मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सहमति कार्यान्वयन गर्न सरकारलाई नेपाल चिकित्सक संघको ध्यानाकर्षण
संघले कानून संशोधनको विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने भनी उल्लेख गरिएको भएतापनि हाल सम्ममा पनि ठोस प्रतिफल नदेखिएकोले सरकारले बनाएको कार्यदल पूर्ण रूपमा निश्कृय रहेको ठहर समेत गरेको छ ।
बुधबार, साउन ७, २०८२
मेडिसिटी अस्पतालमा ‘पियर किड्नी एक्सचेन्ज ट्रान्सप्लान्ट’
नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ । काठमाडौं निवासी र सिराहा निवासी दुई परिवारबीच मिर्गौला साटासाट गरी असार ३१ गते प्रत्यारोपण गरिएको हो ।
बुधबार, साउन ७, २०८२
आकस्मिक कक्षमै चिकित्सकमाथि अभद्र व्यवहार, मलंगवा अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प
उक्त घटनामा संलग्न व्यक्तिहरुलाई छानबिन तथा कार्वाही नभएसम्मका लागि भन्दै ओपिडी सेवा बन्द गरिएको जानकारी अस्पतालले दिएको छ। अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णयले बिरामीमा परेको असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ।
मंगलबार, साउन ६, २०८२
मधेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो प्रदेश
जनकपुरधाममा आयोजित एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चतता तथा दिगोपना घोषणा भएको प्रमाणपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंह र प्रदेश खोप समन्वय समितिका अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा प्रमोदकुमार यादवलाई प्रदान गरिएको छ।
मंगलबार, साउन ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको एक वर्षबारे विज्ञहरु भन्छन् : घोषणाहरु प्रिय छन्, कार्यान्वयनमा चुनौती छ
स्वास्थ्य बीमा कार्यक्रमलाई हेला गरिएको छ । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधार गर्न नै खोजेको हो भने स्वास्थ्य बीमा कार्यक्रममा रहेको अनावश्यक हस्तक्षेप रोकेर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।
मंगलबार, साउन ६, २०८२
संगीत–चिकित्सा अन्तर्गत: गिटार थेरापी
प्राचीन समय गिटारजस्तै देखिने वाद्ययन्त्रहरू करिब ४,००० वर्ष पहिले मेसोपोटामिया, मिश्र र भारतमा पाइन्थे। प्राचीन ग्रीसमा 'किथारा' नामको वाद्ययन्त्र बजाइन्थ्यो, जुन गिटारको नामसँग पनि सम्बन्धित छ।
मंगलबार, साउन ६, २०८२
औषधि उत्पादक संघको अध्यक्षका लागि तीन जना मैदानमा
संघको अध्यक्ष पदका लागि पछिल्लो समय तीन जना उम्मेदवार प्रतिस्पर्धामा देखिएका छन्। अध्यक्ष प्रतिस्पर्धामा विप्लव अधिकारी, प्रभावत रुंगटा र सन्तोष बराल रहेका छन्।
सोमबार, साउन ५, २०८२
स्वास्थ्य सेवालाई पनि संघीय निजामती ऐनमा गाभ्ने कुरा आएको छ: मन्त्री पौडेल
स्वास्थ्य मन्त्रीका रुपमा एक वर्ष पूरा गरेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य सेवालाई निजामतीतिर नै गाभ्ने कुरा पनि आइरहेको बताएका हुन्।
सोमबार, साउन ५, २०८२
केडीसी जनरल अस्पतालमा साउन महिनाभर परीक्षण नि:शुल्क
अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार केडीसी जनलर अस्पतालमा सामान्य चिकित्सा तथा शल्यक्रियाका लागि नि:शुल्क परीक्षणको व्यवस्था गरिएको छ । यस्तै प्रसूति तथा स्त्री रोग परीक्षण सेवामा पनि पैसा नलिने बताइएको छ।
सोमबार, साउन ५, २०८२
समयमै स्वास्थ्य बीमा नविकरण गर्न बीमा बोर्डको आग्रह
बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ,'कार्यविधि स्वीकृत भई लागूमा आएकोले यो सूचना प्रकाशन गरिएको हो। म्यादभित्र नविकरण नगरेमा अतिरिक्त शुल्क लाग्ने र सह-भुक्तानीमा छुटको सुविधा नपाइने जानकारी गराइन्छ।'
सोमबार, साउन ५, २०८२
एक वर्ष पूरा भएको अवसरमा यस्तो छ स्वास्थ्य मन्त्री प्रदीप पौडेलको वक्तव्य (पूर्णपाठ)
