मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, चैत १०, २०८२
Tue, Mar 24, 2026
मंगलबार, चैत १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
विभिन्न उमेरका मानिसको खानपान शैली अनुसार पनि खानपानमा ध्यान दिन जरुरी हुन्छ। २ वर्षभन्दा कम उमेरका बालबालिकालाई आमाको दूधसँगै पूरक पोषण दिन आवश्यक हुन्छ। विद्यालय जाने बालबालिकालाई दैनिकीमा खाइने खानेकुराकै निरन्तरता दिनुपर्छ। उनीहरूका लागि फलफूल र सागसब्जी उत्तिकै लाभदायक हुन्छ। बृद्ध व्यक्तिहरूको पाचन शक्ति कमजोर हुने भएकाले सजिलै पच्ने, हल्का तर पौष्टिक खानेकुरा खानु आवश्यक हुन्छ।
शुक्रबार, असोज १७, २०८२
वीर अस्पतालमा मस्तिष्कको दुर्लभ शल्यक्रिया : ९ घन्टा लगाएर ६ वटा एनोरिजमको एकैपटक सफल उपचार
अपरेसनका क्रममा पाँच एनोरिजमलाई क्लिप लगाएर बन्द गरिएको थियो भने एउटा धमनीलाई विशेष निर्मलीकरण गरिएको कपडाले बेरेर सुरक्षित राखिएको थियो। सामान्यतया एउटै बिरामीमा धेरै एनोरिजम भए छुट्टाछुट्टै चरणमा शल्यक्रिया गरिन्छ। तर यस केसमा भने मस्तिष्कको बायाँपट्टि मात्र प्रवेश गरेर दायाँपट्टिका समेत सबै एनोरिजमलाई एकैपटक उपचार गर्न सकिएको थियो।
शुक्रबार, असोज १७, २०८२
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
कोरोना महामारीको समयमा दशैंको टिकाको दिन ड्युटी सकेर दिउँसो ३ बजे मात्र टिका लगाएको थिएँ। त्यतिबेला घरकै मान्छे पनि नर्स भएकी छोरी–आमासँग सहजै घुलमिल हुन डराउँथे। तर पारिवारिक सहयोग भएकै कारण मलाई चाडपर्वमा ड्युटी गर्न खासै समस्या भएन। म त भन्छु, 'साइतको टिका भन्दा ड्युटी सकेर घर पुगेर लगाइने टिका नै खुसी हो।'
बिहीबार, असोज १६, २०८२
यस दशैंको उपहार: मदिरा नियन्त्रण, धूम्रपान त्याग्ने सही समय
यस दशैं, मदिरा र धूम्रपानलाई सिमित गरेर, स्वस्थ जीवनशैलीको सुरुवात गर्न सक्छौं। चाडपर्वको रमाइलो र स्वास्थ्यको ख्याल दुवैलाई सन्तुलनमा राख्दै, खुसीयाली मनाउन सकिन्छ।
बुधबार, असोज १५, २०८२
एससीएआईको अन्तर्राष्ट्रिय सिम्पोजियम काठमाडौंमा सम्पन्न
उनका अनुसार यो सिम्पोजियमले नेपालको चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र ज्ञान आदानप्रदानको नयाँ अध्याय सुरु गरेको छ। डा मास्केले यो कार्यक्रमले नेपालमा हृदय रोगको उपचार र अनुसन्धानमा महत्वपूर्ण योगदान पुर्याडउने विश्वास व्यक्त गरे।
बुधबार, असोज १५, २०८२
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
बुधबार, असोज १५, २०८२
दशैं बिदामा काठमाडौं प्रमुख अस्पतालहरुले कसरी दिँदैछन् उपचार सेवा ?
