मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, कात्तिक १९, २०८२
Wed, Nov 05, 2025
बुधबार, कात्तिक १९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मोतियाबिन्दुको अनुसन्धान गर्न नेपाली वैज्ञानिक मैनालीलाई एनआईएचद्वारा २३ करोड अनुदान
नेपाली वैज्ञानिक डा लक्ष्मण मैनालीलाई अमेरिकाको प्रतिष्ठित संस्था ‘नेसनल इन्स्टिच्युट अफ हेल्थ’ (एनआईएच) ले साढे १७ लाख डलर (करिब साढे २३ करोड रुपैया) को ‘ग्रान्ट’ प्रदान गरेको छ।
शुक्रबार, भदौ २१, २०८१
भोजपुरमा प्रभावकारी बन्दै आयुर्वेद उपचार सेवा
कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको छ। जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत आर्थिक वर्ष २०८०/८१ मा ४४ हजार ७३ जना नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ।
शुक्रबार, भदौ २१, २०८१
पोषणविद् भन्छन्: पानी पनि नखाई गरिने ब्रत सबैभन्दा ठूलो गल्ती हो
व्रत बस्दा शरीरको मेटाबलीजिमको गतिलाई कम गर्ने, शरीर कमजोर हुने र भिटामिनको कमी हुन्छ भन्ने कुराहरु भने भ्रम मात्र भएको उनले बताइन्। सही तरिकाले गरिएको व्रतले शरीरलाई फाइदा पुग्ने उनले स्पष्ट पारिन्।
शुक्रबार, भदौ २१, २०८१
स्वास्थ्य उपचारमा छरिएको राज्यको श्रोत एकीकृत गर्ने हो भने स्वास्थ्य बीमा प्रभावकारी बनाउन सकिन्छः मन्त्री पौडेल
व्यवस्थापिका संसदको शिक्षा,स्वास्थ्य तथा सुचना प्रविधि समिति बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री पौडेलले छरिएका सुविधा प्रभावकारी नहुने बताए।
बिहीबार, भदौ २०, २०८१
बैतडीमा बलात्कार आरोपमा स्वास्थ्यकर्मी पक्राउ
जिल्लाको सिगास गाउँपालिका-२ बस्ने धामी थरका स्वास्थ्यकर्मी बलात्कारको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले जानकारी दिए।
बिहीबार, भदौ २०, २०८१
साहित्य सम्मेलनमा सूर्तिजन्य पदार्थको प्रवर्द्धन : स्वास्थ्य मन्त्रालयले पठायो कारबाहीका लागि पत्र
ललितपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि पत्र पठाएको हो। मन्त्रालय अन्तर्गतको स्वास्थ्य करकोषका सदस्य सचिव गोपीकृष्ण रेग्मीले पठाएको पत्रमा कानुनविपरित कार्य भइरहेकाले रोक्नका लागि पहल गर्न भनिएको छ।
बिहीबार, भदौ २०, २०८१
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ। सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो।
बिहीबार, भदौ २०, २०८१
तनहुँमा डेंगु संक्रमित बढे
तनहुँमा दैनिक डेंगु संक्रमित बिरामीको सङ्ख्या बढेको छ। पछिल्ला समय जिल्लाका १० पालिकामध्ये नौ वटामा डेंगु सङ्क्रमण देखिएको छ।
बिहीबार, भदौ २०, २०८१
डुमरिया अस्पतालका लागि मधेश सरकारले पठायो उपकरण र औषधि
धनुषाको सहिदनगर नगरपालिका-८ डुमरियास्थित सहिद सूर्यनाथ रान स्मृति अस्पताल सञ्चालनका लागि मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका विभिन्न निकायबाट स्वास्थ्य उपकरण तथा औषधि पठाइएको छ।
बिहीबार, भदौ २०, २०८१
उदयपुर अस्पतालमा बिरामीको चाप, भूइँमै बसेर उपचार
उदयपुर सदरमुकाम गाईघाट बोक्सेस्थित ५० शय्याको जिल्ला अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि व्यवस्थापनमा समस्या हुन थालेको छ।
बुधबार, भदौ १९, २०८१
पर्वतमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, ३ जना घाइते
एम्बुलेन्स दुर्घटना हुँदा पर्वतमा ३ जना घाइते भएका छन्। पर्वतको अर्मादी भन्ने ठाउँमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटनामा परेको हो। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बुधबार, भदौ १९, २०८१
एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन
एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिले निर्देशन दिएको छ।
बुधबार, भदौ १९, २०८१
मिरा बायोटेकले आईपिओ जारी गर्दै
दक्षिण कोरियाको विश्वप्रसिद्ध बायो फर्मास्युटीकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले पुँजीबृद्धि गर्दै आईपीओ जारी गर्ने भएको छ।
बुधबार, भदौ १९, २०८१
डेंगु संक्रमणबाट चितवनमा थप एक जनाको मृत्यु
जिल्लामा थप एक जनाको डेंगुको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० चनौलिका ४१ वर्षीय पुरुष रहेका छन्। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।
बुधबार, भदौ १९, २०८१
अन्धोपन न्यूनीकरण अभियान : आँखा अस्पताल र पालिकाबीच सहकार्य जारी
अन्धोपन न्यूनीकरणका लागि नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले स्थानीय पालिकासँगको सहकार्यलाई निरन्तर जारी राखेको छ। यस क्रममा नेपाल आँखा अस्पताल र काठमाडौं महानगरपालिका वडा नं १२ का बीचमा सम्झौता भएको छ।
बुधबार, भदौ १९, २०८१
सर्पले डसेका युवकको बाटोमै मृत्यु
गएराति नै सर्पले डसेको भए पनि आज बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलोगरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए।
बुधबार, भदौ १९, २०८१
बीपी क्यान्सर अस्पताल र सेती प्रादेशिक अस्पतालबीच क्यान्सर उपचार सेवा उपलब्ध गराउने समझदारी
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवन र सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीबीच क्यान्सर उपचार सेवा उपलब्ध गराउने समझदारी भएको छ।
बुधबार, भदौ १९, २०८१
कलिङ साहित्य सम्मेलनमा सुर्तिजन्य पदार्थको प्रबर्द्धन गरिएकोमा सरोकारवालाको आपत्ति
'सुर्तिजन्य पदार्थको घातक र अनैतिक प्रकृतिकै कारण यसका उत्पादकलाई विश्वभर पापी / अपराधी उद्योग भनिएको हो,' सरोकारवालामध्ये एक एक्सन नेपालले भनेको छ, 'सुर्तीजन्य पदार्थको विज्ञापनको प्रभावले युवा पुस्तालाई सुर्तिजन्य पदार्थको प्रयोग गर्न प्रोत्साहित गर्ने यथार्थ दशकको अनुसन्धानहरूले देखाएका छन्।'
बुधबार, भदौ १९, २०८१
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आईपीओ जारी गर्ने
कम्पनीको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्युटिकल्स ल्याबको तर्फबाट सञ्चालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द् ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
बुधबार, भदौ १९, २०८१
कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना बिरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।
बुधबार, भदौ १९, २०८१
जापानिज इन्सेफलाइटिसबाट कैलालीमा दुई जनाको मृत्यु
कैलालीको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो। स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानिज इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ।
मंगलबार, भदौ १८, २०८१
वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक
वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिग (ईडब्लूभीएल) को पहिलो संस्करणको मुख्य प्रायोजक बनेको छ।
मंगलबार, भदौ १८, २०८१
एमबीबीएस प्रवेश परीक्षाको नतिजाप्रति सांसदले गराए सरकारको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्नुपर्ने माग
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले चिकित्सा शिक्षा आयोगले लिएको ‘एमबिबिएस’को प्रवेश परीक्षामा मानवीय त्रुटि भएको विषयमा छुट दिन नहुने र दोषीलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।
