मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक १८, २०८२
Wed, Nov 05, 2025
मंगलबार, कात्तिक १८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्तको आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
साइबर क्राइमको अभियोगमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका प्रसाईंलाई थुनामुक्तको आदेश माग्दै उनका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिन इन्कार गरेको हो।
मंगलबार, असोज ८, २०८१
गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द
विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन्।बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरूले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन्। अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन्।
मंगलबार, असोज ८, २०८१
पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ। लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो।
मंगलबार, असोज ८, २०८१
ठोरी गाउँपालिकामा नयाँ कुष्ठरोगी भेटिएनन्
जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा एक सय १० जना नयाँ कुष्ठरोगी देखापरेका छन्। स्वास्थ्य कार्यालयका अनुसार सो आव जिल्लाका १३ पालिकामा एक सय १० कुष्ठरोगी भेटिएका हुन्।
मंगलबार, असोज ८, २०८१
बालरोग विशेषज्ञ डा खनालले ल्याए एआई र रोबोटिक्स आधारित उपन्यास सावर्णि
बालरोग विशेषज्ञ डा श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको छ। डाक्टर खनालद्वारा लिखित साइन्स फिक्सन 'सावर्णि' कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।
मंगलबार, असोज ८, २०८१
डा भगवानको नेतृत्वमा बनिरहेको बाल अस्पताललाई डा उपाध्यायको ९ करोड सहयोग
वरिष्ठ मुटु शल्यचिकित्सक प्राडा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पताल अर्थात काठमाडौँ इन्स्टिच्यु अफ चाइल्ड हेल्थ (किओच)लाई डा शशि भुषण उपाध्यायले ९ करोड रुपैयाँ सहयोग गरेका छन्।
मंगलबार, असोज ८, २०८१
नेपाल कोरिया मैत्री अस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा सेवा बन्द हुने
मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ।
मंगलबार, असोज ८, २०८१
‘शून्य होम डेलिभरी’ अभियानमा माछापुच्छ्रे गाउँपालिका
पालिकाले गर्भवतीको स्वास्थ्यमा हुनसक्ने जोखिमलाई न्यून गर्न घरमा हुने सुत्केरीलाई शून्यमा झार्नेगरी नौ वटा वडामा उक्त अभियान सञ्चालन गरेको हो।
मंगलबार, असोज ८, २०८१
मालिका गाउँपालिकाद्वारा विपन्न नागरिकको निःशुल्क बीमा
जिल्लाको मालिका गाउँपालिकाले पालिकाभित्रका विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ। विपन्न नागरिकको स्वास्थ्योपचारमा सहयोग गर्न गाउँपालिकाले चालु आर्थिक वर्षमा ‘विपन्न नागरिकको स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।
मंगलबार, असोज ८, २०८१
बेनी अस्पतालमा बिहान सातदेखि बेलुका आठ बजेसम्म ओपिडी सेवा
म्याग्दीका साथै बागलुङ, पर्वत र मुस्ताङका सेवाग्राहीले समेत स्वास्थ्य सेवा लिने बेनी अस्पतालमा गण्डकी प्रदेशमा पहिलोपटक गत वर्षको कात्तिकदेखि बिहान ७ः०० देखि बेलुका ८ः०० बजेसम्म १३ घण्टे बहिरङ्ग सेवा विस्तार भएको थियो।
मंगलबार, असोज ८, २०८१
मुख्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयः अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने
मुख्य सचिवको अध्यक्षतामा बसेको सचिव बैठकका २४ वटा निर्णय गरेको छ। जसमा स्वास्थ्य मन्त्रालय मातहतका अस्पतालमा दुई सिफ्टमा ओपिडी संचालन गर्ने निर्णय भएको छ।
सोमबार, असोज ७, २०८१
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने
अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ। वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो।
सोमबार, असोज ७, २०८१
सुत्केरीको मृत्युको विषयलाई लिएर कर्णाली प्रदेश अस्पतालमा तनाव
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरीको मृत्युको विषयलाई लिएर आफन्तले विरोध जनाएका छन्।
सोमबार, असोज ७, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
आइतबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पतालमा भर्ना भएका छन्। उच्च रक्तचापको समस्याका कारण प्रसाईंलाई वीर अस्पताल भर्ना गरिएको साइबर ब्युरोले जनाएको छ।
सोमबार, असोज ७, २०८१
डेंगुका बिरामीले टेकु अस्पतालको आइसियू भरिभराउ
हाल आइसियूलाई स्पेशल वार्ड बनाएर सेवा दिइरहेकोले बेड अभावको समस्या झेल्नु नपरेको निर्देशक डा बसौला बताउँछन्। आइतबार अस्पतालमा इनडोरमा ५५ जना भर्ना भएका थिए भने आकस्मिक कक्षमा बेड अभावका कारण ३ बेड थपिएको जानकारी उनले दिए।
सोमबार, असोज ७, २०८१
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति
नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ। कलेजले एक सूचना प्रकाशित गरि प्राध्यापक, चिकित्सक, नर्स र अस्पतालसँग सम्बन्धित कर्मचारीहरु माग गरेको हो।
