मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक २८, २०८३
Sat, Nov 14, 2026
शनिबार, कात्तिक २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
एभरेस्ट असअस्पतालमा मधुमेह स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर
विश्व मधुमेह दिवसको अवसरमा नयाँ बानेश्वरस्थित एभरेस्ट अस्पतालले स्वास्थ्य सेवालाई आम नागरिकको पहुँचमा पुर्याउने सामाजिक उत्तरदायित्वअन्तर्गत मधुमेह स्वास्थ्य सम्बन्धी निःशुल्क शिविर आयोजना गर्ने भएको छ।
२ घण्टा अगाडि
मेट्रोल्याब्समा एक महिनासम्म मधुमेहको नि:शुल्क जाँच हुने, पारस खड्काले सुरु गरे मेगा अभियान
विश्व मधुमेह दिवसको अवसर पारेर मेट्रोल्याब्स प्रालीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ नारासहित मेगा सामुदायिक मधुमेह परीक्षण अभियानको शुभारम्भ गरेको छ।
२ घण्टा अगाडि
स्वास्थ्य सेवामा सम्मान, मर्यादा र मानवीय संवेदनाको खाँचो
प्रयोगशालाको रिपोर्टले रगतमा चिनीको मात्रा देखाउन सक्छ, तर मधुमेह भएका व्यक्तिले दैनिक जीवनमा भोगिरहेको चिन्ता, खानपानको सामाजिक कठिनाइ, औषधिको खर्च र भविष्यप्रतिको डर त्यसले बताउन सक्दैन। एक्सरेले हड्डी भाँचिएको देखाउन सक्छ, तर दुर्घटनापछि आफ्नो रोजगारी, परिवार र भविष्य गुम्ने हो कि भन्ने बिरामीको चिन्ता देखाउन सक्दैन। चिकित्सा सेवाले यी दुवै वास्तविकतालाई बुझ्न आवश्यक छ।
६ घण्टा अगाडि
भक्तपुर क्यान्सर अस्पतालमा २७ महिना : यस्तो छ डा. चालिसेको अनुभव
भक्तपुर क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले आफ्नो २७ महिने कार्यकाल उपलब्धिमूलक र आत्मसन्तुष्टिले भरिएको बताएका छन्। अस्पतालको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बाहिरिएपछि सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव साझा गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद बिरामीको हितमा थुप्रै नयाँ सेवाहरू विस्तार गर्न सफल भएको उल्लेख गरेका छन्।
२० घण्टा अगाडि
केन्यामा महिला जननेन्द्रीयमा कसिलो बनाउने भन्दै एलर्जीको औषधि प्रयोग, औषधिको माग र मूल्य बृद्धि
संस्थाले औषधि विक्रेतालाई यस्तो गलत प्रचारको फाइदा उठाएर औषधिको मूल्य नबढाउन आग्रह गरेको छ। साथै, औषधिको दुरुपयोग हुने सम्भावना देखिएमा त्यसलाई प्रोत्साहन नगर्न र गलत प्रयोगबाट स्वास्थ्यमा प्रतिकूल असर परेको जानकारी सम्बन्धित स्वास्थ्य निकायलाई गराउन पनि फार्मासिस्टहरूलाई निर्देशन दिएको छ।
२० घण्टा अगाडि
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त
नेपाल सरकारको ११औं तहका अधिकृत डा. सुवेदीले शुक्रबार मन्त्रालयबाट नियुक्ति पत्र बुझेका हुन्। यसअघि नेपालगन्जस्थित भेरी अस्पतालको निर्देशकका रूपमा काम गरिसकेका डा. सुवेदी पछिल्लो समय वीर अस्पतालमा कार्यरत थिए ।
शुक्रबार, कात्तिक २७, २०८३
गाजाको अस्पतालमा इजरायली आ*क्र'मण, चिकित्सकसहित ६ जनाको मृ *त्यु
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालको शल्यचिकित्सा (सर्जरी) भवनलाई लक्षित गरी आक्रमण गरिएको हो, जसमा चिकित्सक रिज्क अबु शुवाइराको समेत मृत्यु भएको छ। अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको भन्दै मन्त्रालयले घटनाको निन्दा गरेको छ र दोषीलाई जवाफदेही बनाउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।
शुक्रबार, कात्तिक २७, २०८३
वरिष्ठ नेत्ररोग विशेषज्ञ प्रा. डा. ओमकृष्ण मल्लको निधन
नेत्ररोग चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनले एसिया प्यासिफिक एकेडेमी अफ अप्थाल्मोलोजी (एपीएओ) को ‘डिस्टिङ्गुइस्ड सर्भिस अवार्ड’ तथा नेपाल अप्थाल्मिक सोसाइटीको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गरेका थिए।
शुक्रबार, कात्तिक २७, २०८३
नेपाली नर्स किन विदेशिँदै छन् ? कहाँको ९७ हजार ५५० अमेरिकी डलर, कहाँको वार्षिक ६ लाख रुपैयाँ !
