मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक १८, २०८२
Tue, Nov 04, 2025
मंगलबार, कात्तिक १८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क यातायात सेवा दिन व्यवसायी सहमत
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन्। मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा यससम्बन्धी समझदारी भएको छ।
शुक्रबार, कात्तिक २, २०८१
गोकर्णेश्वरमा १५ शय्याको भवन उद्घाटन
'यो नयाँ अस्पताल भवनले गोकर्णेश्वरका स्थानीय बासिन्दाको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार ल्याउनेछ । अस्पतालको स्वास्थ्य सेवा अझै गुणस्तरीय र सुलभ बनाउन हामी प्रतिबद्ध छौं,' मेयर रिसालले भने।
शुक्रबार, कात्तिक २, २०८१
किशोर–किशोरी सशक्तीकरणको लागि डिजिटल पद्धति
डिजिटल प्लेटफर्महरू बढ्दै र विस्तार हुँदै जाँदा नेपालमा सशक्त, सुसूचित र स्वस्थ युवा पुस्ता निर्माण गर्नका लागि महत्वपूर्ण हुनेछन्। सकारात्मक दृष्टिकोण भएतापनि नेपालको डिजिटल रूपान्तरण चुनौतीपूर्ण रहेको छ। व्यापक सार्वजनिक नीतिले डिजिटल क्रियाकलापको सफल कार्यान्वयनमा सहयोग पुर्याउँछ। कानुनी स्पष्टता, सुशाशन, र प्रविधिको उपयुक्त प्रयोगका लागि स्पष्ट नियम र दिशानिर्देश अपरिहार्य छन्।
शुक्रबार, कात्तिक २, २०८१
बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै
स्वास्थ्य सेवा विभाग पोषण शाखाका अनुसार ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ए र १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो।
शुक्रबार, कात्तिक २, २०८१
फोहर व्यवस्थापनमा लापरबाही गरेको भन्दै काठमाडौंको बुद्धमाई अस्पताललाई एक लाख जरिवाना
अनुगमनबाट फर्किएपछि हानिकारक फोहर निर्मलीकरण गर्ने प्रणाली स्थापना गर्न पत्राचार गरिएको थियो । पटकपटक दिएको आग्रहलाई अटेरी गरेपछि चौथोपटक गरिएको अनुगमनका क्रममा रु एक लाख जरिवाना गराइएको कामपाले जनाएको छ ।
शुक्रबार, कात्तिक २, २०८१
लामखुट्टेविरुद्धको विषादीबारे अनुसन्धान गरिँदै
उनका अनुसार पहिलो चरणमा कञ्चनपुरका भीमदत्त नगरपालिका–९ बाट अध्ययन सुरु गरिएको छ । एनोफिलिस फ्युवियाटिलिस नामक लामखुट्टेलाई डेल्टामेथ्रिन विषादीसँग सम्पर्क गरी अध्ययन अनुसन्धानको कार्य गरिएको छ । दोस्रो चरणमा कैलालीका मलेरिया प्रभावित क्षेत्रमा अध्ययनको कार्य गरिने भएको छ ।
शुक्रबार, कात्तिक २, २०८१
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
स्वास्थ्यचौकी भवन निर्माण गर्न आर्थिक वर्ष २०८१/०८२ मा रु एक करोड ४५ लाखको विशेष अनुदान प्राप्त भएको थियो। आव २०८०/८१ मा रु ८६ लाख ४३ हजार दुई सय ३८ मा ठेक्का सम्झौता गरेको ओमेन ओस्कार निर्माण सेवाले रु ८५ लाख ७३ हजार तीन सय ३५ भुक्तानी पाएको थियो।
शुक्रबार, कात्तिक २, २०८१
बाढी र पहिरोका पीडितलाई नि:शुल्क स्वास्थ्य बीमा
प्रस्ताव स्वीकृत भएसँगै विपदमा परेका परिवारका सदस्यले एक वर्षको नि:शुल्क बीमाको सेवासुविधा प्राप्त गर्नेछन् । बिहीबार बसेको समितिको सो बैठकले यस वर्षको जेठ २८ देखि असोज २६ गतेसम्मको अवधिमा विपदका कारण मृत्यु भएका व्यक्तिहरूका परिवारका एक सदस्यलाई बीमा गर्ने निर्णय गरेको हो।
बिहीबार, कात्तिक १, २०८१
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा साविहा यासमिन नियुक्त
नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा साविहा यासमिन नियुक्त भएकी छिन्। कलेज सञ्चालक समितिको बैठकले यसअघि डाइरेक्टर रहेकी उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो।
