मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार ५, २०८३
Fri, Jun 19, 2026
शुक्रबार, असार ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. साहको अग्रता, सदस्यमा डा. गोइत शीर्षमा
आइतबार, पुस १३, २०८२
अत्यधिक चिसो बढेपछि चन्द्रपुर नगरपालिकाका सबै विद्यालय चार दिन बन्द
विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले पुस १४ देखि १८ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
आइतबार, पुस १३, २०८२
साढे ८ महिनामा सर्पदंशका कारण ९६ जनाको मृत्यु
वैशाख १ देखि हालसम्म सर्पदंशका कारण देशभर ९६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
आइतबार, पुस १३, २०८२
मेडिकल काउन्सिल निर्वाचनको मतगणना सुरु
मतगणनाका लागि दुई दिन लाग्ने उनले जानकारी दिए ।
आइतबार, पुस १३, २०८२
रक्तदान जागरण गीतहरुको सामुहिक लोकार्पण
सांगितिक माहोलमा गरौँ रक्तदान भन्ने नारा सहित समितिले बिहीबार उक्त गीतहरुको सामुहिक लोकार्पण गरेको हो।
आइतबार, पुस १३, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फार्मेसी सेवा पुनः सञ्चालन
अस्पतालको फार्मेसीमा बिरामीहरुले सुपथ मूल्यमा औषधिहरु पाउने हुँदा सबै बिरामीहरुलाई यसै फार्मेसीबाट औषधि खरिद गर्न प्रतिष्ठानले आग्रह गरेको छ।
आइतबार, पुस १३, २०८२
६९ जना बिरामीको आँखाको निःशुल्क शल्यक्रिया
६३ जना मोतिबिन्दु र ६ जना आँखामा मासु पलाएका बिरामीहरू गरी जम्मा ६९ जनाको निःशुल्क शल्यक्रिया गरिएको आयोजकले जनाएको छ।
आइतबार, पुस १३, २०८२
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट
कोष र अस्पतालबीच सम्झौतामा हस्ताक्षर समेत भइसकेको छ। सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन्।
आइतबार, पुस १३, २०८२
भक्तपुरमा छाती रोग सम्वन्धी शिविर, दुई सय जनाले पाए निःशुल्क एक्स रे सेवा
राष्टिय क्षयरोग नियन्त्रण केन्द्र र जन्त्र नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोग, लायन्स क्लव अफ भक्तपुर नमस्तेको सहकार्य तथा एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा निःशुल्क एक्सरे भएको हो। त्यसका लागि एकजना चिकित्सक डाक्टर प्रमोद भटराईसहित तीनजना नर्सहरु, एकजना रेडियोग्राफरसहित दर्जन स्वयससेवकहरुले सेवा दिएका थिए।
आइतबार, पुस १३, २०८२
तराईमा आज पनि हुस्सु र कुहिरो लाग्ने
पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएपनि तराईमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको हो।
आइतबार, पुस १३, २०८२
मेडिकल काउन्सिल निर्वाचन : १२ बजेदेखि मतगणनाको तयारी
काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार मतगणनामा करिब दुई दिन लाग्ने अनुमान गरिएको छ। सुरक्षाका साथै आवश्यक प्राविधिक तयारी पूरा भइसकेको र समयमै मतगणना सुरु गरिने उनले जानकारी दिए।
आइतबार, पुस १३, २०८२
वर्षौंको पीडापछि आइभीएफ र आइयुआइ प्रविधिबाट सन्तानको खुशी
हाल नेपालमा नि:सन्तापनको समस्या बढेर १५ प्रतिशत पुगेको छ। हाल शुक्रकिट तथा डिम्ब भण्डारण गर्ने तथा आइभीएफ सेवा लिने परिपाटी समेत बढ्दै गएको छ।
आइतबार, पुस १३, २०८२
एनएमए निर्वाचन : टिम मङ्गलका परिवर्तनका ४ एजेन्डा र प्रतिबद्धताका ४ आधारस्तम्भ सार्वजनिक
'हाम्रो एनएमए, सबैको एनएमए' नारालाई साकार पार्न समावेशी नेतृत्व निर्माण गर्ने प्रयास गरेको छ। जसमा ४ जना महिला समेटिएका छन्, जसमा एकजना मुस्लिम समुदायबाट छिन्। यसैगरी जातीय, धार्मिक र भौगोलिक सन्तुलन मिलाउने कोशिस गरिएको छ।
शनिबार, पुस १२, २०८२
चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरका सबै विद्यालय थप दुई दिन बन्द
चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने भन्दै महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालय थप दुई दिन बन्द गर्ने निर्णय गरेको हो।
शनिबार, पुस १२, २०८२
भेरी अस्पतालमा तीन दिने फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम सुरु
चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्न सुरु भएको कार्यक्रम पुस १४ गतेसम्म सञ्चालन हुनेछ।
शनिबार, पुस १२, २०८२
मेडिकल काउन्सिल निर्वाचन: ११ हजार ९ सय २२ मत खस्यो
काठमाडौं उपत्यकामा ५ हजार ७६ र बाहिर ६ हजार ८४६ मत खसेको काउन्सिलका रजिस्ट्रार डा सतिश देवले जानकारी दिए।
