मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ २४, २०८३
Wed, Sep 09, 2026
बुधबार, भदौ २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
औषधि अभाव भएपछि श्रीलंकामा स्वास्थ्य संकटकाल घोषणा
अब राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिनेइने छ। अधिकांश श्रीलंकालीहरू सरकारी स्वास्थ्य सेवामा निर्भर छन्।
मंगलबार, चैत २२, २०७८
चीनमा फेरि फैलियो करोना
चीनमा तिव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ।
मंगलबार, चैत २२, २०७८
‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित’
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युुएनएफपिए)ले विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ।
आइतबार, चैत २०, २०७८
पहिलेकाेभन्दा संक्रामक काेराेनाकाे नयाँ भेरियन्ट भेटियो: डब्लूएचओ
कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले जनाएको छ। पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको र यो पहिलेका भेरियन्टभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।
आइतबार, चैत २०, २०७८
चीनमा एकैदिन दुई वर्षपछिकै धेरै कोरोना संक्रमित थपिए
सन् २०२० को फेब्रुअरीपछि पहिलो पटक चीनमा एकैदिन यति धेरै संक्रमित थपिएका हुन्। चीनमा पछिल्लो समय ओमिक्रोन भेरियन्टका कारण कोरोनाको संक्रमण तीव्र भइरहेको छ।
आइतबार, चैत २०, २०७८
श्रीलंकामा औषधि अभाव, रोकिए पूर्वनिर्धारित शल्यक्रिया
यसैबीच श्रीलंका भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले औषधी अभावका कारण शल्यक्रिया रोकिएको समाचारले आफू स्तब्ध भएको बताएका छन्।
मंगलबार, चैत १५, २०७८
रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गर्याे- डब्लुएचओ
रुसले युक्रेनका स्वास्थ्य संस्थामा ७२ पटक आक्रमण गरेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ। राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले रुसले युक्रेनमा आक्रमण सुरु गरेदेखि अहिलेसम्म स्वास्थ्य संस्थाहरूमा ७२ आक्रमण भएको जनाएको हो।
सोमबार, चैत १४, २०७८
कोरोना बढ्न थालेपछि चीनको आर्थिक राजधानी सांघाईमा आजदेखि लकडाउन
चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।
सोमबार, चैत १४, २०७८
इजरायलका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको संक्रमण भएको छ। प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई संक्रमण पुष्टि भएको हो।
सोमबार, चैत १४, २०७८
दक्षिण कोरियामा दैनिक पाँच लाख नयाँ संक्रमित
दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक झण्डै पाँच लाख नयाँ संक्रमित हुन थालेका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा चार लाख ९० हजार ८८१ जना नयाँ संक्रमित भएका हुन।
बुधबार, चैत ९, २०७८
महिला स्वास्थ्य कार्यकर्तालाई रबरको लिङ्ग दिइएपछि महाराष्ट्रमा विवाद
बुधबार, चैत ९, २०७८
युरोपमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण
युरोपमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। जर्मनी, फ्रान्स, इटाली, बेलायतलगायत देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको समाचारहरुमा उल्लेख छ।
बुधबार, चैत ९, २०७८
जापानले कोभिड विरुद्धका प्रतिबन्धहरु हटायो
जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ।जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियाे।
मंगलबार, चैत ८, २०७८
भारतमा दैनिक घट्दै कोरोना संक्रमितको संख्या
भारतमा पछिल्लो २४ घण्टामा दुई हजार भन्दा कम सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
सोमबार, चैत ७, २०७८
भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु
भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ।
आइतबार, चैत ६, २०७८
कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने डब्लूएचओको चेतावनी
दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको संक्रमण फेरि बढ्न थालेको छ। डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा संक्रमण बढेको हो।
आइतबार, चैत ६, २०७८
भारतमा कोरोनाभाइरसका दैनिक संक्रमित दुई हजार भन्दा कम
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा दुई भन्दा कम संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।
आइतबार, चैत ६, २०७८
चीनमा १ अर्ब २४ करोडले लगाए कोरोनाविरुद्धको खोप
चीनका पनि १ अर्ब २४ करोड जनसंख्याले कोभिड विरुद्धको पूर्ण मात्राको खोप लगाएका छन्। चीन सरकारले सार्वजनिक गरेको शुक्रबारसम्मको तथ्यांकअनुसार १ अर्ब २४ करोड जनसंख्याले पूर्णमात्रा खोप लगाएका छन्।
आइतबार, चैत ६, २०७८
