मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस ५, २०८२
Sat, Dec 20, 2025
शनिबार, पुस ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
रुकुम (पूर्व): औषधि अभावले बिरामीलाई समस्या
रूकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन्। जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्।
मंगलबार, फागुन ९, २०७९
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन्। यसका लागि संघीय, प्रदेश र स्थानीय तहहरूलाई समन्वय गरेर प्रभावकारी रूपमा अघि बढ्न उनले आग्रह गरिन्।
मंगलबार, फागुन ९, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले
खाना पकाउने (एलपी) ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको अवस्था सुधार हुन थालेको छ।
मंगलबार, फागुन ९, २०७९
कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। मुम्बईस्थित नेशनल बर्न सेन्टरका चिकित्सकहरूले यस्तो जानकारी गराएका छन्।
सोमबार, फागुन ८, २०७९
काभ्रेमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम
नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ।
सोमबार, फागुन ८, २०७९
दुई वर्षभित्र दैलेखको राकममा सय बेडको अस्पताल बन्ने
चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो।
सोमबार, फागुन ८, २०७९
पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन
वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो।
सोमबार, फागुन ८, २०७९
भारतद्वारा नेपाललाई २ सय वटा डायलाइसिस मेसिन हस्तान्तरण
सोमबार काठमाडौंमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई सो उपकरण हस्तान्तरण गरे।
सोमबार, फागुन ८, २०७९
चन्द्र भण्डारीको स्वास्थ्य अवस्था: भेन्टिलेटर हटाइयो, सबै स्वास्थ्य पारामिटर नर्मल
ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ।
सोमबार, फागुन ८, २०७९
कहिले पाउने स्वच्छ सास फेर्न?
आफ्नै करेसाबारीमा उब्जाएर स्वच्छ तरकारी खाने गृहिणी दिलकुमारी विश्वकर्माको रहर पनि अधुरै छ। जीर्ण सडकमा दैनिक आहोरदोहोर गर्ने सवारी साधनले उडाएको धुँवाधुलोजस्तै उनको रहर पनि उडेकोउड्यै छ तर समस्याको समाधान कहिले हुने हो टुङ्गो छैन।
सोमबार, फागुन ८, २०७९
कांग्रेस नेता भण्डारीलाई दिइँदै आएको कृत्रिम अक्सिजन हटाउने तयारी
खाना पकाउने (एलपी) ग्यास लिक हुँदा भएको आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
सोमबार, फागुन ८, २०७९
आगोले जलेर गुल्मीमा ८३ वर्षीया वृद्धाको मृत्यु
जिल्लाको इस्मा गाउँपालिका- १, मल्दीकी ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा नम्बर १ निवासी शेरबहादुर कुँवरले बताए।
आइतबार, फागुन ७, २०७९
स्वास्थ्यखबरकर्मी गुरुङलाई राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार
राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष स्वास्थ्यखबरकर्मी कमला गुरुङ छनोट भएकी छिन्।
आइतबार, फागुन ७, २०७९
नेपाल फर्मास्युटिकल्स एशोसिएसनको निर्वाचन फागुन २० गते हुँदै
नेपाल फर्मास्युटिकल्स एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २० गते निर्वाचन हुँदैछ। १७ जनाको केन्द्रीय कमिटी चयनका लागि फागुन २० गते काठमाडौंमा निर्वाचन हुन लागेको हो।
आइतबार, फागुन ७, २०७९
पर्वतको फलेवासमा निःशुल्क स्वास्थ्य शिविर हुँदै
लायन्स क्लव अफ काठमाडौं देउराली दियालोको आयोजना तथा नेपाल–भारत मैत्री हस्पिटल, काठमाडौं र धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्र, खानिगाउँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो।
आइतबार, फागुन ७, २०७९
१८३ नर्सिङ कर्मचारीको स्तरवृद्धि
गत पुसमा दर्ता भएका निवेदनका आधारमा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ।
आइतबार, फागुन ७, २०७९
राप्तीमा ७ महिनासम्म पनि जडान भएन डायलाइसिस मेसिन
ती मेसिन अहिले एउटा कोठामा थन्क्याए राखिएको छ। मेसिन आएको ७ महिना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका जडान हुनसकेका छैनन्।
आइतबार, फागुन ७, २०७९
खाना नलीको क्यान्सर के हो, कसरी पहिचान गर्ने?
