काठमाडौं- निजामती कर्मचारी अस्पतालले विभिन्न पदमा रोजगारीको अवसर खुला गरेको छ। अस्पतालले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न पदमा स्थायी नियुक्तिका लागि अवसर खुला गरेको हो।
अस्पतालले एक सय १० भन्दा बढी जनालाई खुला/समावेशी प्रतियोगितात्मक लिखित परीक्षा मार्फत र २४८ जनालाई सिमित प्रतियोगितात्मक परीक्षा मार्फत स्थायी पदपूर्ती गर्न लागेको जनाएको छ।
हेरौं सूचना