एन्टी–रेबिज भ्याक्सिन, बिमा सेवा इकाई, ल्याबलगायतका सेवा पनि २४ सै घण्टा खुला रहने उनले जानकारी दिए। हाल अस्पतालमा दैनिक ५–६ जना डेंगुका बिरामी भर्ना भइरहेका छन्।
मंगलबार, असोज १४, २०८२
दशैंको खानपान गर्दा ध्यान दिनुपर्ने कुराहरू
पछिल्लो समय चकलेटहरू चुसेर भन्दा पनि चपाएरै खाने प्रकारका छन्। जुन दाँतको चेपमा अड्केर बस्ने गर्छ। त्यस्तै दशैंमा अन्य समयमा भन्दा मासुका परिकार बढी नै प्रयोगमा आउने गर्छ। त्यसैले खानेकुरा कसरी मिलाएर खाने भन्नेमा विशेष ध्यान दिनुपर्ने हुन्छ। विगतमा मासुको परिकारको थोरै मात्रै सेवन हुने गर्थ्यो। हाल मासुका परिकारको प्रयोग धेरै र थोरै समय अवधिमा हुने गरेको छ।
मंगलबार, असोज १४, २०८२
खसीको मासुको विकल्प रोज्दा स्वास्थ्यका लागि हुनसक्छ लाभदायक
दशैंको लामो बिदा भएको समयमा नशाको समस्या भएका बिरामीले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिक्तामा राखेर चाड पर्व मनाउनु पर्छ । बिहान छिट्टै उठ्ने, दैनिक व्यायाम गर्ने, ढाडलाई सिधा बनाएर बस्ने, झुकेर काम नगर्ने, प्रशस्त पानी पिउने, दैनिक बिहान घाममा आधा घण्टा बस्ने गर्नुपर्छ । दशैंमा आफ्नो स्वास्थ्यलाई ख्याल गरौं, रमाइलोसँग मनाऔं, दशैंको शुभकामना ।
सोमबार, असोज १३, २०८२
वडादशैँ यसरी स्वस्थ–मस्त–ब्यस्त बनाउँ
दसैँ-तिहार जस्ता रमाइला पर्वहरूले विशेषगरी बालबालिकामा उत्साह थप्छन् भने वयस्कहरूका लागि भेटघाट, दुख-सुखको आदानप्रदान, टीका–आशीर्वाद ग्रहण, उच्च मनोबलको कामना, जमरा धारण गर्दै सधैं स्वस्थ रहोस् भन्ने शुभेच्छा आदानप्रदान गर्ने मौलिकता स्थापित भइसकेको छ।
सोमबार, असोज १३, २०८२
रेबिज विरुद्ध जुटौं: तपाईं, हामी, समुदाय
नेपाल रेबिज अन्त्यका लागि निर्णायक मोडमा छ। सन् २०३० भित्र कुकुरको टोकाईबाट मानिसमा हुने रेबिजको मृत्युदरलाई शून्यमा पुर्याउने अन्तराष्ट्रिय लक्ष्य हासिल गर्न, नेपालले मानव, पशु र वातावरणीय स्वास्थ्यबीच समन्वय, स्थानीय सरकार र राजनीतिक प्रतिवद्धता बलियो बनाउँदै ‘एक स्वास्थ्य‘ अवधारणालाई थप सुदृढ गर्न आवश्यक देखिन्छ।
आइतबार, असोज १२, २०८२
सबै समाचार एक ठाउँमा पढ्न पाइने 'हातमा एप'को सुरुवात, स्वास्थ्य खबरका सामाग्री समेत रहने
आधिकारिक र तथ्य बिनाका समाचारहरुले भ्रम सिर्जना गरिरहेका बेला यसले केबल आधिकारिक र तथ्यसहितका समाचार उपलब्ध गराउने छ भने नकारात्मक समाचारलाई मात्रै नभई सकारात्मक अनि आशा जगाउने समाचारहरुलाई प्राथमिकताका साथ आम पाठकहरुलाई उपलब्ध गराउने बताइएको छ।
आइतबार, असोज १२, २०८२
दाँत विग्रने कारण र दाँत स्वस्थ राख्ने तरिकाहरू
सुन्दर हाँसो मात्र आत्मविश्वासको प्रतीक होइन, यो सम्पूर्ण स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। दाँत र मुख सफा राख्दा न केवल किरा लाग्ने समस्या टर्छ, बरु मुटु, मिर्गौला र सम्पूर्ण शरीरलाई स्वस्थ राख्न सहयोग पुग्छ।
आइतबार, असोज १२, २०८२
