मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १०, २०८२
Sun, Jan 25, 2026
शनिबार, माघ १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सन् २०५० भित्र क्षयरोग समाप्त: सपना कि सम्भावना
क्षयरोग, जसलाई टीबी पनि भनिन्छ, विश्वभर एक प्रमुख स्वास्थ्य समस्या बनेको छ। यो रोग मुख्य रूपमा फोक्सोमा असर गर्छ तर अन्य अंगहरूमा पनि फैलिन सक्छ। हालसालै, यसको रोकथाम, निदान र उपचारका उपायहरूमा उल्लेखनीय प्रगति भएको भए तापनि सही जानकारी र सजगता नहुँदा यसका प्रभावहरू अझ गम्भीर हुन सक्छन्।
सोमबार, चैत ११, २०८१
नेपालमा आयुर्वेद नेतृत्व र 'जेन-जी'का सवालहरु
अब बोल्ने समय आएको छ। आवाज उठाउने बेला भएको छ। आयुर्वेद को जेन-जी कसैको पिछलग्गु भएर हिँड्न तयार छैन। यो तयार छ त केवल काम गर्नका लागि। काम आयुर्वेदको पक्षमा, काम कार्यगत सुधारको पक्षमा। अब यो जेनेरेसन कोही पार्टीको कार्यकर्ता कुनै पदमा नियुक्ती भयो भने स्वागत गर्न जाने पुस्ता हुनेछैन। एक एक कामको हिसाब खोज्ने पुस्ता हुनेछ। व्यक्तिगत स्वार्थमाथि निडर रुपमा प्रश्नचिह्न खडा गर्ने पुस्ता हुनेछ।
आइतबार, चैत १०, २०८१
नक्कली मेडिकल रिपोर्ट रोक्न स्वास्थ्य परीक्षणलाई डिजिटलाइजमा लैजाने श्रमको तयारी
गत मंसिर ११ गते तत्कालीन अतिरिक्त सचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित उच्चस्तरीय विशेषज्ञ सम्मिलित कार्यदलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई प्रतिवेदन बुझाउँदै गुणस्तरीय स्वास्थ्य परीक्षण गर्न ‘सेन्टरलाइज्ड डिजिटल रेपोजिटरी सिस्टम’ स्थापना गर्न सरकारलाई सिफारिस गरेको थियो।
आइतबार, चैत १०, २०८१
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ । विसं २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो ।
आइतबार, चैत १०, २०८१
आजको मौसमः पूर्वी पहाडी क्षेत्रमा बदलीको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।
आइतबार, चैत १०, २०८१
के हो मिर्गौला क्यान्सर, यो किन हुन्छ ?
विश्व लगायत नेपालमा पनि क्यान्सर रोग बढ्दै गइरहेको पाइन्छ। नेपालको परिवेशमा भन्ने हो भने ग्लोबोकेन २०२० को तथ्यांक अनुसार वर्षेनि लगभग २० हजारको हाराहारीमा नयाँ क्यान्सरका बिरामी थपिरहेका छन्। त्यसमध्ये पनि पुरुषहरुमा फोक्सोको क्यान्सर र महिलाहरुमा स्तन र पाठेघरको क्यान्सर बढी देखिएको छ।
शनिबार, चैत ९, २०८१
जनकपुरमा ७ औं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सुरु
विश्वभर क्यान्सर उपचारमा भइरहेका नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभवहरू सम्मेलनमा समेटिने उनले बताएका छन्। शाहले भने, ‘दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न क्यन्सर, तिनको उपचारमा प्रयोग भइरहेका प्रविधि, पद्धति र अनुभवका साथै क्यान्सर उपचारमा रहेका असमानता र त्यसका लागि गर्नुपर्ने पहलका विषयमा छलफल हुनेछ।‘
शनिबार, चैत ९, २०८१
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन
शनिबार, चैत ९, २०८१
स्वास्थ्य सचिव नियुक्तिको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
सर्वोच्चमा आज शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले सचिव नियुक्तिको निर्णय फाइल झिकाउने आदेश दिएको हो।
शुक्रबार, चैत ८, २०८१
स्वास्थ्य बीमा कार्यक्रममा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न...
गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बिमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहिता अभिबृद्वी गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ।
शुक्रबार, चैत ८, २०८१
के हो जलबिन्दु, कसरी पहिचान गर्ने?
