मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल मेडिकल कलेजलाई एमबीबीएसमा ५०/५० सिट दिने निर्णय
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र पूर्वाञ्चल मेडिकल कलेजलाई एमबीबीएसका लागि ५०/५० सिट दिने निर्णय गरेको हो।
बिहीबार, साउन २९, २०८२
चिकित्सा शिक्षा: १३५९ सिट थपियो, एमबीबीएसमा ४९५, नर्सिङमा ५६२ थप [कुन विषयमा कति?]
स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार एमबीबीएसमा सबै कलेजहरुमा गरेर कुल ४९५ सिट थप गर्ने निर्णय भएको छ। योसँगै अब एमबीबीएसको सिट संख्या २ हजार ६ सय ३५ पुगेको छ। यसअघि एमबीबीएसका लागि २ हजार १ सय ४० सिट थियो।
बिहीबार, साउन २९, २०८२
डीएम र एमसीएचको सीट संख्या निर्धारण : कुन मेडिकल कलेजलाई कति ?
चिकित्सा शिक्षा आयोगले एमडी र एमसीएचको सीट संख्या तोक्ने निर्णय गरेको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सिट संख्या तोक्ने निर्णय गरेको हो।
बिहीबार, साउन २९, २०८२
पाटनका उपकुलपति प्राडा पौडेलले गरे पदबहाली
बाथरोगमा विशेषज्ञता गर्ने चाहना उनलाई आफ्नै बुवालाई दुख दिएपछि जागेको हो। उनका बुवालाई कडा किसिमको बाथरोग भयो। तर त्यो समयमा नेपालमा बाथरोग विशेषज्ञ (र्युमाटोलोजिष्ट) थिएनन्। उनलाई लाग्यो- त्यो अभाव मै पूरा गर्छु। त्यसैअनुसार उनले २०६५ सालमा क्यानडाको विश्व प्रसिद्ध युनिभर्सिटी (युनिभर्सिटी अफ टोरन्टो) बाट एडल्ट र्र्युमटोलोजी विषयमा क्लिनिकल फेलोशिप पूरा गरे।
बिहीबार, साउन २९, २०८२
मेडिकल कलेजकाे सिट वृद्धि: कसलाई कति ?
मेडिकल कलेजकाे सिट वृद्धि : कसलाई कति ?
बिहीबार, साउन २९, २०८२
प्रसूति गराइरहेको वर्थिङ सेन्टरमा खुँडा बोकेर युवा पुगेपछि....
वर्थिङ सेन्टरको बाहिर गर्भवतीका आफन्तहरु थिए। रातको अधेरोमा एक व्यक्ति जथाभावी बोल्दै स्वास्थ्यकेन्द्रको गेटबाट भित्र पसे। त्यहा रहेका नर्स, प्रसव पिडामा रहेकी गर्भवती महिला र उनका कुरुवा सशंकित भए। स्वास्थ्यकेन्द्रको प्रमुख देव चन्द ठकुरीलाई बोलाए। उनी आइपुगे। ती व्यक्तिलाई सम्झाए तर ती व्यक्तिले प्रसुति कक्षमै प्रवेश गर्न खोजे। प्रसुति कक्षमा प्रवेश गर्न नपाएपछि नजिकै रहेको कुर्सी फुटाए, ढोकामा हाने। स्वास्थ्यकर्मीमाथि गालीगलौज गर्दै बाहिर निस्के।
बिहीबार, साउन २९, २०८२
मेडिकल कलेजहरुको सिट बढाउने निर्णय: एमबीबीएसमा १३०, बीडीएसमा ६० सम्म सिट तोकियो
चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसको सीट संख्या बढाउने निर्णय गरेको छ। आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले यसअघि रहेको सिट संख्यालाई बढाउने निर्णय गरेको हो।
बिहीबार, साउन २९, २०८२
एक हप्ताभित्र वार्षिक कार्ययोजना बुझाउन मातहतका अस्पताल र निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र
मातहतका कार्यालयबाट प्राप्त हुने व्यावसायिक योजनाको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका स्वास्थ्य संस्थाहरूबीच कार्य सम्पादन सम्झौता गर्ने तयारी पनि मन्त्रालयले गरेको छ। यो सम्झौताले अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई थप जवाफदेही र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ।
