मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १०, २०८२
Sun, Jan 25, 2026
शनिबार, माघ १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
शिक्षण अस्पताललाई विभिन्न पाँच विषयका क्लिनिकल रजिष्ट्रार आवश्यकता
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका लागि विभिन्न विषयका पाँच विषयका विशेषज्ञ आवश्यक भएको छ। अस्पतालको लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिस्ट्रार पद करार सेवामा पदपूर्ति गर्न सूचना जारी गरेको छ।
बिहीबार, चैत १४, २०८१
मानसिक स्वास्थ्यका लागि लगानी बढाउनुपर्नेमा कर्णाली प्रदेश सभाका सांसदहरु एकमत
मनोरोगका कारण आत्महत्याका घटना बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि सरकारले मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्दछ। उक्त कार्यक्रममा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा शक्ति सुवेदी, कर्णाली प्रदेश अस्पताल सुर्खेतका मानसिक रोग विशेषज्ञ डा. सुशील समदर्शीले मानसिक स्वास्थ्य सुधारका तालिम एवं जनशक्ति व्यवस्थापनका साथै बहुपक्षीय र बहुक्षेत्री समन्वय आवश्यक रहेको बताए।
बिहीबार, चैत १४, २०८१
पीजी छाडेर डोल्पा रोज्ने डा रोजी
एमबीबीएसका पाँच वर्ष यसै–त्यसै बितिगए। उनले नेपाल सरकारको दुई वर्षे करार सेवा विभिन्न ठाउँ पुगेर सेवा दिइन्। त्यसक्रममा भक्तपुर अस्पतालको आइसियु विभागमा समेत काम गरिन्। जहाँ उनलाई आफूले पढेको ‘अर्थ महशुस’ भइरहन्थ्यो।
बिहीबार, चैत १४, २०८१
यस्ता छन् ७ उपाय : जसले तपाईंको यौन शक्तिलाई बढाउँछ
कब्जियत, अपच, अरूची जस्ता समस्याका कारण मानिसहरूमा शारिरीक दुर्बलता उत्पन्न हुन सक्दछ। जस्ले यौन स्वास्थ्यमा पनि प्रतिकूल असर पार्दछ। त्यसैले मैदा, अत्याधिक चिल्लो र जंक फुडहरूको सेवन गर्नुहुँदैन।
बुधबार, चैत १३, २०८१
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले गरे पदबहाली
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत सोमबार रिक्त अध्यक्ष पदमा थापालाई चार वर्षका लागि नियुक्त गरेका हुन्। थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ लिएका थिए। थापाले यसअघि बोर्ड सदस्यको रुपमा तीन वर्ष काम गरेका थिए।
बुधबार, चैत १३, २०८१
एम्बुलेन्स चालकले समेत अस्पताल चलाएका रहेछन् : मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)
अनुगमनका क्रममा हामीले एकदमै साघुँरो संरचनामा चलेका अस्पताल पनि भेटेका थियौं । अस्पतालमा बिरामी बोक्ने स्ट्रेचर समेत छिर्ने अवस्था थिएन, कतिपय अस्पतालमा आकस्मिक कक्षमा छिर्ने बाटो समेत थिएन। कतिपयले मेडिकल काउन्सिलको परीक्षा बिना नै चिकित्सकका रुपमा काम गरिरहेको समेत पाइएको थियो । कतिपय अस्पतालका सञ्चालक त एम्बुलेन्स चालक समेत रहेछन्।
बुधबार, चैत १३, २०८१
गेटा अस्पतालका निर्देशक यादवले गरे पदवहाली
सुदूरपश्चिमको कैलालीमा रहेको गेटा अस्पतालका नवनियुक्त निर्देशक डा प्रमोद यादवले पदवहाली गरेका छन्। डा यादवले बुधबार अस्पतालमा पुगेर पदवाहली गरेका हुन्। उनी चैत ७ गते अस्पताल निर्देशकमा नियुक्त भएका थिए।
बुधबार, चैत १३, २०८१
१५ वर्ष मुनिका विपन्न बालबालिकाको सहिद गंगालालमा निःशुल्क मुटु उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री प्रदीप पौडेलले बैठकमार्फत आर्थिक अभावमा कुनै पनि बालबालिकाको उपचार नरोकिने गरी व्यवस्था गर्ने निर्णय गरेको कार्यकारी निर्देशक रबि मल्लले जानकारी दिए। ‘मन्त्रीज्यूबाट आर्थिक अभावमा कोही बालबालिकाको उपचार नरोकियोस् भने पछि आन्तरिक र अन्य श्रोतबाट उपचार गराउने निर्णय गरेका हौं,’ कार्यकारी निर्देशक मल्लले भने।
बुधबार, चैत १३, २०८१
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो ।
बुधबार, चैत १३, २०८१
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा ९ लाख बढी विदेशीको आँखा परीक्षण
सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार पाँच सय ७५ जनाको शल्यक्रिया गरिएको छ । सङ्घका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । सङ्घद्वारा विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।
बुधबार, चैत १३, २०८१
डोल्पाकी एक अविवाहित युवतीको कथा : पेट दुखेर जँचाउन आउँदा देखियो बच्चा !
