मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
उदयपुरको चौदण्डीगढी भित्रका क्लिनिक तथा औषधि पसलमा अनुगमन, गैरकानुनीलाई कारबाही
अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका ४ बसाहामा महेन्द्र मण्डल द्वारा संचालित बीज मेडिकल हलमा भने ताला लगाएको छ । अवैधानिक रुपमा मापदण्डविपरीत संचालन गरेको बीज मेडिकल हलमा ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए।
सोमबार, साउन १९, २०८२
बीपीकेआईएचएस रक्तदान कमिटीद्वारा दोस्रो सीएमई सम्पन्न, रगत प्रत्यारोपण विषयमा छलफल
कार्यक्रममा डा. बिपिन नेपालले “रगतको तार्किक र क्लिनिकल प्रयोग” शीर्षकमा रगतको प्रभावकारी प्रयोगले उपचारमा ल्याउने सुधार र जोखिम न्यूनीकरणका उपायबारे प्रकाश पारे। त्यस्तै डा. अस्मिता रायमाझीले 'क्यान्सर उपचारमा रगत प्रत्यारोपण' विषयमा क्यान्सर पीडितहरूमा देखिने विशेष आवश्यकताहरू र चुनौतीहरूको स्पष्ट व्याख्या गरे।
सोमबार, साउन १९, २०८२
औषधि उत्पादक संघमा नयाँ कार्यसमिति सर्वसम्मत चयन, कुन पदमा को?
नेपाल औषधि उत्पादक संघमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ। अध्यक्ष र सदस्यहरुमा उम्मेदवार परे पनि निर्वाचन अघि सबै पदमा सर्वसम्मत सहमति भएपछि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।
सोमबार, साउन १९, २०८२
अर्थ मन्त्रालयमा स्वास्थ्यमा जनशक्ति थप्ने र बजेटका विषयमा छलफल
अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य मन्त्री प्रदीप पौडेलसहितको सहभागीमा दुवै मन्त्रालयका सचिव र कर्मचारीहरु राखेर बजेट, जनशक्ति र स्वास्थ्यका नयाँ कार्यक्रमका विषयमा छलफल भएको हो।
सोमबार, साउन १९, २०८२
औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित
नयाँ कार्यसमितिका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको थियो। अधिकारी र दिपक प्रसाद दाहालको उम्मेदवारी परेकोमा दाहालले उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन्।
सोमबार, साउन १९, २०८२
नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी र दीपक दाहालको उम्मेदवारी
सदस्य पदका लागि प्रभात रुङ्गटा, दीपककुमार टिवडेवाला, पंकजकुमार तिवारी, शरदचन्द्र ओझा, ईश्वरकुमार भण्डारी, सुमितचन्द्र श्रेष्ठ, गिरीराज पाठक, गणेश पौडेल, नवराज पौडेल, शैलेश वैद्य, सजलराज रेग्मी, सुदर्शन खेगुली, पृथ्वी राज भण्डारी, सन्तोष बराल, दिनेश ठाकुर र पवन दाहालले उम्मेदवारी दिएका छन्।
सोमबार, साउन १९, २०८२
सिंहदरबार वैद्यखानाद्वारा एक वर्षमा ३ करोड बराबरको औषधि बिक्री
निर्देशक डा केसीले १११ प्रकारका औषधि उत्पादनको सोच भएपनि २५ वटा मात्रै बजारमा ल्याउन सकिएको बताए । हाल वैद्यखानाले हाल च्वनप्राश, शिलाजित, तुलसी चिया लगायतका औषधि बिक्री गर्दै आएको छ।
आइतबार, साउन १८, २०८२
संघीय निजामती विधेयकमा स्वास्थ्य सेवा समावेश गर्ने सहितका १९३ वटा संशोधन [पूर्ण विवरण]
