मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मुख तथा घाँटीको क्यान्सरसम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न
सम्मेलनमा देशभरका १५० जना भन्दा बढि चिकित्सकहरू सहभागी थिए।सम्मेलनमा क्यान्सर रोग विशेषज्ञहरू, रेडियोलोजिस्टहरू, नाक-कान-घाँटी शल्यचिकित्सक र विद्यार्थीहरूले पनि सहभागिता जनाएका थिए। सहभागीहरूले यस कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको र यस्ता कार्यक्रमहरू नियमित रुपमा आयोजना गर्नुपर्ने बताएका छन् ।
सोमबार, असार १६, २०८२
संघीय निजामती सेवा विधेयकबाट स्वास्थ्य बीमा बोर्ड 'आउट', सामाजिक सुरक्षा कोष 'इन'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा ऐन र नियमावली अनुसार निजामती कर्मचारीसहित औपचारिक क्षेत्रका कर्मचारीलाई बीमामा ल्याउने प्रक्रिया अगाडि बढाइरहेको समयमा संसदबाट पारित विधेयकले स्वास्थ्य बीमा बोर्डलाई कानुनी रुपमा नै 'आउट' गर्दै सामाजिक सुरक्षा कोषलाई 'इन' गरेको छ।
सोमबार, असार १६, २०८२
स्वास्थ्य बीमा बोर्डको 'प्रथम सेवा बिन्दु'को पत्रले आमजनमा अन्योल, खाश कुरा के हो ?
आमजनमा अन्योल सृजना भएको भन्दै यसरी तोकेरै पत्र सार्वजनिक गर्ने तयारी समेत बोर्डले गरिरहेको सूचना अधिकारी विकेश मल्ल ठकुरी बताउँछन्। उनले भने, 'जसलाई लक्षित गरेर परिपत्र गरिएको उहाँहरुले बुझ्नुभएको छ। तर, त्यही पत्र आमजन माझ पुग्दा केही अन्योल सृजना भएको छ। त्यसलाई प्रस्ट पार्दैछौं।'
सोमबार, असार १६, २०८२
जोमसोममा कठिन प्रसवपछि आकस्मिक शल्यक्रियाबाट शिशु जन्म, आमा र बच्चा दुवै सकुशल
गर्भावस्थाको ४० हप्ता ४ दिन पुगेकी ती महिलालाई तीन साता अगाडि रिफर गरिएको थियो। तर नगएपछि स्थिति झन् जटिल तब बन्यो, त्यसपछि थाहा भयो करिब २० महिना अघि उनको गर्भपतन भएको थियो। त्यो बेला काठमाडौंको प्रसूति गृह पुगे पनि आवश्यक एन्ट-डी खोप लगाउन नसकिएकोले अहिलेको गर्भमा थप जोखिम निम्तिएको थियो।
सोमबार, असार १६, २०८२
करोड क्षतिपूर्ति तिराउने अदालतको निर्णयले चिकित्सा क्षेत्र तरंगित
यस प्रकारका निर्णयहरूले समग्र स्वास्थ्य सेवामा गम्भीर नकारात्मक असर पर्ने चिन्ता व्यक्त गरिएको छ। चिकित्सक-बिरामीको सम्बन्ध व्यापारिक सम्बन्धमा परिणत हुने र बिरामीलाई उपभोक्ताको रूपमा हेर्नुपर्ने बाध्यता आउने उनले बताए।
आइतबार, असार १५, २०८२
नेपाल चिकित्सक संघको उपभोक्ता अदालतको निर्णयप्रति आपत्ति, आन्दोलनको चेतावनी
संघका अनुसार चिकित्सा सेवा उपभोक्ता वस्तु नभएको हुँदा यसका सम्बन्धमा देखिने कुनै पनि जटिलता वा प्रतिकूल असरका लागि चिकित्सकमाथि कारवाही गर्नु न्यायसंगत हुँदैन। साथै, नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायलाई बेवास्ता गरेर गरिएको कानुनी हस्तक्षेपले चिकित्सा क्षेत्रमा अन्योल बढाएको संघको भनाइ छ।
आइतबार, असार १५, २०८२
अदालतको निर्णयप्रति गलत सन्देश फैलाउनु कानुनी शासनमाथिको उपहास : उपभोक्ता हित संरक्षण मञ्च
संविधानको धारा ४४ मा उपभोक्ताको गुणस्तरीय सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरिएको छ भने गुणस्तरहीन सेवा वा वस्तुका कारण क्षति पुगेमा क्षतिपूर्तिको व्यवस्था गरिएको बताइएको छ।
आइतबार, असार १५, २०८२
'सिटामोल' को टिजर सार्वजनिक
'जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर' सौगात मल्ल र बेनिशा हमाल अभिनीत फिल्म 'सिटामोल' को टिजर यही लाइनबाट सुरु भएको छ।
आइतबार, असार १५, २०८२
उपचारका क्रममा १२ वर्षीय बालकको मृत्यु, सिरहा अस्पतालमा आफन्तको आन्दोलन
बालकको मृत्युपछि आफन्त र गाउँलेले अस्पताल अगाडि प्रदर्शन गरेका हुन्। आन्दोलन र प्रदर्शनका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ।मृतक बालकका आफन्त र गाउँले अस्पताल अगाडिको सडक समेत केही बेर अवरुद्ध गरेका थिए।
आइतबार, असार १५, २०८२
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
प्रदेश प्रमुख सचिव संघीय सेवाको हुनेगरी विधेयक अगाडि बढेको छ। प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुनेछ। तर, प्रदेशमा प्रदेश सचिव तयार नहुँदासम्म संघबाट १० वर्षसम्म खटाउन सकिने प्रावधानसहित विधेयक अगाडि बढेको छ।