डोल्पाको बदलिँदो परिवेशले अविवाहित नयुवतीहरु गर्भवति हुने क्रम बढ्दो छ। कतिजनाले पहिल्यै थाहा पाउँछन् र बजारमा महंगोमा औषधि किनेर बच्चा फाल्छन। केही आफ्नो गर्भमा बच्चा रहेको थाहा नपाएर बसेका हुन्छन्। अप्ठ्यारो भएपछि भिडियो एक्सरे गर्दा थाहा पाउँछन्। अस्पतालबाट निस्केपछि हराउँछन्, अस्पतालबाट गएर हराउनेहरु कहाँ जान्छन्?
बुधबार, चैत १३, २०८१
वीर अस्पताल र काठमाडौं महानगरपालिकाको सहकार्यमा क्यान्सर स्क्रिनिङ कार्यक्रम हुने
काठमाडौं महानगरपालिका र वीर अस्पतालको सहकार्य हुने क्यान्सर स्क्रिनिङ्ग कार्यक्रम हुने भएको छ। आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा काठमाडौं महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ।
मंगलबार, चैत १२, २०८१
भारतको मथुराका ३२ वर्षका एक युवक, जसले यूट्यूब हेरेर गरे आफ्नै शल्यक्रिया
अस्पतालमा पुगेपछि डाक्टरहरू स्थिति देखेर चकित भए र आत्म-शल्यक्रियाका कारण उच्च संक्रमण र आन्तरिक जटिलताका जोखिमहरू देखे। 'यस्तो गैर-जिम्मेवार कार्यले जीवनलाई खतरामा पर्न सक्छ, अंग हानि वा मृत्युसमेत हुन सक्छ,' एक चिकित्सकले सचेत गराए, ‘शल्यक्रियाका लागि प्रयोग गरिने सामग्री, विशेषज्ञता, र सही प्रक्रिया घरमै सम्भव छैन।’
मंगलबार, चैत १२, २०८१
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त
उनी यसअघि बोर्डको सदस्य थिए। केही समयअघि मात्रै मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा राघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ।
मंगलबार, चैत १२, २०८१
डा संगीता मिश्रको रिट हेर्न नभ्याइनेमा
स्वास्थ्य सचिव नियुक्तिको विरोधमा सर्वोच्च अदालतमा डा संगीता मिश्रले हालेको रिटको सुनुवाई नहुने भएको छ। न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा रहेको सुनुवाई सोमबार हेर्न नभ्याइनेमा परेको छ। योसँगै अब उक्त रिटको सुनुवाईको नयाँ मिति आउने छ।
मंगलबार, चैत १२, २०८१
मस्कुलर डिष्ट्रोफीको उपचार तथा रोकथाममा सुझाव दिन डा अग्रवालको संयोजकत्वमा समिति
नेपालमा रोगीको संख्या बढिरहेको तथा मानिसको मांसपेशी कमजोर बनाउन कारक जटिल रोग मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं पुनर्स्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्राडा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरेका छन्।
मंगलबार, चैत १२, २०८१
आन्द्रा सुन्निने समस्या अर्थात् 'इन्फ्लामेटरी बाउल डिजिज्': लक्षण, कारण र उपचार
सानो तथा ठूलो दुवै आन्द्रा सुन्निने समस्या भएपनि उपचार प्रक्रिया तथा रोगको पहिचान भने फरक फरक तरिकाले हुने गर्छ। दिसा गर्ने स्थानबाट पाइप छिराएर अर्थात् कोलोनोस्कोपी गरेर यो रोगको पहिचान गरिन्छ। कतिपय अवस्थामा बायोप्सी तथा दिसाका अन्य परीक्षण तथा सिटीस्क्यान, एमआरआई पनि गरिन्छ।
मंगलबार, चैत १२, २०८१
यी हुन् न्याम्सको दीक्षान्त समारोहमा दीक्षित हुनेहरु [नामसहित]