बिहीबार, कात्तिक १, २०८१
हेटौंडा अस्पतालमा अबदेखि अनलाइनबाटै टिकट लिन सकिने
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा उपचारका लागि जाने बिरामीले अनलाइन टिकट लिन सक्ने भएका छन्। अस्पतालमा आज बिहीबारदेखि अनलाइन टिकट सुरु भएको हो।
बिहीबार, कात्तिक १, २०८१
गाजाका बालबालिकालाई पोलियो खोपको दोस्रो डोज प्रदान
मध्य गाजामा पोलियो खोपको दोस्रो डोज पाएका बालबालिकाको कूल सङ्ख्या एक लाख ५६ हजार नौ सय ४३ रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिए ।
बिहीबार, कात्तिक १, २०८१
जापानमा बर्डफ्लु सङ्क्रमणपछि उच्च सतर्कता
बुधबार, असोज ३०, २०८१
तीन महिनादेखि तलब नपाएको भन्दै जलेश्वर र लहानका चिकित्सकद्वारा सेवा ठप्प पार्ने चेतावनी
उनीहरुले अस्पताल प्रशासनलाई पत्र लेख्दै त्यसले व्यवसायिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर परेको उल्लेख गरेका छन्। उनीहरुले अविलम्ब ध्यानाकर्षण नभए सेवा ठप्प पार्ने बताएका छन्।
बुधबार, असोज ३०, २०८१
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्नुहुन्छ, 'पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ।'
बुधबार, असोज ३०, २०८१
स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न अन्तर्राष्ट्रिय समुदायसँग निःशुल्क खोप माग
जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य सिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएसस्सँगको कुराकानीका क्रममा यस्तो अनुरोध गरेका हुन् । नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रुपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए ।
बुधबार, असोज ३०, २०८१
बिदाको पाँच दिनमा ट्रमा सेन्टरले गर्यो ३६० बिरामीको उपचार, ९० जनाको अप्रेसन
ट्रमा सेन्टरले चाडबाडको समयमा हुने सम्भावित दुर्घटना र त्यसको उपचारका लागि पूर्वतयारी गरेको थियो। त्यही तयारीका कारण बिदाको ५ दिनमा पनि आपतकालीन अवस्थामा आइपुगेका ३६० जनाले उपचार सेवा पाएका छन्। तीमध्ये १५ जनाको इमर्जेन्सी मेजर अप्रेसन, ६५ जनाको इमर्जेन्सी अप्रेसन र १० जनाको अन ड्युटी अप्रेस भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले जानकारी दिए।
मंगलबार, असोज २९, २०८१
विनयताराद्वारा `सीएमई´ मान्यता प्राप्त विश्वकै पहिलो गेमिङ एप 'अन्कोब्लास्ट' सार्वजनिक
मंगलबार, असोज २९, २०८१
सुरक्षित प्रसूति सेवामा पहुँच बढाउन धवलागिरि गाउँपालिकाका स्वास्थ्य संस्थामा शिशुु स्वागत घर
धवलागिरिको एउटै वडाको एउटा बस्तीदेखि अर्को बस्तीमा पुग्न पूरै दिन हिँड्नुपर्ने अवस्था छ । भौगोलिक विकटताका कारण घर छाडेर स्वास्थ्य संस्था तथा बजारका अस्पताल जान नसक्ने गर्भवती घरमै जोखिम मोलेर सुुत्केरी हुुनुपर्ने बाध्यता छ ।
मंगलबार, असोज २९, २०८१
चिसो बढ्दै: दुई सातामा पाँच डिग्री घट्यो, सतर्कता अपनाउन अनुरोध
मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उनको भनाइ छ। पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मंगलबार, असोज २९, २०८१
चितवनमा साउनदेखि हालसम्म दुई हजार बढीमा डेङ्गु सङ्क्रमण
सोमबार, असोज २८, २०८१
भरतपुर अस्पताल : अन्य समयमा भन्दा दसैँका अवधिमा प्रसूति सेवा लिने धेरै