सांसदहरुले विधेयकमा हालेको संशोधनमा स्वास्थ्य सेवालाई पनि संघीय निजामती सेवा विधेयकमा समावेश गर्नुपर्ने प्रस्तावहरु परेका छन्।
आइतबार, साउन १८, २०८२
संघीय निजामती सेवा विधेयकमा 'सामाजिक सुरक्षा कोष'काे सट्टा 'स्वास्थ्य बीमा बोर्ड' राख्न संशोधन प्रस्ताव
सांसद्हरु पदम बहादुर परियार, गोपाल भट्टराई, मृगेन्द्र कुमार सिंह यादव, सुरेश कुमार आलेमगर, डा. बेदुराम भुसाल, जितजंग बस्नेत, विष्णु कुमारी सापकोटा लगायतका सांसदहरूले विधेयकको दफा ५२ मा संशोधन प्रस्ताव दर्ता गरेका हुन्।
आइतबार, साउन १८, २०८२
एपोनको निर्वाचन भोलि, यस्तो छ कार्यतालिका
नेपाल औषधि उत्पादक संघ (एपोन) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ। सार्वजनिक कार्यतालिका अनुसार एपोनमा नयाँ कार्यसमिति चयनको निर्वाचन भोलि सोमबार हुँदै छ।
आइतबार, साउन १८, २०८२
'निरी'ले गर्यो वार्षिक अनुसन्धान संगोष्ठी : नेपालको स्वास्थ्य, शिक्षा र अनुसन्धानमा नवीन प्रविधिको प्रयोगबारे छलफल
बेन्चमार्क कार्यक्रममा सहभागी डा. राजेन्द्र पंगेनी (अध्यक्ष, एनआईआरआई) ले उद्घाटन मन्तव्यमा भने, 'हामी उन्नत प्रविधिमा दक्ष जनशक्ति निर्माण र स्वास्थ्य सेवा डेटाको प्रभावकारी उपयोगमार्फत् स्थानीय नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लक्ष्यसहित अगाडि बढिरहेका छौँ।'
आइतबार, साउन १८, २०८२
भारतमा भेटियो एकदम दुर्लभ रक्त समूह ‘सीआरआईबी’, बेंगलुरुकी महिलामा पहिलोपटक पत्ता लाग्यो
शल्यक्रियाको तयारीका क्रममा चिकित्सकहरूले ती महिलाको रक्त समूहको स्पष्ट पहिचान गर्न सकेनन्, जसका कारण सामान्यतया प्रयोग गरिने एक–दुई बोतल रगतको भण्डारणसमेत गर्न सकेनन्। यस्तो अवस्थामा मुटुको शल्यक्रिया गर्नु निकै जोखिमपूर्ण हुने गर्दछ।
आइतबार, साउन १८, २०८२
उपचार अनुभूति : टिकट लिएर आउनुहोस् भन्दा जब बिरामीका आफन्त जंगिनुभयो ...
मेडिकल अफीसर अलिक व्यस्त हुनुहुन्थ्यो, अर्को बिरामी हेर्दै गर्नुभएको थियो तरपनि प्राथमिकता बच्चालाई दिनुभयो र सर्सरती बच्चालाई हेर्नुभयो । दुईजना मध्ये एकजना बच्चाको आमालाई बच्चासँगै बस्न र बच्चाको बुवालाई टिकट ल्याउन भन्नुभयो।
आइतबार, साउन १८, २०८२
अमेरिकामा ३० वर्षअघि भण्डारण गरिएको भ्रूणबाट जन्माइयो बच्चा, चारमध्ये एक भ्रुणबाट जन्मेकी महिला भइसकिन् ३० वर्षकी
विश्वका धेरै देशहरूमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ)को प्रयोग उल्लेख्य रूपमा बढेको छ। संयुक्त अधिराज्य (युके) मा आईभीएफ मार्फत् जन्म हुने बालबालिकाको अनुपात सन् २००० मा १.३ प्रतिशतबाट २०२३ मा ३.१ प्रतिशत पुगेको छ। त्यसले झण्डै प्रत्येक कक्षामा एक बालबालकाको प्रतिनिधित्व गर्छ।
आइतबार, साउन १८, २०८२
एउटा अस्पतालको बकपत्र
अपरेसन थियटरमा सफल अपरेसनपश्चात् खुसीखुसी अस्पतालबाट डिस्चार्ज भइगएका अनुग्रहित अनुहारहरु पनि पढेको छु र सँगै देखेको छु विशेषज्ञ अभावमा सामान्य प्रसुती सेवा पनि लिन नपाइ डेलिभरीका लागि मेरो प्राङ्गणबाट रेफर भएका अभागी आमाहरु पनि !
