मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १५, २०८१
Sat, Apr 27, 2024
शनिबार, वैशाख १५, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
फिचर
नर्सिङ छाडेर चिकित्सा मनोविद् बनेकी सिर्जना
दाई मेडिकल डाक्टर हुनुहुन्थ्यो उहाँले नै विर हस्पिटलको फर्म भर्दिनु भएछ। एक दिन पनि तयारी नगरेर इन्ट्रान्स दिएको थिएँ। दुई नम्बरमा नाम निस्किएछ,’ उनी सम्झिन्छिन्।
बुधबार, भदौ ८, २०७९
उनी उठ्न खोज्छन्, तर टाउकोमा लात्ती प्रहार भइरहन्छ....
उनी अनुहार बचाउन खोज्छन्। र, उठ्न खोज्छन्। तर भुईबाट उठ्न नपाउँदै उनी माथि फेरी पनि लात्ती हानिन्छ।
शनिबार, भदौ ४, २०७९
गगन परिकल्पनाको स्वास्थ्य प्रवर्द्धन केन्द्र, देशभरका स्थानीय तहका लागि नमुना बन्नसक्छ
धेरैले केन्द्रबाट प्रवाह भइरहेको सेवाहरुले भारतको नयाँ दिल्लीमा रहेको मोहल्ला क्लिनिक र श्रीलंकाको स्वास्थ्य केन्द्रकै झल्को दिइरहेको भन्दै थापालाई अगाडि बढ्न सुझाव दिए।
शनिबार, साउन २८, २०७९
वीर अस्पताल विस्तार योजना: पुराना संरचना भत्काएर नयाँ मेडिकल भवन बनाउने प्रस्ताव (डिजाइनसहित)
अस्पताल विस्तार योजनासहित हाल पुराना संरचना रहेका भवनहरु भत्काएर नयाँ मेडिकल भवन बनाउने प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पुगेको छ।
बुधबार, साउन ११, २०७९
गुहार कसैले सुनेनन्, छट्पाइरहेकी कात्तिकाले बाटैमा बच्चा जन्माइन्
करिब डेढ घण्टाजति समय त्यत्तिकै बितिसकेको थियो। यता कात्तिका एक पाइला पनि हिँड्न नसक्ने अवस्थामा थिइन्। करिब २ बजेतिर कात्तिकाले बाटैमा बच्चा जन्माइन्। माथि ठूलो पहाड र तल खोला। बीचमा उनले छैठौं सन्तानका रुपमा छोरालाई जन्म दिइन्।
शनिबार, साउन ७, २०७९
बालबालिकामा देखिने नाक, कान, घाँटी सम्बन्धी ६ आम समस्या
वृद्धि विकासको क्रममा बालबालिकाहरुमा सुनाई, बोलाइ सम्बन्धी धेरै किसिमका समस्याहरु देखिन्छन्। केही समस्या सामान्य उपचारले निको हुन्छन् भने केहीलाई शल्यक्रियाको नै आवश्यक पर्छ।
मंगलबार, साउन ३, २०७९
९० डिग्रीमा झुकेको घाँटीको सफल शल्यक्रिया, ... अनि मुस्कुराइन् अफशीन
'यद्यपि केही जटिलताहरू छन्, उनी अझै पनि अन्य बच्चाहरूको तुलनामा ढिलो छिन्' उनको भाइ भन्छन्, 'तर त्यो समय संगै राम्रो हुँदै जान्छ। अहिलेको लागि, म खुसी छु किनकी मेरी बहिनी जीवित र खुसी छ।'
सोमबार, साउन २, २०७९
घरमा क्यान्सरपीडित श्रीमान्, महानगरले मकै पोल्न नदिए न गाँस न त उपचार!
