मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार ७, २०८३
Sun, Jun 21, 2026
आइतबार, असार ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सीटीईभीटीमा प्रवेश परीक्षा नहुने, जीपीएको आधारमा नै विद्यार्थी छनोट
स्वास्थ्य कार्यक्रमहरूको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य अंग्रेजी गणित र विज्ञान विषय लिई समग्रमा स्तरीकृत अंक ४० मा न्यूनतम २० जी. पी. ए. अथवा सो सरह वा परिषद्बाट सम्बन्धित प्राविधिक एस.एल.सी./प्रि-डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ।
बिहीबार, जेठ १, २०८२
स्वीस संस्थामा गगन थापाको औपचारिक भ्रमण, सर्वव्यापी स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
सांसद थापाले मे ६ र ७ को भ्रमणका क्रममा अनुसन्धानकर्ता, विद्यार्थी तथा संकाय सदस्यहरूसँग भेटवार्ता गरी सर्वव्यापी स्वास्थ्य सेवा सम्बन्धी छलफललाई अगाडि बढाउने र विश्वव्यापी स्वास्थ्यमा समतामूलक साझेदारीलाई प्रवर्द्धन गर्ने भन्ने विषयमा जोड दिए।
बुधबार, वैशाख ३१, २०८२
कोशी अस्पतालमा ८ करोड बढीको औषधि सोझै खरिद
तर, कोशी अस्पतालले एकमुष्ट तागत अनुमान बनाएर खुला बोलपत्रमार्फत खरिद गर्नु पर्ने भए तापनि, प्रतिस्पर्धा नगराइ औषधी खरिद गरिएको देखिएको छ। दोस्रो पटक पनि अन्य प्रतिस्पर्धीलाई अवसर नदिई पुनः बोलपत्र आह्वान नगरी सोही प्रक्रिया दोहोर्याइएको थियो।
बुधबार, वैशाख ३१, २०८२
स्वास्थ्य मन्त्रालय र मातहतका निकायको बेरुजु एक अर्ब ७१ करोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकायको बेरुजु एक अर्ब ७० करोड ९५ लाख ६४ हजार रहेको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनले मन्त्रालय र मातहतका निकायको लेखापरीक्षणबाट देखिएको बेरुजु रकम सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १६ निकायमा २३ करोड ६० लाख रुपैयाँ र संगठित, अन्य संस्था र समिति तर्फ १ अर्ब ४७ करोड ३५ लाख ६४ हजार रुपैयाँ बेरुजु रहेको छ।
बुधबार, वैशाख ३१, २०८२
मिडास र सनराइज बैंकका कर्मचारीको मिलेमतोमा प्रतिष्ठानको ३६ लाख अपचलन
महालेखापरीक्षकको ६२औं प्रतिवेदनमा मिडास सफ्टवेयर सञ्चालनमा संलग्न कर्मचारी र सनराइज बैंकका कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको उल्लेख छ। प्रतिवेदनमा रकम अपचलन भएको विषयमा प्रतिष्ठानले गठन गरेको छानबिन समितिले नै देखाउँदा पनि आवश्यक कारबाही नगरेको पनि उल्लेख छ।
बुधबार, वैशाख ३१, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ करोडभन्दा बढीको औषधि उपकरण सोझै खरिद
वेदनअनुसार प्रतिष्ठानले पटक–पटक तीन कोटेसन माग्ने शैलीमा रु. ६ करोड २७ लाख ८८ हजार बराबरको सामग्री खरिद गरेको र त्यसमध्ये केवल आषाढ महिनामा मात्र रु. ६ करोड १६ लाख १५ हजारको भुक्तानी गरेको देखिएको छ। यसरी प्रतिस्पर्धा सीमित बनाई गरिएको खरिद कार्य नियमावलीविपरीत रहेको महालेखापरीक्षक कार्यालयको ठहर छ।
बुधबार, वैशाख ३१, २०८२
