मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक १८, २०८२
Wed, Nov 05, 2025
मंगलबार, कात्तिक १८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा शून्य योगदान गरेर जलवायु परिवर्तनको असरलाई रोक्न मद्दत गरेको उल्लेख गर्दै विकसित मुलुकको कार्बन उत्सर्जनका कारण नेपालको सगरमाथा र हिमाल पग्लिन थालेकाले त्यसको असर खेप्ने समुदायलाई क्षतिपूर्ति दिइनुपर्नेमा जोड दिए ।
आइतबार, असोज ६, २०८१
पन्ध्र शय्याको जिल्ला अस्पताल स्तरोन्नति नहुँदा सेवा प्रवाहमा समस्या
जिल्ला अस्पतालमा हाल दैनिक सरदर चार सय बिरामीले सेवा लिने गरेका छन् । अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने पहल भए पनि गण्डकी प्रदेश सरकारले यो प्रक्रियालाई टुङ्गोमा नपुर्याउँदा सो योजनाले मूर्त रूप पाउन सकेको छैन । अस्पतालमा हाल एक सय ५५ जना कर्मचारी छन् तर स्वीकृत दरबन्दी भने ३१ मात्र रहेको छ ।
आइतबार, असोज ६, २०८१
पोखरामा रोकिएन डेंगु संक्रमण, एक महिनामा छ गुणाले वृद्धि
कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ। भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो। महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो।
शनिबार, असोज ५, २०८१
प्रेस काउन्सिल नेपालको वार्षिकोत्सवको अवसरमा एक सय १७ जनाको आँखा परीक्षण
काउन्सिलका बोर्ड सदस्य शरद अधिकारीले प्रतिष्ठानका स्वास्थ्यकर्मी टोलीलाई स्वागत गरे। काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रम गरिँदै आएको र यसको निरन्तरताका रूपमा आँखा शिविर गरिएको बताए।
शनिबार, असोज ५, २०८१
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
शनिबार, असोज ५, २०८१
सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान पाइँदैनः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरू निजी अस्पतालमा जान नपाउने बताएका छन्। शुक्रबार पत्रकारसँग कुरा गर्दै उनले भने, ‘सरकारी अस्पतालमा काम गर्ने समयमा उनीहरू उपलब्ध हुनुपर्छ।’
शुक्रबार, असोज ४, २०८१
अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण
संविधान दिवसको अवसरमा वागमती प्रदेशसभाका स्वास्थ्यमन्त्री किरण थापाले अपाङ्गता भएका व्यक्तिलाई कृतिम खुट्टा र ह्विलचेयर वितरण गरेका छन्।
शुक्रबार, असोज ४, २०८१
त्रियुगामा नगर अस्पताल सञ्चालन
अस्पतालमा तीन जना डाक्टर, तीन जना सहयोगी ,तीन वरिष्ठ स्वास्थ्य सहायक, दुई स्टाफनर्ससहित १६ जनाले सेवा प्रवाह गरेका छन् । हाललाई आकष्मिक, प्रसूति, परिवारनियोजन, प्रयोगशाला सेवा उपलब्ध रहेको अस्पतालका प्रशासन अधिकृत उपेन्द्र कार्कीले बताए
शुक्रबार, असोज ४, २०८१
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण किट अभाव
धौलागिरि अस्पतालकी सूचना अधिकारी शान्ति शर्माका अनुसार दैनिक ५० देखि सय जनासम्म ज्वरोका बिरामी आइरहेको तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्न किट अभाव भएको छ । केही दिनदेखि किट अभावसँगै रक्त परीक्षणमा पनि समस्या भएको छ ।
शुक्रबार, असोज ४, २०८१
कुपोषण अन्त्य गर्न सुदूरपश्चिम प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह
‘वर्ल्ड भिजन इन्टरनेश्नल नेपाल’द्वारा आज धनगढीमा आयोजित ‘ईनअफ’ अभियानको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहले कुपोषण अन्त्य गर्न सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताए। उनले प्रदेशका बालबालिकामा रहेको कुपोषण हटाउन प्रदेश सरकार र गैरसरकारी संस्थाबीच सहकार्य हुन आवश्यक रहेको बताए।
शुक्रबार, असोज ४, २०८१
राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री न्यूयोर्क जाँदै, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोधमा सम्बोधन गर्ने
उनले 'समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा' विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन्।
शुक्रबार, असोज ४, २०८१
सुदूरपश्चिममा कुपोषण अन्त्य गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गरिबीका कारण सुदूरपश्चिमका बालबालिका कुपोषणको शिकार बन्दै गएको बताएका छन्।
शुक्रबार, असोज ४, २०८१
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
अर्थ मन्त्रालयमा दुई मन्त्री र मन्त्रालयका प्रतिनिधिहरुबीच विभन्न ७ बुँदामा छलफल भएको छ। दुई मन्त्रालयबीच आवश्यक कामकारवाहीमा सहजीकरण गर्नेदेखि अस्पतालहरुको सेवा सुविधा बढाउनेसम्मका विषयमा छलफल भएको स्वास्थ्य मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बिहीबार, असोज ३, २०८१
जर्मनीका लागि राजदूतमा सिफारिस डा शैल रुपाखेतीको नाम अनुमोदन
अनुमोदन हुनेमा जर्मनीका लागि सिफारिस भएका डा शैल रुपाखेती पनि छन्। संसदीय सुनुवाइ समितिले डा रुपाखेतीसहित सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन्।