जेनजी प्रदर्शनमा घाइतेका लागि निशुल्क एम्बुलेन्स, अस्पतालमा विशेष जेनजी क्लिनिक सञ्चालन गरिने
यसअघि नै सरकारले घाइतेहरूको पहिचान, उपचार र पुनःचेकजाँचलाई व्यवस्थित बनाउन गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गर्ने, अस्पतालमा विशेष जेनजी क्लिनिक सञ्चालन गर्ने तथा चिकित्सकहरूको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिसकेको छ।
शनिबार, असोज ११, २०८२
मोटो गर्दनले गर्न सक्छ यी रोगको संकेत
विशेषगरी महिलामा मोटो गर्दन पोलिसिस्टिक ओभरी सिन्ड्रोमको संकेत पनि हुन सक्छ, जसले महिनावारी अनियमितता र गर्भधारणसम्बन्धी समस्या निम्त्याउन सक्छ।
शनिबार, असोज ११, २०८२
विदाको दिनहरूमा समेत अस्पताल सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा लामो बिदाका कारण बिरामीहरूलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरिएको छ।
शनिबार, असोज ११, २०८२
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
प्रबन्ध निर्देशक मास्केले यो म्याग्नस फर्माको लागि मात्र सुरुवात भएको उल्लेख गर्दै कम्पनीले निकट भविष्यमा अझ धेरै प्रकारका इन्जेक्टेबल्स औषधिहरू उच्चतम गुणस्तर र प्रतिस्पर्धी मूल्यमा बजारमा ल्याउने तयारी गरिरहेको जानकारी दिए।
शनिबार, असोज ११, २०८२
निर्वाह भत्ता नपाएको भन्दै न्याम्स अन्तर्गतका आवासीय चिकित्सक आन्दोलित
निर्वाह भत्ताको विषयमा भएको पटक -पटकको वार्ता प्रशासनको गैरजिम्मेवारीपनका कारण परिणामुखी हुन नसकेको उनको आरोप छ । न्याम्स अन्तर्गत विभिन्न अस्पतालमा हाल ४ शय चिकित्सक कार्यरत्त रहेको उनी बताउँछन्।
शुक्रबार, असोज १०, २०८२
राजनीतिक कनेक्सनका आधारमा रोकिएका फाइल खुल्छन्: गृहमन्त्री अर्याल
शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्न पनि राजनीतिक कनेक्सनका फाइल खोल्नुपर्ने उनले बताए । मन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’
शुक्रबार, असोज १०, २०८२
नर्भिकको साधारण सभा सम्पन्न, शेयर निस्कासन प्रक्रिया सुरु गर्ने निर्णय
नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ। काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो। साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।
शुक्रबार, असोज १०, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
कानुनी मान्यता पाएको दुई दशकभन्दा बढी समय हुँदा समेत ५३ प्रतिशत गर्भपतन असुरक्षित हुनु भनेको यस क्षेत्रमा क्रियाशिल संस्थाहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको भनेर बुझ्नुपर्ने बताउँछन् विज्ञहरु। विज्ञहरुले गर्भपतनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको भूमिकामाथि नै प्रश्न उठाइरहेका छन्।
शुक्रबार, असोज १०, २०८२
लाइसेन्स परीक्षामा चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न: ८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल!
