मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Sun, Jan 25, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
महराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघले फर्कायो विरासत (अन्तिम मतपरिणाम)
बुधबार, चैत ६, २०८१
महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघको अग्रता, जित सुनिश्चित भन्दै मनाउन थालियो विजय उत्सव
अध्यक्षमा नेविसंघका विवेककुमार यादवले ८४१ मत पाएका छन्। प्रतिद्वन्द्वी अनेरास्ववियुका पंकज गुप्ताले ७ सय ४ मत प्राप्त गरेका छन्। सचिवमा नेविसंघकै यासिका यादवले ८२५ मतसहित अग्रता लिएकी छिन् भने अखिलका रुपसिंह सुनार ७०९ मतसहित पछ्याइरहेका छन्। त्यस्तै कोषाध्यक्षमा नेविसंघका सागर चैलागाईले अग्रता लिएका छन्।
बुधबार, चैत ६, २०८१
पोखरा नर्सिङ क्याम्पसमा अनेरास्ववियुकी प्रतिभा भण्डारीको प्यानल नै विजयी
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस कास्कीको पोखरा नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ। मंगलबार भएको मतदानबाट अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी छन्।
बुधबार, चैत ६, २०८१
नेपालगन्ज नर्सिङ क्याम्पसमा एमालेनिकट अखिलको प्यानल नै विजयी
मंगलवार राति सम्पन्न मतगणनामा २३४ मत पाएर अनेरास्ववियुकी देवर्चना अधिकारी सभापतिमा निर्वाचित भएकी हुन्।
बुधबार, चैत ६, २०८१
आयुर्वेद क्याम्पसमा नेविसंघको प्यानल नै विजयी
कुल खसेको मत १७८ मध्ये नेविसंघका निशान अर्यालले ९६ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी रौशन ठाकुरले ८१ मत प्राप्त गरेका छन् भने १ मत बदर भएको थियो।
बुधबार, चैत ६, २०८१
महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेविसंघले १ मतले भत्कायो अखिलको विरासत
मंगलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा नेविसंघलले एक मतले एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को विरासत भत्काएको हो।
बुधबार, चैत ६, २०८१
प्रदेश अस्पताल सुर्खेतको संस्थागत र संरचनात्मक सुधारका ५ विकल्प [सबल पक्ष र चुनौतीसहित]
कर्णाली प्रदेश अस्पताल सुर्खेतको स्तरोन्नती सम्बन्धमा अध्ययन गर्ने उच्चस्तरीय अध्ययन समितिले आफ्नो प्रतिवेदन प्रदेश सरकारलाई बुझाएको छ। प्रतिवेदनमा अस्पतालको संस्थागत र संरचनात्मक सुधारका लागि विभिन्न पाँच वटा विकल्पहरु दिइएको छ।
मंगलबार, चैत ५, २०८१
चितवन र गैँडाकोटका जनप्रतिनिधिको नसर्ने रोगको परीक्षण गर्दै भरतपुर अस्पताल
आफ्नो ६९ औँ वार्षिकोत्सव र नसर्ने रोग विरुद्धको स्वास्थ्य मन्त्रालयको अभियान अन्तर्गत जनप्रतिनिधिहरुको स्वास्थ्य परीक्षण गर्न लागेको हो।
मंगलबार, चैत ५, २०८१
स्ववियु निर्वाचन: महाराजगञ्ज र कीर्तिपुर आयुर्वेद क्याम्पसमा कति मत खस्यो?
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि मतदान जारी छ। चिकित्सा तर्फ महाराजगन्ज मेडिकल क्याम्पस र कीर्तिपुर आयुर्वेद क्याम्पसमा मतदान अन्तिम चरणमा पुगेको छ।
मंगलबार, चैत ५, २०८१
प्याड, पिरियड पेन्टी र महिनावारी कप: पर्यावरणका लागि कुन ठिक?
यी तीन देशमा गरिएको अध्ययनबाट सबैभन्दा राम्रो विकल्प मेन्स्ट्रुअल कप भएको भेटिएको थियो। यसपछि पिरियड पेन्टी, पुनःप्रयोग गर्न सकिने प्याड पनि राम्रो भएको र पर्यावरणमा कम प्रभाव पार्ने भेटिएको थियो। अन्त्यमा एक पटक प्रयोग गर्न सकिने स्यानिटरी प्याड र ट्याम्पोन छन्।
मंगलबार, चैत ५, २०८१
बागमती प्रदेश लोकसेवा : फार्मेसी सहायकमा माग २७, प्रतिष्पर्धी ६८९ र पास जम्मा ५ !