बिहीबार, असोज ३, २०८१
नेपाल चिकित्सक संघ गण्डकी शाखा नयाँ कार्यसमितिको पदस्थापना
पाल चिकित्सक संघ गण्डकी शाखाको हालै चयन भएको नयाँ कार्यसमितिको पदस्थापना भएको छ। संघको गण्डकी शाखा अध्यक्षमा डा सुनिल पनेरु निर्विरोध चयन भएका थिए।
बिहीबार, असोज ३, २०८१
बेलायतमा स्नातकोत्तर तह अध्ययन गर्न १३ नेपालीलाई छात्रवृत्ति
संयुक्त अधिराज्य बेलायतको काठमाडौँस्थित राजदूतावासले यस वर्ष बेलायतका विश्वविद्यालयहरूमा पूर्ण अनुदान प्राप्त स्नातकोत्तर तह अध्ययन गर्ने १३ नेपाली (६ पुरुष/सात महिला) लाई बिदाइ गरेको छ।
बिहीबार, असोज ३, २०८१
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु
लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेका छन्।
बिहीबार, असोज ३, २०८१
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने
निप्पोन फाउन्डेशनले कुष्ठरोग सम्बन्धी राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने काठमाडौं- निप्पोन फाउन्डेशनले आगामी वर्ष कुष्ठरोग सम्बन्धि राष्ट्रिय भेला काठमाडौंमा आयोजना गर्ने भएको छ।
बिहीबार, असोज ३, २०८१
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह अख्तियारको फन्दामा परेका छन्। योग्यता ढाँटेर नियुक्ति लिएपछि उनी अख्तियारको फन्दामा परेका छन्।
बिहीबार, असोज ३, २०८१
पाटन अस्पतालका ल्याब अधिकृत यादवको शैक्षिक प्रमाणपत्र नक्कली
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन सातौं (हालल्याब अधिकृत आठौं) तहमा कार्यरत दिपेन्द्र यादवमाथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी आरोपपत्र दायर भएको छ।
बिहीबार, असोज ३, २०८१
नुवाकोट र रसुवावासीलाई निःशुल्क रगत उपलब्ध
रेडक्रस नुवाकोट र दुई जिल्लाका स्थानीयतहबीच जिल्लावासी तथा जिल्लामा बसोबास गर्दै आएका बिरामीलाई आवश्यक परिणामको रगत निःशुल्क उपलब्ध गराउने सम्झौता अनुसार हालसम्म सात सय ८० जना बिरामीले सेवाको लाभ लिएका हुन्।
बिहीबार, असोज ३, २०८१
स्वास्थ्य व्यवस्थित गर्ने उपयुक्त माध्यम बीमा: मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई सुधार गरेर नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिन सकिने बताएका छन्।
बिहीबार, असोज ३, २०८१
दन्त चिकित्सा अनुसन्धान संघमा नयाँ कार्यसमिति
नेपाल दन्त चिकित्सा अनुसन्धान संघमा नयाँ कार्यसमिति चयन भएको छ। संघको तेस्रो अधिवेशनले प्राडा सुरजभक्त माथेमाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
बिहीबार, असोज ३, २०८१
स्वास्थ्य अनुसन्धान परिषद उपाध्यक्षमा डा अजित रायमाझी नियुक्त
मन्त्रिपरिषद बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा परिषदको उपाध्यक्षमा वरिष्ठ बाल रोग विशेषज्ञ डा रायमाझीलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार, असोज ३, २०८१
गेटा अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु
अस्पतालका निर्देशक डा विप्लव सापकोटाका अनुसार रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिनेछन्। अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ।
बुधबार, असोज २, २०८१
बैतडीमा भाइरल ज्वरोका बिरामी बढे
मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँ गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। यहाँका अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका स्वास्थ्यकर्मीले बताएका हुन्।
बुधबार, असोज २, २०८१
संविधान दिवस: बेनीबजार सरसफाइ, दमौलीमा रक्तदान
संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ। जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बेनीको कालीपुल बसपार्कदेखि म्याग्दी र कालीगण्डकीको दोभान हुँदै दरवाङ बसपार्कसम्म सरसफाइ गरिएको हो।
बुधबार, असोज २, २०८१
बर्दिबासमा ३१ हजार लिए सर्पदंशको उपचार
जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन्। बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले सेवा लिएका हुन्।
बुधबार, असोज २, २०८१
स्वास्थ्य मन्त्री पौडेलको निर्णयअनुसार सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार
देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ। स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो। पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए।
बुधबार, असोज २, २०८१
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
मोरङको बेलबारी घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए। राई टीम म्यानेजरसहित होटलमा बस्दै आएका थिए।
बुधबार, असोज २, २०८१
Previous
81
82
83
84
85
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
शनिबार, कात्तिक १५, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search