सोमबार, असोज ७, २०८१
पर्वत अस्पतालले स्वास्थ्य बीमाको रकम पाएन
लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वत अस्पताल समस्यामा परेको छ। स्वास्थ्य बीमा गरेका बिरामीको उपचार हुने जिल्लाको एकमात्र अस्पतालले झण्डै ३ करोड रुपैयाँ भुक्तानी पाउन नसकेको हो।
सोमबार, असोज ७, २०८१
प्रदेशस्तरमा जीपीएसजडित एम्बुलेन्सको सुरुवातकर्ता लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय
‘जीपीएस जडानअघि बिरामीहरुलाई चाहिएको समयमा एम्बुलेन्स नपाउने, बिरामी आफन्तले चाहेको ठाउँमा बिरामी नलैजाने र धेरै एम्बुलेन्स शहर केन्द्रित हुने समस्या थियो,’ उनले भने । लुम्बिनी प्रदेशभरि छरिएर रहेका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गरी बिरामीहरुलाई छिटो÷छरितो आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने आफ्नो लक्ष्यमा यो प्रणाली र पद्धतिले सघाएको उनले जानकारी दिए।
सोमबार, असोज ७, २०८१
पर्सामा सुरक्षित गर्भपतनसम्बन्धी जानकारी न्युन, गम्भीर समस्या आउँदा मात्रै पुग्छन् अस्पताल
वीरगञ्ज महानगरपालिका स्वास्थ्य जनस्वास्थ्य प्रवर्द्धन शाखाका अधिकृत इन्दिरा लोहनीले सरकारी स्वास्थ्य निकायमा निकै कम मात्रामा मात्रै सुरक्षित गर्भपतन सेवा लिन आउने बताउँछन्। 'सरकारी स्वास्थ संस्थामा निकै कम मात्रामा मात्रै सेवाग्राही गर्भपतन सेवा लिन आउनुहुन्छ”, उनले भने, 'कतिपयले गर्भपतनसम्बन्धी पर्याप्त जानकारी नहुँदा पनि समस्या भएको हो।'
सोमबार, असोज ७, २०८१
आँखा उपचार केन्द्रलाई पचास लाख सहयोग
सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ का एक समाजसेवी परिवारले समुदायले सञ्चालन गरिरहेको तेजरत्न आँखा उपचार केन्द्रलाई रु ५० लाख सहयोग गरेको छ।
सोमबार, असोज ७, २०८१
स्वास्थ्यमा सरुवा: कसलाई के जिम्मेवारी?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका प्रमुखकहरु फेरिएका छन्। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।
आइतबार, असोज ६, २०८१
वीरमा दुर्गा प्रसाईंको स्वास्थ्य जाँच
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनको वीरमा स्वास्थ्य जाँच गरिएको छ। त्यसपछि उनलाई अदालत लगिएको छ।
आइतबार, असोज ६, २०८१
स्वास्थ्य समन्वय महाशाखा प्रमुखमा डा भीमप्रसाद सापकोटा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख फेरिएका छन्। महाशाखा प्रमुखमा 'प्रमुख जनस्वास्थ्य प्रशासक' डा भीमप्रसाद सापकोटाले जिम्मेवारी पाएका छन्।
आइतबार, असोज ६, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटा
डा देवकोटा यसअघि लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेका छन्।
आइतबार, असोज ६, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरीका अनुसार एक घण्टासम्म पनि ढोका नखोले पछि प्रहरी टोली भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेका हुन्। त्यसक्रममा हातपातमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई नियन्त्रणमा लिइएको थियो।
आइतबार, असोज ६, २०८१
रौतहटको राजपुरमा १२ जनामा झाडापखाला
कल्चर प्रविधिबाट १६ जनामा गरिएको परीक्षणका १२ मा भिब्रियो कोलेरो पोजेटिभ आएको जनस्वास्थ्य निरीक्षक मिजानुर रहमानले स्वास्थ्यखबरलाई जानकारी दिए।
आइतबार, असोज ६, २०८१
रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ?
“सामान्यतया एक गोला अरिङ्गालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक किराहरु खाइ प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ”, उनले भने “किराफट्याङ्गा भएनन् भने परावसेचन हुन नपाइ रोगबिरुवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानज जाति पनि रहँदैन।”
आइतबार, असोज ६, २०८१
आयुर्वेदिक चिकित्साप्रति नागरिकको आकर्षण बढ्दै
पछिल्ला वर्षमा आयुर्वेद चिकित्साप्रति बिरामीको आकर्षण बढ्दै गइरहेको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख डा सुजाता शर्माका अनुसार आयुर्वेद चिकित्साप्रति नागरिकको विश्वास बढ्दै जाँदा बर्सेनि बिरामीको आकर्षण बढ्दै गएको हो।
आइतबार, असोज ६, २०८१
प्रसूति व्यथा लागेकी बागलुङकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार
प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ।
आइतबार, असोज ६, २०८१
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीको सङ्ख्या बढ्दो
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले यहाँ उपचारका लागि आउने बिरामी निरन्तर बढ्दै गएको बताउनुभयो । पौडेलका अनुसार आर्थिक वर्ष २०८०/८१ मा एक लाख ८८ हजार ५१४ जना बिरामीले बहिरङ्ग विभागबाट सेवा लिएका छन् । आव २०७९/८० मा यो सङ्ख्या एक लाख ६६ हजार २०० रहेको थियो ।
आइतबार, असोज ६, २०८१
Previous
80
81
82
83
84
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
शनिबार, कात्तिक १५, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search