आँखामा बढ्ने प्रेसरले दृष्टि नशालाई असर गर्छ। जसकारण त्यहाँको तन्तुहरु बढ्दै जाने गर्छ। जसले बिस्तारै दृष्टि नशा सुक्ने तथा दृष्टि क्षमता घट्दै जाने हुन्छ। त्यसकारण यसलाई अंग्रेजीमा साइलेन्ट किलर अफ भिजन पनि भन्ने गरिन्छ।
शुक्रबार, चैत ८, २०८१
आईओएमको सहायक डिनमा डा सन्तकुमार दास नियुक्त
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा सन्तकुमार दास नियुक्त भएका छन् । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुनेगरी डा दासलाई सहायक डिनमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बिहीबार, चैत ७, २०८१
स्वास्थ्य मन्त्रालयले गर्यो ८ वटा उपसमिति गठन, २४ जनाले प्राप्त गरे जिम्मेवारी (सूची)
जनस्वास्थ्य सेवा ऐन, २०७४ को दफा ३१ को उपदफा (२) मा समितिको काम, कर्तव्य र अधिकारमा समितिले आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्ने व्यवस्था गरिएको छ। सोही ऐनको दफा ५० को उपदफा (२) बमोजिम उपसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत ७, २०८१
पक्षघात उपचारकाे निःशुल्क औषधी वीर, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालमार्फत उपलब्ध गराइने
निकै महंगो औषधी किनेर दिन गाह्रो परेको थियो,' उनले भने, 'कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं । अहिले औषधी उपलब्ध भएको छ ।'
बिहीबार, चैत ७, २०८१
पाँचौं नेपाल जापान न्युरोसर्जरी कन्फरेन्स आजदेखि सुरु, ६० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने
कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य नेपालका वरिष्ठ न्युरोसर्जन डा पन्त र जापानका वरिष्ठ न्युरोसर्जन प्रोफेसर डा टाकोमी टाईराले राखेका थिए। तीन दिने यस सम्मेलनमा जापान, बेल्जियम, चीन, भारत, इन्डोनेसिया, क्यानाडा, इरान तथा नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकहरूको उपस्थिति रहनेछ।
बिहीबार, चैत ७, २०८१
वरिष्ठता मिचेरै १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएकी थिइन् डा संगीता मिश्रा
डा मिश्राले योग्यहरु सिफारिस गर्दा क्रमसंख्यामा नं १ मा राखिएको नामको आधार बनाएर आफू वरिष्ठ रहेको दाबी गरेकी छिन्। उनको दाबीलाई आधार बनाउने हो भने उनी १२औं तहको अतिरिक्त सचिव (तत्कालिन समयमा प्रमुख विशेषज्ञ भनिन्थ्यो) मा वरिष्ठता मिचेरै बढुवा भएकी हुन्।
बिहीबार, चैत ७, २०८१
महिनाको दोस्रो हप्ताको हरेक बिहिबार ट्रमा सेन्टरमा रक्तदान
गत महिना गरिएको रक्तदानमा २५ जना सहभागी डा महतले जानकारी दिइन्। उनले भनिन्, 'रक्तदानलाई प्रोत्साहन गर्नका लागि हामीले यो कार्यक्रम अघि सारेका हौं। अस्पतालका कर्मचारी, बिरामीका आफन्त आदिले रक्तदान गर्नुभएको छ।'
बिहीबार, चैत ७, २०८१
बजेटमा सुझाव दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आह्वान
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बजेट तर्जुमा गर्दा सरोकार राख्ने सबै क्षेत्रबाट सुझाव संकलन गर्ने व्यवस्था गर्न भनेका थिए । उनले सर्वसुलभ माध्यमबाट नागरिकका सुझाव ग्रहण गरेर तर्जुमामा उपयोग गर्नका लागि भनेका थिए।
बिहीबार, चैत ७, २०८१
गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव
धनगढीस्थित गेटा अस्पतालको निर्देशकमा डा प्रमोद यादव नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै डा यादवलाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
बिहीबार, चैत ७, २०८१
टाउकोको चोटपटक सचेतना दिवसका अवसरमा ट्रमा सेन्टरको र्याली
काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले दुर्घटनाको मुख्य कारण चालकको लापरबाही द्खिएको बताए। त्यसपछि तीव्र गति र तेस्रो कारक मादक पदार्थ सेवन गरेर सवारी चलाउनु रहेको उल्लेख गरे। दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले गरिरहेको कोशिसबारे समेत उनले जानकारी दिएका थिए।
बिहीबार, चैत ७, २०८१
चितवनमा मोटोपना र उच्च रक्तचापको समस्या बढी
फागुन महिनाभर सञ्चालन भएको उक्त अभियान अन्तर्गत चितवनमा ४ हजार ७३८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। जसमध्ये १ हजार ९५६ जनामा विभिन्न स्वास्थ्य समस्या पहिचान भएको कार्यालयका नसर्ने रोगका कार्यक्रम अधिकृत गुरुप्रसाद कंडेलले जानकारी दिए।
बिहीबार, चैत ७, २०८१
अस्पताल फार्मेसीमा स्वास्थ्य बीमाका सबै औषधि किन पाइँदैन?
अस्पतालमा बिरामीको चाप र औषधिको खपतका आधारमा कतिपय औषधिहरु खरिद प्रक्रियामा जाँदा टेण्डर नै नपर्ने हुँदा फार्मेसीमा उपलब्ध नभएका विवरण पनि स्वास्थ्यखबरले फेला पारेको छ भने कतिपय अस्पतालका फार्मेसीले निजी फार्मेसीसँगको मिलेमतोमा केही औषधि भएर पनि छैन भन्ने गरेको तथ्य फेला परेको छ।
बिहीबार, चैत ७, २०८१
युएसएमएलई म्याचिङका लागि बधाई, 'आदर्शवाणी'बाट मेहनतलाई ठेस नपुर्याउ!
