मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस ५, २०८२
Sat, Dec 20, 2025
शनिबार, पुस ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै, शल्यक्रिया गर्ने तयारी
नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन्। चिकित्सकहरुले शुक्रबार बिहान १०:३० बजे पहिलो सर्जरी गर्ने जानकारी दिएका छन्। यस्तै, दिउँसो १:३० बजे दोस्रो सर्जरी गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिए।
शुक्रबार, फागुन ५, २०७९
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने घोषणाले अस्पताल सञ्चालनमा अन्योलता
प्रधानमन्त्री प्रचण्डको घोषणापछि स्वास्थ्य मन्त्रालय फाइल अघि बढाउने कि नबढाउने अन्योलमा परेको छ। मेडिकल युनिभर्सिटी बनाउने भनिएकाले शिक्षा मन्त्रालयले अबको प्रक्रिया अघि बढाउने भन्दै स्वास्थ्य मन्त्रालय पन्छिन खोजेको हो।
शुक्रबार, फागुन ५, २०७९
सांसद भण्डारीसँगै मुम्बईको अस्पतालमा पुगेका नेपाली चिकित्सकको टोली फर्कियो
जलेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको छ। भण्डारीसँगै नेपालबाट गएका चिकित्सकसहितको टोली नेपाल फर्किएका छन्।
बिहीबार, फागुन ४, २०७९
दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते, थप उपचारका लागि नेपालगञ्ज पठाइयो
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
बिहीबार, फागुन ४, २०७९
जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बिमा गरिने
गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका नागरिकको स्वास्थ्य बिमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
बिहीबार, फागुन ४, २०७९
थप उपचारका लागि कांग्रेस सांसद भण्डारीलाई मुम्बई लगियो
जलेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिण्डर विस्फोटबाट घाइते सांसद भण्डारीलाई श्री एयरलाइन्समार्फत भारत लगिँदै
अस्पतालकी निर्देशक डा निजिना ताम्राकारका अनुसार भण्डारीका साथमा नर्भिक अस्पतालको क्रिटिकल केयर युनिटका चिकित्सकहितको टोली पनि सँगै जाँदै छ।
बिहीबार, फागुन ४, २०७९
यतीको जहाज दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]
पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।
बिहीबार, फागुन ४, २०७९
सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन
ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ।
बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएका हुन्।
बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारीको उपचारमा संवेदनशील हुन सभामुखद्वारा ध्यानाकर्षण
सभामुख घिमिरेले कीर्तिपुर अस्पतालका प्रमुख डा किरण नकर्मीसँग सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
बिहीबार, फागुन ४, २०७९
सुनसरीमा ३ जनामा दादुरा पुष्टि
सुनसरीको बर्जु गाउँपालिका–२ मा ३ जनामा दादुरा रोगको पुष्टि भएको छ। बर्जु–२ मा ७ महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलन गरेर परीक्षण गर्दा थप २ जनामा दादुरा पुष्टि भएको हो।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी
अहिले नेपाली कांग्रेसका नेताहरुले कीर्तिपुर अस्पतालका चिकित्सकसँग भण्डारीलाई थप उपचारका लागि भारत लैजाने विषयमा छलफल गरिरहेका छन्।
बिहीबार, फागुन ४, २०७९
कृतिम आँखा र निःशुल्क उपचार गर्न सम्झौता
अन्तर्राष्ट्रिय बाल क्यान्सर दिवसको अवसरमा ओपन आइज नेपाल र तिलगङ्गा आँखा प्रतिष्ठानबीच कस्टम मेड कृतिम आँखा उपलब्ध गराउन र निःशुल्क उपचार उपलब्ध गराउने विषयमा सम्झौता भएको छ।
बुधबार, फागुन ३, २०७९
जर्मनीले नेपाललाई कोरोना विरुद्धको १५ लाख डोज खोप दिने, पहिलो खेप काठमाडौं आइपुग्यो
जर्मनी सरकारले कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई कोभिड–१९ विरुद्धको १५ लाख डोज भ्याक्सिन दिने भएको छ।
बुधबार, फागुन ३, २०७९
