मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २७, २०८३
Wed, Aug 12, 2026
बुधबार, साउन २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
यौन स्वास्थ्य
अण्डकोषबारे हरेक पुरुषले बुझ्नैपर्ने कुरा: एक युरोलोजिष्टको अनुभव र सुझाव
शुक्रकीट उत्पादन हुनका लागि शरीरको भित्री तापक्रमभन्दा केही चिसो तापक्रम आवश्यक पर्छ। अण्डकोशको थैलीले थर्मोस्टेट (तापक्रम नियन्त्रक) जस्तै काम गर्छ- चिसो हुँदा यसले अण्डकोषलाई शरीरको नजिक तान्छ र तातो हुँदा तलतिर झुण्ड्याउँछ। त्यसैले त, चिसो पोखरीमा पस्दा र तातो पानीले नुहाउँदा यसको आकार र अवस्था फरक देखिन्छ।
आइतबार, असार १४, २०८३
पुरुषको लिंगमा आउने कमजोरी: गम्भीर रोगको प्रारम्भिक चेतावनी
'सन्तानोत्पादनका लागि सबैभन्दा महत्त्वपूर्ण मानिएको हड्डी हामीले गुमाउनु निकै अनौठो कुरा हो, किनकि हाम्रो शारीरिक प्रतिक्रिया एकदमै अनपेक्षित हुन्छ,' जानिनी भन्छन्, 'तर यसको अर्थ यो पनि हो कि, यो हाम्रो शरीरभित्र लुकेका दीर्घकालीन रोगहरू पत्ता लगाउने सबैभन्दा अचुक र उत्तम जैविक सूचक (बायोमार्कर) हो।'
मंगलबार, असार ९, २०८३
निर्देशक दीपेन्द्र लामाले बनाए यौन स्वास्थ्यको विषयमा ‘दुःखी आत्मा’
निर्देशक लामाले विषय केही गम्भीर सुनिए पनि प्रस्तुतीकरण भने मनोरञ्जनात्मक नै रहेको बताए। चलचित्रको सार्वजनिक श्रव्दृश्य (टिजर) र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । अन्य चलचित्रभन्दा यसको प्रचार शैली भिन्न देखिएको छ । चलचित्रको मुख्य पात्र कवि रहेकाले उहाँको प्रस्तुतिकरणलाई साहित्यका हिसाबले तयार गरिएको निर्देशक लामाले बताए।
आइतबार, माघ ६, २०८१
उच्च रक्तचापमा यौन सम्बन्धको जोखिम
न्यून रक्तचाप भएको खण्डमा यौनाङ्ग तथा अन्य अङ्गमा रक्त सञ्चार कम भई यौन उमंग नै हुँदैन भने उच्च रक्तचापमा मस्तिष्क, पिट्युटरी ग्रन्थी र निश्चित अङ्गको क्रियाशीलतामा रक्त सञ्चार कम हुन्छ। यसको अर्थ दुवै अवस्थामा यौनाङ्गमा रक्त सञ्चार कम हुन्छ।
शनिबार, भदौ १५, २०८१
बुढेसकालको यौन
उमेर जति ढल्किँदै जान्छ, त्यतिनै मानिस यौन सम्बन्धका बारेमा खुलाहुँदै जान्छन्। साथै, व्यवहारमा पनि छिटो परिवर्तन हुन थाल्छ। लामो अनुभव तथा यौन स्वादका बारेमा पोख्तहुने हुनाले पनि ४० वर्ष पछिका महिला-पुरुषलाई यौनसम्बन्ध नौलो हुँदैन। तिनले जीवनमा लिनुपर्ने धेरै अनुभव लिइसकेका हुन्छन्। त्यसैले बुढेसकालको यौन सम्बन्ध तनावरहित हुन्छ।
शनिबार, असार १५, २०८१
स्वभाविक रात्रि स्खलन
जन्मिएपछि व्यक्तिको शारीरिक तथा मानसिक वृद्धि-विकास हुनु सामान्य पक्रिया हो। उमेरअनुसार व्यक्ति शारीरिक, मानसिक र सामाजिकरूपमा परिवर्तन हुँदै जान्छ। जुन नियम किशोरावस्थाका व्यक्तिमा लागू नहुने कुरै भएन।
शनिबार, असार ८, २०८१
यौन सम्पर्क गर्दा पीडा हुन्छ? यी हुनसक्छन् कारण
