मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन ११, २०८३
Mon, Jul 27, 2026
सोमबार, साउन ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
आवासीय चिकित्सकको समस्या समाधान नभएसम्म सिट निर्धारण र शुल्क परिमार्जन कार्यदलमा नबस्ने चिकित्सक संघको घोषणा
नेपाल चिकित्सक संघ शुल्क निर्धारण र एमबीबीएस/बीडीएसको शुल्क परिमार्जन कार्यदलबाट बाहिरिएको छ। १६ औं बैठकले गरेको निर्णयमा आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहसरहको रु.४८,७३७ निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै बाहिरिएको हो।
शनिबार, वैशाख ६, २०८२
डा प्रमोद जोशीको नेतृत्वमा नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको नयाँ कार्यसमिति
समाजको २०८२ वैशाख ६ गते सम्पन्न निर्वाचनअनुसार अध्यक्षमा डा. प्रमोद जोशी निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष डा. प्रभात भण्डारी, महासचिव डा. श्याम काजी महर्जन, सह–महासचिव डा. अमर भोचिभोया, कोषाध्यक्ष डा. अञ्जना मानन्धर र सह–कोषाध्यक्षमा डा. वर्षा श्रेष्ठ छानिएका छन्।
शनिबार, वैशाख ६, २०८२
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य वीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मृगौला डायलसिस केन्द्रहरुको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे।
शनिबार, वैशाख ६, २०८२
शनिबार र आइतबार देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
शनिबार, वैशाख ६, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा 'पाइप्याड' प्रविधिबाट उपचार, कस्ता बिरामीमा प्रयोग गरिन्छ, यो प्रविधि ?
बिरामीको उपचार गरिरहेको तर पहिलो, दोस्रो र तेस्रो चरणको किमोथेरापी सकिएको तथा रोग पेटभित्रै रहेको अवस्था तथा रोगको सुरुवाती उपचारको समयमा नै पनि यस प्रकारको प्रविधि प्रयोग गर्न सकिन्छ।
शनिबार, वैशाख ६, २०८२
प्रधानमन्त्री र आयोगलाई निजी मेडिकल कलेजको अटेरी, कार्यदलको बैठक बस्नै सकस
आवासीय विद्यार्थीको माग पूरा नगरी निजी मेडिकल कलेजलाई लाभ हुनेगरी कार्यदल गठन गरेकोप्रति आलोचना भइरहेको छ। आवासीय चिकित्सक १६ औं बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा छन्।
शनिबार, वैशाख ६, २०८२
पार्किन्सनको नयाँ औषधि क्लिनिकल ट्रायल पास, अनावश्यक साइड इफेक्टहरूलाई न्यून गर्न सफल
अनुसन्धानकर्ताहरूले जनाए अनुसार, ८० वर्ष र सोभन्दा माथिको उमेर समूहमा सबैभन्दा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ, र यो उमेर समूहमा पार्किन्सन रोगका केसहरू सन् २०५० सम्ममा १९६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
शुक्रबार, वैशाख ५, २०८२
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डमा बुझाइयो स्वास्थ्य बिमा सम्बन्धी छलफलको प्रतिवेदन
प्रतिवेदन ग्रहण गर्दै सचिव देवकोटा र अध्यक्ष थापाले छलफलबाट निकालिएका निष्कर्षहरु आगामी दिनका लागि मार्गदर्शन बन्ने बताएका छन्। डा देवकोटाले भने, 'यस्ता छलफलले स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन भूमिका खेल्छन्। प्रतिवेदनले औंल्याएका विषयलाई हामी स्वास्थ्य बिमाको आगामी नीति तथा कार्यक्रमहरु निर्माण गर्दा समावेश हुनेछन्।'
शुक्रबार, वैशाख ५, २०८२
बिक्री घटेपछि रोकियो चर्चित ब्रान्ड सिटामोलको उत्पादन
पनेरुले थपे ‘फिनिस्ड प्रोडक्ट’को म्याद सकिने समय दुई वर्ष मात्र हुन्छ’,अहिले बनाएको औषधि अर्को आर्थिक वर्षमा बेच्दा‘निअर एक्सपाइरी’को अवस्थामा हुन्छ, कसैले किन्दैनन्।’ लिमिटेडले दुई सिफ्टमा गरी एक दिनको ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्दै आएको पनेरु बताउँछन्।
शुक्रबार, वैशाख ५, २०८२
पुष्करलाल श्रेष्ठको स्मृतिमा नि:शुल्क स्वास्थ्य शिविर
कामना न्यूज पब्लिसन्स्का सल्लाहकार कपिल काफ्ले स्वर्गीय श्रेष्ठले पुर्याएको योगदानको चर्चा गर्दै उहाँको बाटो अनुशरण गरेकोमा पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठको प्रशंसा गरे। प्रतिष्ठानका पूर्व अध्यक्ष टंक पन्तले आफूले पत्रकारिता जीवनको दुई दशक समय कामना न्यूज पब्लिकेशनमा बिताएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठले पत्रकारिताको विकासमा पुर्याएको योगदान नेपाली पत्रकारिताको सधै प्रेरित रहने बताए।