स्वास्थ्य मन्त्रालयले दियो दर्ता नभएको आँखा अस्पताललाई साढे ५ करोड बराबरको राजश्व छुट
नियमानुसार स्वास्थ्य संस्था सञ्चालनका लागि अनिवार्य इजाजतपत्र लिनुपर्छ। तर दर्ता नै नभएको उक्त आँखा अस्पतालले समेत रु. ५ करोड ६१ लाख ९१ हजार बराबरको उपकरण पैठारीमा लाग्ने कर छुट पाएको महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ।
बुधबार, वैशाख ३१, २०८२
ट्रमा, वीर, कोशी, बीपी र गंगालाल अस्पतालमा करोडौंका उपकरण प्रयोगबिहिन
ठूला सरकारी अस्पतालले ट्रमा सेन्टर, वीर अस्पताल, बीपी कोइराला स्वाथ्य बिज्ञान प्रतिष्ठान, सहिल गंगालाल राष्ट्रिय हृदयर केन्द्र र कोशी अस्पतालले खरिद गरेका करोडौंका उपकरण प्रयोगबिहिन देखिएका छन्। महालेखा परीक्षकको कार्यालयले गरेको लेखा परीक्षणमा उक्त तथ्य भेटिएको हो।
बुधबार, वैशाख ३१, २०८२
नेपाल औषधि लिमिटेड र भरतपुर अस्पतालबीच सम्झौता
सम्झौता अनुसार लिमिटेडले २०८२ साउन १ गतेदेखि २०८३ को असार मसान्तसम्म अस्पताललाई सिटामोल, जीवन जल र फोलिक एसिड लगायतका औषधि उपलब्ध गराउने छ।
बुधबार, वैशाख ३१, २०८२
वीर अस्पतालको सेवा सुधारका लागि डा उपाध्यायको नेतृत्वमा कार्यदल गठन
डा उपाध्याय नेतृत्वको कार्यदललाई अस्पतालको सेवा सुधारमा केन्द्रित भएर उपलब्ध जनशक्ति तथा स्रोत-साधनको उचित प्रयोगबारे सुझाव दिन भनिएको छ। कार्यदलमा दीपकमोहन भट्टराई र डा सुरेश तिवारी सदस्य छन्।
बुधबार, वैशाख ३१, २०८२
उचाइको रोग: 'मलाई केही हुँदैन' भन्ने सोचले हिमालमै ज्यान जाने खतरा
लेक लाग्नु भनेको उचाइमा अक्सिजनको मात्रा कम हुँदा शरीरले अनुकूलन गर्न नसक्नु हो। यसले ‘पार्सियल प्रेसर' घटाउँछ, जसका कारण शरीरमा अक्सिजनको आपूर्ति पर्याप्त हुँदैन। विशेषगरी ती व्यक्तिहरूलाई जोखिम हुन्छ, जो समुद्री सतहबाट चाँडै उचाइमा पुग्छन्।
बुधबार, वैशाख ३१, २०८२
आम्दा स्वास्थ्य प्रतिष्ठानमा नर्सलाई सम्मान गर्दै मनाइयो नर्सिङ दिवस
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिएल नर्सिङ अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा नर्सिङ अधिकृत राधा हेम्चुरीलाई दोशाल्ला र मायाको चिनोले सम्मान गरिएको हो।
मंगलबार, वैशाख ३०, २०८२
भण्डारी सर्जिकल हाउसलाई २ लाख जरिबाना
विभागको टोलीले अनुगमनका क्रममा भण्डारी सर्जिकल हाउसले सर्जिकल सामान, मेडिकल उपकरणमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाएको थियो। टोलीले उक्त कार्य गरेको फेला पारेपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको जनाएको छ।
मंगलबार, वैशाख ३०, २०८२
सबै विद्यालयमा नर्सको दरबन्दी दिन अहिले नै सम्भव छैन: स्वास्थ्यमन्त्री पौडेल
सबै क्षेत्रमा स्वास्थ्य सेवाको परामर्शलाई पुर्याउन नसकेको मन्त्री पौडेलको भनाई छ। विद्यालयमा शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा किशोरीकिशोरी मार्फत् स्वास्थ्य सचेतना फैलाउनका लागि धेरै काम गर्नुपर्ने अवस्था रहेको पनि उनले बताए।
