मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मिर्गौलापीडित बोहरालाई डेढ लाख सहयोग
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ बेतखोलाका मिर्गौलापीडित २६ वर्षीय टोपबहादुर बोहरालाई रु एक लाख ६१ हजार सहयोग गरिएको छ।
बुधबार, भदौ १२, २०८१
रोल्पामा ४ जनामा हैजा पुष्टि
लुम्बिनीमा पर्ने प्युठानमा २ जनामा यसअघि हैजा पुष्टि भएको थियो । यसअघि ललितपुरमा ४७ जना, काठमाडौँमा ९, कैलालीमा ८, मकवानपुरमा एकमा गरी ६७ जनामा हैजा पुष्टि भएको थियो।
बुधबार, भदौ १२, २०८१
वर्षौंको उपचारमा पैसा सकिएपछि छोराको 'सहज मृत्युको अधिकार' खोजिरहेकी एक आमा
वर्षौँको निरन्तर उपचारमा पैसा सक्काइसकेका हरीशका मातापिताले गत वर्ष छोराको पीडा अन्त्य होस् भनेर उनको सहज मृत्युका लागि सहयोगका लागि चिकित्सकहरूको टोलीलाई आग्रह गरेका थिए।
बुधबार, भदौ १२, २०८१
बाढीपहिरोमा मृत्यु हुने २०८ जना, ५३ जना बेपत्ता
मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्परी मंगलबारसम्म दुई सय आठजनाको मृत्यु भएको छ।
बुधबार, भदौ १२, २०८१
सांसदको गुनासोः सरकारी अस्पतालमा बेड पाइँदैन
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद मनिष झाले सरकारी अस्पतालमा शय्या पाउन नसक्दा बिरामीलाई सास्ती भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार, भदौ १२, २०८१
जिल्लामा उपचार हुन नसेकपछि नवजात शिशुको हेलिकप्टरबाट उद्धार
खाँदबारी नगरपालिका–९ ढुङ्गेबिसौनाकी २२ वर्षीया सम्झना राईले शल्यक्रियाबाट जन्माएको शिशुले राम्रोसँग श्वास फेर्न नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको उपचारमा संलग्न डा प्रदीप श्रीवालले बताए ।
बुधबार, भदौ १२, २०८१
नर्स ममताको शव लुकाइएको आशंकामा नरेश भट्टको घरमा प्रहरीले मार्यो छापा, महत्वपूर्ण प्रमाण प्राप्त भएको दाबी
नर्स ममता भट्ट काफ्लेको शव लुकाइएको आशंकामा प्रिन्स विलियम काउन्टीका अधिकारीहरूले नरेश भट्टको घरमा जाँचपड्ताल गरेका छन्।श्रीमती बेपत्ता पारेर शव लुकाउने जघन्य आरोपमा जेलमा रहेका भट्टको घरमा थप केही महत्वपूर्ण प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
बुधबार, भदौ १२, २०८१
बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र पास गर्ने तयारी
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालका अनुसार मन्त्रालयले विसं २०८० भदौ १२ गते प्रदेशसभामा ऐन पठाएको थियो । त्यसपश्चात बागमती प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले ऐन अनुमोदन गरेर संसद्मा पठाउनुपर्नेमा ढिलाइ भएको हो । लामो समय समिति नबन्दा ऐनमाथि छलफल हुन ढिलाइ भएको छ ।
बुधबार, भदौ १२, २०८१
राप्ती र पोखरामा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
मंगलबार साँझ बसेको छलफलपछि प्रधानमन्त्रीले तत्कालै आवश्यक व्यवस्था गरेर दुबै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएको छलफलमा सहभागि एक प्रतिनिधिले जानकारी दिए।
बुधबार, भदौ १२, २०८१
नेप्लिज रेडियोथेरापी तथा अंकोलोजी समाजलाई फारोको सदस्यता प्रदान
नेपालिज रेडियोथेरापी तथा अङ्कोलोजी समाज अब एसियाली संगठनहरूको महासंघ फेडरेसन अफ एसियन अर्गनाइजेसन्स फर रेडिएसन अङ्कोलोजी (फारो) को पूर्ण सदस्य बनेको छ। यो सदस्यता मलेसियाको क्वालालम्पुरमा २३-२५ अगस्टमा आयोजित फारो परिषद्को बैठकमा प्रदान गरिएको हो।