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पाँचौं दीक्षान्त सम्पन्न भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा न्याम्सका विद्यार्थीहरु दीक्षित भएका छन्। समारोहमा २०८० असार/साउनदेखि र २०८१ वैशाख/जेठ सम्ममा उत्तीर्ण भएका विद्यार्थीहरु दीक्षित भएका हुन्।
सोमबार, चैत ११, २०८१
स्वास्थ्यकर्मी विदेश पलायनको स्थिती आउनुमा राज्यको नीति पनि दोषी छ: स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मी विदेश पलायनको स्थिती आउनुमा राज्यको नीति पनि दोषी रहेको बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को पाचौं दिक्षान्त समारोहमा बोल्दै प्रतिष्ठानका सहकुलपति समेत रहेका मन्त्री पौडेलले यस्तो बताएका हुन्।
सोमबार, चैत ११, २०८१
काठमाडौं मेडिकल कलेजलाई दुई लाख जरिबाना
विभागले इजाजत नलिई श्रमिक आपूर्ति गरेको भन्दै दुई कम्पनी फाल्कन सर्भिसेस प्रालि र कमलपोखरी सर्पोट सर्भिस प्रालि र उक्त कम्पनीबाट कामदार राखेको काठमाडौं मेडिकल कलेजलाई जरिबाना तिराइएको हो। विभागले काठमाडौं मेडिकल कलेजसहित दुईवटै कम्पनीलाई २/२ लाख जरिबाना तिराइएको छ।
सोमबार, चैत ११, २०८१
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सरकारी, गैरसरकारी तथा निजी संस्थाहरूले यी क्षेत्रहरूमा सक्रिय भूमिका निर्वाह गरेमा, क्षयरोगलाई जनस्वास्थ्य समस्याका रूपमा हटाउन सकिन्छ साथै यस्ता प्रयासहरूलाई अझ प्रभावकारी र दिगो बनाउन सहज हुनेछ । सबै पक्षको सहकार्यले नेपाललाई सन् २०३५ सम्म क्षयरोगलाई जनस्वास्थ्य समस्याबाट मुक्त गराउन सकिनेछ, साथै सन् २०५० सम्म क्षयरोगमुक्त राष्ट्र बनाउने लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्नेछ।
सोमबार, चैत ११, २०८१
क्षयरोगसँगको संघर्ष: एउटा असावधानीले एमडीआर-टीबीको चपेटामा परेका डा साथी!
केही हप्तासम्म सब ठीकै थियो। तर, विस्तारै उनले स्वास्थ्यमा परिवर्तन महसुस गर्न थाले। सुरुमा सामान्य थकान, रातमा पसिना आउन थालेको थियो। विस्तारै लगातार खोकी लाग्न थाल्यो। आफैं चिकित्सक उनले परीक्षण गराए।रिपोर्ट आयो- क्षयरोग संक्रमित।
सोमबार, चैत ११, २०८१
बागलुङमा आठ महिनामा १७९ नयाँ क्षयरोगका बिरामी
विश्व क्षयरोग दिवसको अवसरमा कार्यालयले पत्रकारसँग अन्तरक्रिया गर्दै तथ्यांक सार्वजनिक गरेको हो। क्षयरोगको स्क्रिनिङ र कन्टयाक्ट ट्रेसिङ गर्न बाँकी रहेकोले क्षयरोगी अझै बढ्ने अनुमान रहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए। सन् २०३५ साल भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीव्रता दिएको उनले बताए।
सोमबार, चैत ११, २०८१
जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन: पहिचान र उपचारमा समान पहुँच पुर्याउन जोड
अमेरिकाका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा मार्क पेग्रामले क्यान्सर रोग, त्यसको ट्रेन्ड र उपचारका विषयमा महत्वपूर्ण छलफल भइरहेको उल्लेख गरे। उनले थपे, ‘नेपालमा आयोजना हुने यस्ता सम्मेलनले यहाँको उपचार सेवा प्रभावकारी बनाउन भूमिका खेल्नेछ। साथै यहाँ उपस्थित चिकित्सकका अनुभव र अभ्यासबाट हाम्रो ज्ञानको दायरा थप फराकिलो बनाउन समेत सहयोग पुग्नेछ।'