आइतबार, असार १५, २०८२
फ्याकल्टी एसोसिएसन पाटनले भन्यो- एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक खारेज गरियोस्
फ्याकल्टी एसोसिएसनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार, पाटन अस्पतालको समृद्ध इतिहासमा आधारित रही स्थापना भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। पत्रमा भनिएको छ कि प्रतिष्ठानले ग्रामीण स्वास्थ्य सेवामूलक शिक्षा प्रणाली, सामाजिक उत्तरदायित्वमा आधारित शिक्षण अभ्यास, र महामारी तथा विपद्का समयमा सक्रिय सहभागिताजस्ता महत्वपूर्ण विशेषता कायम गर्दै आएको छ।
आइतबार, असार १५, २०८२
उपभोक्ता अदालतको फैसालपछि के भन्छन् नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्की? [भिडियो]
अदालतबाट भइरहेको उक्त फैसला पुनरावेदनको माग गर्दै नेपाल चिकित्सक संघ लगायतका संघ संस्थाहरुले आन्दोलनको चेतावनी दिइरहेका छन्। चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीसँग स्वास्थ्यखबरले अदालतको आदेशको किन विरोध? किन पुनरावेदनको माग भन्ने प्रश्न गरेको छ।
आइतबार, असार १५, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना
अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको भीभीआईपी वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
आइतबार, असार १५, २०८२
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र सिंगापुरको संघबीच सम्झौता
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरबीच पेशागत समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता अन्तर्राष्ट्रिय ओरल हेल्थ कांग्रेस २०२५ को अवसरमा सिंगापुरको सिगेल्था एकेडेमियामा सम्पन्न भएको हो।
आइतबार, असार १५, २०८२
प्रधानमन्त्रीसँग स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको भेट: उपभोक्ता अदालतको निर्णय लगायतका विषयमा ध्यानाकर्षण
प्रतिनिधिमण्डलले हालै उपभोक्ता अदालतले गरेको निर्णय, स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित बढ्दो दबाव, चिकित्सा शिक्षामा देखा परेका नीतिगत अस्पष्टता तथा निजी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।
शनिबार, असार १४, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
प्रचण्डले चिकित्सकहरूको पार्टी प्रवेशलाई अर्थपूर्ण भएको बताउँदै, यसले मधेशसहित देशभर सकारात्मक सन्देश गएको उल्लेख गरे। 'मधेशका जनताका लागि यो एउटा राम्रो सन्देश हो,' उनले भने, 'तपाईंहरूले आँट गर्नुभयो, त्यो पनि सही ठाउँमा। तपाईंहरूको निर्णयप्रति म सम्मान प्रकट गर्छु।'
शनिबार, असार १४, २०८२
स्वास्थ्य अनुसन्धान र खोज पत्रकारितासम्बन्धी एकदिने कार्यशाला सम्पन्न
सो कार्यशालाको सत्रमा ‘नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ विषयमा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले प्रस्तुति दिए । उनले स्वास्थ्य अनुसन्धानमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा जरुरत भएको बताउँदै नैतिकता र तथ्यमा आधारित अनुसन्धानमुलक पत्रकारिताको खाँचो रहेको बताए।
शुक्रबार, असार १३, २०८२
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने खरेलले जानकारी दिए।
शुक्रबार, असार १३, २०८२
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई अभिमुखीकरण
कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले स्वास्थ्य सेवामा काम गर्ने जनशक्तिहरुले मानवीयतालाई प्रमुखता दिएर काम गर्नुपर्ने बताईन् । ‘तपाईहरुले सोच्नुपर्यो कि बिरामी नै मेरो किताब हो, मानवीयता कहिल्लै विर्सनु हुँदैन, फेरी सबै बिरामीको एउटै लक्षण हुँदैन, सबैको एउटै टाइम्स हुँदैन तर, सबैको डायग्नोसिस हुनुपर्छ ।’ प्रबन्ध निर्देशक डा. साविहाले भनिन् ।
शुक्रबार, असार १३, २०८२
सिरहामा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