मनमायाले ५०० लगानी गरेर मकै पोल्न सुरु गरेकी हुन्। त्यति बेला दिनमै ३-४ सय कमाइ गरिन्। ‘त्यसपछि अलिअलि गरिखाने बाटो खुल्यो, अनि यही कामलाई निरन्तरता दिएँ,’ उनले भनिन्।
शनिबार, असार ३२, २०७९
असह्य पीडा दिने ‘एन्डोमेट्रियोसिस’: बच्चा नहुनेदेखि अंग गुमाउनेसम्म
तल्लो पेट दुखेर जँचाउन आउनेमध्ये ६० प्रतिशत महिलामा एन्डोमेट्रियोसिसको समस्या देखिने गरेको छ।
शुक्रबार, असार २४, २०७९
१२ वर्षीया बालिकाको फोक्सोमा अड्किएको ‘पेन’को बिर्को ६ दिनपछि वीरमा निकालियो
छातिरोग विशेषज्ञ डा सुरज गुप्ताले वीर अस्पतालका छातिरोग विशेषज्ञ डा प्रज्वल श्रेष्ठसँग रमिलाको उपचार बारे छलफल गरेका थिए। डा श्रेष्ठले रमिलाको सबै रिपोर्ट हेरेपछि वीर अस्पतालमा उपचार गर्ने निधो गरे।
बिहीबार, असार २३, २०७९
कार्डियाक सर्जन डा ज्योतिन्द्र, जसले गरे आठ दिनको शिशुदेखि ८५ वर्षीय वृद्धसम्मको शल्यक्रिया
डा शर्मा कार्डियाक सर्जन हुन्। शहिद गंगालाल हृदय केन्द्रका पूर्व निर्देशक समेत रहेका डा शर्माले हालसम्म पाँच हजारभन्दा बढी बिरामीको मुटुको शल्यक्रिया गरिसकेका छन्।
शनिबार, जेठ २८, २०७९
बुढो सरुवा रोग अस्पतालले पाएन सरकारको टेको
अस्पतालको इमर्जेन्सीमा बिरामीको उपचारमा एकरुपता ल्याउन स्ट्यान्टर्ड ट्रिटमेन्ट प्रोटोकल बनाउने, एमआरआई सेवा सुरु गर्ने, वैदेशिक रोजगारीमा जानेहरुलाई केन्द्रित गरी होलबडी प्याकेज सुरु गर्ने उनको योजना छ।
शुक्रबार, वैशाख २३, २०७९
पिल्सको जथाभावी प्रयोगले जोखिममा किशोरीः ब्लिडिङ डिसअर्डरदेखि बाँझोपनको समस्या
आकस्मिक गर्भनिरोधक पिल्सले किशोरीहरुमा ओभुलेसन हुने प्रक्रियामा असर गरी हर्मोनल गडबडी गराउँछ। साथै पछि गएर बाँझोपनको समस्या देखिनुका साथै रगत बगीरहने जस्ता ब्लिडिङ डिसअर्डरको समस्या आउन सक्ने उनले बताइन्।
बिहीबार, वैशाख २२, २०७९
सहज छैन अपाङ्गता भएका महिलालाई स्वास्थ्य सेवा लिनः ऐनमा व्यवस्था, व्यवहारमा बेवास्ता
यही सहायक सामग्री आवश्यक पर्ने कति जनसंख्या छन्? भन्ने बारे थाहा पाउन शाखाले अध्ययन गरेको थियो। जसमा कुल जनसंख्याको २५ प्रतिशत (करिब ७५ लाख) अर्थात् चारमध्ये एक जनालाई कुनै न कुनै रुपमा सहायक सामग्री चाहिन्छ भनेर अध्ययनले देखाएको थियो।
मंगलबार, वैशाख २०, २०७९
बेलायत र अमेरिकामा २० वर्ष काम गरेर नेपाल फर्किएका डा गुरुङ
डा गुरुङ युरोसर्जन हुन्। उनको विशेषज्ञता भने यत्तिमै सीमित छैन। चिकित्सा विज्ञानमा आएका नयाँ–नयाँ उपचार पद्धति र प्रविधिसँगै उनले रोबोटिक सर्जरीमा पनि आवश्यक अध्ययन गरेका छन्।
शनिबार, वैशाख १७, २०७९
घरआँगनमै सुगर जाँच्दै, मधुमेहको चेतना फैलाउँदै स्वयंसेविका
समाजले २०१५ देखि २०१६ सम्म गरेको अध्ययनले साबिक लेखनाथ नगरपालिका अन्तर्गत २५ वर्ष देखि ६४ वर्ष उमेर समुहमा ११.७ प्रतिसत व्यक्तिमा मधुमेहको समस्या देखिएको थियो।
शुक्रबार, चैत ११, २०७८