मंगलबार, भदौ ११, २०८१
मकवानपुरमा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत
मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुगेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या नौ प्रतिशतले वृद्धि भएको हो।
मंगलबार, भदौ ११, २०८१
प्रतिनिधिसभाः बाढीपहिरो र सडक दुर्घटनाका बिरामीको निःशुल्क उपचार गर्न माग
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार, भदौ ११, २०८१
स्वास्थ्य मन्त्रालयको सचिव दाबी गर्दै ठगी गर्ने यादवविरुद्द मुद्दा दायर
आफू स्वास्थ्य मन्त्रालयको सचिव र डाक्टर हुँ भन्दै ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटको राजदेवी नगरपालिका–७ घर भएका ५९ वर्षका सत्येन्द्रप्रसाद यादवविरुद्ध जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दर्ता भएको हो।
मंगलबार, भदौ ११, २०८१
इशान अस्पताल ३० औं वर्षमा प्रवेश, थप सेवा विस्तार गर्ने तयारी
इशान बाल तथा महिला अस्पतालले वार्षिकोत्सब मनाएको छ। बसुन्धरामा १५ बेडबाट सुरु भएको अस्पताल २९ वर्ष पूरा गरी ३० वर्षमा प्रवेश गरेको छ।
मंगलबार, भदौ ११, २०८१
तनहुँ बस दुर्घटनाः उपचाररत १६ मध्ये सात जना डिस्चार्ज
तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा शुक्रबार बिहान भएको बस दुर्घटनामा घाइते भइ काठमाडौं महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत १६ जनामध्ये सात जनालाई सोमबार डिस्चार्ज गरिएको छ।
मंगलबार, भदौ ११, २०८१
अमेरिकामा बेपत्ता नर्स ममताका श्रीमानले अनलाइनमा खोजेका थिए- श्रीमती मृत्युको कति समयपछि विवाह गर्न मिल्छ ?
सुनुवाइका क्रममा मुद्दाका अभियोजकहरुले अमेरिकी सेक्रेट सर्विसले प्रमाण पेश गरेको बताएका छन्। भट्टले गत अप्रिलमा नै आफ्नो कम्प्युटरमा गुगलमा खोजेका छन्, 'श्रीमती मृत्युको कति समयमा विवाह गर्न मिल्छ ? कर्जामा रहेकी श्रीमतीको मृत्युपछि के हुन्छ ?'
मंगलबार, भदौ ११, २०८१
कन्फेडेरेसन अफ मेडिकल एसोसिएशन इन एशिया एण्ड ओसियानियाको अध्यक्षमा डा अनिल कार्की निर्वाचित
सीएमएएओको फिलिपिन्सको मनिलामा सम्पन्न ३८ औं साधारण सभा तथा ५९ औं परिषद् बैठकले डा कार्कीलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो। डा कार्कीले सन् २०२५ देखि २०२६ सम्म सीएमएएओको नेतृत्व गर्नेछन्।
मंगलबार, भदौ ११, २०८१
मेडिसिटीमा वात्सल्यको नयाँ क्लिनिक उद्घाटन
वात्सल्य नेचुरल आइभिएफले नेपाल मेडिसिटीको सहकार्यमा ललितपुरमा नयाँ क्लिनिक उद्घाटन गरेको छ। डा उपेन्द्र महतोले मेडिसिटी अस्पतालमा उक्त क्लिनिक उद्घाटन गरेका छन्।
सोमबार, भदौ १०, २०८१
प्रसूतिगृहबाट एक वर्षमा ३० हजार महिलाले सेवा लिए
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आर्थिक वर्ष २०८०÷८१ मा कुल ३० हजार नौ सय ५२ महिलाले सेवा लिएका छन्। प्रसूतितर्फ २५ हजार एक सय १६ तथा स्त्री रोगतर्फ पाँच हजार आठ सय ३६ जनाले अस्पतालबाट सेवा लिएका थिए।
सोमबार, भदौ १०, २०८१
चितवनमा पाँच सय बढीमा डेंगु संक्रमण
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको छ। अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेंगु सङ्क्रमण देखिएको हो।
सोमबार, भदौ १०, २०८१
बीपी क्यान्सर अस्पतालमा ‘बोनम्यारो प्रत्यारोपण सेवा’ को तयारी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा युनिट निर्माणको तयारी गरिएको छ। चीन सरकारको सहयोगमा उक्त सेवा सञ्चालनको तयारी गरिएको हो।