पास भएकालाई चैत २७ गते अन्तर्वार्ताका लागि बोलाइएको छ। फार्मेसी सहायक पदमा २७ जनाका लागि दरखास्त माग गरिएको थियो। परीक्षक्षामा सम्मीलित ६८९ जना सम्मिलित भएका थिए।
मंगलबार, चैत ५, २०८१
त्रिवि अन्तर्गत चिकित्सा क्षेत्रका चार कलेजमा स्ववियु निर्वाचन जारी
महाराजगञ्ज मेडिकल कलेजमा तीनजना प्रतिष्पर्धामा छन्। सभापतिमा नेविसंघबाट विवेककुमार यादव, अनेरास्ववियुबाट पंकज गुप्ता, अखिल क्रान्तिकारीबाट अशोक घर्ती मगर प्रतिष्पर्धामा छन् । नेविसंघले धेरैपटक जितेको यहाँ २०७३ र २०७९ को स्ववियु चुनावमा भने अनेरास्ववियुले जितेको थियो।
मंगलबार, चैत ५, २०८१
नबुझिने प्रेस्क्रिप्सन, नारायणी अस्पतालका डाक्टरद्वारा आचारसंहिता उलंघन
प्रेस्क्रिप्सनमा उल्लेख नाम फार्मेसीमा समेत नबुझिएपछि स्वास्थ्यखबरलाई 'बिज्ञबाट नाम थाहा पाइदिन' लेखिपठाइएको हो। नारायणी अस्पतालको ओपीडी कार्ड रहेकाले त्यहीँ कार्यरत चिकित्सकले यस्तो अक्षरमा प्रेस्क्रिप्सन लेखेको देखिन्छ।
मंगलबार, चैत ५, २०८१
जिल्ला अस्पताल डोल्पामा विशेषज्ञ डाक्टरहरूद्वारा निःशुल्क स्वास्थ्य शिविर
शिविरमा १ हजार ५९१ जाँच तथा उपचार सेवा लिएको अस्पतालका मेडिकल अफिसर डा अखण्ड उपाध्यायले जानकारी दिएका छन्। उनका अनुसार चेकजाँचका साथै औषधि वितरण निशुल्क गरिएको थियो।
मंगलबार, चैत ५, २०८१
थकान कम गर्न तथा राम्रोसँग सुत्न अपनाउनुपर्ने ५ उपाय
शरिरमा आइरनको कमीलाइ थकान र अनिद्राको कारण मानिन्छ। विशेष गरी बच्चाहरू, किशोरीहरू, गर्भवती महिलाहरू, खेलाडीहरू, शाकाहारीहरू, र बारम्बार रगतदान गर्नेहरूमा आइरनको कमी हुने सम्भावना बढी हुन्छ।
मंगलबार, चैत ५, २०८१
भरतपुर अस्पतालमा कार्यालय समयमा कर्मचारीका लागि सामाजिक सञ्जाल बन्द
अस्पतालले जारी गरेको सूचना भनिएको छ, 'अस्पताल भित्रका कम्प्युटरहरू आदिबाट कसैले भीपीएन प्रयोग गरेको पाइएमा तुरुन्त कानुन अनुसार कारबाही हुनेछ।'
मंगलबार, चैत ५, २०८१
केयूको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
सिफारिसमा परेका तीन जनामध्ये प्राडा वाग्ले उपकुलपतिमा नियुक्त भएका हुन्। केयूका पूर्व उपकुलपति प्राडा सुरेशराज शर्माको संयोजकत्वमा गठित समितिमा प्राडा अर्जुन कार्की र पूर्व शिक्षा सचिव जनार्दन नेपाल सदस्य थिए।
सोमबार, चैत ४, २०८१
यी १४ संघीय अस्पतालमा १८ वटा सेवा थप र विस्तार हुँदै, कुन अस्पतालमा के?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिँदै आएका छन्। सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन्।
सोमबार, चैत ४, २०८१
सर्वोच्च पुगिन् डा संगीता मिश्रा, दुवै पक्षलाई छलफलमा आउन अदालतको आदेश
वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते सर्वाेच्चमा रिट निवेदन दिएकी थिइन्। उक्त विषयलाई लिएर सर्वाेच्चले सरकारलाई कारण देखाउन समेत भनेको छ। रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएकी छिन्।
सोमबार, चैत ४, २०८१
बाग्लुङ नारायणस्थानमा नसर्ने रोग स्क्रिनिङ कार्यक्रम, ५७९ जनामध्ये २८ जना मधुमेह ९ उच्च रक्तचापका बिरामी फेला
विशिष्ट अतिथिको प्रादेशिक जनस्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख घनश्याम सापकोटाले नसर्ने रोग र असल खानपान नङ र मासु जस्तै भएकाले असल खानपान, व्यवहार परिवर्तन र स्वस्थ जीवनशैली साथै व्यायामले र उपचारले नसर्ने रोगलाई नियन्त्रणमा ल्याउन सकिने धारणा व्यक्त गरे।
सोमबार, चैत ४, २०८१
दुई महिनाकाे निरन्तर उपचारपछि समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान
अत्तरखेल स्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ। गत माघ १ गते शल्यक्रियामार्फत जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान बचाउन सफल भएको हो।
सोमबार, चैत ४, २०८१
बारा-पर्सा औद्योगिक क्षेत्रको वायु प्रदूषण र त्यसले निम्त्याउने स्वास्थ्य संकट
बीरगञ्ज महानगरपालिकासहित यस क्षेत्रका शहर तथा गाउँहरू प्रदूषणको प्रत्यक्ष प्रभावमा छन्। सहर तथा गाउँका बासिन्दा दैनिक रूपमा प्रदूषित हावामा सास फेर्न बाध्य छन्, जसका कारण दीर्घकालीन रूपमा फोक्सो, मुटु तथा अन्य अंगहरूमा असर पर्ने देखिन्छ। यदि तत्काल सुधारात्मक उपायहरू अपनाइएन भने, प्रदूषणको असर आगामी वर्षहरूमा झन् भयावह बन्ने देखिन्छ।
सोमबार, चैत ४, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जरी सेवा सुरु भएको छ। न्युरो सर्जरी डा उपमा शर्माले आजदेखि प्रतिष्ठानबाट सेवा सुरु गरेकी हुन्।
आइतबार, चैत ३, २०८१
आँखा स्वास्थ्य उपचारमा पहुँच बढाउन स्वास्थ्य मन्त्रालय र तिलगंगा प्रतिष्ठानबीच सम्झौता
सम्झौताअनुसार मन्त्रालयले तिलगंगाको सेवा तथा क्षमता वृद्धिका लागि सघाउनेछ भने तिलगंगाले उत्पादित लेन्स दुर्गमका नागरिकलाई १० प्रतिशत तथा अन्य नागरिका लागि अधिक छुटमा उपलब्ध गराउने छ।
आइतबार, चैत ३, २०८१
सिभिल अस्पतालमा १ सय ६१ जनामा बोनम्यारो प्रत्यारोपण
बोनम्यारो नली हाडभित्र हुने मासी हो। बोनम्यारोले शरीरमा रातो र सेतो रक्तकोष बनाउँछ। रातो रक्तकोषले हेमोग्लोबिन र श्वासप्रश्वासमा मद्दत गर्छ भने सेतो रक्तकोषले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
आइतबार, चैत ३, २०८१
गर्मीको सुरूवातसँगै वीरगञ्जमा लामखुट्टेको प्रकोप बढ्दै
औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन्।
आइतबार, चैत ३, २०८१
स्वास्थ्य बीमा पाँच लाख कसरी? यस्ता छन् प्रतिवेदनमा उल्लेख कारण र आधारहरु
मन्त्री पौडेलले आइतबार कार्यादलले दिएको सुझाव प्रतिवेदन सार्वजनिक गरेका छन्। प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री पौडेलले आफूले पहिले पनि पाँच लाख पुग्छ भनेको र त्यसका लागि अहिले पनि आफू लागिरहेको बताए। 'पहिले पनि भनेको थिएँ। अहिले पनि पाँच लाख पुग्छ भनिरहेको छु। यो पुर्याउन लागिपर्छु। मन्त्रीका रुपमा यो मेरो प्रतिवद्धता भयो। स्वास्थ्य बीमा पाँच लाख पुग्छ, पुग्छ', मन्त्री पौडेलले भने।
आइतबार, चैत ३, २०८१
यस्तो छ स्वास्थ्य बीमा कार्यदलको प्रतिवेदनको [पूर्णपाठ]
समितिले बीमा कार्यक्रमको विकास र विस्तारका लागि विभिन्न १३ वटा विषयमा केन्द्रित रहेर कार्ययोजनासहितका सुझावहरु दिएको छ। प्रतिवेदनमा स्वास्थ्य बीमाको हालको संरचनालाई पुनर्संरचना गर्ने विषय र पुनर्संरचना गर्नुपर्ने ८ वटा कारणहरु दिँदै व्याख्या गरिएको छ।
आइतबार, चैत ३, २०८१
स्वास्थ्य बीमा कार्यदलको प्रतिवेदन सार्वजनिक: पाँच लाख पुर्याउने आधारसहितका १३ सुझाव
मन्त्री पौडेलले स्वास्थ्य बीमा सुधारका लागि प्रतिवेदनमा प्राप्त सुझाव कार्यान्वयनमा लैजाने जानकारी दिए। उनले प्रतिवेदनले दिएका सुझाव कार्यान्यनका क्रममा कानुनी र नीतिगत सुधार गर्नुपरेमा त्यो पनि गर्दै अगाडि बढ्ने जानकारी दिए।
आइतबार, चैत ३, २०८१
स्वास्थ्य बीमाको प्याकेज र प्रिमियम परिवर्तन गर्नुपर्नेमा विज्ञहरुको जोड
अन्तरक्रियामा सहभागी अधिंकाले सरकारले स्वास्थ्य बीमा जस्तै अन्य सामाजिक कार्यक्रम समानान्तर रुपमा चलाउन नहुने बताएका छन्। स्वास्थ्य बीमा, सामाजिक सुरुक्षा, कोष, नागरिक लगानी कोषका साथै आर्मी र प्रहरीका आफ्नै कल्याणकारी कोषका कारण नागरिकमा अन्योलता सृजना भएको बताए।
शनिबार, चैत २, २०८१
Previous
78
79
80
81
82
Next
सर्च गर्नुहोस्
×
Search