कागजरहित स्वास्थ्य सेवा: एक नमुना बयालपाटा अस्पताल
नेपालमा सन १९९३ मा सुरु भएको स्वास्थ्य व्यवस्थापन प्रणालीमार्फत स्वास्थ्य मन्त्रालयले देशका १३ वटा स्वास्थ्य कार्यक्रमहरुको निगरानी र मुल्यांकन गरिरहेको छ। उक्त कुरा कागजी माध्यममार्फत हुदै आइरहेको छ भने सन् २०१७ बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एचआइएमएस रिपोर्टिङको लागि डिएचआइएस२ प्रयोग गर्दै आइरहेको छ।
शनिबार, फागुन २८, २०७८
जिम्मेवारीले महिला र पुरुष भन्दैन, तर समाजले भन्ने रहेछ
सानै उमेरदेखि भेदभाव र हेपाहा प्रवृत्ति बारे उनले सुनेकी थिइन् तर अनुभव भने गरेकी थिइनन्। तर कामको शिलशिलामा भने उनले त्यसलाई अनुभव गरिन्।
मंगलबार, फागुन २४, २०७८
परिवारको ‘सपोर्ट’ले नै यहाँ आइपुगेकी हुँ
आफैंले काम गरेको अनुभवदेखि नेतृत्व तहसम्म पुगिसकेकी निरौला नेपालका सरकारी सेवामा मापदण्डअनुसार नर्सको संख्या न्यून रहेको बताउँछिन्।
मंगलबार, फागुन २४, २०७८
समस्या र चुनौतीलाई सामना गर्दै सक्रिय
कतिपय अवस्थामा कार्यालय समयभन्दा बाहिर र उपत्यकाबाहिर समेत कार्यक्रमहरु राख्दा महिला कर्मचारी कम हुँदा फिमेल फ्रेन्ड्ली नहुने पनि देखिन्छ।
मंगलबार, फागुन २४, २०७८
मुटु शल्यचिकित्सकको अनुभवः चित्रमा कोर्दा र बिरामीको मुटु हातमा लिँदा फरक आभास हुन्छ
चिकित्सा पेसालाई सेवा मुलक पेसा भनिन्छ। तर चिकित्सा अध्ययनपश्चात काठमाडौं उपत्यका बाहिर गएर चिकित्सा पेसा गर्न रुचाउने चिकित्सकहरु भने कम नै भेटिन्छ। ती कम चिकित्सक मध्येका एक हुन् डा अनिल आचार्य।
शनिबार, फागुन २१, २०७८
उत्कृष्ट स्वास्थ्यकर्मी डा कँडेलको दु:ख : समायोजनमा अन्याय भयो, सुनुवाइ नभए जागिर छाड्नुको विकल्प छैन
डा कँडेलले स्वास्थ्य मन्त्रालयमा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार लिँदै गर्दा मन्त्रालयमा उपस्थित अन्य कर्मचारी भन्दै थिए, 'सरकारले पुरस्कृत त गर्यो तर उहाँ अन्यायमा परेको कर्मचारी भएकाले न्याय पनि दिए हुन्थ्यो।'
बुधबार, फागुन १८, २०७८
पुरस्कृत हुने स्वास्थ्यकर्मीहरु भन्छन्– ढिलै भएपनि कामको मूल्यांकन भयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवसको अवसरमा पाँच जना स्वास्थ्यकर्मीलाई पुरस्कृत र १० जना स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ।
आइतबार, फागुन १५, २०७८
भाइरल घर बनाउने डाक्टर: जो चिकित्सकीय कर्मले चिनिन चाहन्छन्
डा लामिछानेको दुखान्त कहानीबारे जानकारी पाउनेहरु ठिमुरा रिसोर्टलाई नियाल्दै भन्ने गर्छन्, ‘मुमताजले बनाएको ताजमहल अथवा खड्गशमशेरको रानीमहलजस्तै डा लामिछानेले भाइरल घर र रिसोर्ट बनाएका छन्।’
शनिबार, फागुन १४, २०७८
नयाँ औषधि उद्योग ‘आईडियल’मा ९० करोड लगानी, वैशाखदेखि बजारमा औषधि आउने
