मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
डाक्टर र सांसदका चालकको तलब 'उस्तै' भन्दै युट्युबर टंक दाहालद्वारा भ्रामक दाबी
नेपाल स्वास्थ्य सेवा ऐन र सरकारी नियम अनुसार नेपालमा सरकारी सेवामा प्रवेश गर्ने चिकित्सकहरूको नियुक्ति छैठौं तहबाट नभई आठौँ तह (मेडिकल अधिकृत) बाट मात्र हुन्छ। दाहाललाई नेपालमा चिकित्सकहरु कुन तहदेखि नियुक्त हुन्छन् भन्ने आधारभूत ज्ञान समेत नरहेको उक्त भिडियो जानकारीबाट प्रस्ट बुझ्न सकिन्छ।
शुक्रबार, साउन २२, २०८३
गोरखाका विकट विद्यालयमा मुटु रोगको खोजी: समयमै रोग पत्ता लाग्दा बच्न थाल्यो बालबालिकाको जीवन
आज विद्यालयमै गरिएको एउटा इको परीक्षणले भोलिको महँगो शल्यक्रिया रोक्न सक्छ; समयमै गरिएको एउटा सामान्य उपचारले बालबालिकाको सम्पूर्ण जीवन बचाउन सक्छ। यही कारण यस्ता कार्यक्रमलाई केही जिल्ला र स्थानीय तहमा मात्र सीमित नराखी नियमित सरकारी कार्यक्रमका रूपमा देशैभर विस्तार गर्नु आजको आवश्यकता बनेको छ।
शुक्रबार, साउन २२, २०८३
सेवा, संघर्ष र सम्मानको पर्खाइमा नर्स
केही दिनअघि नर्स ज्योति रानाभाटको नेतृत्वमा भएको सत्याग्रहले समाज र राज्यसामु एउटा गम्भीर प्रश्न उभ्यायो- आखिर एउटी नर्सले आफ्ना जायज अधिकारका लागि आमरण अनशनसम्म बस्नुपर्ने अवस्था किन आयो? यो केवल एउटी नर्सको संघर्ष थिएन। यो वर्षौँदेखि मनभित्र दबिएको हजारौँ नर्सहरूको पीडा, निराशा र सम्मानको खोजीको अभिव्यक्ति थियो।
शुक्रबार, साउन २२, २०८३
गंगालाल हृदय केन्द्रका निर्देशकद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा नियुक्त भएका डा.आशिष गोविन्द अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
नियुक्तिपछि थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार, साउन २२, २०८३
बजारमा नक्कली पशु औषधि! कान्तिपुर भेट डिस्ट्रिब्युटर्सद्वारा विक्रेताहरूलाई सचेत रहन आग्रह
ललितपुरस्थित कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा.लि. ले बजारमा पशु औषधिहरूको नक्कली प्याकिङ गरी अनाधिकृत रूपमा बिक्री वितरण भइरहेको भन्दै सम्पूर्ण विक्रेता तथा सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
शुक्रबार, साउन २२, २०८३
एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ लगायत स्वास्थ्य शिक्षाको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुला
शुक्रबार, साउन २२, २०८३
खाद्य स्वच्छता र गुणस्तर नियमन: मन्त्रालय परिवर्तन कि प्रणालीमा सुधार?
नेपालमा दशकौँदेखि खाद्य स्वच्छता तथा गुणस्तर नियमनको मुख्य काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले निर्वाह गर्दै आएको छ।प्रदेश तथा केही स्थानीय तहले पनि सीमित रूपमा बजार अनुगमन र जनचेतनामूलक कार्यहरू थालेका छन्, तर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेका अधिकांश नियामकीय जिम्मेवारी अझै विभाग र मातहतका कार्यालयमै केन्द्रित छन्।
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइन हस्पिटलमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट शल्यक्रिया, विपन्न बिरामीलाई सम्पूर्ण उपचार निःशुल्क
बिहीबार, साउन २१, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
हालसम्म केन्द्रको एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका डा. अमात्यले अब देशकै विशिष्ट मुटु उपचार संस्थाको नेतृत्व गर्ने भएका छन्। उनको नियुक्तिसँगै केन्द्रको सेवा विस्तार, गुणस्तर अभिवृद्धि तथा मुटुरोग उपचारलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
बिहीबार, साउन २१, २०८३
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त
सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।
बिहीबार, साउन २१, २०८३
अस्पतालहरूमा १० प्रतिशत निःशुल्क शय्या र उपचार सहजीकरणका लागि फोकल पर्सन तोकियो