मंगलबार, वैशाख ३०, २०८२
डाक्टरहरुमा ब्राण्डेड औषधि प्रति रुचि, जेनेरिक औषधिप्रति विश्वाशको खाडल: प्रतिवेदन
मन्त्री पौडेललाई समितिले बुझाएको उक्त प्रतिवेदन अझै औपचारिक रुपमा सार्वजनिक भएको छैन। तर स्वास्थ्यखबरलाई प्राप्त प्रतिवेदनमा 'चिकित्सकहरू अझै पनि ब्राण्डेड औषधि नै सिफारिस गर्न रुचाउँछन्, किनभने बजारमा उपलब्ध सबै औषधिहरु गुणस्तरीय छन् भन्ने धारणामा विश्वस्त छैनन्' उल्लेख गरिएको छ।
मंगलबार, वैशाख ३०, २०८२
औषधि लिमिटेडका औषधि सरकारी स्वास्थ्य संस्थामा बिक्री सहजीकरणका लागि समिति गठन
लिमिटेडद्वारा उत्पादित सिटामोल, जीवनजल लगायतका औषधि बिक्री नभएको गुनासो पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पाैडेलले सरकारी नियमअनुसार नै तीनै तहका सरकारी स्वास्थ्य संस्थामा ती औषधि बिक्री सहजीकरणका लागि चाल्न सकिने कदमबारे वाणिज्य तथा आपूर्ति मन्त्रालय र लिमिटेडका अधिकारीहरुसँग छलफल गरेका हुन् ।
मंगलबार, वैशाख ३०, २०८२
नेसनल क्यान्सर इन्स्टिच्युट स्थापना हुने, समितिले काम थाल्यो
नेपालमा राष्ट्रिय क्यान्सर प्रतिष्ठान अर्थात नेसनल क्यान्सर इन्स्टिच्युट स्थापना हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर इन्स्टिच्युट स्थापनाका लागि आवश्यक कदम अगाडि बढाएको छ।
मंगलबार, वैशाख ३०, २०८२
आवासीय चिकित्सकलाई भत्ता उपलब्ध गराउने नाममा एमबीबीएस/बीडीएस गुणस्तरमा सम्झौता नगरियोस्!
आजका युवा चिकित्सकलाई देश र दुनियामा के भईरहेको छ भनेर राम्रो संग अवगत छ। साथै ज्ञान र सिपको आधारमा संसारको जुनसुकै कुनामा गएर सेवा दिने सामर्थ्य छ भन्ने कुरा नि जगजाहेर नै छ, यस्तोमा चिकित्सकको बौद्धिक पलायन रोक्न पनि स्नातकोत्तर तहको भर्ना प्रक्रिया तत्काल सुचारु गर्नु पर्छ।
मंगलबार, वैशाख ३०, २०८२
बिहेमा खाजा खाँदा जन्तीसहित एक सय बढी बिरामी
धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन्।
मंगलबार, वैशाख ३०, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा विभिन्न पदमा रोजगारीको अवसर
अस्पतालले जारी गरेको सूचना अनुसार रेडियोथेरापी टेक्नोलोजिष्ट, फार्मेशी अधिकृत, स्टाफ नर्स, फार्मेसी सहायक, रेडियोथेरापी टेक्निसियन र सहायक कम्प्युटर अपरेटरका लागि रोजगारी खुलेको हो।
मंगलबार, वैशाख ३०, २०८२
नर्भिक अस्पतालद्वारा उत्कृष्ट १६ नर्सिङ कर्मचारी पुरस्कृत
विश्व नर्सिङ दिवसका अवसरमा आज आयोजित समारोहमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले १६ जनालाई ‘बेस्ट नर्सिङ स्टाफ’ अवार्डबाट पुरस्कृत गरेका हुन्।
सोमबार, वैशाख २९, २०८२
स्वास्थ्य मन्त्रीलाई खुला पत्र
आर्थिक वर्ष २०८२/०८३को बजेट तथा कार्यक्रमको योजना तथा तयारीको अन्तिम अन्तिम चरण हुँदै गर्दा हजुरको ध्यान यसो यतातिर गयो भने अब जन्मिने पुस्ता स्वस्थ भएर बाच्न सक्ने थिए भन्ने सानो अनी झिनो आशा अनि अपेक्षा सहित म आफैँलाई ढुक्क बनाउन यो पत्र हजुरलाई पस्किएँ। धन्यवाद....।