डा रामिलाको अनुसार यो क्यान्सर दुई थरिको हुन्छ; माथिल्लो खाना नली र तल्लो खाना नलीको क्यान्सर। उनका अनुसार सामान्यतया सुर्तीजन्य पदार्थ र मद्यपानको सेवनले खाना नलीको क्यान्सर हुन्छ।
आइतबार, फागुन ७, २०७९
बागलुङमा १३ वर्षपछि निवारणको चरणमा हात्तिपाइले रोग
बागलुङमा पुनः‘यसै पटक र अन्तिम पटक’ भन्ने नाराका साथ हात्तिपाइले विरुद्धको १४औँ चरणको औषधि सेवन अभियान थालिने भएको छ।
शनिबार, फागुन ६, २०७९
गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ सेवा
हाडजोर्नी तथा नशा रोगको लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो।
शनिबार, फागुन ६, २०७९
कीर्ते सर्टिफिकेट बनाएर एमबीबीएस पास, डा साहविरुद्ध ७ वर्षको कैद मागदाबी गर्दै मुद्दा दर्ता
साहविरुद्ध सिआइबीले दुई वर्षअघि नै छानबिन गरे पनि पक्राउ भने परेका छैनन्। अहिलेसम्म पनि पक्राउ नपरेकाले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। कीर्तेको कसुरको मुद्दा दर्ताको हदम्याद सकिन लागेपछि फरार प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको हो।
शुक्रबार, फागुन ५, २०७९
वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन्। स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई उक्त जिम्मेवारी दिएका हुन्।
शुक्रबार, फागुन ५, २०७९
'औषधि बिक्री प्रतिनिधि संघले गैरकानुनी काम गर्दै जनस्वास्थ्यमाथि खेलवाड गर्न खोज्यो'
उनीहरुले पूर्वस्वीकृति नलिइ बजार प्रवेश गर्न नदिने, उद्योग बजारबाट उठाउनुपर्ने रकम उठाउन बन्देज लगाउने जस्ता कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
शुक्रबार, फागुन ५, २०७९
कांग्रेस नेता भण्डारीको मुम्बईमा पहिलो अप्रेसन सफल
बुधबार राति खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भएपछि घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको शुक्रबार पहिलो अप्रेसन भएको छ।
शुक्रबार, फागुन ५, २०७९
फागुन ११ गतेदेखि १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गरी १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको जनाएको छ।
शुक्रबार, फागुन ५, २०७९
सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको सङ्कल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार, फागुन ५, २०७९
कांग्रेस सांसद भण्डारीको मुम्बईमा उपचार जारी
सिलीन्डर विस्फोट भएर आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ।
शुक्रबार, फागुन ५, २०७९
गण्डकीमा १४ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधि खुवाइँदै
गण्डकी प्रदेशका ११ जिल्लामध्ये लमजुङ, पर्वत र बाग्लुङ गरि ३ जिल्लामा १४ औं चरणमा राष्ट्रिय हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान संचालन हुँदै छ।
शुक्रबार, फागुन ५, २०७९
पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प
जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ। सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ।
शुक्रबार, फागुन ५, २०७९
राप्ती प्रतिष्ठानद्वारा पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला गोष्ठी आयोजना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई दिने पाठ्यक्रम विकास कार्यशाला गोष्ठी सुरू भएको छ। प्रतिष्ठानले शुक्रबारबाट काठमाडौंमा गोष्ठी सुरू गरेको हो।
शुक्रबार, फागुन ५, २०७९
Previous
240
241
242
243
244
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
शुक्रबार, पुस ४, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
बिहीबार, पुस ३, २०८२
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search