मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सातै प्रदेशमा क्यान्सर उपचार बिस्तार: बीपी क्यान्सर र कर्णाली प्रदेश अस्पतालबीच सम्झौता
सुर्खेतको कर्णाली प्रादेशिक अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच क्यान्सर रोगको विस्तारित सेवा संचालन गर्ने सम्बन्धी समझदारी भएको छ।
मंगलबार, भदौ १८, २०८१
सात महिनादेखि दमौली अस्पतालमा स्वास्थ्य बीमाको भुक्तानी भएन
दमौली अस्पतालले सात महिनादेखि स्वास्थ्य बीमावापतको रकम भुक्तानी पाउन सकेको छैन। गतमाघ महिनादेखि साउन महिनासम्म रु दुई करोड ६५ लाख १६ हजार तीन सय ९४ बक्यौता रहेको हो।
मंगलबार, भदौ १८, २०८१
डेंगुका बिरामी छ हजार नाघे, उपत्यकामा मात्रै ६ सय ८० जनामा संक्रमण
देशभरि डेंगुका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु रोगको सङ्क्रमण देखिएको छ।
मंगलबार, भदौ १८, २०८१
दमौली अस्पतालमा भएन सात महिनादेखि स्वास्थ्य बीमाको रकम भुक्तानी, २ करोड ६५ लाख बक्यौता
गौतमका अनुसार स्वास्थ्य बीमा बोर्डबाट रकम निकाशा नगरिदिँदा उपचारमा आएका बिरामीले औषधि पाउनका लागि समस्या हुने गरेको छ । अस्पतालमा दैनिक तीन सयदेखि चार सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । उनले भने, “उपचारमा आउने बिरामीमध्ये करिब ८० प्रतिशत बिरामी स्वास्थ्य बीमाका हुने गरेका छन्।”
मंगलबार, भदौ १८, २०८१
स्वास्थ्य संस्थालाई मन्त्रालयको पत्रः सार्वजनिक बिदामा पनि ओपिडी सेवा दिनू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदामा पनि बहिरंग (ओपीडी) सेवा संचालन गर्न निर्देशन दिएको छ।
सोमबार, भदौ १७, २०८१
गण्डकीमा कृष्ण पाठकले पाए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
गण्डकीमा कृष्ण पाठकले स्वास्थ्य मन्त्रालयको जीम्मेवारी पाएका छन्।
सोमबार, भदौ १७, २०८१
ग्राण्डीको तीज अफर: महिलालाई उपचारमा विशेष छुट
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ।
सोमबार, भदौ १७, २०८१
बाँकेमा झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी
नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ। बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन्।
सोमबार, भदौ १७, २०८१
बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेका विद्यालयमा हात्तीपाइले रोगको दोस्रो चरणको ट्रान्समिशन सर्भे सुरु गरिएको हो। कक्षा १ र २ मा अध्ययनरत ६ देखि ७ वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिशन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका ल्याब निरीक्षक राजकुमार इटनीले बताए।
सोमबार, भदौ १७, २०८१
स्वास्थ्य मन्त्री पौडेलको स्वास्थ्य बीमा ५ लाख पुर्याउने घोषणामा कांग्रेसले लियो अपनत्व
पार्टी केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले घोषणा गरेको बीमामा एकद्वार प्रणाली लागु गर्ने र दायरा बढाउने घोषणालाई पार्टी केन्द्रले अपनत्व लिँदै यस्तो माग गरेको हो ।
सोमबार, भदौ १७, २०८१
नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु, सातजना बिरामी
नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उनकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको मृत्यु भएको जानकारी दिए।
सोमबार, भदौ १७, २०८१
चितवनमा डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए।
सोमबार, भदौ १७, २०८१
जुम्लामा मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता
जुम्लामा मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अन्तर मेडिकल कलेजस्तरीय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको हो।
आइतबार, भदौ १६, २०८१
बहुक्षेत्रीय पोषण कार्यक्रम तेस्रो चरण कार्यान्वयन हुने, ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको अनुदान स्वीकार
सरकारले बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियन र युनिसेफबाट प्राविधिक सहायताको रुपमा प्राप्त हुने करिब ३ अर्ब ६७ करोड ४७ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गरेको छ।
आइतबार, भदौ १६, २०८१
जर्मनको राजदूतमा प्रस्तावित डा शैल रुपाखेतीका यस्ता छन् कार्ययोजना
प्रस्तावित जर्मनको राजदूत डा शैल रुपाखेतीले आफ्नो कार्य योजना पेस गरेका छन्। संसदीय सुनुवाइ समिति बैठकमा आइतबार प्रस्तावित राजदूत डा रुपाखेतीले कार्ययोजना पेस गरेका हुन्।
आइतबार, भदौ १६, २०८१
स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको पत्रः सार्वजनिक बिदामा पनि ओपिडी सेवा दिने व्यवस्था मिलाउनू
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।
आइतबार, भदौ १६, २०८१
हरिसिद्धि क्यान्सर अस्पतालमा उपचार गराइरहेकी महिला दोस्रो तलाबाट हामफालिन्, उपचारको क्रममा मृत्यु
हरिसिद्धीस्थित क्यान्सर अस्पतालको दोस्रो तलाबाट हाम फाल्दा एक महिलाको मृत्यु भएको छ। उनको उपचारको क्रममा मृत्यु भएको हो।