बिहीबार, साउन २९, २०८२
स्वास्थ्य सेवाका कर्मचारी सरुवा : थपलिया मन्त्रालय फिर्ता, डा घिमिरे कोशी र डा अर्याल मधेश प्रदेश सचिव
त्यसैगरी प्युठान अस्पतालका प्रमुख डा. अर्याललाई मधेश प्रदेशको स्वास्थ्य सचिवका रूपमा पठाइएको छ। मधेश प्रदेशका तत्कालीन स्वास्थ्य सचिव डा. श्रवण मिश्रलाई भने भ्रष्टाचारको आरोपमा निलम्बनपछि स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको हो।
बुधबार, साउन २८, २०८२
स्वास्थ्य मन्त्रालयमा सहसचिव हेमराज सुवेदी र नीता पोखरेल अर्यालको सरुवा, ऋषिराज आचार्य बाहिरिए
यसअघि सुवेदी राष्ट्रिय योजना आयोगमा कार्यरत थिए भने अर्याल निर्वाचन आयोगमा पदस्थापित थिइन्। मन्त्रालयका सहसचिव ऋषिराज आचार्यलाई भने गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कामकाजका लागि खटाइएको छ।
बुधबार, साउन २८, २०८२
राप्ती प्रतिष्ठानमा पहिलोपटक ब्रेन ट्युमरको सफल अप्रेसन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ठूलो ब्रेन ट्युमरको अपरेशन सुरु भएको छ। न्युरो सर्जन डा उपमा शर्मा नेतृत्वको चिकित्सक, नर्ससहितको स्वास्थ्यकर्मीको टाेलिले बुधबार एक जना बिरामीको ब्रेन ट्युमरको अप्रेसन गरेको हो।
बुधबार, साउन २८, २०८२
कर्णालीका उपकुलपति: उम्रेकै माटोमा फलिरहेका डा पुजन
कर्णालीका लागि १५ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा प्राध्यापक डाक्टर थिए। राम्रो संस्थाको नेतृत्व गरिरहेकाहरु थिए। एक से एक थिए । तर, कर्णालीमै जन्मेहुर्केको डा पुजन मात्रै थिए। डा रोकाया आफ्नो योगदानको कदर भएको रुपमा यसलाई लिन्छन्। प्राप्त अवसरको उच्चतम प्रयोग गर्ने उनी बताउँछन्।
बुधबार, साउन २८, २०८२
श्रमिकको स्वास्थ्यको जिम्मा गन्तव्य मुलुकको रोजगारदाताले लिनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको स्वास्थ्य उपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो विचार राखेका हुन्।
बुधबार, साउन २८, २०८२
विपी प्रतिष्ठान ‘दुब्लाएको हात्ती हो, मोटाउने योजना मसँग छन्’ : उपकुलपति प्राडा विक्रम प्रसाद श्रेष्ठ (भिडियो)
उनले अधिकांश व्यक्ति इमान्दार भए पनि कहिलेकाहीँ अनेक कारण विचलित हुने भन्दै, सही प्रेरणा र वातावरण सिर्जना आवश्यक रहेको उल्लेख गरे। विगत केही वर्षयता शिक्षक र कर्मचारीहरूको मनोबल खस्किएको र यसले कामको उत्पादनमा असर पारेको बताउँदै उनले मनोबल उठाउने पहल गर्ने योजना सुनाए।
बुधबार, साउन २८, २०८२
एआई हेल्थ ह्याकथन हुँदै
नेपालको स्वास्थ्य सेवा र अत्याधुनिक प्रविधि पहिलोपटक एउटै मञ्चमा एकीकृत हुँदैछन्। महाराजगन्ज मेडिकल क्याम्पसमा हेल्थ नेक्सस नेपालले 'नेपालको स्वास्थ्य क्षेत्रमा कृत्रिम बुद्धिमत्ता' विषयक राष्ट्रियस्तरीय एआई हेल्थ ह्याकथनको आयोजना गर्ने भएको हो।
बुधबार, साउन २८, २०८२
नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी
डा. नुसरतले कलेजको एकेडेमिक डाइरेक्टर भएर काम गर्नेछिन्। उनलाई बुधबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन, प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वागत तथा पदभार ग्रहण गराए।
बुधबार, साउन २८, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई स्वास्थ्य मन्त्री पौडेलले दिए पत्र
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि प्राडा. विक्रम प्रसाद श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा. भरतबहादुर खत्री, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा. बुद्धिप्रसाद पौडेल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्राडा. पूजन कुमार रोकाया उपकुलपति बनेका छन्।
बुधबार, साउन २८, २०८२
प्राडा बुद्धिको 'सीएमए टू पाटनको भीसी' यात्रा : संघर्षका सिढी उक्लेर पाएको सफलता
त्यसपछि बजेको थियो प्राडा पौडेलको फोनमा घन्टी। त्यो फोनको घन्टी विस्तार भयो। प्रा पौडेल उपकुलपति हुनुपर्छ भनेर सक्रियहरु बधाई दिन थाले। प्राडा पौडेललाई खोज्दै उनी भएको ठाउँमा आउन थाले। खादामाला पहिराउन थाले तर उनी आफैं भनिरहेका थिए- बधाई दिन हतार नगरौं । सामाजिक सञ्जालमा त राख्दै नराखौं।
बुधबार, साउन २८, २०८२
राजीनामा दिँदै डा रामेशले लेखे- एक्कासी सीप, देश र पेशा छाड्दा मन अमिलो भो
एक्कासी सीप, देश,र पेशा छाड्दा मन अमिलो भो : रामेश
बुधबार, साउन २८, २०८२
चार उपकुलपतिमा तीनजना हाडजोर्नी विशेषज्ञ, एक बाथरोग
प्राडा बुद्धिप्रसाद पौडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ आन्तरिक चिकित्सा विशेषज्ञ (इन्टरनल मेडिसिन) र नेपालका अग्रणी बाथरोग विशेषज्ञमध्ये एक हुन्। त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडलसहित एमबिबिएस र एमडी इन्टरनल मेडिसिन पूरा गरेका उनले इटलीको युनिभर्सिटी अफ क्याटानियाबाट क्लिनिकल इन्डोक्राइनोलोजी र क्यानडाको युनिभर्सिटी अफ टोरन्टोबाट एडल्ट र्युमटोलोजीमा क्लिनिकल फेलोशिप गरेका छन्।
बुधबार, साउन २८, २०८२
कोशी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयमा चिकित्सक खटायो
कोशी प्रदेश सरकारले झापा विर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा एक जना मेडिकल अधिकृत खटाउने निर्णय गरेको छ।
मंगलबार, साउन २७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्त, धरानमा डा श्रेष्ठ र पाटनमा डा पाैडेलले मारे बाजी
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपकुलपतिमा 'टप थ्री' नाम सिफारिस
मंगलबार, साउन २७, २०८२
सरकारले ८ श्रेणीमा विभाजन गर्दै दियो विभिन्न रोगहरूलाई ‘व्यवसायजन्य रोग’का रूपमा कानुनी मान्यता
यस निर्णयसँगै कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्या अब व्यक्तिगत नभई कानुनी रूपमा सम्बोधन हुनेछन्। यसले लाखौँ श्रमिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नुका साथै रोजगारदातालाई कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउनेछ।
