मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार ८, २०८२
Sun, Jun 22, 2025
आइतबार, असार ८, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
गगन थापाभन्दा राजन भट्टराई २१३१ मतले पछाडि
सोमबार राती १० बजेसम्ममा बुढानिकलकण्ठ नगरपालिकाका वडा नम्बर १,२,८ ९, १० र ११ को मत गणना गर्दा थापाले मतान्तर बढाउँदै लगेका हुन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो गठबन्धनका उम्मेदवारभन्दा पछाडि परेका छन्।
सोमबार, मंसिर ५, २०७९
डा तोसिमा कार्कीको अग्रता कायमै
तोसिमाले २ हजार ४ सय १५ मत ल्याएकी छिन् भने उनका प्रतिस्पर्धी एमालेका खड्काले २ हजार ३९ मतका साथ दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री खतिवडाको अग्रता
उनले १९२० मत प्राप्त गर्दै अग्रता लिएका हुन्। यस्तै नेकपा एमालेका महेश बर्तौलाले १६०५ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन क्षेत्र नम्बर २ मा एमालेको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ पछ्याउँदै
नेपाली कांग्रेसका उमेश श्रेष्ठ ७०४ मतका साथ पोख्रेललाई पछ्याई रहेका छन्। राष्टिय स्वतन्त्र पार्टीका रवि लामिछाने २६० मतका साथ तेस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादव राउतभन्दा २७२७ मतले पछाडि
सप्तरी-२ मा सिके राउतको अग्रता कायमै छ। शुरुदेखि अग्रस्थानमा रहेका राउतले पूर्व स्वास्थ्यमन्त्री समेत रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई २७२७ मतले पछि पारेका छन्।
सोमबार, मंसिर ५, २०७९
मोरङ ३: मेडिकल कलेज सञ्चालक शर्माको अग्रता, पूर्व स्वास्थ्यमन्त्री ढकाल पछाडि
नेपाली कांग्रेसका उम्मेदवार शर्मा नोबल मेडिकल कलेजका सञ्चालक हुन्। ढकाल पूर्व स्वास्थ्यमन्त्री हुन्। थापा राप्रपाकी उम्मेदवार हुन्।
सोमबार, मंसिर ५, २०७९
गगन थापा र राजन भट्टराईबीचको मतान्तर १५४८
पछिल्लो मतगणनाको परिणाम अनुसार पूर्व स्वास्थ्यमन्त्री गगन थापाले ६ हजार ९७५ मत र एमाले उम्मेदवार राजन भट्टराईले ५ हजार ४२७ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
सप्तरी १ मा मधेश प्रदेशका स्वास्थ्यमन्त्री साहको अग्रता
मधेश प्रदेशका स्वास्थ्य तथा समाजिकमन्त्री नवलकिशोर साहले सप्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ अग्रता लिएका छन्।
सोमबार, मंसिर ५, २०७९
पश्चिम नवलपरासीमा विनोद चौधरीको अग्रता, पूर्व स्वास्थ्यमन्त्री त्रिपाठी ३०० मतले पछि परे
जनता प्रगतशील पार्टीका हृदयेश त्रिपाठीलाई उनले ३०० मतले जितेका हुन्।
सोमबार, मंसिर ५, २०७९
डा तोसिमाको अग्रता कायमै, २९७ मतले पछि परे एमाले उम्मेदवार खड्का
नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई २९७ मतान्तरले पछि पार्दै उनी अगाडि बढेकी हुन्।
सोमबार, मंसिर ५, २०७९
चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको अग्रता, डा अधिकारी तेस्रो स्थानमा
राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे २६५ मतका साथ दोस्रो, माओवादी केन्द्रका डा भोजराज अधिकारी २५५ मतका साथ तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल १५० मत ल्याउँदै चौँथो स्थानमा छिन्।
सोमबार, मंसिर ५, २०७९
सप्तरी २ मा सिके राउतले पूर्व स्वास्थ्यमन्त्री यादवलाई २०१८ मतले पछि पारे
सप्तरी २ मा सिके राउतले आफ्नो अग्रता फराकिलो पारेका छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन क्षेत्र नम्बर ३ मा मतगणना सुरु, जहाँ भिड्दैछन् डाक्टर र नर्स
चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ।
सोमबार, मंसिर ५, २०७९
थप ४ जना कोरोना संक्रमित थपिए, १८ जना निको भए
पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १८ जना निको भएका छन्।
सोमबार, मंसिर ५, २०७९
डेंगुबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६० पुग्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ६० जना संक्रमितको मृत्यु भएको हो।
सोमबार, मंसिर ५, २०७९
चितवन २: एमालेका पोखरेलको अग्रता कायमै, पछ्याउँदै पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
