मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
साउन महिनालाई डेङ्गी सचेतना महिनाका रुपमा 'राष्ट्रिय अभियान' घोषणा
मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अवको चार महिना सवै नागरिकका साथै निकायहरु सजक हुनुपर्ने धारणा राखे। डेङ्गी सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको विषय सरकारको मात्रै समाजको पनि भएकाले सवै एक भएर डेङ्गीमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए।
बुधबार, असार ३२, २०८२
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पारशकुमार आचार्यद्वारा प्रस्तुत बजेट र कार्यक्रम संशोधनसहित स्वीकृत भएको हो ।
बुधबार, असार ३२, २०८२
भरतपुर अस्पतालको सेफ्टिक ट्यांकीमा खसेकी बालिकाको उपचारको क्रममा मृत्यु
खसेको केहीबेरमै उद्धार गरी तत्काल उपचार थालिए पनि आईसीयूमा राखेर उपचार गर्दा पनि मंगलबार साँझ ६:४० बजे अन्जनाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।
बुधबार, असार ३२, २०८२
डा सुधा देवकोटाको डडेल्धुरा अस्पतालमा सरुवा गर्ने निर्णय
स्वास्थ्य सेवा विभाग अन्तर्गतको उपचारात्मक सेवा महाशाखाकी निर्देशक डा सुधा देवकोटाको सरुवा गर्ने निर्णय भएको छ। डा देवकोटालाई डडेल्धुरा अस्पतालमा सरुवा गर्ने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रशासन स्रोतले जानकारी दियो।
मंगलबार, असार ३१, २०८२
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
उक्त केन्द्र स्थापना गर्न आवश्यक पर्ने आर्थिक स्रोत, भौतिक तथा अन्य संरचना निर्माण साथै सेवा संचालन गर्न आवश्यक पर्ने उपकरण, प्रयोगशाला, दक्ष जनशक्ति लगायत अन्य स्रोतको व्यवस्थापन गर्न दुवै संस्था मिलेर सहकार्य गर्ने सहमति भएको छ ।
मंगलबार, असार ३१, २०८२
म्याग्नस फर्माले नेपालमै सुरु गर्यो नाकमा प्रयोग हुने स्प्रे ‘मोमेकोर’ उत्पादन
मोमेटासोन फ्युरोएट अणुमा आधारित यो न्याजल स्प्रे एलर्जिक राइनाइटिस (नाकको एलर्जी), नाकभित्रको पोलिप्स लगायतका समस्याको उपचारमा प्रभावकारी मानिन्छ। यसअघि यस्तो औषधि विदेशबाटै आयात गरिन्थ्यो, तर अब म्याग्नस फार्माले यसलाई स्वदेशमै उत्पादन गरेर औषधिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यमा योगदान गरेको छ।
मंगलबार, असार ३१, २०८२
सरकार र एनएमए सहमति विरुद्धको रिटमा सर्वोच्चले गर्यो अन्तरिम आदेशका लागि विपक्षी झिकाउने आदेश
रिटमा भनिएको छ, ‘उक्त सहमति कार्यान्वयन भएमा उपभोक्ताको मौलिक तथा कानुनी हकमा अपुरणीय क्षति पुग्ने र गैरकानुनी कार्यले निरन्तरता पाउने भएकोले उपभोक्ता संरक्षण ऐन संसोधन सम्बन्धि निर्णय सहमति कार्यान्वयन नगर्नु यथास्थिति राख्नु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी पाउँ।'
मंगलबार, असार ३१, २०८२
देशभरीका सबै जिल्लाहरू पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा
नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिव दुई दशक अघि देखि सुरू गरिएको भए पनि एकै आर्थिक वर्षमा सबै जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको यो पहिलो अवसर हो।
मंगलबार, असार ३१, २०८२
किशोरीको डिम्ब कारोबार आरोपमा पक्राउ परेका होप फर्टिलिटीका पाँच जना हाजिर जमानतमा छुटे
मंगलबार, असार ३१, २०८२
'घुस डिल'मा जोडिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा
घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्। ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
मंगलबार, असार ३१, २०८२
होप फर्टिलिटीका पाँच जना पक्राउ, किशोरीको डिम्ब कारोबार गरेको आरोप
होप फर्टिलिटीमा किशोरीहरुको डिम्बको अवैध व्यापार हुने गरेको विषयमा अनुसन्धानपछि प्रहरीको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।
मंगलबार, असार ३१, २०८२
प्रधानमन्त्री ओलीले भने- तीन हजार वर्ष पहिले नै चतरामा सुश्रुतले सर्जरी गरेका थिए