गोलबजार नगरपालिका–१० ले स्थानीय स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ। वडा कार्यालयले आयोजना गरेको एक समारोहमा पाँच जना स्वयंसेविकालाई साइकल प्रदान गरिएको हो। यो पहलले समुदायमा स्वास्थ्य सेवा पुर्याउने कार्यमा गति र सहजता थप्ने अपेक्षा गरिएको छ।
शुक्रबार, असार १३, २०८२
राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्यबारे विमर्श
मन्त्री पौडेलले सम्मेलनका क्रममा राष्ट्रसंघका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइ समेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए।
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला गरेको हो।
बिहीबार, असार १२, २०८२
रेडियोग्राफी संघ र रेडियोलोजिकल सोसाइटीको आन्दोलन स्थगित, सरकारसँग सहमति
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य सचिव डा विकास देवकोटा, सहसचिव भीमप्रसाद सापकोटा लगायत मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। आन्दोलनरत पक्षबाट नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेश कुमार झा र महासचिव तथा सरकारी रेडियोग्राफी संघ, नेपालका अध्यक्ष दामोदर रोक्का र महासचिवको संयुक्त टोलीको सहभागिता रहेको थियो।
बिहीबार, असार १२, २०८२
बीपी कोइराला क्यान्सर अस्पतालमा २४ घण्टा उपलब्ध हुने मोबाइल हटलाइन सेवा सुरु
नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मंगलबार उक्त सेवाको औपचारिक सुरुवात गरेका छन्। यो सेवाले क्यान्सर बिरामी र तिनका परिवारलाई घरमै बसेर विशेषज्ञको परामर्श लिने अवसर प्रदान गर्ने र उपचार प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।
बिहीबार, असार १२, २०८२
बयालपाटा अस्पतालमा डा मन्दिप पाठकसहित ३४ जनालाई सम्मान
डा पाठकले बिगत एक दशकदेखि बयालपाटा अस्पतालको नेतृत्व गर्दै दुर्गम क्षेत्रमा स्वास्थ्य उपचार सेवा प्रदान गरेको भन्दै सम्मान गरिएको अस्पतालले जनाएको छ। ग्रामिण समुदायमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने न्याय हेल्थ नेपालले लिएको लक्ष्य पूरा गर्न अटल समर्पण र उत्कृष्ट सेवाको कदर गर्दै सम्मान गरिएको हो।
बिहीबार, असार १२, २०८२
माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा पढाउने सम्झौता अन्तिम चरणमा
उनले नेपालमा एमडी एमएसका अलावा एमबीबीएसमा माल्दिभ्सका विद्यार्थी स्वागत गर्न तयार रहेको भन्दै नेपालीलाई असर नपर्ने गरी बेग्लै कोटा राख्नेबारे आवश्यक परामर्श गरिरहेको र चाँडै निष्कर्षमा पुगिने बताए।
बिहीबार, असार १२, २०८२
युवाको मुस्कान भित्रको डिप्रेसन
डिप्रेसन अब केवल बयस्कको समस्या रहेन। युवावस्थामा सुरु हुने डिप्रेसन विश्वभर सबैभन्दा बढी देखिएको मानसिक स्वास्थ्य समस्या हो। अझ दुखद कुरा : धेरैले यसलाई ‘नाटक’, ‘कमजोरी’ वा ‘धेरै सोच्ने बानी’ भनेर बेवास्ता गर्छन्। तर यथार्थ के हो?
बिहीबार, असार १२, २०८२
नर्सिङ प्रशिक्षक नियुक्ति नियमसङ्गत, प्रतिस्पर्धात्मक र पारदर्शी : प्रसूति गृह
अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले विज्ञप्तिमार्फत नर्सिङ प्रशिक्षक नियुक्तिका विषयमा उठेका प्रश्नहरूलाई खण्डन गरेका छन्। उनले बाहिर आइरहेका विषय सत्य तथ्यमा आधारित नभएको उल्लेख गर्दै प्रतिस्पर्धात्मक रुपमा प्रक्रिया अनुसार नै नियुक्ति दिइएको बताएका छन्।
बुधबार, असार ११, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
गत बुधबार समितिले सात दिनभित्र इच्छुक उम्मेदवारहरुलाई आवेदन दिन भनेको थियो। सोही अनुसार समितिले पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाको आवेदन परेको छ।
बुधबार, असार ११, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७ जनाको आवेदन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयमा मंगलबार ५ बजेसम्म १७ जनामको आवेदन परेकाे हाे।
बुधबार, असार ११, २०८२
Previous
82
83
84
85
86
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१० घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
१५ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search