समाचार

डाक्टरको शान्तिपूर्ण र्‍यालीमा प्रहरीको अवरोध, टिचिङ अस्पतालबाट बाहिर निस्कन दिएनन् [भिडियो]

काठमाडौं- त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्म विद्यार्थी र चिकित्सकहरु सम्मिलित बृहत् र्‍यालीमा प्रहरीले अवरोध गरेका छन्। अस्पतालबाट सुरु भएको शान्तिपूर्ण र्‍यालीलार्इ प्रहरीले मुल गेटमा नै राेकेर राखेको छ।  सरकार डा केसीको माग पु...

नेपालमा सूर्तीजन्य वस्तुको उपभोगबाट वर्षेनी २५ हजारको मृत्यु

काठमाडौं- नेपालमा प्रत्येक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट करीब २५ हजार मानिसको मृत्यु हुने गरेको छ। त्यस्ता वस्तुको प्रयोगबाट फोक्सो, मुटु र घाँटीमा संक्रमण भई शरीरका विभिन्न अंगमा अर्बुद रोगको संक्रमण पाइएको छ। विश्वमा प्रत्येक वर्ष एक करोड मानिसले सूर्तीजन्य पदार्थ...

स्वास्थ्य इकाइ स्थापनाले गाउँमै उपचार

कञ्चनपुर–  स्वास्थ्योपचारका लागि दश किलोमिटर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका बासिन्दाले मुक्ति पाएका छन् । स्थानीय सरकार आएपछि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएकाले स्थानीय बासिन्दाले सहज रुपमा स्वास्...

यी हुन् स्वास्थ्य मन्त्रालयको करारमा नाम निकाल्नेहरु

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार नियुक्तिका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ। मन्त्रालयले ७ औं, ८ ‍औं र ९ औं तहमा करार नियुक्तिका लागि परीक्षा लिएको थियो।  यी हुन् नाम निकाल्नेहरु  

एक वर्षमा १४ सय सर्पदंशका बिरामीको उपचार

इटहरी– नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सवा केन्द्रले गत वर्ष १ हजार ४ सय ७ जना सर्पदंशका पीडितको उपचार भएको छ।  सो अवधिमा पूर्वी तराई तथा पहाडी जिल्लाका गाउँगाउँबाट सर्पको डसाइपछि उपचारमा ल्याइ...

बाँकेमा ५० शय्याको सैनिक अस्पताल

नेपालगन्ज – प्रधानसेनापती राजेन्द्र क्षेत्रीले बाँकेको नेपालगन्जस्थित नं ४ बाहिनी नेपालगन्जमा नवनिर्मित सैनिक अस्पताल उद्घाटन गरेका छन्।  अस्पताल उद्घाटनपछि प्रधानसेनापति क्षेत्रीले अस्पतालका विभिन्न वार्डको अवलोकन गर्नुका साथै अस्पतालबाट प्रदान गरिने सेवाका बार...

टिचिङ, वीर र धरानका आवासिय डाक्टर आकस्मिक बाहेकका सेवामा उपस्थित नहुने

काठमाडौं- डा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाउँदै त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय डाक्टरहरु आकस्मिक बाहेकका सेवामा सहभागि नहुने भएका छन्। तीन वटै संस्थाका आवासिय डाक्टरहरुको संस्थाले विज्ञप्ति जारी...

डा केसीको समर्थनमा प्रकाशचन्द्र लोहनीले लेखे- सरकारले पुराना प्रतिवद्धताप्रति इमानदारी देखाओस्

काठमाडौं– चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी २४ दिनदेखि आमरण अनशनमा रहेका डा गोविन्द केसीका मागमा एकीकृत राष्ट्रवादी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले ऐक्यबद्धता जनाएका छन्। डा केसीको सामर्थनमा वसन्तपुर डबलीमा सुरु भएको सामूहिक सत्...

मेडिकल कलेजहरुलाई राष्ट्रियकरण वा ट्रष्टमा रुपान्तर गर्न नेकपाका भातृ संगठनको माग

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी समर्थित युवा र विद्यार्थी संगठनहरुले डा गोविन्द केसीको माग सम्बोधन गर्नका लागि नीजि क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई राष्ट्रियकरण वा गैरनाफामूलक ट्रष्टमा रुपान्तर गर्न माग गरेका छन्। आइतबार नौं बुँदे धारणा र माग...

कृष्ण पहाडी र नेकपा (क्रान्तीकारी माओवादी) का नेता गजुरेलले अनशनरत डा केसीलाई भेटेर जनाए ऐक्यबद्धता

काठमाडौं- अधिकारकर्मी कृष्ण पहाडीले २३ दिनदेखि अनशनरत डा गोविन्द केसीलाई अनसनस्थल त्रिवि शिक्षण अस्पतालमा भेटेका छन्। डा केसीको मागमा समर्थन जनाउन पहाडी अनसन स्थल पुगेका हुन्। पहाडीले डा केसीलाई उनको समर्थनमा बसन्तपुरमा नागरिकहरुले शुरु गरेको सत्याग्रहबारे जानकारी...

