयोग गरी सडक सञ्चालनमा ल्याएको थियो।
मंगलबार, चैत २८, २०७९
डाक्टर विद्यार्थीको माइतीघरमा नारा- दादा (गिरी) बन्द गरौं, सर्वोच्चको फैसलाको कदर गरौं
'दादा (गिरी) बन्द गरौं, सर्वोच्चको फैसलाको कदर गरौं', 'मेरिटोक्रेसी कता छ हामी यता छौं', 'हिजो हजुरहरूको पीडामा हामी मलम बन्यौ आज हाम्रो दुखमा हजुर कलम बनिदिनुस्', 'मिहेनत र मेरिटको सम्मान गर' लगायतका नारा लगाएका थिए।
मंगलबार, चैत २८, २०७९
रौतहटका चार औषधि पसल सिलबन्दी
रौतहटका चार औषधि पसलमा सिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग वीरगञ्ज शाखाले कानुनविपरित सञ्चालमा रहेका ती औषधि पसल सिलबन्दी गरेको हो।
मंगलबार, चैत २८, २०७९
बर्दघाटमा ट्रमा सेन्टरका लागि जग्गा व्यवस्थापन अघि बढ्यो
बर्दघाट नगरपालिका–२ को चिसापानीमा राष्ट्रिय आवास कम्पनीका नाममा रहेको जग्गा प्राप्तिका लागि सहरी विकास मन्त्रालयसँग प्रक्रिया अघि बढाइएको बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए।
मंगलबार, चैत २८, २०७९
उपचार खर्च तिर्न नसक्दा छोराछोरीसँगै मन्तोरिया अस्पतालमै 'बन्धक'
गत माघ १२ गते उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा मन्तोरियालाई उपचारका लागि जनकपुरधाम मुरलीचोकस्थित न्यूरो अस्पताल गरिएको थियो।
मंगलबार, चैत २८, २०७९
सातै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान केन्द्रहरूलाई सातै प्रदेशमा स्थापना गरी अनुसन्धानको दायरा विस्तार गर्न जरुरी रहेको बताएको छ।
मंगलबार, चैत २८, २०७९
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन आजबाट सुरु
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज मंगलबार र भोलि बुधबार 'स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण' भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन आयोजना गर्न लागेको हो।
मंगलबार, चैत २८, २०७९
वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध
नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए।
मंगलबार, चैत २८, २०७९
काठमाडौं र ललितपुर स्वास्थ्य कार्यालय प्रमुख फेरिए
स्वास्थ्य कार्यालय काठमाडौंमा वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर घिमिरे (दशौँं तह) लाई ल्याइएको छ। स्वास्थ्य कार्यालय धादिङमा कामकाज गर्दै आएका घिमिरेको काज फिर्ता गरिएको हो।
सोमबार, चैत २७, २०७९
कोरोना अपडेट: ५६६ नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि
देशभरका प्रयोगशालामा ५६६ जनाको नमुना परीक्षण गर्दा १२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनाएको छ। यस्तै गत २४ घण्टाको अवधिमा २१ जना संक्रमणमुक्त भएका छन्।
सोमबार, चैत २७, २०७९
यस्तो बन्यो रामपुर अस्पताल
पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ।
सोमबार, चैत २७, २०७९
सुत्केरीको मृत्युपछि कैलालीको मालाखेती अस्पतालमा तनाव
कैलालीको मालाखेती अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालमा उपचाररत सुत्केरी महिलाको मृत्यु भएपछि आफन्तहरूले अस्पताल घेराउ गरेका हुन्।
सोमबार, चैत २७, २०७९
महासंघमा पहलमान होइन, हलमान नेतृत्व चाहिएको छ: उमेशलाल श्रेष्ठ [भिडियो]
नेपाल औषधि उत्पादक संघले हालै काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नेतृत्व तहको केन्द्रिकृत सोचले महासंघले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे।
सोमबार, चैत २७, २०७९
गृहमन्त्री श्रेष्ठ भन्छन्– ढाका कुमारले २ करोड मागेको अडियोबारे छानबिन हुन्छ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको अडियोबारे अनुसन्धान हुने बताएका छन्।
सोमबार, चैत २७, २०७९
राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपालको अध्यक्षमा भट्टराई
राष्ट्रिय आयुर्वेद एसोसिएशन नेपाल (रान)को अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन्। एसोसिएशनको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
सोमबार, चैत २७, २०७९
अडियो सार्वजनिकपछि रवि लामिछानेले भने- आलू कुहिएको भेटिए त्यसलाई फालेर बोरा जोगाउन आउँछ
कडाभन्दा कडा कारबाही गर्छौँ। बेथितिको बचाउ गर्दैनौँ बरु उदाङो पारी दण्डित गर्छौँ। २ करोड त के पृथ्वी भरीको पैसा दिन्छु भने पनि मसँग यो धन्दा चल्दैन भन्ने सबलाई थाहा छ। हो पार्टी नयाँ छ, मान्छे चिन्न गाह्रो छ, तर नयाँ भए पनि पार्टीमा विधि छ र त चिन्ता गर्नु पर्दैन।
सोमबार, चैत २७, २०७९
ढाका कुमारको सचिवालय भन्छ– अडियो वास्तविक होइन, सार्वजनिक गर्नेलाई कारबाही होस्
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सचिवालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको भन्ने फोन कुराकानीको अडियो वास्तविक नभएको दाबी गरेको छ।
सोमबार, चैत २७, २०७९
सन्दीप प्रकरण : चिकित्सकको बयान लिन आदेश
क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग बलात्कार प्रकरणमा जिल्ला अदालत काठमाडौंले गौशाला २६ लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन आदेश गरेको छ।
आइतबार, चैत २६, २०७९
कोरोना संक्रमण बढेसँगै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सरकारको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पछिल्लो समय कोरोना भाइरसको दर बढ्दै गएको भन्दै स्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गर्न आग्रह गरेको हो।
आइतबार, चैत २६, २०७९
सेवा स्पीच एण्ड हियरिङ्ग क्लिनिकद्वारा शिविरका बिरामीलाई विशेष छुट
मेसिनद्धारा सुनाईको जाँच तथा श्रवण यन्त्र प्रयोग गर्नुपर्ने बिरामीलाई विशेष छुटको पनि व्यवस्था गरिएको छ।
आइतबार, चैत २६, २०७९
पूर्वी नाकामा कोरोनाविरुद्ध उच्च सतर्कता
भारतलगायत तेस्रो मुलुकबाट प्रवेश गर्ने विदेशी नागरिकको स्वास्थ्य परीक्षण अनिवार्य गरिएको छ।
आइतबार, चैत २६, २०७९
पार्टी सभापतिको नाममा घुस माग्ने रास्वपाका सांसद डा श्रेष्ठ निलम्बित
रास्वपाले एक साताका लागि पहिला निलम्बन गर्ने अनि छानबिन प्रतिवेदनको आधारमा निर्वाचन आयोग र संसद्लाई पत्र लेख्ने तयारी गरेको छ।
आइतबार, चैत २६, २०७९
महाकाली अस्पतालमा डायलाइसिस सेवा
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले डायलासिस सेवा सञ्चालनका लागि संरचना र जनशक्ति तयारी अवस्थामा राखेको जानकारी दिए।
आइतबार, चैत २६, २०७९
Previous
281
282
283
284
285
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search