मन्त्री पौडेलका अनुसार, मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम तथा बजेट पहिल्यै तय भइसकेको हुँदा नयाँ योजनाहरू ल्याउने अवसर सीमित थियो। तथापि, विनियोजित बजेट भित्र रहेर पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउने, दीर्घकालीन सुधारको मार्गचित्र कोर्ने र नागरिकलाई लक्षित सेवा प्रवाहमा केन्द्रित हुने उद्देश्यसहित मन्त्रालयले कार्य अघि बढाएको उल्लेख गरेका छन् ।
सोमबार, साउन ५, २०८२
एक वर्ष पूरा भएको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको पत्रकार सम्मेलन (लाइभ)
सोमबार, साउन ५, २०८२
पोखरामा ७४ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु
असार २५ गते स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी उनमा कोरोना संक्रमण समेत पुष्टि भएको थियो।
सोमबार, साउन ५, २०८२
दुबईमा नेपाली रक्तदाता संघको बृहत् रक्तदान सम्पन्न
अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएई तथा नेपाली समुदाय यूएईको संयुक्त आयोजनमा २० जुलाईमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। दुबई हेल्थ अथरिटीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।
सोमबार, साउन ५, २०८२
सीटीईभीटीद्वारा डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रमहरूमा अनलाइन आवेदन खुला
यसपल्ट प्रवेश परीक्षा नभइ शैक्षिक योग्यताको आधारमा प्राप्त अङ्क तथा विद्यालयको प्रकारको आधारमा तय हुने अङ्कको योगफल अनुसार योग्यता क्रमानुसार विद्यार्थी छनोट गरिने भएको छ ।
सोमबार, साउन ५, २०८२
नेपाल औषधि उत्पादक संघको महाधिवेशन साउन १९ गते काठमाडौंमा हुने
त्यस्तै, अधिवेशनको व्यवस्थापन तथा तयारीका लागि वरिष्ठ उपाध्यक्ष प्रभात रुङ्ग्टाको संयोजकत्वमा अधिवेशन तयारी समिति बनाइएको छ। समितिमा उपाध्यक्ष सन्तोष बराल, कार्यसमिति सदस्य शैलेस वैध र सुमित चन्द्र श्रेष्ठ सदस्य रहेका छन्।
सोमबार, साउन ५, २०८२
जिल्ला अस्पताल बैतडीमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया
बैतडीस्थित जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको शल्यक्रिया गरिएको छ । शनिबार जिल्ला अस्पतालमा पहिलो पटक दुई जनाको हर्नियाको सफल शल्यक्रिया गरिएको हो ।
आइतबार, साउन ४, २०८२
किशोरीको डिम्ब कारोबार घटना: स्वास्थ्य मन्त्रालयले बनायो छानबिन समिति
मन्त्रालयले सचिवस्तरिय निर्णय गर्दै किशोरीको डिम्ब कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्राली र एन्जल फर्टिलिटी क्लिनिकको छानबिनका लागि समिति गठन गरेको हो।
आइतबार, साउन ४, २०८२
नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा आधुनिक सीटी स्क्यान सेवा, उद्घाटनको अवसरमा १५ प्रतिशत छुट
अध्यक्ष रामशरण भण्डारीले भने, “हाम्रो उद्देश्य अत्याधुनिक प्रविधिमा आधारित गुणस्तरीय सेवा समुदायलाई सहज र सुलभ रूपमा उपलब्ध गराउनु हो। भविष्यमा पनि हामी स्वास्थ्य सेवाको स्तर उकास्ने काममा निरन्तर क्रियाशील रहनेछौं।”
आइतबार, साउन ४, २०८२
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
कार्यक्रममा एयोशा ग्रुप अफ इन्डस्ट्रीजका अध्यक्ष तथा समाजसेवी चुन्ना पौडेल, एआइजी टेक तामाङ, प्रतिष्ठानका अध्यक्ष नारायण ब. थापा, वरिष्ठ उपाध्यक्ष दीपक शर्मा लगायतले रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै धन्यवाद व्यक्त गरे।
आइतबार, साउन ४, २०८२
सुदूरपश्चिमका स्वास्थ्यकर्मी आन्दोलनमा, ८८ वटै स्थानीय तहमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द
स्वतन्त्र संघर्ष समितिका संयोजक राजेन्द्र सिंह साउदका अनुसार, आन्दोलनको थालनी २०८२ असार २० गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, धनगढीमा गरिएको थियो। सो क्रममा पटक-पटक ज्ञापन पत्र बुझाइए पनि सरकारसँग सार्थक संवाद नभएको गुनासो गरिएको छ।