हरेक व्यक्तिका आ–आफ्नै किसिमका मानवीय अधिकार हुन्छन्। अधिकारभित्र आफूलाई चहलपहल गर्न स्वतन्त्र हुन्छन्। व्यक्तिले व्यक्तिगत तथा सामजिक उत्तरदायित्व भने भुल्नु हुँदैन। पीडा तथा असन्तुष्टि भयो भन्दैमा वैकल्पिक यौन जोडी रोज्नु उचित हैन। यौन व्यवस्थापन गर्नु उपयुक्त हुन्छ।
शनिबार, वैशाख २९, २०८१
शुक्रकीटको मात्रा निरन्तर घट्नुका पाँच कारण
अनुसन्धानकर्ताहरूका अनुसार सन् १९७० ताका एक मिलिलिटर वीर्यमा औसत १० करोड १० लाखजति प्रजनन क्षमतायुक्त कोष अर्थात् शुक्रकीट हुन्थे भने अहिले त्यो मात्रा घटेर ४ करोड ९० लाखमा आइपुगेको छ।
शनिबार, वैशाख २२, २०८१
यौन स्वास्थ्य सम्बन्धी आठ भ्रम र यथार्थ
डब्लुएचओका अनुसार दैनिक एक लाख मानिस यौन प्रसारित रोगबाट प्रभावित छन्। अस्पतालमा यस्ता समस्या लिएर आउनेको संख्या निकै कम हुन्छ। तीमध्ये मुस्किलले केहीले चिकित्सकसँग यौन स्वास्थ्यबारे जिज्ञासा गर्छन्। कतिपय यसरी खुलेर आफ्नो समस्या राख्न नसक्दा गलत सूचनाको सिकार हुन पुग्छन्।
शनिबार, वैशाख ८, २०८१
पहिलो यौन उत्सव र मौसमको प्रभाव
विशेषगरी यौन जोडीको यौन सम्पर्क उपयुक्त समयमा भर पर्छ। मुख्यगरी सन्ध्याकालपछि (साँझ छिपिँदै गर्दा) र बिहान उज्यालो हुनुअघि यौन क्रियाकलाप गर्न रुचाइन्छ र त्यसै समयलाई नै उपयुक्त समय मानिन्छ। बिहानको समयको तुलनामा साँझपख यौन क्रियाकलाप लिने यौन जोडीको संख्या बढी पाइन्छ।
शनिबार, वैशाख १, २०८१
के खानेकुराले तपाईंको यौन जीवन सुधार्न सक्छ?
यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला।
शनिबार, चैत १७, २०८०
यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय
साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ। महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ। विभिन्न औषधि तथा दुर्व्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ।
शनिबार, चैत ३, २०८०
कसरी बढाउने यौन क्षमता?
एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस्। यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन्।
शनिबार, माघ १३, २०८०
यौन क्षमता बढाउने उपाय
सातामा कुनै दिन भव्य रूपमा सेक्स गर्ने योजना बनाउने गर्नुभएको छ भने यसमा थोरै बदलाव ल्याउनुस्। रोमान्टिक फिल्म हेर्दै सेक्स गर्ने गर्नुभएको छ भने केही समयपछि यो पट्यारलाग्दो बन्न जान्छ।
शनिबार, मंसिर २३, २०८०
अमेरिकामा गर्भ निरोधक चक्कीका विषयमा खुकुलो नियम
अमेरिकामा पनि अब महिलाहरूले डाक्टरको सिफारिसबिना गर्भनिरोधक औषधि किन्न सक्छन्। यस बारेमा हालै अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले घोषणा गर्यो- गर्भनिरोधक औषधि ओपिल हर उमेरका महिलाले प्रयोग गर्न सक्छन्।
शनिबार, मंसिर १६, २०८०
महिनावारीको समयमा यौन सम्पर्क सही कि गलत?
