मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज
शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका राष्ट्रपति पौडेल ४ दिनपछि निको भएर बुधबार शीतल निवास फर्किएका हुन्।
बुधबार, चैत २२, २०७९
काभ्रेमा आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै
काभ्रेपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ।
बुधबार, चैत २२, २०७९
सुदूरपश्चिमका २२ लाखले लिए कोरोनाविरुद्धको खोप
बैतडीसहित सुदूरपश्चिम प्रदेशमा हालसम्म २२ लाख बढीले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।
बुधबार, चैत २२, २०७९
थप ८० जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८० जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको हो।
मंगलबार, चैत २१, २०७९
स्वास्थ्य व्यवसायी परिषद्को रजिष्ट्रारमा लीलानाथ भण्डारी नियुक्त
गत १० चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई रजिष्ट्रार पदमा नियुक्त गर्ने निर्णय गरको हो।
मंगलबार, चैत २१, २०७९
काठमाडौं क्यान्सर सेन्टरमा 'गेट वेल सून' कार्डको सुरुवात
काठमाडौं क्यान्सर सेन्टरले गेट वेल सन कार्डको सुरुवात गरको छ।
मंगलबार, चैत २१, २०७९
स्वास्थ्यमा ३ अर्ब २७ करोडको नयाँ परियोजना सुरु
‘स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रवन्ध परियोजना’ नाम दिइएको उक्त परियोजना संघीय स्वास्थ्य मन्त्रालयसंगको साझेदारीमा सोमबारबाट सुरु गरेको हो।
मंगलबार, चैत २१, २०७९
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको राष्ट्रिय शिखर सम्मेलन हुँदै
स्वास्थ्य तजा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ।
मंगलबार, चैत २१, २०७९
काभ्रे डाँडापारी: सुत्केरीलाई हेलिकोप्टरकै भर
सदरमुकामबाट टाढा अवस्थित तथा कच्ची सडकका कारण तत्कालै उपचार गर्नुपर्ने स्वास्थ्य समस्यामा हेलिकोप्टरकै साहारा लिनुपर्ने बाध्यता रहँदै आएको छ।
मंगलबार, चैत २१, २०७९
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने
उनी अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ।
मंगलबार, चैत २१, २०७९
बन्दीपुर अस्पतालमा जनशक्ति अभाव हुँदा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन
जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ।
मंगलबार, चैत २१, २०७९
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डाक्टर विनोदकुमार गिरी नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले डा गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गरेको हो।
मंगलबार, चैत २१, २०७९
प्रचण्ड सरकारका सय दिन: स्वास्थ्यमा भएनन् उल्लेख्य काम
नयाँ गठबन्धनपछि अहिलेसम्म स्वास्थ्यमन्त्री पनि नियुक्त गर्न सकेका छैनन्।
सोमबार, चैत २०, २०७९
भरतपुर अस्पतालमा इण्डोर फार्मेसीको समय विस्तार
अस्पताल फार्मेसी अन्तर्गत इण्डोर फार्मेसीको समय बिहान ७ देखि साँझ ७ बजेसम्म विस्तार गरिएको हो।
सोमबार, चैत २०, २०७९
मैलै जितिसकें, औपचारिकता दिन मात्र बाँकी हो: पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव
बारा- २ उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएपछि जसपा अध्यक्ष एवं पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफू निर्वाचित भइसकेको र यो जित बाराको जित भएको दावी गरेका छन्।
सोमबार, चैत २०, २०७९
मानव अङ्गदानलाई प्रोत्साहन गर्नुपर्छ: अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन्।
सोमबार, चैत २०, २०७९
ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी
इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्।
सोमबार, चैत २०, २०७९
धनकुटामा आँखाको निःशुल्क शल्यक्रिया
जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ।
सोमबार, चैत २०, २०७९
कञ्चनपुरमा ‘बुस्टर डोज’ खोप लगाउनेको संख्या न्यून
कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ। कार्यालयको तथ्याङ्कअनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिडविरुद्धको खोप लगाएका छन। जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन।
सोमबार, चैत २०, २०७९
उपराष्ट्रपतिद्वारा राष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर उनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।
सोमबार, चैत २०, २०७९
प्रत्यारोपण केन्द्रले दश वर्षमा गर्यो १ हजार ३८ जनाको मिर्गौला प्रत्यारोपण
भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गत दश वर्षमा १ हजार ३८ जनाको मिगौला प्रत्यारोपण गरेको छ।
आइतबार, चैत १९, २०७९
नेपाल फार्मेसी परिषदको २२ औँ नाम दर्ता परीक्षाको लागि आवेदन खुला
परिषदले सूचना जारी गर्दै फर्मासिस्ट एवं फार्मेसी सहायकको २२ औँ लाइसेन्स परीक्षाका लागि चैत २१ गतेदेखि वैशाख २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ।
आइतबार, चैत १९, २०७९
पिन लुम्बिनी र एसियन ल्याबबीच स्वास्थ्य परीक्षणमा ४० प्रतिशत छुट दिने सम्झौता
सम्झौता पत्रमा पिनको तर्फबाट प्रदेश अध्यक्ष दिपक भट्टराई र ल्याबको तर्फबाट विनित रेग्मीले हस्ताक्षर गरेका छन्।
आइतबार, चैत १९, २०७९
थप ३८ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा देशभर थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अवधीमा संक्रमणमुक्त भई १४ जना डिस्चार्ज भएका छन्।
आइतबार, चैत १९, २०७९
कञ्चनपुरमा मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले मलेरियाको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने अभियान सुरु गरेको छ।
आइतबार, चैत १९, २०७९
चितवन: घरमै सुत्केरी हुँदा चेपाङ महिलाको मृत्यु
शनिबार शिशुलाई जन्मदिएपछि ३५ वर्षीया चेपाङको मृत्यु भएको राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले बताए।
आइतबार, चैत १९, २०७९
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको स्वास्थ्य लाभको कामना
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी स्वास्थ्य लाभको कामना गरेका छन्।
आइतबार, चैत १९, २०७९
सुनकोसीका दीर्घरोगीलाई निःशुल्क औषधि
गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ। काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो।
आइतबार, चैत १९, २०७९
बाँके: गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहजता
नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ। गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
आइतबार, चैत १९, २०७९
इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा डा अरुण शाही
इनोभेटिभ फाउन्डेशन फर हेल्थ एण्ड रिसर्चको अध्यक्षमा क्यान्सर रोग विशेषज्ञ तथा जनस्वास्थ्यविद डा अरुण शाही चयन भएका छन्।
आइतबार, चैत १९, २०७९
Previous
283
284
285
286
287
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search