शुक्रबार, वैशाख ५, २०८२
निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग
उनीहरुका विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि एक रहेकव छ। 'स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्ने,' उनीहरुले मागको १० औं बुँदामा भनेका छन्।
शुक्रबार, वैशाख ५, २०८२
दन्त चिकित्सकको संख्या अहिले नै बढी रहेको भन्दै बीडीएसको सिट नबढाउन डेन्टल एशोसिएसनको माग
भनिएको छ, 'नेपाल मेडिकल काउन्सिलको अनुसार हाल नेपालमा आज को मिति सम्म दर्ता ५५०० दन्त चिकित्सक र ८२० दन्त बिशेसज्ञ रहेको र सो संख्यालाई नेपालको जनसंख्या संग दाँज्दा दन्त चिकित्सक जनसंख्या अनुपात ५५०० पुगेको छ | विश्व स्वास्थ्य संगठन अनुसार उक्त अनुपात ७५०० हुनु पर्नेमा हामी अहिलेको अवस्थामै सो संख्या नाघिसकेका छौं।'
बिहीबार, वैशाख ४, २०८२
डब्लुएचओको व्यवहारिक विज्ञान सल्लाहकार समूहको उपाध्यक्षमा डा ओम प्रसाद गौतम नियुक्त
एसिया र अफ्रिका का २६ भन्दा बढी देशहरूमा बहु-देशीय र बहु-दातृ कार्यक्रमहरू व्यवस्थापन गर्ने, रणनीति तथा दिशानिर्देश विकास गर्ने र व्यवहार परिवर्तनसम्बन्धी अनुसन्धान तथा मूल्याङ्कन कार्यमा उनको विशेष अनुभव छ।
बिहीबार, वैशाख ४, २०८२
आवासी चिकित्सकलाई आठौं तह बराबरको निर्वाह भत्ता अविलम्ब उपलब्ध गराउन चिकित्सक संघको अपिल
बिहीबार, वैशाख ४, २०८२
प्रधानमन्त्रीको निर्देशनपछि रेसिडेन्टलाई ४८ हजार दिन आयोगले गर्यो पुनः सर्कुलर
आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले आयोगका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निर्देशनअनुसार दोहोर्याएर सर्कुलर पठाइएको जानकारी दिए। उनले भने, ‘निर्णय कार्यान्वयन गर्नु तथा गराउनु भनेर आज पनि सर्कुलर पठाएका छौं। यसअघि पनि पठाएका हौं।’
बिहीबार, वैशाख ४, २०८२
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिएर इम्प्लान्ट' सुरु
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिअर इम्प्लान्ट' सुरु भएको छ। अस्पतालका डाक्टर रविभूषण सुवालको टिमले उक्त अप्रेसन गरेको हो।
बिहीबार, वैशाख ४, २०८२
दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
हाल विभिन्न सरकारहरुले आधारभुत सेवामा निःशुल्क औषधीका लागि रकम विनियोजन गरे पनि स्वास्थ्य बीमामा समेत दावी आउँदा भुक्तानी दायित्व बढेको र खर्चको दोहोरोपना देखिएको विज्ञहरुले बताउने गरेका छन् । योसहितका प्राविधिक विषयमा समितिले प्रोटोकल तयार पार्नेछ।
बिहीबार, वैशाख ४, २०८२
फोहर व्यवस्थापनमा लापरबाही गरेपछि एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना
फोहोर वर्गीकरण गर्न वाडमा राखिएका बाल्टिनको रङ्ग संकेत र रङ्गअनुसारको प्रयोगमा अहिले पनि ख्याल गरिएको छैन । अनुगमनका क्रममा शौचालयको प्रवेश द्वारमा हानीकारक फोहर राख्ने रातो बाल्टिन राखिएको थियो । यसअघि हानीकारक फोहर निर्मलीकरण गर्ने अटोक्लेभ मेसिनसम्म पनि थिएन। विग्रिएको अटोक्लेभ मर्मत नगरेपछि यस्तो अवस्था थियो ।
बिहीबार, वैशाख ४, २०८२
बनेको २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भए पछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ।
बिहीबार, वैशाख ४, २०८२
सर्लाहीको बरथवामा रहेका ११ वटै अस्पताल मापदण्ड विपरित सञ्चालित, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगरी र दर्ता समेत नरहेका सङ्कट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चार वटा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन्।
बिहीबार, वैशाख ४, २०८२
नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी
यसैगरी सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बीमा बोर्ड, विश्व स्वास्थ्य संगठन तथा नेपाल उद्योग परिसंघका प्रतिनिधि पनि समितिमा छन् ।
बुधबार, वैशाख ३, २०८२
प्रसुति गृहमा सुरु गरिएको सिमुलेशन ल्याब के हो ?
