मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गुल्मीमा सवारी चालकहरूको निःशुल्क आँखा जाँच
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा निःशुल्क आँखा जाँच शिविर गरिएको हो।
बुधबार, कात्तिक २, २०७९
नेपाल फार्मेसी परिषद्को २० औं नाम दर्ता परीक्षा कार्तिक ५ गते हुँदै
फर्मासिस्ट तर्फको २० औं नाम दर्ता परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जनाएको छ।
बुधबार, कात्तिक २, २०७९
स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु, सरूवा रोग अस्पताल भर्ना
डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन्।
बुधबार, कात्तिक २, २०७९
एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार
गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका थिए।
बुधबार, कात्तिक २, २०७९
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल खुवाइनेछ।
बुधबार, कात्तिक २, २०७९
किशोरीको स्वास्थ्यमा काम गर्ने पौडेल सोसल इम्प्याक्ट अवार्डबाट सम्मानित
भारतको तमिलनाडूमा हालै आयोजित कार्यक्रममा पौडेलसहित एसियाका अन्य देशका महिलाहरूले फरक–फरक विधाका पुरस्कार प्राप्त गरे।
मंगलबार, कात्तिक १, २०७९
नवौं राष्ट्रिय खेलकुदमा दिनहुँ खेलाडी घाइते, चन्दा उठाएर उपचार गर्नुपर्ने बाध्यता
नवौं राष्ट्रिय खेलकुदमा अन्य खेलमा नि:शुल्क प्रवेश हुँदा दर्शक कमजोर देखिँदा भलिबल खेलमा प्रवेश सशुल्क हुँदा पनि दर्शकको उपस्थिति बाक्लो देखिन्छ। तर दैनिक जस्तो खेलाडी घाइते हुँदा दर्शक दु:खी भएका छन्।
मंगलबार, कात्तिक १, २०७९
एमाले अध्यक्ष ओली अस्वस्थ, घरमै आराम
गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
मंगलबार, कात्तिक १, २०७९
४६ कोरोना संक्रमित थपिए
२४ घण्टामा ८३५ पीसीआर र ६७५ एन्टिजेन गरी १५१० कोरोना परीक्षण भएको छ। १७ जना कोरोनामुक्त हुँदा कसैको मृत्यु भएको छैन।
मंगलबार, कात्तिक १, २०७९
डेंगुबाट ४९ को मृत्यु, ४१ हजारमा संक्रमण
नेपालमा हालसम्म डेंगुबाट ४९ जनाको मृत्यु भएको छ।
मंगलबार, कात्तिक १, २०७९
जर्मनीका ६० विशेषज्ञ चिकित्सकहरुले गरे नर्भिक अस्पतालको भ्रमण
बिदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन्।
मंगलबार, कात्तिक १, २०७९
स्टार अस्पतालले गर्यो 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन
ललितपुरको सानेपास्थित स्टार अस्पतालले मस्तिष्क मृत्युपछिको कलेजो दान र प्रत्यारोपण विषयमा केन्द्रित रहेर एक दिने अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरेको छ। अस्पतालले सोमबार ललितपुरको यल दरबारमा 'मृतक दाताको कलेजो प्रत्यारोपण' सम्बन्धी सम्मेलन गरेको हो।
मंगलबार, कात्तिक १, २०७९
बाढीपीडित भन्छन्–गर्भवती र सुत्केरी सडकमै बसे, कुन नेतालाई भोट हाल्नु ?