शनिबार, साउन १७, २०८२
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु
‘स्तनपान आमा र शिशुको स्वास्थ्यको लागि ज्यादै नै महत्वपूर्ण छ । जबसम्म आमाले पौष्टिक आहार पाउँदैन तबसम्म स्तनपान गर्ने बच्चाले पनि पाउन सक्दैन ।’ विश्वका विकसित देशहरुमा कस्मेटिक्सका कारण स्तनपान नगराउने चलन रहेपनि नेपालमा भने स्तनपान गराउने धेरै रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक डा. सबिहाले भनिन्।
शनिबार, साउन १७, २०८२
बागमती प्रदेश पूर्णखोप घोषणा कार्यक्रममा आयुर्वेद विज्ञ डा. पुनम नेपाल सम्मानित
सोही क्रममा आयुर्वेद तथा बैकल्पिक चिकित्सालय, ललितपुरमा कन्सल्टेन्ट आयुर्वेद विज्ञका रूपमा कार्यरत डा. पुनम नेपाललाई सम्मान प्रदान गरिएको हो। स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकोमा प्रदेश सरकारले सम्मान–पत्र प्रदान गर्दै प्रशंसा व्यक्त गरेको हो।
शुक्रबार, साउन १६, २०८२
बागमती प्रदेश पूर्ण खोप प्रदेश घोषित, निरोगी नेपाल बनाउन जनचेतना जगाउनुपर्छ :प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई सम्मान प्रदान गर्नुभयो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए।
शुक्रबार, साउन १६, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालनमा, निजी अस्पताल भन्दा ८० प्रतिशत छुट दिने घोषणा
नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल सञ्चालनको अनुभव बोकेको यस टिमले अब काठमाडौं नेशनल मेडिकल कलेजलाई मेडिकल शिक्षा र सेवा क्षेत्रमा उदाहरणीय संस्था बनाउने लक्ष्य लिएको बताइएको छ।
शुक्रबार, साउन १६, २०८२
नर्भिकमा स्तनपानसम्बन्धी परामर्श सेवा सुरु, साउन २१ मा सचेतना कार्यक्रम
‘शिशुहरुलाई राम्रोसँग स्तनपान गराउन नसक्ने आमाहरुले यो सेवा लिन सक्नुहुन्छ,’ अस्पतालकी ल्याक्टेसन कन्सल्टेन्ट साफिया खातुनले भनिन्, ‘कामकाजी महिलाहरुलाई स्तनपानलाई कसरी निरन्तरता दिने भनेर हामी परामर्श दिन्छौं।’
शुक्रबार, साउन १६, २०८२
स्वास्थ्य सेवा विभागले एक वर्षमा गर्यो २ अर्ब १ करोड ९१ लाख ८६ हजार बराबरको मेसिन उपकरण हस्तान्तरण
सबैभन्दा संघीय अस्पताल तथा प्रतिष्ठानलाई ६१ करोड ९१ लाख रुपैयाँ, स्थानीय तह त्यस अन्तरगर्तका नगर अस्पताललाई ४८ करोड ६२ लाख रुपैयाँ र प्रादेशिक अस्पतालहरुलाई १५ करोड छ लाख रुपैयाँ बराबरको सामग्री दिइएको हो। सामुदायिक स्वास्थ्य केन्द्रमा सबैभन्दा कम ९१ हजारको सामग्री वितरण भएको उल्लेख छ।
शुक्रबार, साउन १६, २०८२
विश्व स्तनपान सप्ताह: स्तनपान कि बोतलपान? छनोट कि प्रणालीको प्रभाव?