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
यो सबै विषयलाई एकमुष्ट रुपमा नेपाल सरकारको अपनत्व रहने गरी इन्टरनेट गभरनेन्सको नियमानुसार सफ्टवेयर सेवालाई वस्तुको रुपमा नलिएर इन्टनेट जस्तै गरी सेवाको रुपमा परिभाषित गरी सेवा खरिद गर्नु पर्ने हुन्छ।त्यसकारण यस इएमआर निर्देशिकामा “परनिर्भर्ताको अन्त्य” भनेको सरकार वा निजी दुबैको लागि परनिर्भरताको अन्त्य हो।
सोमबार, चैत ११, २०८१
फ्रन्टलाइन अस्पतालद्वारा पहिलो विष विज्ञान (टोक्सिकोलोजी) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न
नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेलको प्रमुख आतिथ्यमा आयोजित सम्मेलनले मेडिकल क्षेत्रमा कार्यरत्त व्यक्तिहरु,अनुसन्धानकर्ता तथा चिकित्सकलाई क्लिनिकल विषाक्तता र विषाक्तताको केस व्यवस्थापनमा रहेको अन्र्तराष्ट्रिय अभ्यासलाई एकत्रित गर्न सहयोग गरेको अध्यक्ष डा झाले बताए। सम्मेलनले नेपालमा विषाक्तताको अवस्थाबारे जानकारी दिएको थियो।
सोमबार, चैत ११, २०८१
किन आवश्यक छ क्षयरोगमा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार?
क्षयरोग पहिचानका लागि विभिन्न खालका परीक्षण उपलब्ध छन् । पहिलो र आधारभूत विधि हो छातीको एक्स–रे । यसबाट टीबी भए–नभएको पत्ता लगाउन सकिन्छ । यस्तै, दुई दिनको खकार जाँच गरिन्छ, जसका लागि ‘जिन एक्सपर्ट’ विधि अपनाइन्छ । यो विधि सरकारी संस्थाहरुमा निःशुल्क उपलब्ध छ । छातीबाहेक अन्य अंगमा भएको टीबी पत्ता लगाउने उपयुक्त विधि पनि जिन एक्सपर्ट नै हो ।
सोमबार, चैत ११, २०८१
विश्व क्षयरोग दिवस: अझै ४० प्रतिशत क्षयरोगका बिरामी उपचारबाट वञ्चित
उनका अनुसार उपचारमा आएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग रहेका छन्। यस ‘ड्रग रेसिस्टेन्ट टीबी’ अर्थात् ‘औषधी प्रतिरोधी क्षयरोग’ प्रभावित व्यक्तिहरु ७ सय ५६ जना भेटिएका छन्।
सोमबार, चैत ११, २०८१
क्षयरोग उपचारमा नयाँ के छ र के आउँदै छ?
हालको बीसीजी खोपको प्रभावकारिता सीमित छ र यसले सबै प्रकारको क्षयरोगको पूर्ण रोकथाम गर्न सक्दैन। त्यसैले वैज्ञानिकहरूले नयाँ खोपहरू विकास गर्ने प्रयासमा छन्। एम७२/एएसओई खोप, जुन हालका फेज ३ क्लिनिकल परीक्षणहरूमा प्रभावकारी देखिएको छ, भविष्यमा क्षयरोगको रोकथाममा ठूलो योगदान पुर्याउन सक्छ।
सोमबार, चैत ११, २०८१
समुदायस्तरमा क्षयरोगमा काम गर्दाका अनुभव : मृत्यु कुरिरहेकाहरुलाई जीवनदान
वार्षिक १४ जना लक्ष्य भएको यस संस्थामा आजका मितिसम्म ३८ जना दर्ता भइसकेका छन्। जसमध्ये ३ जनामात्र अस्पतालबाट निदान भएको हो। ३५ जना एक्सरे शिविर, ओपीडी र समुदाय स्तरबाटै नमुना संकलन गरी निदान गरिएको हो।
सोमबार, चैत ११, २०८१
Previous
76
77
78
79
80
Next
सर्च गर्नुहोस्
×
Search