मंगलबार, भदौ १८, २०८१
उपकरण मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रद्वारा वीर अस्पतालसँग सम्झौता
गत भाद्र ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रसँग संघीय अस्पतालहरुका बिग्रिएका उपकरणको अवस्था पहिचान र मर्मतका लागि केन्द्रसँग सम्झौता गरेको थियो।
मंगलबार, भदौ १८, २०८१
स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाईको जिम्मेवारी डा बुढाथोकीलाई
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीलाई स्वास्थ्य आपतकालिन तथा विपद् व्यवस्थापन इकाई (एचइओसी)को पनि जिम्मेवारी दिइएको छ।
मंगलबार, भदौ १८, २०८१
काठमाडौं क्यान्सर सेन्टरमा एक महिनासम्म निःशुल्क फिजियोथेरापी परामर्श
८ सेप्टेम्बर २०२४ मा मनाइने विश्व फिजियोथेरापी दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरले सेप्टेम्बर महिनाभरि क्यान्सरसँग लडिरहेका बिरामीहरूलाई निःशुल्क फिजियोथेरापी परामर्श प्रदान गर्ने भएको छ।
मंगलबार, भदौ १८, २०८१
सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण नसकिँदा सेवा प्रवाहमा समस्या
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण नसकिँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ।
मंगलबार, भदौ १८, २०८१
मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्य सूचकमा सुधार, बन्यो जिल्लाकै प्रथम पालिका
मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको स्वास्थ्य सूचकमा सुधार भएको छ। यस वर्षका स्वास्थ्य सुचकमा मुगु जिल्लाकै अग्र स्थान लिँदै वार्षिक स्वास्थ्य सुचकको समिक्षाको अवसरमा प्रथम पालिका बनेको छ।
मंगलबार, भदौ १८, २०८१
लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए। छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे। अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए।
मंगलबार, भदौ १८, २०८१
बिदाको दिन समेत ओपीडी चलाउने सरकारको निर्णय अव्यवहारिक तथा अवैज्ञानिक : चिकित्सक संघ
'स्वास्थ्यकर्मीहरुलाई पर्याप्त आराम गर्न नदिई अन्तर्राष्ट्रिय अभ्यास विपरित बिदाका दिनमा समेत बहिरंग सेवा सुचारु भएको खण्डमा स्वास्थ्यकर्मीहरुमा शारीरिक तथा मानसिक तनाव बढेर बर्नआउट हुने तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा ह्रास आई बिरामीको स्वास्थ्यमा थप प्रतिकूल असर पर्ने सम्भावना रहेको विभिन्न वैज्ञानिक अनुसन्धानहरुबाट पुष्टी भइसकेको छ,' भनिएको छ।
मंगलबार, भदौ १८, २०८१
Previous
85
86
87
88
89
Next
ट्रेण्डिङ
सरकार र नर्सहरुबीच सहमति
शनिबार, कात्तिक १५, २०८२
बोल्दा बोल्दै ढलेका नेता गौतमलाई भएको ‘भेन्ट्रिकूलर एरिदिमिया’ के हो ?
शनिबार, कात्तिक १५, २०८२
नर्सिङ सङ्घर्ष समितिकी संयोजक ज्योति रानाभाट भन्छिन्- आन्दोलनरत नर्सको सहमति छैन
शनिबार, कात्तिक १५, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
जीपीम्यानको नयाँ कार्यसमिति, अध्यक्षमा डा दवाडी र महासचिवमा डा गौचन सर्वसम्मत
शनिबार, कात्तिक १५, २०८२
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डा सुधा शर्माको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्ति : स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ अध्याय
आइतबार, कात्तिक १६, २०८२
नेपालको स्वास्थ्य प्रणाली सन्तुष्ट नर्सबिना गुणस्तरीय सेवा असम्भव
शुक्रबार, कात्तिक १४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search