उनका अनुसार गोरखा, लमजुङ, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व), मकवानपुर, धादिङ्लगायतका जिल्लाबाट यहाँ प्रसूति सेवा लिन बिरामी आउने गर्दछन् । भरतपुर अस्पतालको प्रसूति विभागमा दैनिक ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गर्दछन् । तीमध्ये आधाको शल्यक्रिया गर्नुपर्ने हुन्छ । हेल्थपोष्टलगायत साना अस्पतालमा सामान्य प्रसूति हुन नसक्ने भएपछि यहाँ रिफर भएर आउने भएकाले शल्यक्रिया गर्नुपर्नेको सङ्ख्या धेरै हुने गरेको प्राडा पौडेल बताउँछन्।
सोमबार, असोज २८, २०८१
डेङ्गु लाग्दैमा नआत्तिन चिकित्सकको सुझाव
उनले पछिल्लो समय प्रदेश राजधानी पोखरामा डेङ्गु तीव्र रूपमा फैलिएको बताए। डेङ्गु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए।
सोमबार, असोज २८, २०८१
गलकोटमा नयाँ स्वास्थ्य चौकी भवनबाट सेवा सुरु
ठेखोला गाउँपालिका–२ भिमापोखरामा निर्मित स्वास्थ्य चौकीको नयाँ भवनबाट सेवा सुरु भएको छ । छ वर्षअघि नै निर्मित उक्त भवनबाट गत सातादेखि सेवा प्रवाह प्रारम्भ भएको हो । सङ्घीय सरकारकार
आइतबार, असोज २७, २०८१
टिकाकै दिन डा कोजुले गरे मुटु दुखेर अस्पताल पुगेका बिरामीको एन्जियोप्लास्टी
उपचारपछि डा कोजुले भनेका छन्, 'छातीको पीडाले छट्पटाएका दाइको एन्जियोप्लास्टी गरेर पीडा हटाई दिन पाउनु जत्तिको खुसी के होला ?' शनिबार बिहान ती बिरामीलाई आफन्तदे धुलिखेल अस्पतालमा पुर्याएका थिए। उनको हृदयाघात भएको थियो।
आइतबार, असोज २७, २०८१
देवघाटका मिर्गाैला पीडित यमबहादुरको उपचारका लागि ६ लाख सङ्कलन
अभियानका संयोजक हीरा थापाका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीले उक्त रकम प्रदान गरेका हुन् । कछार सेवा सरोकार समाजका अध्यक्ष खड्क मगरले यमबहादुरको उपचारका लागि देवघाटका विद्यालय, युवा क्लव, टोल विकास संस्था, आमा समूह तथा विभिन्न सङ्घसंस्थासँग पनि अनुरोध गरेका थिए।
शनिबार, असोज २६, २०८१
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ
पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिनुहुन्छ । उनले भने, “थोरै तेलमा तारेको ठीकै हुन्छ । महत्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ ।”
शनिबार, असोज २६, २०८१
वर्षेनी बच्चाको आँखा जँचाउन तिलगंगा आँखा प्रतिष्ठानको आग्रह
प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने, आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठूलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो
शुक्रबार, असोज २५, २०८१
केन्द्रीय कारागार अस्पतालको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका २०८१ सार्वजनिक
अस्पतालको सभाहलमा आयोजित कार्यक्रममा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सार्वजनिक गरेका हुन्।
बिहीबार, असोज २४, २०८१
किन कमजोर बन्दैछन् नेपालीका हाड ?
मानिसका हाड बलियो बनाउन उहाँले नियमित शारीरिक व्यायाम, स्वस्थकर खानेकुरा र हाडमा लाग्ने चोटपटकको समयमै उपचार गर्नुपर्ने विषयलाई राष्ट्रिय अभियानकै रुपमा नागरिकमा लैजानुपर्ने र शरीरमा हाडजोर्नीको महत्व र यससम्बन्धी रोगका बारेमा विद्यालयस्तरदेखि नै पाठ्यक्रममा राख्नुपर्ने उनको सुझाव छ ।
बिहीबार, असोज २४, २०८१
गलकोट नगर अस्पतालमा शल्यक्रियामार्फत प्रसूति सेवा
बागलुङको गलकोट नगर अस्पतालमा पहिलो पटक शल्यक्रियामार्फत प्रसूति गराइएको छ। नगर अस्पतालका डा राजेश पौडेलसहितको टोलीले ताराखोला गाउँपालिका–४ की कुशुम विकको शल्यक्रिया गरी प्रसूति गराएको हो।
बिहीबार, असोज २४, २०८१
Previous
75
76
77
78
79
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
शनिबार, कात्तिक १५, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search