आइतबार, साउन ४, २०८२
लायन्स क्लब अफ काठमाडौं सेन्टर लुम्बिनी र अल नेपाल हस्पिटलद्वारा रक्तदान कार्यक्रम
कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनल डिस्टिक ३२५एम, नेपालका जिल्ला गभर्नर पीएमजेएफ लायन धनिराम बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उनले शुभकामना मन्तव्य दिँदै रक्तदानको सामाजिक र मानवीय महत्वमाथि प्रकाश पारेका थिए।
शनिबार, साउन ३, २०८२
बालकको बाहिर निस्केको आन्द्राको प्रदेश अस्पताल सुर्खेतमा सफल अप्रेसन, अस्पताल पुर्याएको २० मिनेटमै थालियो अप्रेसन
बाहिर निस्केको आन्द्रालाई बचाएर भित्र राखियो, डाक्टर पंकजले भने, यति छिटो अप्रेसन नगरेको भए बाहिर निस्केको आन्द्रा कुहिएर ज्यानै जान सक्ने अवस्था हुन्थ्यो । अप्रेसनपछि बालकको अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको पनि उनले बताए ।
शनिबार, साउन ३, २०८२
ॐ अस्पताललाई ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने फैसलाको यस्तो छ पूर्णपाठ
बसन्त गौतमले आफ्नो बुवा उपचारमा लापरबाही भएको भन्दै ५ करोड क्षतिपूर्तिका लागि दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको छ। अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।
शुक्रबार, साउन २, २०८२
समाज डेण्टल अस्पतालले गरिब तथा विपन्नको उपचारका लागि घोषणा गर्यो १ करोड रुपैयाँको उपचार कोष
सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा समाज डेण्टल अस्पतालका संस्थापक श्यामकुमार घिमिरेले अस्पतालको सेवा देशभर विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै, दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना अभिवृद्धि, सर्वसाधारणको पहुँच विस्तार र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए।
शुक्रबार, साउन २, २०८२
जनस्वास्थ्य विभागका चौलागाईंमाथि १६ बुँदे आरोप र कारबाहीको विवरण पत्र डिन कार्यालयमा
विभागका प्रमुख प्राडा आमोद कुमार पौड्यालले नै १६ वटा बुँदामा चौलागाईंमाथि विगतमा भएका कारबाही, उनीमाथि भइरहेका अनुसन्धान र आरोपहरु उल्लेख गरेको पत्र संस्थानका डिन प्राडा मोहनराज शर्मालाई पठाएको पाइएको छ।
शुक्रबार, साउन २, २०८२
मेडिकल काउन्सिलको लेटरप्याडमै लाइसेन्स उत्तीर्णको जानकारी, काउन्सिलले जाँचका लागि पठायो सीआईबीमा
पुनर्योगको परीक्षा पछि २०८१ कात्तिक २८ गते उत्तीर्ण भएको पत्रको फोटोकपी पनि सीडीले काउन्सिलमा बुझाएका छन्। तर, उक्त पत्र र त्यसको विवरणमा आशंका सृजना भएपछि सीआईबीलाई पठाइएको हो।
बिहीबार, साउन १, २०८२
मेडिकल कलेजलाई पिसिएल नर्सिङ कार्यक्रम दिने विषयमा प्रधानमन्त्री ओली सकारात्मक
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रस्तुत अनुगमन र मूल्याङ्कनसहितको प्रतिवेदनका आधारमा सिट निर्धारण भएको हो । हाल उक्त आङ्गिक, गैह्रनाफमूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी दुुई सय ८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ ।
बिहीबार, साउन १, २०८२
यी १३ रेफरल अस्पताल फेरि स्वास्थ्य बीमाका ‘प्रथम सेवा विन्दु’ कायम
बुधबार, असार ३२, २०८२
नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने
अब बोर्डले मन्त्रालयको पत्रअनुसार नजिकै प्रथम सेवा बिन्दु नभएका स्थानमा वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम सेवा बिन्दुको सुविधा उपलब्ध गराउनेछ।
बुधबार, असार ३२, २०८२
Previous
78
79
80
81
82
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
७ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
११ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search