मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ।
बुधबार, चैत १५, २०७९
निसीखोला गाउँपालिकाले बिमा रकम भुक्तानी नगर्दा नागरिक स्वास्थ्य सुविधाबाट बञ्चित
निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन्।
बुधबार, चैत १५, २०७९
मन्त्रालयको भागबण्डा टुंग्याउन बालुवाटारमा १० दलीय गठबन्धनको बैठक जारी
सत्तारुढ १० दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। बैठकले गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा टुंग्याउने बताइएको छ।
बुधबार, चैत १५, २०७९
केन्द्रीय आयुर्वेद विद्यापीठ दाङले उपप्राध्यापकका लागि लिएको परीक्षाको नतिजा प्रकाशित
नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान अन्तर्गतको केन्द्रीय आयुर्वेद विद्यापीठले उपप्राध्यापकलाई करारमा नियुक्तिका लागि लिएको परीक्षाको नतिजा प्रकाशित गरेको छ।
बुधबार, चैत १५, २०७९
स्वास्थ्य अनुसन्धान परिषदले चार विधामा दिने अवार्डको आवेदन खुल्यो, यस्ता छन् योग्यता
परिषदले यही चैत २८ र २९ गते गर्न लागेको नवौं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलनका अवसरमा चार वटा विधामा अवार्ड दिन लागेको छ। परिषदले यही चैत २२ गतेसम्म कार्यालय समयभित्र दरखास्त हाल्न अनुरोध गरेको छ।
मंगलबार, चैत १४, २०७९
यी ३६ वटा नयाँ औषधि दर्ता गर्दै औषधि व्यवस्था विभाग
औषधि व्यवस्था विभागले थप ३६ वटा नयाँ औषधि (न्यू मलिक्यूल) दर्ता गर्ने भएको छ। औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले गरेको निर्णय अनुसार विभागले नयाँ औषधि दर्ता गर्न लागेको हो।
मंगलबार, चैत १४, २०७९
कोरोना संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको हो।
मंगलबार, चैत १४, २०७९
मन्त्रालय बाँडफाँट टुंग्याउन सत्ता साझेदार दलहरूको बैठक जारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएको एक हप्ता भइसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।
मंगलबार, चैत १४, २०७९
भारत निकासी नहुँदा आठ सय टन जडीबुटी कुहिँदै
व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ।
मंगलबार, चैत १४, २०७९
बयालपाटा अस्पतालको समस्या समाधानका लागि प्रतिबद्ध छुः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बयालपाटा अस्पतालको बिषयमा आफू चिन्तित रहेको बताएका छन्।
मंगलबार, चैत १४, २०७९
नर्भिकमा प्रोस्टेटसम्बन्धी समस्या भएकालाई विश्व स्वास्थ्य दिवसमा उपचार गराउँदा छुट
आउँदो चैत २५ गते शनिबारको दिन पारेर नर्भिकले विशेष छुटसहितको वृहत निःशुल्क जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।
मंगलबार, चैत १४, २०७९
चितवनको पर्सामा जोर्ज नोबेल फ्री भिलेज मेडिकल क्याम्प सम्पन्न
हेल्पिङ हेन्डस युएसए र 'सह-सेनानि स्व डा रेविता पाठक ओझा ट्रष्टले संयुक्त रुपमा आयोजना गरेको फ्री भिलेज मेडिकल क्याप सम्पन्न भएको छ।
मंगलबार, चैत १४, २०७९
तनहुँ: सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बिमा
आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको सुविधा प्रदान गर्ने भएको छ।
मंगलबार, चैत १४, २०७९
बेदकोटमा १५ शय्याको अस्पताल भवन निर्माण हुँदै
नगरपालिकाको वडा नं ३ मा रु नौ करोड ७४ लाखको लागतमा अस्पताल भवन निर्माण हुन लागेको हो।
मंगलबार, चैत १४, २०७९
दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन
श्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ।
मंगलबार, चैत १४, २०७९
मन्त्रिपरिषद् विस्तारमा अलमल, स्वास्थ्य मन्त्रीमा को?