यौन आवश्यकता दुनियाभरका युवायुवतीहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो। भिन्नभिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन्। तर यो सबैको लागि अनिवार्य र आवश्यक कुरा हो।
शनिबार, मंसिर ९, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर-५: स्वप्नदोष, लिंगमा देखिएको दाना र आकार सम्बन्धी जिज्ञासा र उत्तर
लिंग या अण्डकोषमा डण्डीफोर सामान्यतः किशोरावस्थामा आउँछ। तर, वयस्क अवस्थामा पनि आउन सक्छ। एक तथ्यांकअनुसार आठदेखि १० पुरुष आफ्नो जीवनको कुनै न कुनै समयमा लिंग या अण्डकोषमा डण्डीफोर बेहोरिसकेका हुन्छन्।
शनिबार, साउन २०, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर–४ : सुत्केरी भएको कतिपछि सम्पर्क गर्न मिल्छ?
अध्ययनका अनुसार बच्चा जन्माउनुअघि हुने रक्त परीक्षणबाट ९० प्रतिशत जन्मजात समस्या पत्ता लाग्न सक्दैन। तर जान्न सकिने १० प्रतिशत रोगका लागि अलग चार प्रकारका परीक्षण गर्न सकिन्छ: एम्निियोसेन्टीसिस, अल्फा फेटोप्रोटिन (एएफपी) जस्ता परीक्षण र अल्ट्रासाउण्ड।
शनिबार, साउन १३, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर–३ : के हो सेक्स लत?
एक अध्ययनका अनुसार सेक्स लतका कारण ७० प्रतिशत महिलाको वैवाहिक जीवन प्रभावित हुनेगरेको छ। ४० प्रतिशत महिलालाई श्रीमानले छाडेका हुन्छन् भने७२ प्रतिशतले आत्महत्याको प्रयास गर्छन्। यस्तै, ६८ प्रतिशत यौन रोगबाट ग्रसित हुन्छन् भने २७ प्रतिशतको करिअर डामाडोल भएको हुन्छ।
शनिबार, साउन ६, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर–२: के लिंग फ्रयाक्चर हुन सक्छ? स्खलनपछि शरीर कमजोर हुन्छ?
पेनाइल फ्रयाक्चरको एकमात्र समाधान अपरेशन हो। यौन चिकित्सकका अनुसार अपरेशन पछि पुरुष फेरि सेक्स गर्न सक्षम हुन्छ। यदि समयमै औषधि गरिएन भने पछि यसले गम्भीर रुप पनि लिन सक्छ।
शनिबार, असार ३०, २०८०
यौन स्वास्थ्य प्रश्नोत्तर- १ : शुक्राणुको आयु, प्युबिक हेयर र स्तनसम्बन्धी ४ जिज्ञासा र उत्तर
– यदि कुनै समस्या या रोग होइन भने एकै महिलाको दुवै स्तनको आकार सामान्य फरक हुनु स्वभाविक मानिन्छ। स्तनको आकारमात्रै होइन, शरीरको दायाँ र बायाँ अंगमा पनि सामान्य अन्तर पाइन्छ। यसैले स्तनको आकार सामान्य फरक हुँदैंमा चिन्ता मान्नुपर्दैन।
शनिबार, असार २३, २०८०
यौन स्वास्थ्य: तीन जिज्ञासा र उत्तर
सर्वप्रथम त तपाईंले अनावश्यक रुपमा डराउनुपर्ने कुनै कारण छैन। यद्यपि महिलामा सेक्ससंबन्धी समस्या उत्पन्न नहोलान् भन्न पनि सकिन्न। महिलामा विशेषतः सेक्सका क्रममा पीडा हुने, योनिवरिपरी अत्यधिक संकुचन तथा चरम सुख (क्लाइमेक्स) को अभाव आदि प्रमुख हुन्। पुरुषको जस्तै महिलाको पनि यौन समस्याको उपचार सम्भव छ।
शनिबार, असार १६, २०८०
पुरुषमा यौन क्षमता कमजोर हुने कारण
खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ।
शनिबार, जेठ २०, २०८०
यौन उत्तेजना, भ्रम र यौन मनोविज्ञानमा जान्नैपर्ने पक्ष
यौनक्रिया अत्यन्त गोप्य कुरा भएकाले आफ्नो समस्या लामो समयसम्म सहेर बस्ने बिरामी पनि धेरै छन्। रक्सी पिउने कतिपय बिरामी श्रीमतीलाई परपुरुषसँग हिँडेको दोष लगाउँछन्।
शनिबार, जेठ २०, २०८०
स्तनको आकारको महत्व
स्तनको विकास भईरहेका बेला अनावश्यक रुपमा कसिलो ब्रा वा लुगा लगाउनु कुरा राम्रो मानिँदैन। स्तनको नापअनुसार नै ब्राको प्रयोग गर्नु पर्दछ।
शनिबार, जेठ ६, २०८०
किन हुन्छ समागममा दुखाई?
