मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २७, २०८३
Wed, Aug 12, 2026
बुधबार, साउन २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
यौन स्वास्थ्य
सन्तुष्टिपूर्ण यौन जीवनका लागि यसो गर्नुहोस्
शरीर र मनलाई स्वस्थ र दुरुस्त राख्न नियमित व्यायाम गर्ने गर्नुपर्छ। सेक्सलाई सुमधुर बनाउन कम्मर, पाखुरा आदि बलियो हुनुपर्छ। साथै, व्यायाम गर्दा शरीर निरोगी पनि हुन्छ। व्यायामलाई बलियो सेक्स जीवनका लागि आवश्यक मानिन्छ।
मंगलबार, चैत १४, २०७९
यौन सम्पर्क अगाडि गरिने फोरप्ले के हो?
फोरप्लेबाट दुवैजनाको सेक्सग्रन्थी खुलेर पूर्ण रुपमा क्रियाशिल हुन्छ। अधिकांश पुरुष फोटो देख्दामात्र, स्पर्शमात्र गर्दा या कल्पनामात्र गर्दा पनि उत्तेजित हुन्छन्।
बुधबार, चैत ८, २०७९
यौन इच्छा हरायो? के गर्ने?
हर्मोनको गडबडी, मानसिक तनावको कारण मुख्य हुन सक्छन्। यौन मनको उत्तेजनामा सम्बन्धित हुने भएकाले खुसी हुँदा यौन इच्छा बढ्ने र चिन्ता पर्दा यौन इच्छा घट्ने हुन्छ। भनिन्छ, यौन उत्तेजनामा परिवर्तन गरी मानिसलाई १० वर्ष उमेर घटाउन सकिन्छ।
बिहीबार, फागुन ४, २०७९
सम्भोगलाई यसरी बनाउन सकिन्छ ‘सम भोग’
यसो गर्न सकिएमा यौनसम्पर्कलाई वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ। सम्भोग अर्थात् ‘सम+भोग’ जसको अर्थ दुवै जना यौनसाथीले समान रुपमा यस सुखलाई महसुस पाऊन्।
सोमबार, माघ २३, २०७९
प्रजनन क्षमता बढाउने हो भने खानुहोस् यी खानेकुरा
विज्ञहरुका अनुसार दैनिक उपभोगमा प्रयोग हुने दालदेखि फलफूलको नियमित सेवनले पुरुषको वीर्य उत्पादनमा बृद्धि हुन्छ।
सोमबार, माघ २३, २०७९
यौन क्षमता बढाउने १४ तरिका
व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ। महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ। व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ।
शनिबार, माघ २१, २०७९
तनावले यौन स्वास्थ्यलाई कसरी असर गर्छ?
सेक्स तनाव कम गर्ने उत्तम उपाय हो। यसले एन्डोर्फिनलगायत अन्य हर्मोनहरू निकाल्छ, जसले मुड सुधार गर्छ। तर, अर्कोतर्फ तनाव र चिन्तामा हुनुले तपाईंको यौन स्वास्थ्यलाई पनि नराम्ररी असर गर्न सक्छ।
मंगलबार, कात्तिक १, २०७९
कारभित्र शारीरिक सम्पर्क गर्दा यौन रोग सरेकी महिलालाई ५२ लाख डलर क्षतिपूर्ति दिन आदेश
कारमा शारीरिक सम्पर्क गर्दा आफूलाई यौन संक्रमण सरेको आरोप लगाएकी एक महिलाले अमेरिकामा झन्डै ५२ लाख डलर क्षतिपूर्ति पाउन सक्ने देखिएको छ।
सोमबार, जेठ ३०, २०७९
महिलामा हुने यौन स्वास्थ्य सम्बन्धी समस्या…
यौन आफैँमा जटिल विषय हो। यसको अल्पज्ञानले यसलाई अरू जटिल बनाइदिन्छ। त्यस्तै, तथाकथित यौन ज्ञाताहरूको अधकल्चो सल्लाह र सुझावले यौन समस्या झन् बल्झिन्छ।
शनिबार, जेठ २१, २०७९
यौन शक्तिमा कमी ल्याउने सात कारण
यौन शक्ति मूलतः यौन सक्रिय र बलियो हुनुको अवस्थालाई बुझाउँछ। पुरुषहरूमा अपेक्षाकृतरुपमा उच्च कामवासना हुन्छ र तिनीहरू सामान्यतया चाँडै उत्तेजित पनि हुन्छन्।
शनिबार, वैशाख २४, २०७९
के हो स्वप्नदोष?