बुढानिलकण्ठ नगरपालिकामा बन्यो एक करोड लागतमा स्वास्थ्य चौकी

काठमाडौं- बुढानिलकण्ठ नगरपालिकाका– १३ चुनीखेलमा एक करोडको लागतमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ। भवनलाई आइतबार औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।  २०७२ सालको भुकम्पले भवन क्षतिग्रस्त भएपछि नयाँ भवन बनाइएको हो। भवन निर्माणको काम ग्लोवल शे...

सातै प्रदेशका सामाजिक विकासमन्त्री स्वास्थ्य मन्त्रालयमा

काठमाडौं- सातैवटै प्रदेशका सामाजिक विकासमन्त्रीले स्वास्थ्य मन्त्रालय पुगी स्वास्थ्यमा भइरहेका गतिविधिबारे जानकारी लिएका छन्। उनीहरुले मन्त्रालयमा पुगी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग भेट गरी स्वास्थ्य सेवालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयम...

बंगलादेशमा अध्ययनरत मेडिकल छात्रामाथी मन्त्री र व्यवसायीको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्तिलाई निन्दनीय र आपत्तिजनक भएको बताएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययन गरिसकेका र अध्ययनरत चेलीहरुको अस्मिता, सामाजिक प्रतिष्ठा र पारिवारिक...

नेपालमा विशेषज्ञता हासिल गरेका डाक्टरलाई भारतमा मान्यता दिन माग

काठमाडौं- नेपालमा चिकित्सा शिक्षामा विशेषज्ञता हासिल गरेका चिकित्साका विद्यार्थीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिनुपर्ने माग गरिएको छ।  नेपालमा अहिले ४७ विषयमा स्नातकोत्तरको विशेषज्ञ शिक्षा अध्ययनअध्यापन हुन्छ तर भारतीय मेडिकल काउन्सिलले नेपालमा ११ व...

बंगलादेशमा अध्ययनरत मेडिकल छात्रामाथि कानुनमन्त्रीको अभिव्यत्ति विवादमा, कमल थापा र बाबुरामको यस्तो प्रतिक्रिया

काठमाडौं– बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका महिला विद्यार्थीमाथि गरेको टिप्पणीका कारण कानुनमन्त्री शेरबहादुर तमाङ पनि विवादमा तानिएका छन्। बंगलादेशमा डाक्टरको प्रमाणपत्र प्राप्त गर्न महिला विद्यार्थीहरुले आपत्तिजनक कार्य गर्नैपर्ने भन्दै सार्वजनिक टिप्प...

डा केसीको समर्थनमा वसन्तपुरमा १०० भन्दा बढीको सामूहिक अनसन सुरु

काठमाडौं– डा गोविन्द केसीका माग सम्बोधनका लागि दबाव दिन बसन्तपुरमा सामूहिक अनसन सुरु भएको छ। अनसनमा अहिले १०० भन्दा बढी सहभागि छ। सामूहिक अनसन बिहान १० देखि ५ बजेसम्म चल्ने छ।  ‘सोलिडारिटी फर डा केसी’ अभियानले सो कार्यक्रमको आयोज...

डा केसीलाई भेट्न मोहन वैद्य पुगे शिक्षण अस्पताल

काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य किरण अनसनरत डा गोविन्द केसीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। अनसन स्थल त्रिवि शिक्षण अस्पताल पुगेर अध्यक्ष वैद्यले डा केसीको स्वास्थ्यअवस्थाको बारेमा जानकारी लिएका हुन्। चिकित्सा क्षिक्षा क्षेत्रको ...

लेखक खगेन्द्र संग्रौलाको प्रश्न : के सरकार डा केसीको मृत्युको प्रतिक्षामा छ?

काठमाडौं– लेखक खगेन्द्र संग्रौलाले अनसनरत डा गोविन्द केसीलाई अपराधीको जस्तै व्यवहार गरिएको बताएका छन्। आज डा केसीको समर्थनमा काठमाडौंमा भएको विशाल प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै संग्रौलाले भने,‘डा केसी समाजको कल्याणका लागि अगाडि बढिरहनु भएको छ। डा...

डा केसीको पक्षमा मनिषा कोइराला, भन्छिन्- माथेमा प्रतिवेदन लागू गर्नु पर्छ

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा रहेका डा गोविन्द केसीको माप्रति अभिनेत्री मनिषा कोइरालाले पनि ऐक्यबद्धता जनाएकी छिन्।  डा केसीको समर्थनमा आज माइतीघरदेखि नयाँ बानेश्वरसम्मको प्रदर्शनीमा उनी पनि सहभागि भएकी छिन्। मध्यान्न १२ बजे माइत...

डा केसीलार्इ भेट्न करिश्मा मानन्धर टिचिङ अस्पतालमा

काठमाडौं– डा. गोविन्द केसीको अनशनप्रति ऐक्यबद्धता बढ्दै गएको छ। अभिनेत्री तथा नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले समेत अनशनप्रति ऐक्यबद्धता जनाएकी छिन्।  शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उनले डा केसीलाई भेटेकी हुन्। उनका माग जायज भएकाले सरक...

पढ्नै पर्ने