चीनमा कोरोनाबाट २ जनाको मृत्यु
चीनमा कोभिडका कारण दुई जनाको मृत्यु भएको छ। एक वर्षपछि पहिलो पटक कोभिडका कारण मृत्यु भएको जनाइएको छ।
शनिबार, चैत ५, २०७८
भारतमा कोभिड–१९ संक्रमितको संख्या ४ करोड ३० लाख नाघ्यो
भारतको कोभिड–१९ संक्रमितको संख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ संक्रमित थपिएपछि कोरोना कूल संक्रमित ४ करोड ३० लाख एक हजार ४७७ पुगेको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले जनाएको छ।
बिहीबार, चैत ३, २०७८
युक्रेन युद्ध: क्यान्सर भएका २१ बालबालिकालाई हेरचाहको लागि बेलायत लगियाे
क्यान्सर भएका २० भन्दा बढी युक्रेनी बालबालिकालाई बेलायत लगिएको छ। युक्रेनमा उपचार गराइरहेका २१ बालबालिका रुसको आक्रमणका कारण आफ्नो घर छाड्न बाध्य भएको स्वास्थ्य सचिव साजिद जाविदले बताए।
मंगलबार, चैत १, २०७८
चीनमा कोरोना संक्रमण तीव्र, १० शहरमा लकडाउन
कोरोना भाइरस नियन्त्रण गर्न सफल रहेको दाबी गरिरहेको चीनमा भाइरस संक्रमण पुन तीव्र रुपमा फैलन थालेको छ।
मंगलबार, चैत १, २०७८
कोरियामा एकै दिन थपिए तीन लाखभन्दा बढी संक्रमित
दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा पनि धेरै कोरोना भाइरसका संक्रमित भेटिएका बताइएको छ। गत २४ घन्टा यतामात्र कोरियामा तीन लाख ९ हजार भन्दा बढी कोरोना संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, फागुन ३०, २०७८
अमेरिका र फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखियो
नेपालमा कोरोना संक्रमण घटिरहेका बेला अमेरिका र फ्रान्समा कोभिड १९ को नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखिएको छ।
सोमबार, फागुन ३०, २०७८
भारतमा कोरोना संक्रमितको संख्या घट्दै
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा थप दुई हजार ५०३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।
सोमबार, फागुन ३०, २०७८
बाराक ओबामालाई कोरोना संक्रमण
पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोनाभाइरसको संक्रमण भएको छ। ओबामाले सामाजिक सन्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
सोमबार, फागुन ३०, २०७८
चीनमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण
चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमित बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमिता व्यक्तिको संख्या बढ्न थालेको स्वास्थ्यअधिकारीले बताएका छन्।
आइतबार, फागुन २९, २०७८
दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।
शनिबार, फागुन २८, २०७८
फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो
संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो संक्रमणमा उल्लेखनीय रुपमा कमी गराएको पाइएको बताइएको हो।
शनिबार, फागुन २८, २०७८
कोभिडको खोपमा सबैको पहुँच र अधिकार रहेको संयुक्त राष्ट्रसंघको भनाई
संयुक्त राष्ट्रसंघले कोभिड–१९ को रोकथामका लागि कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध हुनुपर्ने बताएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको बिहीबारको बैठकले सो कुरामा जोड दिएको हो।
शुक्रबार, फागुन २७, २०७८
Previous
26
27
28
29
30
Next
ट्रेण्डिङ
पिसाब गरेपछि केहीबेरमा थोपा–थोपा पिसाब चुहिन्छ? यस्तो हुन सक्छ कारण
बिहीबार, भदौ १८, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा
बुधबार, भदौ १७, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियुक्त चार पदाधिकारी को हुन्?
बिहीबार, भदौ १८, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बिहीबार, भदौ १८, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
रेस्क्यु गरिएकामध्ये कविर महर्जनलाई माइल्ड हाइपोथर्मिया, सञ्जय शाह जोखिममुक्त
शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एक वर्षपछि सम्झँदा: संकटको घडीमा एभरेष्ट हस्पिटलको मानवीय दायित्व
१७ घण्टा अगाडि
'मेसिन लगाइदिनु न!' फिजियोथेरापीबारे यो भ्रम कहिलेसम्म?
२० घण्टा अगाडि
जलवायु संकट, प्लानेटरी हेल्थ र हिमाल: संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीलाई खुला पत्र
आइतबार, भदौ २१, २०८३
प्राकृतिक विपद्पश्चात् मानसिक स्वास्थ्य समस्या : जानौँ, बुझौँ र बचौँ
आइतबार, भदौ २१, २०८३
जलवायु संकटको ‘रेड अलर्ट’ र जनस्वास्थ्यमा महामारीको ठूलो जोखिम
बिहीबार, भदौ १८, २०८३
बाढीपछि पानी घट्छ, स्वास्थ्य संकट बाँकी रहन्छ
बिहीबार, भदौ १८, २०८३
गेटा विश्वविद्यालयको सम्झौता अवधि सम्बन्धी भ्रम र यथार्थ
बुधबार, भदौ १७, २०८३
बाढीपछि आउने अर्को संकट : संक्रमणजन्य स्वास्थ्य समस्या
सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search