सोमबार, वैशाख २९, २०८२
नेपाल चिकित्सक संघको रौतहट शाखा गठन
संघका केन्द्रीय अध्यक्ष डा अनिल कार्की, उपाध्यक्ष डा निरज सिंह, महासचिव डा सन्जिब तिवारी, सहकोषाध्यक्ष डा विक्रान्त ढकालको उपस्थितिमा शाखा र तदर्थ समित गठन भएको हो।
सोमबार, वैशाख २९, २०८२
कपाल प्रत्यारोपण गर्ने क्रममा एक भारतीय इन्जिनियरको मृत्यु
कपाल प्रत्यारोपण गर्ने क्रममा एक भारतीय इन्जिनियरको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार मार्च महिनामा भएको उक्त घटनाबारे मृतककी पत्नीले औपचारिक उजुरी दिएपछि सतहमा आएको हो।
सोमबार, वैशाख २९, २०८२
मध्यबानेश्वरमा खुल्यो किड्स क्लिनिक, बालरोगको सबै सेवा एउटै छानामुनि
क्लिनिकले दिउँसो २ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिने उनले जानकारी दिए। किड्स क्लिनिकमा रहेका सात, आठ वटा विभागमा विशेष किसिमका विभागीय दक्षता हासिल गरेका चिकित्सकहरू आबद्ध रहेको डाक्टर न्यौपानेले बताए ।
सोमबार, वैशाख २९, २०८२
अन्तर्राष्ट्रिय नर्सिङ दिवस: त्रिवि शिक्षण अस्पतालमा कार्यक्रम र सम्मान
अभिनेत्री मनिषा कोइरालाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालको पूर्व मेट्रोन गीता पाण्डे, स्वर्गीय शारदा भट्टाचार्य, सावित्रि बस्नेत र कृष्णादेवी प्रजापतीलाई लाइभ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
सोमबार, वैशाख २९, २०८२
नर्सहरूको मुस्कान भित्रको दु:ख
नर्सहरूको मुस्कानभित्रको दुखलाई बुझ्ने र समाधान गर्ने समय अहिले नै हो। हेक्का रहोस् नर्स स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुन्। उनीहरूको घाउमा मल्हम लगाउन ढिला भयो भने स्वास्थ्य क्षेत्र मात्र होइन, समग्र समाज र देशले ठूलो मूल्य चुकाउनुपर्नेछ। नर्सहरूको सम्मान, सुरक्षा र सेवा-सुविधा सुनिश्चित गरौं, किनकि उनीहरू नै हाम्रो स्वास्थ्य प्रणालीको आधारस्तम्भ हुन्। पछि पछुताउनुभन्दा अहिले नै विचार गरौं!
सोमबार, वैशाख २९, २०८२
आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी सुनिश्चित गर्न माग गर्दै आन्दोलन
डेन्टल एसोसिएशनले सरकारले हालै पारित गरेको आधारभूत अस्पताल संचालन मापदण्ड २०८१ अनुसार १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दीको सुनिश्चितताको माग राख्दै आइतबारदेखि देशव्यापी आन्दोलनका कार्यक्रम अगाडि बढाएको हो।
सोमबार, वैशाख २९, २०८२
'अपरेसन सिन्दुर' [कविता]
अपरेशन थियटरको निडरता मृत शरीरका सामुन्नेको सहासता गाली गलौचको सहनशीलता निरन्तर सेवामा गम्भिर र सालिनता दक्षता र ज्ञानको भरिपुर्णता सामुदायीक स्वास्थ्य सचेतनाको प्रवक्ता आखिर
सोमबार, वैशाख २९, २०८२
एआइले नर्सिङ पेशालाई रिप्लेश गर्न सक्दैन: डा साविहा यासमिन
कार्यक्रममा नेपाल मेडिकल कलेजका विगत १५ वर्षदेखि कार्यरत २९ जना नर्सहरुलाई सम्मान समेत गरिएको थियो।
सोमबार, वैशाख २९, २०८२
Previous
101
102
103
104
105
Next
सर्च गर्नुहोस्
×
Search