म आज पनि अस्पतालमा बिरामीको सेवा गर्दा गर्व महसुस गर्छु। बिरामी निको भएर घर फर्किंदा आफ्नो मेहनत सार्थक भएको लाग्छ। तर आफ्नै भविष्यप्रति ढुक्क हुन नसक्दा विदेशको अवसर खोज्नुपर्ने अवस्था छ। म जस्तै धेरै नर्सको मनमा यही द्वन्द्व छ- आफ्नै देशमा सेवा गर्ने चाहना र सुरक्षित भविष्यको आवश्यकता।
शुक्रबार, कात्तिक २७, २०८३
नेपाली युरोलोजिस्ट डा. सञ्जय खड्गीलाई अन्तर्राष्ट्रिय ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’
शुक्रबार, कात्तिक २७, २०८३
सेतो कोटभित्रको खस्रो यथार्थ : मेडिकल विद्यार्थीको मानसिक तनाव र डिप्रेसनसँगको मौन लडाइँ
यो समस्या अब व्यक्तिगत तहमा मात्र सीमित रहेन। यो सिङ्गो चिकित्सा शिक्षा प्रणाली र स्वास्थ्य क्षेत्रको सुधारसँग जोडिएको गम्भीर विषय बनेको छ। बिरामीको जीवन बचाउने र उनीहरूको मुहारमा खुसी फर्काउने जिम्मेवारी बोकेका चिकित्सक तथा भावी चिकित्सकहरू नै भित्रभित्रै मानसिक रूपमा कमजोर हुँदै गए भने भोलिको स्वास्थ्य सेवा कस्तो होला?
बिहीबार, कात्तिक २६, २०८३
हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?
हिजो यही जनशक्ति राज्यको स्वास्थ्य सेवाको मेरुदण्ड थियो भने आज पनि यसको आवश्यकता र योगदान समाप्त भएको छैन। समयसँगै स्वास्थ्य क्षेत्र विकसित हुन सक्छ, पेसागत जिम्मेवारी र मापदण्ड परिमार्जन हुन सक्छन्। तर त्यसको अर्थ वर्षौंदेखि जनताको सेवामा समर्पित जनशक्तिको पेसागत अस्तित्व नै समाप्त पार्नु होइन।
बुधबार, कात्तिक २५, २०८३
इनर्जी ड्रिंक्स र स्टिमुलेन्टयुक्त सप्लिमेन्टले मुटुमा गम्भीर असर पार्न सक्ने अध्ययनको निष्कर्ष
समग्रमा, इनर्जी ड्रिंक्स र स्टिमुलेन्टयुक्त सप्लिमेन्टको अत्यधिक वा अनियन्त्रित सेवनप्रति सचेत रहनुपर्ने देखिन्छ। विशेषगरी युवा उमेर समूहमा यस्ता उत्पादनको बढ्दो प्रयोग, व्यायामअघि सेवन गर्ने बानी र विभिन्न क्याफिनयुक्त पदार्थ एकै दिन प्रयोग गर्ने प्रवृत्तिबारे थप जनचेतना आवश्यक छ। यद्यपि, यी उत्पादनले मुटुमा पार्ने वास्तविक जोखिम र प्रत्यक्ष असर पुष्टि गर्न थप वैज्ञानिक अनुसन्धान आवश्यक छ।
बुधबार, कात्तिक २५, २०८३
नर्स ममता काफ्लेको ह*त्या गरी श*व टुक्राटुक्रा पारेर फाल्ने नरेश भट्ट दोषी ठहर
बुधबार, कात्तिक २५, २०८३
ममता काफ्ले आत्महत्या गर्ने स्वभावकी थिइनन् : आमा र भाइको अदालतमा बयान
अभियोजन पक्षका वकिल स्वीटले महेशलाई सोधेका थिए, ‘दिदी बेपत्ता भएको दुई वर्षपछि उहाँको मृत्यु भइसकेको, नरेशले शरीर टुक्राटुक्रा पारेको र फोहोरको भाँडोमा फालेको थाहा पाउनुहुन्छ भन्ने तपाईंले कहिल्यै सोच्नुभएको थियो?’