एमबीबीएस पढेपछि एमडी गर्नुपर्ने हुन्छ। त्यसको पनि आफ्नै व्यथा छन्। त्यसपछि डीएम गर्नुपर्ने हुन्छ। त्यसका पनि थप व्यथा छन्। पढेर सकेपछि पनि ठाउँ त्यही हो समाज त्यही हो राज्य उही हो। तलब सुविधामा धेरै उन्नति केही हुँदैन। पढ्ने बेलामा त सरकारी चिकित्सकको तलबको त सुनिश्चितता गर्न नसक्ने नियमकानून छन् यहाँ! क्लिनिक आदिमा काम गर्दा सबैतिर समान आय हुँदैन। दुई चारजना नाम चलेका चिकित्सकहरुलाई भ्याइ-नभ्याइ हुन्छ। अरुलाई सङ्घर्ष नै हुन्छ।
बिहीबार, चैत ७, २०८१
मन्त्री पौडेलले संसदमा दर्शाए स्वास्थ्य बीमा व्यवस्थित गर्ने विभिन्न विकल्प
आफूले कहीँपनि स्वास्थ्य बीमाको विकल्प खोज्नुपर्छ नभनेको स्पष्ट पार्दै मन्त्री पौडेलले नागरिकको योगदानमा आधारित एकद्वार प्रणाली लागु गरेर श्रोत व्यवस्थित गरेर अगाडि बढाउन सकिने बताए।
बुधबार, चैत ६, २०८१
धनीले मात्रै स्वास्थ्य बीमा सेवा पाउँदा लोकतन्त्र नै कमजोर हुने स्थिती बन्छ: सांसद सिंह
स्वास्थ्य बीमा र विपन्न नागरिकको औषधोपचारसम्बन्धी उपचार कोषलगायतको व्यवस्थापन गर्नुपर्ने मागसहित कांग्रेस सांसद डा सुनिल कुमार शर्माले दर्ता गरेको सार्वजनिक महत्त्वको प्रस्तावमा समर्थन गर्दै सांसद सांसद डा अमरेश कुमार सिंहले यस्तो बताएका हुन्।
बुधबार, चैत ६, २०८१
रिजर्भ एन्टिबायोटिक्स बिक्रीका विषयमा विभागले गरेको निर्णयप्रति फार्मेसी संघको आपत्ति
विभागले फागुन २६ गते एक सूचना जारी गर्दै विभिन्न ६ प्रकारका रिजर्भ औषधि (एन्टिबायोटिक) खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको छ। विभागले एन्टीबायोटिक, मेरोपेनम, कोलिस्टिनलगायत विभिन्न ६ प्रकारका रिजर्भ औषधी खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो।
बुधबार, चैत ६, २०८१
स्वास्थ्य बीमाको दायरा तत्कालै २ लाख र केही समयछि ५ लाख बनाउनुपर्छ: सांसद शर्मा
बुधबार संसदमा धारणा राख्दै सांसद शर्माले स्वास्थ्य स्वास्थ्य बीमा बापतको सेवालाई तत्कालै २ लाख तथा विस्तारै ५ लाख रुपैयाँ बनाउनका लागि प्रस्ताव गरेका हुन्।
बुधबार, चैत ६, २०८१
जनस्वास्थ्य निरीक्षक थापालाई निक साइमन्स अवार्ड
मंगलबार राजधानीमा आयोजित १३ औँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलनको उदघाटन समारोहमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले थापालाई उक्त अवार्ड प्रदान गरेका हुन्। तीन दिनसम्म चल्ने सम्मेलन स्वास्थ्य सेवा विभाग राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्युटको संयुक्त आयोजनामा भएको हो।
बुधबार, चैत ६, २०८१
स्वास्थ्यका १२औं तहका दुई अतिरिक्त सचिवका लागि आवेदन माग
बढुवा समितिले २०८१ असार मसान्तसम्म ५ वर्ष सेवा अवधि पूर भएका एघारौं तहका अधिकृत कर्मचारीहरुलाई बढुवा सुम्बन्धी व्यक्तिगत विवरण फारम मन्त्रालयको वेभसाइटबाट डाउनलोड गरी उक्त विवरण सम्बन्धित निकायबाट प्रमाणित गराई दर्ता गर्न भनेको छ।
बुधबार, चैत ६, २०८१
सरकारी रेडियोग्राफी संघ साधारण सभा सम्पन्न
नेपालमा सरकारी स्वास्थ्य क्षेत्रमा कार्यरत रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको पेशागत संगठनको रुपमा रहेको सरकारी रेडियोग्राफी संघ (गोरान)ले 'रेडियोग्राफी रिबुट: फ्रम हिस्ट्री टु होराइजन; क्राफ्टिङ्ग नेपालस् पोलिसी ब्लुप्रिन्ट' विषयमा कार्यशाला गोष्ठी आयोजना गरेको थियो।
बुधबार, चैत ६, २०८१
Previous
77
78
79
80
81
Next
सर्च गर्नुहोस्
×
Search