त्रिवि शिक्षण अस्पतालको वार्षिकोत्सव तथा नयाँ भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन हजार वर्षभन्दा अगाडि चतरामा विश्वामित्रका छोरा ऋषि सुश्रुतले सर्जरी सिकेका थिए, सर्जरी गरेका थिए भनेका हुन्।
सोमबार, असार ३०, २०८२
स्वास्थ्य बीमा गरेको 'एक महिना'को अन्तरमै सेवा पाउन सकिने
यसअघि बीमामा दर्ता गरेपछि सेवा सुविधा प्राप्त गर्न केही समय पर्खनुपर्ने अवस्था थियो। नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि नागरिकहरू चाँडो सेवा सुविधा प्राप्त गर्न सक्नेछन्, जसले बीमा कार्यक्रमप्रति आम नागरिकको आकर्षण बढ्ने विश्वास गरिएको छ।
सोमबार, असार ३०, २०८२
स्वास्थ्य बीमाका नाममा दुरुपयोग भइरहेको छ, औचित्य पुष्टि हुनेगरी पुनरावलोकन गरिनेछ: प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले नेपाली जनताको सेवा गर्ने मामिलामा सर्वाेत्कृष्टता हासिल गरेको यस अस्पतालले दक्ष जनशक्ति उत्पादन, स्वाथ्य उपचार र स्वास्थ्य सेवाका क्षेत्रमा यसले अझै सफलता हासिल गर्दै जानुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले आफूले दोस्रो पटक मिर्गाैला प्रत्यारोपण शिक्षण अस्पतालमै गरेको स्मरण गर्दै नेपालमै हुने उपचार यही गर्नुपर्ने बताए।
सोमबार, असार ३०, २०८२
शिक्षण अस्पतालको विस्तारित सेवा भवनको उद्घाटन, निरोगी नेपाल अभियानलाई सार्थक बनाऔँ : प्रधानमन्त्री
सो क्रममा प्रधानमन्त्री ओली र भाटभटेनीका संचालक गुरुङले नयाँ भवनको साँचो अस्पताल प्रशासनलाई हस्तान्तरण गरे। भाटभटेनीको सहयोगमा करिव ९ करोड ५० लाख रुपैयामा अस्पताल परिसरमा ई.एच.एस भवन निर्माण गरिएको हो।
सोमबार, असार ३०, २०८२
स्वास्थ्य मन्त्री पौडेलद्वारा नारायणीमा बाँझोपन उपचार र स्तन क्यान्सर परीक्षण सेवा शुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएअनुसार मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो।
सोमबार, असार ३०, २०८२
डेन्टलको दरवन्दी थप तथा प्रमाणपत्र तहको तह ५/६/७ कायम गरिदिन डेन्टल साइन्स हाइजेनिस्टको माग
डेन्टलको दरवन्दि थप तथा प्रमाणपत्र तहको तह ५/६/७ कायम गरिदिन माग गर्दै डेन्टल हाइजेनिस्टले स्वास्थ्य मन्त्रालयसँग माग गरेका छन्। मन्त्रालयका सचिव डा विकास देवकोटालाई पत्र बुझाउँदै उक्त माग गरेका हुन्।
सोमबार, असार ३०, २०८२
बीपी प्रतिष्ठानलाई प्रथम सेवा बिन्दु बनाउन धरानका मेयर हर्क साम्पाङको पत्र, 'अपशब्द' प्रयोग गर्दै फेसबुकमा सेयर
धरानका जनतालाई स्वास्थ्य बीमाबाट बञ्चिन नगराउन प्रतिष्ठानलाई प्रथम सेवा विन्दु तोक्न माग गरेका छन्। उक्त पत्र फेसबुकमा सार्वजनिक गर्ने क्रममा 'अपशब्द'को समेत प्रयोग गरेका छन्।
सोमबार, असार ३०, २०८२
डा भगवान कोइरालाको नेतृत्वमा बनिरहेको बाल अस्पताल निर्माणका लागि नेपाल लाइफले दियो १ करोड रुपैयाँ
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टीकृत बाल अस्पताल किओच–काठमाडौँको निर्माण अन्तिम चरणमा पुगेको छ। अस्पतालको मूल भवन निर्माण भइरहँदा बिरामी बालबालिकालाई सेवा दिन तथा बाल स्वास्थ्य र नसर्ने रोगसम्बन्धी अनुसन्धान अघि बढाउन क्लिनिकल रिसर्च बिल्डिङ निर्माण भई सेवा सञ्चालन भइसकेको छ।
आइतबार, असार २९, २०८२
प्रत्येक स्थानीय तहमा प्रथम सेवा विन्दु तोक्दै स्वास्थ्य बीमा बोर्ड
स्वास्थ्य बीमा ऐन, २०७४ (प्रथम संशोधन २०८२) को दफा ९ को उपदफा (६) अनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्थाबाट बीमित व्यक्तिले प्रथम सेवा लिन सक्ने व्यवस्था हुनु पर्ने स्पष्ट व्यवस्था छ। यसैलाई कार्यान्वयन गर्न स्वास्थ्य बीमा बोर्डले सबै स्थानीय तहहरूलाई आवश्यक विवरण यथाशीघ्र पठाउन अनुरोध गरेको छ।
आइतबार, असार २९, २०८२
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसा सम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु
अध्ययनका अर्का अध्ययनकर्ता डा. बोम बिसी, जो वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजीस्टको रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत छन्, ले भने, ‘हिंसाले स्वास्थ्यकर्मीहरूमा शारीरिक, मानसिक र मनोवैज्ञानिक असर पार्न सक्छ। यसले उनीहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरमा पनि गिरावट ल्याउन सक्छ।’
आइतबार, असार २९, २०८२
क्यान्सरका ३७ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै स्वास्थ्य मन्त्रालय
मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी प्राप्त नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग कोट्याउँदै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसार गरेर सहयोग गरिदिन आग्रह गरे।
आइतबार, असार २९, २०८२
विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय निर्देशक साइमा वाजेद ४ महिनाका लागि निलम्बित
वाजेद, जो बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाकी छोरी हुन्, उनीविरुद्धको केही आरोप डब्लुएचओको क्षेत्रीय निर्देशक बन्ने अभियानसँग सम्बन्धित छन्। नोभेम्बर २०२३ मा सेरो सदस्य राष्ट्रहरूबाट क्षेत्रीय निर्देशकमा निर्वाचित भएकी वाजेदको उम्मेदवारी प्रक्रिया नै विवादित थियो, किनभने उनको आमा शख हसिनाले आफ्नी छोरीको नियुक्तिमा शक्तिको प्रयोग गरेकी थिइन्।
आइतबार, असार २९, २०८२
सरकारी प्रणालीकाे सुस्ति : स्वास्थ्य मन्त्रीले चाहँदा पनि दुई महिनापछि आइपुग्याे क्यान्सरकाे औषधि
आइतबार, असार २९, २०८२
टिचिङको इमरजेन्सीमा १५ शय्या क्षमताको ग्रीन एरिया थप
अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुपथ र शुलभ सेवा प्राप्त गर्न सहज हुने भन्दै मन्त्री पौडेलले थप सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताए।
शनिबार, असार २८, २०८२
पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको नामबाट बनेको अस्पतालको प्रधानमन्त्री ओलीले गरे उद्घाटन
प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे। उनले अस्पतालको क्षमतावृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
शनिबार, असार २८, २०८२
हेल्थ फाउण्डेसन नेपालको १३ औँ सम्मेलन न्युयोर्कमा
वार्षिक साधरणसभा समेत रहेको यो सम्मेलनले नेपालको स्वास्थ्य सेवा विकासमा सहयोगका लागि नयाँ रणनीति निर्माण गर्ने र भविष्यका कार्यक्रम तय गर्ने डा. जोशीले जानकारी दिए। सम्मेलनमा १५० भन्दा बढी स्वास्थ्य क्षेत्रका मानिसहरू न्युयोर्कमा जम्मा हुने छन्।
शनिबार, असार २८, २०८२
नर्भिकमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु
यसअन्तर्गत फोक्सोभित्र पाइप छिराएर अल्ट्रासाउन्डका साथै बायोप्सी गरिन्छ। यसबाट फोक्सोमा क्षयरोग तथा क्यान्सर भए नभएको पत्ता लगाइन्छ । साथै, फोक्सोको क्यान्सर कुन स्टेजमा छ भन्ने पनि ‘इबस’ बाट पत्ता लगाइन्छ।
शनिबार, असार २८, २०८२
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसा सम्बन्धी राष्ट्रिय सर्वेक्षण सुरु
अध्ययनका अर्का अध्ययनकर्ता डा. बोम बिसी, जो वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजीस्टको रुपमा राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठानमा कार्यरत छन्, ले भने, ‘हिंसाले स्वास्थ्यकर्मीहरूमा शारीरिक, मानसिक र मनोवैज्ञानिक असर पार्न सक्छ। यसले उनीहरूबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरमा पनि गिरावट ल्याउन सक्छ।’
शनिबार, असार २८, २०८२
स्वास्थ्य पत्रकार रामप्रसाद न्यौपानेलाई ब्लोदानको सम्मान
शनिबार, असार २८, २०८२
Previous
79
80
81
82
83
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
१० घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
१५ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search