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न अस्पतालसँग समन्वय, सेवा सहजीकरण तथा सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउन डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।
बिहीबार, साउन २१, २०८३
स्वास्थ्य बीमा बन्द गर्ने छुट सरकारलाई छैन : पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेल
नेपाली काङ्ग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई नाफा–घाटाको हिसाबले होइन, नागरिकको आधारभूत अधिकारका रूपमा हेर्दै सुधारसहित निरन्तर सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।
बिहीबार, साउन २१, २०८३
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
प्रतिष्ठानले रोपेको ज्ञानको बीउ आज विशाल वृक्ष बनेर फल दिइरहेको छ। यही एकता, समर्पण र प्रतिबद्धताका साथ आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य र चिकित्सा शिक्षाको यात्रा अझ नयाँ उचाइमा पुग्नेछ भन्ने दृढ विश्वासका साथ सम्पूर्ण चिकित्सक, विद्यार्थी, शिक्षक, कर्मचारी, स्थानीय समुदाय र शुभेच्छुकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
बिहीबार, साउन २१, २०८३
निजी मेडिकल कलेजहरूको अडान : इन्टर्नशिप भत्ता बढाउन सकिदैन
सूचनामा इन्टर्नशिप शीर्षकमा निजी मेडिकल कलेजहरूले कुनै छुट्टै शुल्क नलिएको दाबी गरिएको छ। विगतमा इन्टर्नशिप शुल्क संकलन गरी त्यसबाट केही रकम इन्टर्न चिकित्सकलाई उपलब्ध गराउने प्रचलन रहे पनि चिकित्सा शिक्षा आयोगले गठनपछि इन्टर्नशिप शुल्क लिने व्यवस्था हटाइएकाले त्यसपछि कलेजहरूले पनि उक्त शुल्क नलिएको एसोसिएसनको भनाइ छ।
बिहीबार, साउन २१, २०८३
स्तनपानमैत्री कार्यस्थल बनाऔँ
यस विश्व स्तनपान सप्ताहमा, हामी केवल स्तनपानको प्रचार नगरौँ- स्तनपान गराउने आमाको साथ दिऔँ। आमालाई समय दिऔँ। आमालाई सम्मान दिऔँ। आमालाई सहयोग गरौँ। स्तनपानलाई व्यवहारमा समर्थन गरौँ। कार्यस्थललाई स्तनपानमैत्री बनाऔँ।
बिहीबार, साउन २१, २०८३
अस्तित्वको खोजीमा नर्सिङ पेसा: साधना देशको, सम्मान कहिले?
देश सुधार्ने जिम्मा लिएका संस्थाहरूले यदि यी आधारभूत समस्याहरूको न्यायोचित समाधान गरिदिने हो भने कोही पनि नर्सले इच्छा नहुँदा-नहुँदै बाहिरिनुपर्ने थिएन। नर्सिङ जनशक्तिप्रतिको सम्मान केवल नारामा मात्र होइन, व्यवहारमा देखिनुपर्छ ताकि भोलिका पुस्ताले गर्वका साथ भन्न सकून्– 'म नर्स हुँ र मलाई मेरो देशमा गर्व छ।'
बिहीबार, साउन २१, २०८३
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
प्युटारमा बिताएका तीन हप्ता मेरो व्यावसायिक अनुभव मात्र रहेनन्; ती मेरा लागि जीवनका महत्त्वपूर्ण सिकाइ पनि बने। यस अवधिले मलाई दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिकी, उनीहरूको संघर्ष, स्वास्थ्य सेवाको वास्तविक अवस्था र स्वास्थ्यकर्मीहरूको समर्पणलाई नजिकबाट बुझ्ने अवसर दियो।
बिहीबार, साउन २१, २०८३
अनसनरत इन्टर्न चिकित्सक डिल्ली हरिजन अस्वस्थ, अस्पताल भर्ना
बुधबार, साउन २०, २०८३
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
एम्बुलेन्सको प्रतीक्षामा बितेका ती पीडादायी क्षणहरूमा मैले एउटा गहिरो सत्य महसुस गरेँ र त्यो रात मलाई र मेरी आमालाई सुन्दर भवन होइन, चल्ने स्वास्थ्य प्रणाली चाहिएको थियो। अस्पताल भनेको इँटा, सिमेन्ट र रङरोगनले बनेको संरचना मात्र होइन। अस्पताल भनेको बिरामीको नाडी समातेर जीवन बचाउने चिकित्सक हो। ढाडस दिने नर्स हो। सही रोग पहिचान गर्ने प्रयोगशाला हो। जीवनरक्षक औषधि हो।
बुधबार, साउन २०, २०८३
विश्वकै प्रतिष्ठित एएसभी २०२६ सम्मेलनमा नेपाली वैज्ञानिक डा. प्रमिला लामिछानेद्वारा अनुसन्धान प्रस्तुत