सोमबार, भदौ १०, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई के-ल्याबमा २५ प्रतिशत छुट
समझदारी अनुसार बैंकको ग्राहकहरुले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनेछन्।
सोमबार, भदौ १०, २०८१
मुख्यमन्त्रीको छड्के जाँचमा जलेश्वर प्रादेशिक अस्पतालमा भेटिएनन् चिकित्सक
अन्य स्वास्थ्यकर्मी पनि न्यून सङ्ख्यामा उपस्थित रहेको मुख्यमन्त्रीले सिंहले बताए। उनले जलेश्वर अस्पतालमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्यकर्मीकै उदासीनताले गुणस्तरीय सेवा बिरामीले प्राप्त गर्न नसकेको बताए।
सोमबार, भदौ १०, २०८१
स्वास्थ्यका कर्मचारीको सेवासुविधा बढाउनेबारे अध्ययन भइरहेको छ : स्वास्थ्य मन्त्री पौडेल
यसैगरी जेल विथआउट बेल स्वास्थ्य संस्थामा मात्रै नभइ स्वास्थ्यकर्मीकै लागि लागु गर्ने उनले बताए। स्वास्थ्यका कर्मचारीमाथि कर्मक्षेत्रबाहिर आक्रमण गरिएपनि क्षम्य नहुने उनले बताए। यस अस्पतालले महिला स्वास्थ्यमा मात्रै नभइ नारी अधिकारी सुनिश्चित गर्न भूमिका निर्वाह गरेको बताए। उनले प्रसासनिक तथा राजनीतिक नेतृत्वमा समाहित गराएर मात्रै नारी अधिकार पूर्ण प्राप्ति नहुने बताउँदै मातृमृत्युदर घटाउनु पनि त्यससँग जोडिएको बताए।
सोमबार, भदौ १०, २०८१
प्रसूति अस्पतालको ६५ औं वार्षिकोत्सव: एक वर्षमा २२ हजार ३ सय ७९ ले लिए प्रसूति सेवा (भिडियो)
हरेक दिन यस अस्पतालको ओपिडीमा आउनेको संख्या कम्तिमा ८ सय रहेको छ। कहिलेकसो त एक हजार नाघ्ने गरेको अस्पतालको रेकर्डले दर्शाउँछ । गत वर्ष मात्रै १ लाख ९४ हजार बिरामीहरुलाई यस अस्पतालबाट ओपिडी सेवा लिएको तथ्यांक छ ।
सोमबार, भदौ १०, २०८१
कैलालीका चार औषधि पसल शिल, एउटामा औषधि जफत
कैलालीका चार औषधि पसल शिलबन्दी गरिएको छ। औषधि व्यवस्था विभाग नेपालगञ्जले अनुगमनका क्रममा मापदण्द बिपरित संचालित ती औषधि पसललाई कारबाही गरेको हो।
आइतबार, भदौ ९, २०८१
दमक अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट ३० लाखको स्वास्थ्य सामग्री प्रदान
दमक नगरपालिकाद्वारा सञ्चालित दमक नगर अस्पतालका लागि सङ्घीय सरकारबाट लाखौँ मूल्य बराबरका स्वास्थ्य उपकरण प्राप्त भएका छन्।
आइतबार, भदौ ९, २०८१
हेमजा स्वास्थ्यचौकीबाट के सिक्न सकिन्छ?
स्वास्थ्यचौकीले ७० वर्ष कटेका र जुनसुकै उमेरका दीर्घरोगीलाई घरमै गएर स्वास्थ्य जाँच, उपचार र परामर्श सेवा सुरु गरेपछि आफूजस्ता कैयन नागरिकले लाभ लिइरहेको उनले सुनाए।
आइतबार, भदौ ९, २०८१
सर्पको डसाइबाट दुई जनाको मृत्यु, एक घाइते
कैलालीको गौरीगङ्गा नगरपालिका–७ महुलिया गाउँमा गए राति ओछ्यानमा सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट दुई बालिकाको मृत्यु भएको छ।
आइतबार, भदौ ९, २०८१
मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको निरीक्षण
मुख्यमन्त्री सिंहले त्यहाँ कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न निर्देशन दिए । उनले कामका लागि निर्धारित सङ्ख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरवाही नगर्नसमेत निर्देशन दिए।
आइतबार, भदौ ९, २०८१
Previous
88
89
90
91
92
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
१९ घण्टा अगाडि
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
१८ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search