स्वप्नदोष एक शारीरिक प्रक्रिया हो। यो कुनै रोग होईन। स्वप्नदोषको अर्थ निदाएको बेलामा विना सम्भोगक्रिया वीर्य स्वतः स्खलित हुनु हो।
मंगलबार, चैत १, २०७८
पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो?
लन्डन स्कूल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले गरेको यो अध्ययन सन् २०१० देखि २०१२ भित्र सर्वेक्षणमा सहभागी युवावस्थाका तीन हजार जनाको उत्तरमा आधारित छ।
शनिबार, फागुन २१, २०७८
यौन आनन्दको ज्ञानले सुरक्षित यौन व्यवहारबारे बुझाउन सकिने: डब्ल्यूएचओ
यौन सन्तुष्टिबारेको शिक्षाका आधारमा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउने सन्देश प्रभावकारी रूपमा फैलाउन सहयोगी हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का अध्ययनकर्ताहरूले बताएका छन्।
शनिबार, फागुन २१, २०७८
महिला र पुरुषमा देखिने यौन रोगका लक्षणहरु
सुरुमै जचाएर पहिचान गरी दुबै दम्पतीले समयमा उपचार गरे यो रोग निको हुन्छ। गर्भवती अवस्थामा गर्भमा रहेको बच्चालाई पनि यौन रोगले असर पार्ने हुनसक्छ।
शनिबार, मंसिर २५, २०७८
यौन स्वास्थ्य: ६ जिज्ञासा र उत्तर
प्रेमीहरू प्रेम गर्ने बखत एकदम फुर्तिलो र सरसफाई होस् भन्ने चाहन्छन्। फोहोरीपन त आत्मीय सम्बन्धलाई टुुक्र्याउने कारक तत्व बन्न सक्छ।
शनिबार, असोज २३, २०७८
किन हुँदैन चाहेको बेला यौन उत्तेजना?
रुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ। पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ।
शनिबार, असोज १६, २०७८
मुटुरोग तथा यौन जीवन
टुको पम्प कमजोर भएका बिरामीहरूमा पनि यौन इच्छा कमी तथा यौन सुख नहुन सक्दछ। यसबाहेक उच्च रक्तचाप बढ़ने विभिन्न हर्मोनसँग सम्बन्धित अवस्थाहरू जस्तै थाइरोइडको रोग, मधुमेह, मिर्गौला फेल आदिमा पनि यौन इच्छा घट्न सक्दछ।
शनिबार, साउन ९, २०७८
जतिपल्ट सेक्स, त्यत्तिपल्ट पिल्स!
युवतीहरु आफ्ना समस्या निर्धक्क भन्दै जान्छन्, ‘प्राइभेट पार्ट’मा चिलायो। दाग देखियो। ब्वाइफ्रेन्डसँग सेक्स भा’थ्यो। पिल्स त खाएँ तर शंका लाइरा’छ।
शनिबार, असार २६, २०७८
के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ? के लिंग फ्र्याक्चर हुन सक्छ?
हो, लिंग फ्रयाक्चर हुन सक्छ। जब लिंगका तन्तुहरु चुडिन्छन्, त्यसलाई पेनाइल फ्र्याक्चर भनिन्छ। विशेषज्ञका अनुसार बढी उत्तेजित भएर गलत ढंगबाट सेक्स गर्दा पेनाइल फ्रयाक्चर हुन सक्छ।
बुधबार, असार २३, २०७८
यौन स्वास्थ्य: ४ जिज्ञासा र उत्तर
पुरुषको सन्दर्भमा लिंग वरपर उम्रने रौं खौरनु त्यति आवश्यक मानिदैंन, जति महिलाको सन्दर्भमा आवश्यक हुन्छ। महिलाको यौनांगको रौंले सेक्स क्रियामा काफी सहभागिता निर्वाह गर्छ। तर, खौरँदा रौं बाक्लो हुन्छ कि भन्ने आशंका पनि हुन्छ।
बिहीबार, असार १०, २०७८
सम्भोग, उत्तेजना, भ्रम र जान्नैपर्ने पक्ष
जब यौनका बारेमा सोचिन्छ वा यौनक्रिया अगाडि हाम्रो सोचाइले मस्तिष्कमा रहेको पिट्युटरी ग्रन्थीबाट उत्तेजनाको सुरुवात हुन्छ, तब हर्मोन सञ्चालन भई हाम्रो यौन अंगलाई उत्तेजित पारी पुरुष र महिलाका यौनांगबाट एक प्रकारको रस निस्कन्छ।
शनिबार, चैत २१, २०७७
के कारणले हुन्छ चरम आनन्द नहुने समस्या?
यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ। यसका दुई कारण छन्।
शनिबार, फागुन २९, २०७७
सन्तानपछिको यौन जीवन कति सन्तुष्टिपूर्ण?
एक अध्ययनमा ९४ प्रतिशतले आफ्नो यौन जीवनबाट पूर्ण सन्तुष्ट रहेको बताए भने ६० प्रतिशतले सन्तान जन्मेपछिको यौन जीवन सुखद हुने बताए।
शनिबार, फागुन ८, २०७७
यौन क्षमता बढाउने ६ उपाय
तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौन क्रीडा चाहेजस्तो हुँदैन।
शनिबार, माघ २४, २०७७
के हो सेक्सटोयज?
यौनका लागि प्रयोग गरीने कृत्रिम यौन सामाग्रीलाई सेक्सटोयज भनिन्छ। यस्ता सामाग्री पुरुष र महिला दुवैका लागि पाउन सकिन्छ। पुरुष र महिलाका यौन अंगका आकृतिमा पाइने यस्ता सामाग्री ठ्याक्कै लिंग वा यौनी जस्तै हुन्छन्।
शनिबार, माघ १०, २०७७
पुरुषको वीर्यमा पनि कोरोना भाइरस, यौन सम्पर्कबाट सर्न सक्ने: अध्ययन
कोरोना भाइरस यसरी पनि फैलन सक्छ कि सक्दैन भन्ने विषयमा भने प्रष्ट भइसकेको छैन। प्रजनन अङ्गमा भेटिएका सम्पूर्ण भाइरसहरू यौनजन्य क्रियाबाट सर्छन् नै भन्ने पनि हुँदैन।
शुक्रबार, वैशाख २६, २०७७
चार नयाँ घातक यौनरोग : जनस्वास्थ्यका लागि गम्भीर खतरा
समयको विकास क्रमसँगै विश्वका विभिन्न स्थानमा नयाँनयाँ रोगहरु देखिने गरेका छन्। नयाँ रोगको उत्पत्तिले मानव जीवनमा विभिन्न खतरा पनि निम्त्याइरहेको छ।
बुधबार, असार ११, २०७६
इजिप्टमा महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने 'फिमेल भायग्रा'
बीबीसीकी स्याली नबिलले इजिप्टजस्तो रूढीवादी देशमा यसको बजार कस्तो छ भनेर बुझेकी छन्।
शनिबार, माघ ५, २०७५
‘आउनुहोस्, यतै हो, नलजाउनुहोस्’
समाजलाई यौन रोगप्रति सचेत बनाउनुपर्ने आवश्यकता छ। युवाहरूमा के सही हो र के गलत हो भन्ने सन्देश दिने खालको कार्यक्रम आमसञ्चारका माध्यममार्फत् दिनुपर्छ।
सोमबार, फागुन ४, २०७१
वीर्य स्खलन कति समयमा हुन्छ त?
मानव यौन प्रतिक्रिया चक्रको कुरा गर्दा हामीहरू मुख्यतया चार चरणबाट गुज्रन्छौँ । सुरुको चरणलाई उत्तेजनाको चरण भनिन्छ र यौन उत्तेजनाले निरन्तरता पाएमा हामी अर्को चरणमा पुग्छौं, जसलाई ‘प्लेटो’ चरण भनिन्छ ।
शनिबार, वैशाख १३, २०७१
Previous
1
2
3
Next
ट्रेण्डिङ
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
आइतबार, साउन २४, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
शनिबार, साउन २३, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
बिहीबार, साउन २१, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
डाक्टर र सांसदका चालकको तलब 'उस्तै' भन्दै युट्युबर टंक दाहालद्वारा भ्रामक दाबी
शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नियम नमान्ने मेडिकल कलेजको सिट घटाऊ, अटेरी दोहोरिए सम्बन्धन खारेज गर
१ घण्टा अगाडि
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
१० घण्टा अगाडि
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
मंगलबार, साउन २६, २०८३
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
मंगलबार, साउन २६, २०८३
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
मंगलबार, साउन २६, २०८३
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
सोमबार, साउन २५, २०८३
स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय: नेपालमा ज्ञान निर्माण र प्रकाशनको बहस
सोमबार, साउन २५, २०८३
निर्वाचन सकियो, अब संस्था बलियो बनाउने सहकार्यको समय हो
आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search