मंगलबार, साउन २७, २०८२
उपचारका क्रममा एक कैदीको मृत्यु, नारायणी अस्पताल बाहिर प्रदर्शन
जेल प्रशासनका अनुसार मृतक कैदी राहुल तुहारा बिहान जेलमा व्यायाम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो। अस्पतालले प्रारम्भिक उपचारपछि आवश्यक सुविधा यहाँ उपलब्ध नभएको भन्दै अन्यत्र लैजान सिफारिस गरेको बताइएको छ।
मंगलबार, साउन २७, २०८२
रोयल सासा नेपाल फर्मास्युटिकल्सले पायो 'डब्लुएचओ जिएमपी' प्रमाणपत्र
औषधि व्यवस्था विभागले रोयल सासालाई डब्लुएचओ जिएमपी र नेपालको औषधि उत्पादन कुशल अभ्यास संहिता प्रमाणीकरण गरेको हो। विभागको साउन २२ गतेको विभागीय निर्णय अनुसार रोयल सासाले डब्लुएचओ जिएमपी गाइडलाइन अनुसारको प्रमाणपत्र र औषधि उत्पादन कुशल अभ्यास प्रमाणपत्र पाएको छ।
मंगलबार, साउन २७, २०८२
मेडिकल कलेजको शुल्क र सिट बढाए सत्याग्रहसहित आन्दोलन गर्ने डा गोविन्द केसीको चेतावनी
उनले विगत दुई दशकदेखि ग्रामीण भेगमा सरकारी मेडिकल कलेज स्थापना, निशुल्क तथा सस्तो स्वास्थ्य सेवा र शिक्षा पहुँच सुनिश्चित गर्न संघर्ष हुँदै आएको उल्लेख गरे। चिकित्सा शिक्षा ऐन र आयोग स्थापनापछि छात्रवृत्ति, मापदण्ड पालन, मेरिटका आधारमा भर्ना र शुल्क नियन्त्रणजस्ता सुधार भएपनि हाल सरकारले ऐन विपरीत सिट बढाउने समिति गठन गरेको भन्दै आपत्ति जनाएका छन्।
मंगलबार, साउन २७, २०८२
त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा पौडेल
त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रिय विभागको प्रमुखमा राजन पौडेलले जिम्मेवारी पाएका छन्। विभागमै कार्यरत पौडेलले सोमबार नै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
मंगलबार, साउन २७, २०८२
साउनको अन्तिम सोमबार पशुपतिमा काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
शिविरमा आएका बिरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो। अस्पतालका विभिन्न विशेषज्ञ चिकित्सकले बिहानदेखि बेलुकीसम्म स्वास्थ्य सेवा प्रदान गरेका थिए। अस्पतालका व्यवस्थापक दिनेश साहका अनुसार गम्भीर समस्या देखिएका बिरामीलाई थप उपचारका लागि अस्पतालमा सिफारिस गरिएको छ।
मंगलबार, साउन २७, २०८२
अन्तर्राष्ट्रिय युवा दिवसमा नेपाल चिकित्सक संघको 'युथ इन मेडिसिन' कार्यक्रम
नेपाल चिकित्सक संघ (एनएमए) ले अन्तर्राष्ट्रिय युवा दिवस 'युथ इन मेडिसिन' को आयोजना गर्दैछ। यो कार्यक्रम एनएमए भवन, काठमाडौंमा आयोजना हुनेछ।
मंगलबार, साउन २७, २०८२
न्याम्सको ३३औं सभा: ४ अर्ब १२ करोड रुपैयाँको बजेट पास
उपकुलपति प्राडा बस्नेतका अनुसार बैठकले न्याम्सको चालु आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ४ अर्ब १२ करोड रुपैयाँको बजेट पास गरेको छ।
मंगलबार, साउन २७, २०८२
Previous
74
75
76
77
78
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
७ घण्टा अगाडि
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
११ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search