फोरप्ले अर्थात् अगाडि गरिने क्रिया महत्वपूर्ण हुन्छ। फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउछ र सम्बन्धमा पनि प्रगाढता आउछ। सेक्सका असली आनन्द तबमात्र आउछ, जब पति पत्नीको आपसी सम्बन्ध भावनात्मक हुन्छ।
शनिबार, वैशाख ९, २०८०
किन हुन्छ यौन असफलता?
पुरुषको लिङ्ग खडा नहुने, शीघ्रपतन (आनन्द नआई वीर्य खस्ने), यौन क्रिडाको लामो समयसम्म पनि वीर्य नखस्ने र महिलामा दुखाइको अनुभव हुनेलगायतका समस्यालाई यौन असफलता भनिन्छ। यौन असफलताका कारण सेक्समा आनन्दको अनुभुति हुदैन।
शनिबार, वैशाख २, २०८०
कुमारीत्वको सेरोफेरोमा सुहागरात
कारण पहिलो यौनसम्पर्कमा कुमारीझिल्ली फाटेर रगत आएन भने त्यसलाई चरित्रहीनता अथवा पहिल्यै यौनसम्पर्क भएको प्रमाण मान्नु पनि गलत हो अनि कुमारीझिल्ली फाटेर रगत आउनुलाई मात्रै पहिले यौनसम्पर्क नभएको प्रमाण मान्नु पनि गलत हो। कुमारीझिल्लीको नाम कुमारीत्वसँग जोडिए पनि त्यो कुमारीत्वको अकाट्य प्रमाण भने होइन।
मंगलबार, चैत २८, २०७९
वीर्यमा प्रोटिन हुन्छ भनिन्छ, के वीर्य स्खलनपछि शरीर कमजोर हुन्छ?
तुलनात्मक रुपमा जटि प्रोटिन शरीरले ग्रहण गर्छ, त्यसको तुलनामा वीर्य स्खलनबाट निस्किएको प्रोटिनको मात्रा नगण्य हुन्छ। एक या दुई दाना बदाम खानाले नै वीर्यबाट निस्किएको प्रोटिनको दुईगुणा प्रोटिन शरीरले पाउछ।
आइतबार, चैत १९, २०७९
यौनशक्ति बढाउने ७ तरिका
प्रोटीनको मात्रा बढी भएको खाना खाने गर्नुस्। अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटीन पाइन्छ।
शनिबार, चैत १८, २०७९
1
2
3
Next
ट्रेण्डिङ
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
आइतबार, साउन २४, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
शनिबार, साउन २३, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
बिहीबार, साउन २१, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
डाक्टर र सांसदका चालकको तलब 'उस्तै' भन्दै युट्युबर टंक दाहालद्वारा भ्रामक दाबी
शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नियम नमान्ने मेडिकल कलेजको सिट घटाऊ, अटेरी दोहोरिए सम्बन्धन खारेज गर
१ घण्टा अगाडि
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
१० घण्टा अगाडि
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
मंगलबार, साउन २६, २०८३
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
मंगलबार, साउन २६, २०८३
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
मंगलबार, साउन २६, २०८३
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
सोमबार, साउन २५, २०८३
स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय: नेपालमा ज्ञान निर्माण र प्रकाशनको बहस
सोमबार, साउन २५, २०८३
निर्वाचन सकियो, अब संस्था बलियो बनाउने सहकार्यको समय हो
आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search