शनिबार, पुस १२, २०८२
मेडिकल काउन्सिल निर्वाचन : मतदान सकियो, गणना भाेलि बिहानदेखि
शनिबार, पुस १२, २०८२
सुर्तिजन्य पदार्थको बट्टामा १०० प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने कानुन कार्यान्वयनका लागि सर्वोच्चमा रिट
रिट निवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत निकायबाट निर्देशिका कार्यान्वयनमा अवरोध सिर्जना गरिएको भन्दै त्यससम्बन्धी निर्णय र पत्राचार बदर गर्न माग गरिएको छ।
शनिबार, पुस १२, २०८२
आर्थिक अवस्था कमजोर भएका बिरामीलाई तमु धिं नेपालको आर्थिक सहयोग
आर्थिक अभावले औषधी उपचारमा समस्या भोगिरहेका बिरामीहरुलाई सहजताका लागि सहयोग गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए।
शनिबार, पुस १२, २०८२
प्रमाणमा आधारित चिकित्सा पद्धतिको प्रवर्द्धन गर्न नरदेवी आयुर्वेद चिकित्सालयलाई स्वास्थ्य मन्त्री गौतमको निर्देशन
उनले समयानुकुल आयुर्वेद तथा वैकल्पिक चिकित्साको अध्ययन र अनुसन्धानमा समेत जोड दिएकी छिन्।
शनिबार, पुस १२, २०८२
विद्यालय स्वास्थ्य नर्सको भूमिका, योगदान र पेशागत पहिचान
स्वस्थ विद्यार्थी, सुरक्षित विद्यालय र सशक्त भविष्य निर्माणका लागि विद्यालय स्वास्थ्य नर्सको भूमिका अझ महत्वपूर्ण छ भन्ने विश्वासका साथ म निरन्तर सेवामा प्रतिवद्ध रहनेछु।
शनिबार, पुस १२, २०८२
नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा प्राडा बिजय थापा
काठमाडौंमा सम्पन्न आठौं वार्षिक साधारण सभाबाट कान्ति बाल अस्पतालका वरिष्ठ बाल शल्य चिकित्सक प्राडा थापा अध्यक्षमा निर्वाचित भएका हुन्।
शनिबार, पुस १२, २०८२
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
यदि धेरै टाउको दुखिरहन्छ, टाउको दुखेपछि वान्ता आउने, रिगँटा लाग्ने, बेहोस हुने लगायतका समस्यामा छन् भने न्यूरो चिकित्सकलाई भेट्न मेरो सल्लाह छ।
शनिबार, पुस १२, २०८२
नेपाल औषधि व्यवसायी संघको ५२ औँ साधारण सभा चितवनमा सुरु
साधारण सभामा संस्थाको समस्या, विकास र आगामी योजनाका बारेमा छलफल गरिने संघले जनाएको छ।
शुक्रबार, पुस ११, २०८२
स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण
स्वास्थ्य मन्त्री डा सुधा गौतमले सिंहदरबार वैद्यखानाको विकासका लागि आफुले सक्दो प्रयास गर्ने बताएकी छिन्।
शुक्रबार, पुस ११, २०८२
एनएमए उम्मेदवारी विवाद : चिकित्सक संघ र निर्वाचन समितिका नाममा कारण देखाउ आदेश, छलफलमा झिकाइयो
आफूलाई निर्वाचन प्रक्रियामा सहभागी हुन नदिएको भन्दै डा अजयकुमार मिश्रलगायतले दायर रेएको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।
शुक्रबार, पुस ११, २०८२
मापसे गरी सवारी चलाउँदा एक महिनामा ६ को मृत्यु, २९५ घाइते
मापसे गरी सवारी चलाउँदा मंसिरमा मात्र देशभर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।
शुक्रबार, पुस ११, २०८२
तस्विरमा हेरौँ राष्ट्रिय सभागृहमा मेडिकल काउन्सिलको निर्वाचनको चहलपहल
बिहान ९ बजेदेखि काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको मतदान प्रक्रिया भोलिसम्म चल्नेछ।
शुक्रबार, पुस ११, २०८२
कियोच–काठमाडौँ बाल अस्पतालले पौष १३ र १४ गते नि:शुल्क बहु–विशिष्टिकृत बाल स्वास्थ्य शिविर गर्दै
अस्पतालका अनुसार शिविरमा सामान्य बाल स्वास्थ्य, नवजात शिशु सेवा, बाल मानसिक स्वास्थ्य, बाल मुटु रोग, बाल नेफ्रोलोजी, बाल हाइड्रोनेफ्रोलोजी, बाल शल्यचिकित्सा, बाल नसा तथा पेटसम्बन्धी रोग, बाल नाक–कान–घाँटी, बाल दन्त चिकित्सा, बाल रक्त रोग तथा क्यान्सरलगायतका सेवाहरू उपलब्ध हुनेछन्। साथै ओपीडी जाँचसँगै प्रयोगशाला, एक्स–रे, युएसजी, इको र इसिजी सेवा पनि प्रदान गरिने छ।
शुक्रबार, पुस ११, २०८२
चिकित्सा क्षेत्रको चुनावी धोका : नेतृत्वको असफलतामा पलायन हुँदै डाक्टर
नेपाल मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघ फेरि एकपटक निर्वाचनको संघारमा छन्। उम्मेदवारहरूका मीठा वचन, राजनीतिक मुस्कान, फोटोसेसन र “हामी परिवर्तन ल्याउँछौँ” भन्ने परिचित संवादहरू चिकित्सा क्षेत्रमा अहिले दिनहुँ देख्न–सुन्न पाइन्छ। यो हरेक निर्वाचनअघि दोहोरिने परम्परागत दृश्य बनेको छ।
शुक्रबार, पुस ११, २०८२
Previous
45
46
47
48
49
Next
सर्च गर्नुहोस्
×
Search