घाम पानी, दुर्गन्धले सतायो, सडकमा लामखुट्टेले सताए', उनी थप्छन्, 'गर्भवती, सुत्केरी, बालबालिका पनि सडकमै बसे, लामखुट्टेको टोकाइबाट बच्ने झुलसमेत थिएन। अब कस्ता नेतालाई भोट हाल्नु? हामी रनभुल्लमा छौं।'
मंगलबार, कात्तिक १, २०७९
मधेस प्रदेशमा चार लाख १२ ले गराए स्वास्थ्य बीमा
सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मधेस प्रदेशका चार लाखभन्दा बढी व्यक्तिले बीमा गराएका छन् ।
मंगलबार, कात्तिक १, २०७९
बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी सम्मेलन सम्पन्न
मानसिक स्वास्थ्य भित्र पनि विशेष गरी बालबालिकाको मानसिक स्वास्थ्यमा सम्बन्धित निकायलाई सचेत बनाउन उक्त सम्मेलन आयोजना गरिएको डा अरुण कुँवरले बताए।
मंगलबार, कात्तिक १, २०७९
स्वास्थ्य बीमा बोर्डको प्रदेशस्तरीय वार्षिक समीक्षा
स्वास्थ्य बीमा बोर्डको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास मन्त्रालयका प्रदेश निमित सचिव गणेश बहादुर सिंह रहेका थिए।
सोमबार, असोज ३१, २०७९
नर्भिक अस्पतालका अध्यक्षलाई प्रहरीको लाइफटाइम अचिभमेन्ट अवार्ड
नेपाल प्रहरीले आफ्नो ६७ औं स्थापना दिवसको अवसरमा पूर्वएआइजी तथा नर्भिक इन्टरनेशनल हस्पिटलका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रबहादुर सिंहलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ।
सोमबार, असोज ३१, २०७९
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल समाजको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन) समाजको पाँचौ राष्ट्रिय सम्मेलन यहि असोज २८ र २९ गते (अक्टोबर १४ र १५) पोखराको होटल ग्रान्डमा सम्पन्न भएको छ।
सोमबार, असोज ३१, २०७९
राप्ती प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम सुरु हुने
राप्ती प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम सुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए।
सोमबार, असोज ३१, २०७९
सत्यमोहन जोशीको शरीर अस्पताललाई
जोशीको पार्थिव शरीर उनकै इच्छाअनुसार अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई दान दिइएको थियो।
सोमबार, असोज ३१, २०७९
एमबिबिएस, बिडिएस, नर्सिङ, बिपिएच लगायत २० विषयमा २६६० सिट खाली (कुन कलेजमा कति?)
आयोगबाट प्राप्त विवरण अनुसार स्नातक तहको एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, लगायत विभिन्न शैक्षिक कार्यक्रमका लागि आयोगले निर्धारण गरेको सिट भन्दा विद्यार्थी भर्ना निकै कम भएको पाइएको हो।
सोमबार, असोज ३१, २०७९
४० हजारमा डेंगु संक्रमण
एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगु नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए।
आइतबार, असोज ३०, २०७९
चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु
उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।
आइतबार, असोज ३०, २०७९
चिकित्सा शिक्षा आयोगमा हस्तक्षेप रोक्न डा केसीद्वारा सात दिने अल्टिमेटम
डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा चलिरहेको हस्तक्षेप रोक्न र त्यहाँ देखिएको कर्मचारीसम्बन्धी समस्या आयोगका पदाधिकारीहरुसितको समन्वयमा तत्काल समाधान गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका छन्।
आइतबार, असोज ३०, २०७९
सत्यमोहन जोशीको शरीर चिकित्सा अध्ययनको लागि राखिने
सत्यमोहन जोशी र उनकी धर्मपत्नी राधादेवी जोशीले आफ्नो मरणोपरान्त शरीर चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि दान गर्ने २ वर्ष अगाडि नै घोषणा गरेका थिए।
आइतबार, असोज ३०, २०७९
`प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य´ भन्ने विषयमा अन्तरक्रिया
नर्भिक इन्टरनेशनल हस्पिटलले `प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य´ भन्ने विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ।
शनिबार, असोज २९, २०७९
डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या
डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन्।
शनिबार, असोज २९, २०७९
काठमाडौं विश्वविद्यालयले सुरु गर्यो ‘ब्याचलर इन योग साइन्स एण्ड वेलबिइङ्’
अन्तर्राष्ट्रिय रुपमै विश्वविद्यालय तहमा योगको अध्यापन हुनुपर्छ भन्ने मान्यता विकसित हुँदै गएको कुरालाई मध्यनजर गरेर काठमाडौं विश्वविद्यालयले योग विज्ञानका विषयमा कक्षा सुरु गरेको यौगिक विज्ञान शाखाका प्रमुख संयोजक अनन्त रिसालले बताए।
शनिबार, असोज २९, २०७९
सिद्धार्थ बैंकले कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिन दियो
सिद्धार्थ बैंकले शुक्रबार विराटनगरस्थित कोशी अस्पताललाई ३ थान हेमोडायलाइसिस मेसिनहरु हस्तान्तरण गरेको छ।
शनिबार, असोज २९, २०७९
जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण
अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताएकी छन्।
शनिबार, असोज २९, २०७९
Previous
276
277
278
279
280
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search