अहिलेसम्म ११२६ मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै छ।
सोमबार, मंसिर ५, २०७९
मतान्तर बढाउँदै पूर्व स्वास्थ्यमन्त्री गगन थापा, भट्टराईभन्दा १२३६ मतले अगाडि
काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाको अग्रता कायमै रहेको छ। पछिल्लो मतपरिणाम अनुसार थापा एमालेका उम्मेदवार राजन भट्टराईभन्दा एक हजार २३६ मतले अगाडि छन्।
सोमबार, मंसिर ५, २०७९
कालीकोट: सुत्केरी हुन नसकेकी गर्भवतीको हेलिकप्टरबाट उद्धार
कालीकोटमा सुत्केरी हुन नसकेकी गर्भवतीको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ
सोमबार, मंसिर ५, २०७९
उपेन्द्र यादवभन्दा सिके राउत १८ सय बढी मतले अघि
राउतले ३ हजार ६ मत ल्याउँदा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले ११ सय ७० मत ल्याएका छन्। यसैगरी लोसपा नेता जयप्रकाश ठाकुरले ६ सय ६१ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
अमृत खड्कालाई पछि पार्दै डा तोसिमा कार्की अग्रस्थानमा
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसाल १ हजार १० मतका साथ तेस्रो स्थानमा छिन्।
सोमबार, मंसिर ५, २०७९
चितवन २: २३६ मतसहित पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ दोस्रो नम्बरमा
चितवनको क्षेत्र नम्बर २ मा ६९९ मतगणना हुँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलको अग्रता कायमै छ।
सोमबार, मंसिर ५, २०७९
मकवानपुर २: पूर्व स्वास्थ्यमन्त्री खतिवडालाई पछि पार्दै एमालेका महेशकुमार बर्तौला अग्रस्थानमा
बर्तौला ८४९ मतका साथ अग्रस्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
रुपन्देही- ३ मा गृहमन्त्री खाँणको अग्रता, पूर्व स्वास्थ्यमन्त्री बोहरा दोस्रो
सय मत गणना हुँदा कांग्रेस उम्मेदवार खाँणले ४७ मत प्राप्त गरेका छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री गगन थापा ७७४ मतले अगाडि
काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्।
सोमबार, मंसिर ५, २०७९
कैलाली १: रन्जिता श्रेष्ठको अग्रता कायमै, पूर्व स्वास्थ्यमन्त्री चौधरी दोस्रो
श्रेष्ठले अहिलेसम्म ६९१ मत ल्याएकी छन् भने चौधरीले ४ सय ११ मत ल्याएका छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादवभन्दा सिके राउत १,६३७ मतले अगाडि
राउत २ हजार ४०२ मतले पहिलो स्थानमा छन् भने यादव ७६५ मत सहित दोस्रो स्थानमा छन्।
सोमबार, मंसिर ५, २०७९
ललितपुर ३: डा तोसिमा कार्की १०२७ मतसहित दोस्रोमा, पम्फा भुसाल तेस्रो
ललितपुर ३ मा डा तोसिमा कार्कीले मतान्तर बढाउँदै गएकी छन्।
सोमबार, मंसिर ५, २०७९
चितवन २: पोखरेलको अग्रता, पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ दोस्रो, रवि तेस्रो
उनलाई पछ्याउदै पुर्व स्वास्थ्य राज्यमन्त्री उमेश दोस्रो नम्बरमा छन्।
सोमबार, मंसिर ५, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको निर्वाचन क्षेत्र चितवन-२ मा मतगणना सुरु
चितवन-२ को पनि मतगणना सुरु भएको छ। उक्त क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु भएको हो।
सोमबार, मंसिर ५, २०७९
Previous
235
236
237
238
239
Next
ट्रेण्डिङ
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
यस्तो छ एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा, मन्त्रालयले माग्यो सुझाव
मंगलबार, असार ३, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
शुक्रबार, असार ६, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतको कार्यकाल सकियो
सोमबार, असार २, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
बिहीबार, असार ५, २०८२
प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
बिहीबार, असार ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
४ घण्टा अगाडि
जनसंख्या र विकास: दिगो भविष्यका लागि एक अर्कामा निर्भर
२२ घण्टा अगाडि
किन जरुरी छ हरेक अस्पतालमा अस्पताल व्यवस्थापक ?
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बिहीबार, असार ५, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बिहीबार, जेठ २९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search