मंगलबार, कात्तिक २४, २०८३
नेपालमा कार–टी उपचारको नयाँ अध्याय: सफल सुरुवात, सुरक्षित र प्रभावकारी भविष्यका लागि उत्पादन तथा क्लिनिकल टिमको भूमिका
यो परियोजना विदेशमा आर्जित ज्ञान, सीप र विशेषज्ञतालाई स्वदेशमा हस्तान्तरण गरी देशको विकास र जनस्वास्थ्यको हितमा उपयोग गर्न सकिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण हो। यस उपलब्धिको निरन्तरता र सफल विस्तारले स्वदेशका लागि केही गरौँ भन्ने भावना बोकेर तन, मन र धनले योगदान गर्न तत्पर नेपालीहरूको उत्साह, विश्वास र प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ।
मंगलबार, कात्तिक २४, २०८३
जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा स्वास्थ्यलाई केन्द्रमा राख्न स्वास्थ्यमन्त्री मेहताको आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र आईपीएएस नेपालसँगको सहकार्यमा आयोजित उक्त सत्रमा विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए। सत्रमा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम तथा उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा छलफल भएको थियो।
मंगलबार, कात्तिक २४, २०८३
नर्सलाई किन ‘सिस्टर’ भनिन्छ ?
नर्सिङको इतिहासले एउटा रोचक परिवर्तन देखाउँछ। कुनै समय पुरुषको बाहुल्य रहेको बिरामीको हेरचाहसम्बन्धी काम धार्मिक समुदाय र अस्पतालको विकाससँगै महिलाको बाहुल्य भएको पेसामा बदलियो।
मंगलबार, कात्तिक २४, २०८३
प्यान्क्रियाजको क्यान्सर उपचारमा नयाँ आशा देखाउने वैज्ञानिक : को हुन् डा. मारियानो बार्बासिड?
डा. मारियानो बार्बासिड स्पेनका प्रख्यात आणविक जीवविज्ञानी तथा क्यान्सर अनुसन्धानकर्ता हुन्। उनको जन्म सन् १९४९ मा स्पेनको म्याड्रिडमा भएको हो। उनले म्याड्रिडस्थित कम्प्लुटेन्से विश्वविद्यालयबाट रसायनशास्त्र अध्ययन गरे। त्यसपछि जैवरसायनशास्त्रमा विद्यावारिधि (पीएचडी) पूरा गरे।
सोमबार, कात्तिक २३, २०८३
अहेवले बिरामी जाँच्न र औषधि लेख्न मिल्छ कि मिल्दैन?
स्वास्थ्य संस्थामा भर्ना गर्ने सुविधा उपलब्ध छ र सम्बन्धित स्वास्थ्यकर्मीको कार्यक्षेत्र, क्षमता तथा उपचार प्रोटोकलले अनुमति दिन्छ भने बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिन्छ। पछिल्लो समय विभिन्न स्वास्थ्य संस्थामा यस्तो अभ्यास हुँदै आएको छ।
सोमबार, कात्तिक २३, २०८३
विश्व रेडियोग्राफी दिवसमा गण्डकीमा रेडियोलोजी स्वास्थ्यकर्मीबीच भेटघाट तथा शुभकामना आदानप्रदान
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले रेडियोलोजी क्षेत्रको महत्व, विकास र यसमा कार्यरत स्वास्थ्यकर्मीहरूको भूमिकाबारे चर्चा गर्दै विश्व रेडियोग्राफी दिवस तथा दसैँ, तिहार र छठ पर्वको शुभकामना व्यक्त गरे।
सोमबार, कात्तिक २३, २०८३
वैज्ञानिकले पहिचान गरे जैविक बुढ्यौलीको गति सुस्त बनाउने १० स्वस्थकर आहार
अध्ययनमा सहभागीहरूको खानपानको अवस्था र रगतमा पाइने जैविक सूचकका आधारमा उनीहरूको जैविक उमेरबीच तुलना गरिएको थियो। अध्ययनमा समेटिएका सबै स्वस्थकर आहार पद्धति अपनाउने मानिसमा जैविक बुढ्यौलीको गति तुलनात्मक रूपमा कम देखिएको थियो।
सोमबार, कात्तिक २३, २०८३
लेइ सिन्ड्रोम: एक दुर्लभ र गम्भीर माइटोकन्ड्रियल रोग