तर, परिस्थितीको विश्लेषण गर्दा प्रश्न गर्न सकिन्छ - महिलाहरूले बोतलपान रोज्नु व्यक्तिगत निर्णय हो कि सामाजिक, आर्थिक र नीतिगत प्रणालीले थोपरेको विकल्प?
शुक्रबार, साउन १६, २०८२
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई आठ अत्याधुनिक एमडब्लुआरडी मेसिन प्रदान
डा. तिवारीका अनुसार एमडब्लुआरडी मेसिन जीन एक्सपर्ट जस्तै काम गर्ने अत्याधुनिक प्रविधि हो, जसले खकारको नमुनाबाट क्षयरोग छिटो र विश्वसनीय रुपमा पत्ता लगाउन सहयोग पुर्याउँछ। विभागका अनुसार ८ वटा मेसिन र ५ हजार परीक्षण किटको लागत ३ करोड ८४ लाख रुपैयाँ रहेको छ।
बिहीबार, साउन १५, २०८२
स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार थप पारदर्शी बनाउन कार्यविधि
कार्यविधिले मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरुको आर्थिक कारोबार तथा वित्तिय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्नें अपेक्षा गरिएको छ। साथै मन्त्रालयमा आर्थिक मितव्ययीता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ।
बिहीबार, साउन १५, २०८२
डा अरुण शाही इम्युनोथेरापी उपचारमा अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक
गत वर्ष उनले सोसाइटी फर इम्युनोथेरापी अफ क्यान्सर (एसआईटीसी) द्वारा सञ्चालित विशेष तालिम पूरा गरेका थिए। यस उपलब्धिपछि उनलाई प्रतिष्ठित एसआईटीसी– जी सर्टिफिकेट प्रदान गरिएको हो, जुन पाउने उनी पहिलो नेपाली चिकित्सक रहेका छन्।
बुधबार, साउन १४, २०८२
विश्व स्वास्थ्य संगठनले निगरानीको सूचीमा राखेको कोरोना भाइरस नेपालमा पनि देखियो
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकूका अनुसार ती नमुनामध्ये १ वटा नमुनामा ओमिक्रोन (जेएन.१), २९ वटा नमुनामा ओमिक्रोन (एक्सएफजी) र बाँकी १४ वटा नमुनामा ओमिक्रोन ((एक्सएफजी.३) उपभेरिएन्ट पाइएको हो।
बुधबार, साउन १४, २०८२
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
विभिन्न संघीय अस्पताल, केन्द्र तथा प्रयोगशालाको जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि संरक्षणमा पहल नभएको पाएपछि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले त्यस्ता केन्द्रहरुको जग्गाको अवस्थाबारे तत्काल विवरण संकलन गर्न मन्त्रालयका अधिकारीहरुलाई भनेका थिए।
बुधबार, साउन १४, २०८२
सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र : स्वास्थ्य मन्त्री पाैडेल
सरकारले स्वीकृति नदिँदा स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्ने योजना अलपत्र
मंगलबार, साउन १३, २०८२
सरकारी अस्पतालका जग्गा अतिक्रमण रोक्न स्वास्थ्य मन्त्री पौडेलको सक्रियता
देशैभर सरकारी अस्पतालका जग्गा अतिक्रमण भएको गुनासो आउने गरे पनि कतिपय स्थानको जग्गाको यकिन विवरण नै प्राप्त नभएकाले मन्त्री पौडेलले यसको यकिन गरेर दुरुपयोग भएकाको हकमा रोक्नका लागि कडाइ थालेका हुन्।
मंगलबार, साउन १३, २०८२
फेरि सञ्चालनमा आउँदै घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल, सुरुवातमा ओपीडी सेवा नि:शुल्क
केही समयदेखि सेवा बन्द अवस्थामा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल फेरि सञ्चालनमा आउने भएको छ। शिक्षण अस्पताललाई आगामी साउन १६ गते, शुक्रबारदेखि सञ्चालनमा ल्याउन लागिएको कलेजका अध्यक्ष बसुरुद्दिन अन्सारीले जानकारी दिए।
मंगलबार, साउन १३, २०८२
Previous
76
77
78
79
80
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
७ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
११ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search