कुस्मा नगर अस्पताल स्वास्थ्य सहायकको भरमा
एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन्।
बुधबार, फागुन ३, २०७९
राष्ट्रपति भण्डारीद्वारा आयुर्वेद शिक्षण अस्पताल उट्घाटन
नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद विद्यापिठ तथा शिक्षण अस्पतालको भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उट्घाट्न गरेकी छन्।
बुधबार, फागुन ३, २०७९
राजमार्ग छेउका मदिराजन्य विज्ञापन १५ दिनभित्र हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजमार्गहरुको छेउमा राखिएका मदिराजन्य विज्ञानपन हटाउन निर्देशन दिएको छ।
बुधबार, फागुन ३, २०७९
आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा चैतमा
परिषदले चैत ३ गते शुक्रबार परीक्षा लिने जनाएको छ। परिषदद्वारा सार्वजनिक सूचना अनुसार परीक्षाका लागि बिहीबारबाट आवेदन दिन सकिनेछ।
बुधबार, फागुन ३, २०७९
मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।
बुधबार, फागुन ३, २०७९
निःशुल्क आँखा तथा कान उपचारका लागि नेत्रज्योति संघ र सिबिएमबीच सम्झौता
नेपाल नेत्रज्योति संघ र सिबिएम ग्लोबलबीच आपसी सहकार्य गर्ने सम्झौता भएको छ।
मंगलबार, फागुन २, २०७९
भरतपुर अस्पतालको सेवा सुधारिँदै
भरतपुर अस्पतालमा सेवा, सुविधा र उपकरण थपिँदै गएपछि सेवाग्राहीको चाप बढ्दै गएको छ। पछिल्लो समय अस्पतालले आफ्नो सेवालाई विस्तार गरेसँगै सेवाग्राहीको संख्या बढ्दै गएको हो।
मंगलबार, फागुन २, २०७९
मिर्चैया अस्पतालमा सेवाग्राहीको चाप बढ्यो
मिर्चैया नगरपालिकाले आफ्नै स्रोतबाट श्रोत परिचालन गरी निःशुल्क र चौबीसै घण्टा सुत्केरी सेवा प्रवाह गरेराखेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा सारिका गोइतले जानकारी दिइन्।
मंगलबार, फागुन २, २०७९
हचुवाका भरमा गेटा मेडिकल विश्वविद्यालय निर्माणको तयारी: डा गोविन्द केसी
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले सरकारले हचुवाका भरमा गेटा मेडिकल विश्वविद्यालय बनाउने निर्णय गरेको बताएका छन्।
सोमबार, फागुन १, २०७९
गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसक्यो: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कैलालीको गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना प्रक्रिया अगाडि बढिसकेको बताएका छन्।
सोमबार, फागुन १, २०७९
धनकुटाको भीरगाउँमा सुरु भयो प्रसूति सेवा
भीरगाउँबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ सेन्टर’ सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।
सोमबार, फागुन १, २०७९
औषधि लिमिटेडको महाप्रवन्धकका लागि आवेदन आह्वान
नेपाल औषधि लिमिडेटको रिक्त महाप्रवन्धक पदको लागि आवेदन आह्वान गरेको छ।
सोमबार, फागुन १, २०७९
स्वास्थ्य मन्त्रालयको ६ महिनाको खर्च २०.२६ प्रतिशत
चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयले साउनदेखि पुससम्ममा कूल बजेट ६९ खर्ब ३८ करोड २ लाख विनियोजन भएकोमा १४ अर्ब ५ करोड ६७ लाख रूपैयाँ अर्थात् २०.२६ मात्रै खर्च गरेको उल्लेख गरिएको छ।
आइतबार, माघ २९, २०७९
सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालमा नयाँ कार्यसमिति
सोसाइटी अफ एनेस्थेसियोलोजिष्ट अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। डा अमिरबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो।
आइतबार, माघ २९, २०७९
उपकरणको अभावमा डायलायसिस सेवा प्रभावित
उपकरणको अभावमा पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा डायलायसिस सेवा विस्तारमा कठिनाइ भएको छ।
आइतबार, माघ २९, २०७९
Previous
241
242
243
244
245
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
शुक्रबार, पुस ४, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
बिहीबार, पुस ३, २०८२
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search