सन् १९५१ मा डेनिस लेइले पहिलोपटक यसको चिकित्सकीय विवरण प्रकाशित गरेदेखि आजसम्म यस रोगबारे विज्ञानले निकै ठूलो प्रगति गरेको छ। विशेषगरी एमआरआई र आधुनिक आनुवंशिक अनुक्रमणले रोग पहिचान गर्ने बाटो धेरै फराकिलो बनाएको छ। अहिले लेइ सिन्ड्रोमको स्पेक्ट्रम दायरासँग सम्बन्धित १०० भन्दा बढी जीनबारे वैज्ञानिक जानकारी उपलब्ध भइसकेको छ।
आइतबार, कात्तिक २२, २०८३
सिन्धुली, सिरहा र महोत्तरीका नागरिकलाई केएमसी दुवाकोटमा ५० प्रतिशतसम्म छुट
सम्झौताअनुसार भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत, काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा २५ प्रतिशत र विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा २० प्रतिशत छुट पाइनेछ।
आइतबार, कात्तिक २२, २०८३
एक स्वास्थ्य कार्यान्वयनमा वालिङको पहलः समुदायको आवाजदेखि साझा प्रतिबद्धतासम्म
एक स्वास्थ्य नीति तथा कार्यविधि निर्माण, समुदायस्तरीय जनचेतना, बहुक्षेत्रीय संवाद र साझा घोषणा–पत्रलाई एउटै प्रक्रियामा जोडिएको यस पहलले अन्य स्थानीय तहलाई पनि एक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन र नीति कार्यान्वयनका लागि सिकाइ प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।
आइतबार, कात्तिक २२, २०८३
गोरखाको चुमनुब्रीबाट गर्भवती र सुत्केरी महिलाको एकैपटक हवाई उद्धार
स्वास्थ्य चौकीमा शिशुलाई थप उपचार गर्न सम्भव नभएपछि उसको ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत नेपाली सेनाको हेलिकप्टरबाट आमा र शिशुको उद्धार गरिएको थियो। शिशुलाई थप उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ।
आइतबार, कात्तिक २२, २०८३
चिल्लो खानेकुरा : शरीरलाई कति आवश्यक, कति हानिकारक ?
विशेषगरी तारेका खानेकुरा, प्रशोधित खाद्य पदार्थ र अत्यधिक बोसोयुक्त परिकारको नियमित सेवनले स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ। विभिन्न वैज्ञानिक अनुसन्धानले पनि अस्वस्थकर चिल्लो पदार्थको सेवन र मुटु तथा रक्तनलीसम्बन्धी रोग, कलेजोको समस्या र मोटोपनबीच सम्बन्ध देखाएका छन्।
आइतबार, कात्तिक २२, २०८३
अमिताभ बच्चन बिरामी, ‘कौन बनेगा करोडपति’को छायाङ्कन रोकियो
उनले दैनिक जीवनमा कहिलेकाहीँ चस्मा, मोबाइल र केही घण्टाअघि गरेका कामसमेत बिर्सने गरेको बताएका छन्। तर विद्यालयको आठौँ कक्षाका पुराना सम्झनाहरू भने अझै ताजा रहेको उल्लेख गरेका छन्।
आइतबार, कात्तिक २२, २०८३
एआईको प्रयोगले आँखाको परीक्षणबाटै मधुमेह पत्ता लगाउन सकिने
सुरुमा मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी रोगको पहिचानमा केन्द्रित हुने यो प्रविधिलाई भविष्यमा मस्तिष्कघात र डिमेन्सियाको प्रारम्भिक संकेत पहिचान गर्न पनि विस्तार गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।
आइतबार, कात्तिक २२, २०८३
अदृश्य विकिरणसँगै छरपस्ट बेथिति : कहाँ छ रेडियोलोजी क्षेत्रमा सुशासन?
विश्वव्यापी रूपमा यस वर्ष समुचित सुरक्षा र सही एवं सटिक निदानमार्फत बिरामीको हेरचाहलाई सर्वोच्च प्राथमिकतामा राखेर रेडियोग्राफी तथा रेडियोलोजी दिवस मनाइँदै गर्दा नेपालका हरेक क्षेत्रमा सुशासन र पारदर्शिताको मुद्दा जल्दोबल्दो रूपमा उठिरहेको छ। यसै सन्दर्भमा, नेपालमा बिरामीको हेरचाह र हकहित सुनिश्चित गर्न पेसागत सुशासन र पारदर्शिताका विषयमा बहस आवश्यक देखिन्छ।
आइतबार, कात्तिक २२, २०८३
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search