अनुसन्धानमा रेस्पिरेटरी सिन्साइटियल भाइरस (आरएसभी) बाट प्राप्त तापक्रम–संवेदनशील उत्परिवर्तन प्रयोग गरी एचएमपीभीलाई कमजोर बनाउने प्रविधिको विकास गरिएको थियो। प्रारम्भिक अध्ययनले यस्ता खोपका सम्भावित उम्मेदवार सुरक्षित, आनुवंशिक रूपमा स्थिर तथा प्रभावकारी प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्न सक्षम रहेको देखाएको थियो। यसले भविष्यमा एचएमपीभी विरुद्ध सुरक्षित र प्रभावकारी खोप विकासका लागि महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।
बुधबार, साउन २०, २०८३
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मनायो विश्व स्तनपान सप्ताह : जन्मिएको एक घण्टाभित्रै स्तनपान सुरु गर्न चिकित्सकको सुझाव
धेरै आमाले स्तनपान गराउँदा स्तन दुख्ने, घाउ हुने वा दूध कम आउने समस्या भोग्ने गरे पनि यसको मुख्य कारण सही तरिकाले स्तनपान नगराउनु रहेको उनले बताइन्। आमाले पर्याप्त पोषिलो खाना खाने, झोलिलो पदार्थ प्रशस्त सेवन गर्ने र मानसिक तनावबाट टाढा रहने हो भने दूधको उत्पादन बढ्ने उनले जानकारी दिइन्।
बुधबार, साउन २०, २०८३
नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताहको चौथो दिन : शैक्षिक खेलौना प्रदर्शनीसहित जनचेतनामूलक कार्यक्रम
कार्यक्रमअन्तर्गत शैक्षिक खेलौनाको प्रदर्शनी तथा विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी आयोजना गरिएको थियो। प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा सिकाइमा खेलआधारित शिक्षाको महत्त्वबारे जानकारी गराइएको थियो। साथै, स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई सही तरिकाले स्तनपान गराउने उपाय तथा शिशुको स्वस्थ विकासमा स्तनपानको महत्त्वबारे जानकारी प्रदान गरिएको थियो।
बुधबार, साउन २०, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
३४ वर्षअघि यही अस्पतालमा उनी एउटा युवा ल्याब असिस्टेन्ट थिए। आज त्यही अस्पतालको सम्पूर्ण नेतृत्व सम्हाल्ने निर्देशक बनेका छन्। एउटै संस्थामा तल्लो तहबाट सर्वोच्च प्रशासनिक जिम्मेवारीसम्म पुग्ने संयोग बनेको छ।
बुधबार, साउन २०, २०८३
ब्रेस्ट पम्प के हो? कसरी प्रयोग गर्ने?
दूध उत्पादन गर्न प्रोल्याक्टिन हर्मोनले काम गरे पनि दूध बाहिर निकाल्न लभ हर्मोन मानिने अक्सिटोसिन आवश्यक पर्छ। यदि आमा सधैं तनावमा हुन्छन् भने जतिसुकै पौष्टिक खाना खाए पनि दूध बग्न सक्दैन। त्यसैले पोषिलो खानासँगै आमालाई पर्याप्त निद्रा, आराम र तनावमुक्त वातावरण दिनु नै सफल स्तनपानको मुख्य आधार हो।
बुधबार, साउन २०, २०८३
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
महाशाखाका अनुसार स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियामार्फत प्राप्त खोपको पहिलो खेप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा पठाउन थालिएको हो। आवश्यकताका आधारमा प्रदेशहरूमा पठाइने खोप सम्बन्धित स्वास्थ्य संस्थासम्म उपलब्ध गराउने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनको अनशनप्रति चिकित्सक संघको ऐक्यबद्धता
उनका अनुसार इन्टर्न चिकित्सकहरूले निर्वाह भत्ताका रूपमा रेसिडेन्ट चिकित्सकले पाउने सुविधाको ५० प्रतिशत रकम पाउने सहमति भए पनि विभिन्न शिक्षण संस्थामा १० हजारदेखि २४ हजार रुपैयाँसम्मको असमान व्यवस्था कायम छ। यस्तो विभेद अन्त्य गरी सबै इन्टर्न चिकित्सकलाई समान सुविधा उपलब्ध गराउनुपर्ने माग उचित रहेको उनले बताए।
बुधबार, साउन २०, २०८३
बिहान उठ्नेबित्तिकै के खाने, के नखाने?
राति ८–१० घण्टाको उपवासपछि शरीरमा पानीको कमी हुन्छ, पाचन एन्जाइमहरू सुस्त हुन्छन् र आन्द्राको गति कम हुन्छ। यस अवस्थामा सर्वप्रथम शरीरमा पानीको मात्रा पूर्ति गर्नु आवश्यक हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलिल मियाँ बताउँछन्।
बुधबार, साउन २०, २०८३
फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त
सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुधबार, साउन २०, २०८३
सरकार र अनसनरत नर्स ज्योति रानाभाटबीच १९ बुँदे सहमति
बुधबार, साउन २०, २०८३
Previous
14
15
16
17
18
Next
सर्च गर्नुहोस्
×
Search