विशेष गरी डेन्टल (बीडीएस) तर्फको नतिजा त झन् 'धराशायी' बनेको छ। काउन्सिलले बुधबार र बिहीबार लिएको ७३औँ लाइसेन्स परीक्षामा सहभागी कुल १८३ जना बीडीएस उत्तीर्ण डाक्टरहरूमध्ये १४८ जना (८१.३८ प्रतिशत) अनुत्तीर्ण भएका छन्। यसको अर्थ, परीक्षा दिने हरेक ५ जना डेन्टल डाक्टरमध्ये ४ जना फेल भएका छन्। जम्मा ३५ जना (१८.६२ प्रतिशत) मात्रै पास हुन सफल भएका छन्।
शुक्रबार, असोज १०, २०८२
छालाको स्याहारका लागि के गर्ने, के नगर्ने?
छालालाई महत्वपूर्ण तथा भित्री स्वास्थ्यको ऐनाका रुपमा लिन सकिन्छ। छाला स्वस्थ भएमा मात्रै सबै अंग स्वस्थ हुन्छ। शरीरका अन्य अंगमा समस्या आउँदा पनि छालामा विभिन्न प्रकारका रोग देखिन सक्छ। पेटसम्बन्धी रोग, थाइराइड डायबिटिज लगायतका रोगहरुको असर पनि छालामा पर्न सक्छ।
शुक्रबार, असोज १०, २०८२
भारतले थप्यो ५ हजार पीजी र ५ हजार २३ एमबीबीएस सिट
मेडिकल शिक्षा विस्तार योजनाले राज्य र केन्द्रीय मेडिकल कलेजहरू, स्वतन्त्र पीजी संस्थानहरू र सरकारी अस्पतालहरूको स्तरवृद्धि गर्नेछ। प्रति सिट लागत सीमा १.५ करोड रुपैयाँसम्म बढाइएको छ।
बिहीबार, असोज ९, २०८२
प्रधानमन्त्री कार्कीले भनिन्- विगतका भ्रष्टाचारबारे प्रस्ट जानकारी भएको छ, छानविन गरेर कारबाही हुनेछ
उनले भनिन्, 'वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ।’
बिहीबार, असोज ९, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन माघमा
नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने भएको छ। संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन माघको पहिलो हप्ता काठमाडौं उपत्यका बाहिर र दोस्रो साता काठमाडौं उपत्यकामा हुने निर्णय भएको छ।
बिहीबार, असोज ९, २०८२
World Pharmacist Day: "Think Health, Think Pharmacists"
To address such issues, the Government of Nepal, along with different stakeholders and organizations, should work hand in hand to strengthen the health system of Nepal by recognizing the contributions of pharmacists working in different sectors.
बिहीबार, असोज ९, २०८२
रौतहटमा मेडिकल पसलको आवरणमा लागुऔषधको धन्दा, सञ्चालक पक्राउ
जिल्ला प्रहरी कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका–७, नयाँबस्तीका एक मेडिकल पसल सञ्चालकलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। औषधि पसलको आवरणमा अवैध लागुऔषधको कारोबार गर्दै आएको आरोपमा ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरिएको हो।
बिहीबार, असोज ९, २०८२
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
त्यसअघि आजै दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्।
बिहीबार, असोज ९, २०८२
स्वास्थ्यखबर भदौ अंक २०८२ [इ-पेपर]
स्वास्थ्य खबरपत्रिकाको भदौ अंकमा स्वास्थ्यखबरको १३औं हेल्थ अवार्ड पाउनेहरुको विवरणसहितको सामग्री प्रकाशित छ। यसका साथै म्यागेजिनमा आधारभूत स्वास्थ्यका विषयमा कभर स्टोरी समेत प्रकाशित छ। यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड आधारभूत स्वास्थ्यमा नै केन्द्रित रहेर काम गर्ने व्यक्ति र संस्थालाई दिइएको छ।
बिहीबार, असोज ९, २०८२
Previous
40
41
42
43
44
Next
सर्च गर्नुहोस्
×
Search