तालिममा निपूर्ण भइसकेका स्वास्थ्यकर्मीले मात्रै बिरामीको उपचार गर्न पाउने भएकोले सेवाको गुणस्तरीयता बढ्न जान्छ। यसले मात्तृ मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्नेछ। मातृ तथा नवजात स्वास्थ्य सेवा प्रदायकहरुको ज्ञान र क्लिनिकल सीपमा दक्षता हासिल गर्न र सिमुलेशन प्रयोगशालाको महत्व रहेको छ।
बुधबार, वैशाख ३, २०८२
एमबीबीएस सिट बढाउने विषयमा अध्ययन गर्न शिक्षा सचिव काफ्लेको नेतृत्वमा कार्यदल गठन
कार्यदलमा स्वास्थ्य सचिव डा विकास देवकोटा, डा रमेशकान्त अधिकारी, मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा भगवान कोइराला, आइओएमको पूर्वडीन दिव्या सिंह शाह, नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की, मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की, आइओएमका डिन डा मोहनराज शर्मा र केयूको डीन सदस्य छन्। शिक्षा मन्त्रालयका सहसचिव सदस्य सचिव रहनेछन्।
बुधबार, वैशाख ३, २०८२
आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको छ। आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ।
बुधबार, वैशाख ३, २०८२
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, निजी मेडिकल कलेजलाई पीजी सिट बढाएर मनाउने तयारी
निजी मेडिकल कलेजले उक्त निर्णय कार्यान्वयन गर्न नमानेपछि आवासीय चिकित्सक आन्दोलित छन्। केही दिनदेखि काम छाडेर प्रदर्शनमा उत्रिएका उनीहरुको माग सम्बोधन गर्न आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राख्न निर्देशन दिएको बुझिएको छ।
बुधबार, वैशाख ३, २०८२
राजनीतिक संयन्त्रको बैठक : चार प्रतिष्ठानको उपकुलपति भागबन्डा समेत टुंग्याइँदै
रिक्त रहेका ती प्रतिष्ठानमा नियुक्ति नहुन्जेल उपकुलपतिको जिम्मेवारी रेक्टरलाई दिइने भएको छ। बिपी कोइरालामा सञ्जीव शर्मा, पाटनमा डा पवन शर्मा र कर्णालीमा डा डबलबहादुर धामी रेक्टर छन्। पोखरामा भने रेक्टर नभएका कारण डिन डा श्रीकृष्ण श्रेष्ठले जिम्मेवारी पाएका हुन्।
बुधबार, वैशाख ३, २०८२
आन्दोलित आवासीय चिकित्सकलाई फेल गराइदिने मेडिकल कलेजको धम्की
पुनः सेवा सुरु गर्न र आफू उक्त आन्दोलनमा संलग्न नभएको जानकारी गराउनका लागि मेडिकल सुपरिन्टेन्डेन्टलाई अनुमतिका लागि निवेदन दिनु पर्नेछ र सोको प्रतिलिपि सम्बन्धित सबै विभाग प्रमुखहरू तथा प्रिन्सिपलको कार्यालयमा समेत बुझाउनु पर्नेछ।
बुधबार, वैशाख ३, २०८२
बागमती प्रदेश लोकसेवाले खोल्यो ११८ जना नर्स र ५२ एचएसहित पाँचौं तहको विज्ञापन
बागमती प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका स्वास्थ्य सेवाका सहायक पाँचौं तहका पदहरूको खुला विज्ञापन खोलिएको छ। लोक सेवाले ११८ जना नर्स र ५२ जना हेल्थ असिस्टेन्टसहितको आवेदन मागेको हो।
मंगलबार, वैशाख २, २०८२
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालन, बर्थिङ सेन्टरको क्षमता वृद्धि
बिरामीलाई कुनै असर नपुर्याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याब अस्पताल र युएसएडमार्फत् अमेरिकी च्यारिटी वन हार्ट वल्र्डवइडको संयुक्त लगानीमा निर्माण गरिएको हो।
मंगलबार, वैशाख २, २०८२
अमेरिका पुगेर क्यान्सर विशेषज्ञ डा शाहीले भने- भुगोल र पैसाले मान्छेको आयु तय गर्ने अवस्थाको अन्त्य हुनुपर्छ
औषधिको मूल्य नेपाल जस्ता देशका लागि कम गर्नुपर्ने कुरामा आफूले जोड दिएको उनी बताउँछन्। उनल त्यहाँ उल्लेख गरे, 'भुगोल र आर्थिक अवस्थाका आधारमा आयु निर्धारण हुने वर्तमान परिस्थितिको अन्त्य गर्नु लाग्नुपर्छ।'
मंगलबार, वैशाख २, २०८२
Previous
84
85
86
87
88
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
सोमबार, साउन ४, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
१८ घण्टा अगाडि
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
१ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
शुक्रबार, साउन ८, २०८३
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search