आइतबार, भदौ १६, २०८१
हार्दिक आइभिएफ सेन्टरमा विशेष छुटसहित तीज अफर
काठमाडौंको सिनामंगलमा रहेको हार्दिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरले तीज अफर ल्याएको छ।
आइतबार, भदौ १६, २०८१
गाजाका ६ लाख ४० हजार बालबालिकामा पोलियो खोप लगाइँदै, लडाइँ रोक्न इजरायल सहमत
गाजामा पोलियोविरुद्धको खोप अभियानका लागि शृङ्खलाबद्ध “मानवीय सङ्घर्ष विराम” गर्न इजरेल सहमत भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ।
आइतबार, भदौ १६, २०८१
एमपक्स नेपालमा पनि आउनसक्छ तर कोभिडजस्तो आत्तिनु पर्दैन: डा शेरबहादुर पुन
जनस्वास्थ्यविद् डा शेरबहादुर पुनले संसारका कुनै पनि ठाउँमा देखिने सरुवा रोग यात्राको माध्यमबाट स्वदेशमा आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताएका छन्।
आइतबार, भदौ १६, २०८१
नियमविपरीत सञ्चालन भएका नवलपरासीका औषधि पसललाई कारबाही
त्यस्तै पसलमा फार्मेसीसँग सम्बन्धित व्यक्ति रहे पनि एक वर्षदेखि विदेशमा रहेका व्यक्तिको फार्मेसी सञ्चालन अनुमतिपत्र राखेर औषधि बिक्री गर्नुका साथै पान नम्बर नराखी पसल सञ्चालन गरेको भन्दै सन मेडिकल हललाई रु दुई हजार जरिवाना गरिएको छ ।
आइतबार, भदौ १६, २०८१
दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललका अनुसार सुत्केरी व्यथा लागेपछि कौशीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको थियो । अत्यधिक रक्तश्राव भएपछि उनलाई शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको उनले जानकारी दिए।
आइतबार, भदौ १६, २०८१
मिस नेपाल पिस २०२४ विजेता नर्सको सौन्दर्यमा रुचि
स्वास्थ्यखबरसँगको सहकार्यमा भएको उक्त प्रतियोगिताको प्रायोजन एनक्लेक्स नेपाल हो। ‘सशक्त महिला, सवल राष्ट’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुँदै आएको छ। मिस पिस– २०२४ का विजेता नर्सहरुले सौन्दर्यमा आफ्नो रुचि रहेको बताएका छन्। उनीहरुले मोडलिङ र करिअरको सन्तुल मिलाउँदै अघि बढ्ने लक्ष्य लिएका छन्।
शनिबार, भदौ १५, २०८१
वायू प्रदुषणले बालबालिका, महिला तथा सीमान्तकृत समूदायमा बढी असर
वायू प्रदुषणका कारण बालबालिका महिला तथा सीमान्तकृत समुदायमा गम्भीर असर परेको सरोकारवालाहरुले बताएका छन्।
शनिबार, भदौ १५, २०८१
‘प्यारालाइसिस’ एञ्जिलाको उपचारमा सहयोगको अपिल
विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै रु सात लाख उपचार खर्च लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताउनुभयो । एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो ।
शनिबार, भदौ १५, २०८१
६ अर्ब १८ करोड ७५ लाखमा निर्माण हुने लुम्बिनी प्रादेशिक अस्पतालको शिलान्यास, निगरानी गर्न स्थानीयलाई अर्थमन्त्री पौडेलको आग्रह
अर्थमन्त्री पौडेलले भवनमात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। उनले अस्पतालको भवन निर्माणसँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया पनि बेलैमा योजना बनाएर अघि बढ्न आग्रह गरे। उनले भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एकसाथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए।
शनिबार, भदौ १५, २०८१
स्याङ्जामा बिरामी बोकेको एम्बुलेन्समा आगलागी
उनका अनुसार ग १ झ २७८ नम्बरको एम्बुलेन्समा अचानक गाडीको तार सर्ट भई आगलागी भएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
शनिबार, भदौ १५, २०८१
वायु प्रदुषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा गम्भीर असर पारेको सरोकारवालाको निचोड
अन्र्तक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जलवायु परिवर्तन तथा दूषित हावाका कारण किटजन्य तथा श्वासप्रश्वाससम्बन्धि रोगहरुको जोखिम बढ्दै गएको बताए।
शनिबार, भदौ १५, २०८१
चट्याङ पर्दा तीन जना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै
डेनिस र अनिसा (काका भतिजी) आफ्नै घरमा बसिरहेको अवस्थामा र समीक्षा आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङले गम्भीर घाइते भएको स्थानीयले बताएका छन् । चट्याङले गम्भीर घाइते भइ बेहोस बनेका तीनैजनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि प्राथमिक स्वास्थ्य केन्द्र एेंसेलुखर्क पुर्याइएको उद्धारमा संलग्न प्रहरीले जनाएको छ ।
शनिबार, भदौ १५, २०८१
नर्स ममताको शव सिग्नल हिल पार्कमा गाडिएको आशंकामा खोजी
श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेश भट्ट प्रहरी हिरासतमा छन्। प्रहरीले खोजीका क्रममा उनलाई पार्कमा पुर्याएको सूचना प्राप्त भएको जनाएको छ।
शनिबार, भदौ १५, २०८१
Previous
86
87
88
89
90
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
शनिबार, कात्तिक १५, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search