कांग्रेस नेताहरुले भने स्वास्थ्य मन्त्रालय आफ्नै पार्टीले लिनुपर्ने अडान लिँदै आइरहेका छन्। कांग्रेसबाट स्वास्थ्य मन्त्रीका रुपमा प्रदिप पौडेलको नाम चर्चामा आइरहेको छ।
मंगलबार, चैत १४, २०७९
महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोकालाई लगाएपछि...
ल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको पाइएको छ।
सोमबार, चैत १३, २०७९
फेरि बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिन ६९ जनामा पुष्टि
नेपालमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार, चैत १३, २०७९
बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला रोगीलाई मासिक पाँच हजार दिन माग
यो व्यवस्था हालसम्म करिब दुई सय स्थानीय तहले मात्र कार्यान्वयनमा ल्यएको पनि उनले बताए।
सोमबार, चैत १३, २०७९
नेपाललाई आँखा उपचारको गन्तव्य मुलुक बनाउनुपर्छ– सभामुख घिमिरे
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन्।
सोमबार, चैत १३, २०७९
तनहुँ: विद्यालयमै स्वास्थ्यकर्मीबाट प्राथमिक उपचारको व्यवस्था
व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयले निःशुल्क उपचार तथा परामर्श सुरु गरेको छ।
सोमबार, चैत १३, २०७९
विदेशमा रहेका श्रमिकका लागि निःशुल्क टेलिमेडिसिन सेवा, प्रेस्कृप्सन अनलाइनबाटै
सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यही चैत १५ गतेदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्ने भएको छ।
सोमबार, चैत १३, २०७९
बयालपाटा अस्पतालका विषयमा संसदमा आवाज उठाउँछु: पूर्व अर्थमन्त्री पौडेल
प्रतिनिधी सभा सदस्य एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बयालापाटा अस्पतालले प्रदान गरिरहेको निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवाका विषयमा संसदमा आवाज उठाउने बताएका छन्।
सोमबार, चैत १३, २०७९
पर्वतमा प्रभावकारी भएन किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा
पर्वतमा किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारीरुपमा सञ्चालन हुन सकेको छैन। गत वर्षदेखि जिल्लका १३ स्वस्थ्य संस्थाबाट सेवा प्रदान गर्ने गरी कार्यक्रम अघि बढाइएको थियो।
सोमबार, चैत १३, २०७९
लुम्बिनी: कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन
कोरोना महामारीको समयमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरेका लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका स्वास्थ्यकर्मीलाई लुम्बिनी प्रदेश सरकारले व्यवस्थापन गरेको छ।
आइतबार, चैत १२, २०७९
थपिए १६ जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आइतबार, चैत १२, २०७९
विश्व स्वास्थ्य संगठनको सहयोगमा जडान गरिएको सोलार प्यानल कर्णाली प्रदेश अस्पताललाई हस्तान्तरण
विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा निर्माण भएको सोलार प्यानल अस्पताललाई हस्तान्तरण गरिएको छ।
आइतबार, चैत १२, २०७९
डा सुवाललाई अमेरिकन अंकोलोजी सोसाइटीको इन्टरनेशनल इनोभेसन ग्रान्ट पुरस्कार
हेड एन्ड नेक सर्जिकल अंकोलोजिस्ट डा सुवाल अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजीद्वारा इन्टरनेशनल इनोभेसन ग्रान्टबाट पुरस्कृत भएकी हुन्।
आइतबार, चैत १२, २०७९
देशको स्वास्थ्य प्रणाली व्यवस्थित भएन, सरकारको ध्यान जाओस् : सांसद दिलकुमारी रावल
सांसद थापाले तीन तहका सरकारहरुको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरुले दुःख पाइरहेको उल्लेख गरिन्।
आइतबार, चैत १२, २०७९
समयमा तलब नपाएपछि स्वास्थ्यका कर्मचारीहरु आन्दोलित
स्वास्थ्य तर्फको २२ जना स्थायी कर्मचारीहरुले कात्र्तिक महिनादेखि हालसम्म तलब नपाएपछि त्यहाँ कार्यरत कर्मचारीहरुले आन्दोलित भएका हुन्।
आइतबार, चैत १२, २०७९
Previous
285
286
287
288
289
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search