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा कुमार शान शाह अध्यक्ष रहेको कम्पनीमा औषधि क्षेत्रमा नै लामो समय काम गरेका अनुभवी व्यक्ति तथा चिकित्सकहरुको समूहको लगानी रहेको छ। कम्पनीमा जग्गा, भवन तथा अत्याधुनिक उपकरणसहित गरि ९० करोड लगानी रहेको कम्पनीका कार्यकारी निर्देशक शरदचन्द्र ओझाले जानकारी दिए।
बुधबार, फागुन ११, २०७८
बिपी मेमोरियल क्यान्सर अस्पताल: बिरामीको बढ्दो चाप, सहज सेवा पाउन मुस्किल
यो अस्पतालको आफ्नै ७५ विघा जमिन छ। जसमध्ये ४० विघा जमिन अस्पतालले प्रयोग गरिरहेको छ। बाँकी केही जमिनमा बगैचा छ भने खाली पनि छन्।
आइतबार, फागुन १, २०७८
सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेपछि खोप केन्द्रमा बढ्यो भीड [फोटो फिचर]
खोप कार्ड नहुँदा सार्वजनिक सेवाबाटै बञ्चित हुनुपर्ने अवस्था आउनसक्ने जानकारी पाएपछि सर्वसाधारणहरु खोप लगाउन केन्द्रहरुमा पुगेका हुन्।
सोमबार, पुस २६, २०७८
स्वस्थ रहने २३ संकल्पः किन पूरा हुँदैनन् गरिएका संकल्पहरू?
यद्यपि,संकल्प लिन नयाँ वर्ष नै कुर्नु भने नपर्ने उनको भनाइ छ। यो गर्नैपर्छ, यो गलत हो गर्नु हुँदैन भन्ने लाग्छ भने कुनै पनि समय र दिनमा संकल्प गर्न सकिने डा. कुँवर बताउँछिन्।
शनिबार, पुस १७, २०७८
पुरानो पहिचान पुनर्स्थापित गर्न खोज्दै नेपाल औषधि लिमिटेड
आजभन्दा ४९ वर्ष पहिले १४३ प्रकारका औषधिहरु उत्पादन गर्ने लिमिटेड हाल पाँच प्रकारको औषधिमा मात्र सीमित भएको छ।
बिहीबार, पुस १५, २०७८
३८ वर्ष पुरानो लयमा चल्दै मानसिक अस्पताल
पुरानो भौतिक संरचना र सीमित जनशक्तिमा खुम्चिएरै अस्पतालले आफ्नो सेवा दिइरहेको छ। स्थायी र करार गरी हाल यस अस्पतालमा ८५ जना कर्मचारी छन्। १६ जना नर्सिङ स्टाफ, ८ जना मनोचिकित्सक छन्।
सोमबार, पुस ५, २०७८
Previous
3
4
5
6
7
Next
ट्रेण्डिङ
गर्भवतीलाई आइरन र फोलिकको सट्टा १५ प्रकारका पोषकतत्व भएको 'एमएमएस' चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
ट्युमर र क्यान्सर भनेको के हो ?
बुधबार, वैशाख १२, २०८१
जलबिन्दु समयमै पत्ता लागे आँखाको ज्योति गुम्नबाट बच्न सकिन्छ
मंगलबार, वैशाख ११, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
शनिबार, वैशाख ८, २०८१
बच्चा जन्माएको साढे एक घण्टापछि आमाको मृत्यु
सोमबार, वैशाख १०, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
९ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
६ घण्टा अगाडि
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य बीमा कार्यक्रमका लागि इन्डोनेसियाबाट सिक्न सकिने पाठ
मंगलबार, वैशाख ४, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐन नआए अराजकताको स्थिति आउनसक्छ
सोमबार, वैशाख ३, २०८१
एकीकृत स्वास्थ्य सेवा ऐनको औचित्य र आवश्यकता
सोमबार, चैत २६, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
आइतबार, चैत २५, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
मंगलबार, चैत १३, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search