मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, पुस १, २०८२
Wed, Dec 17, 2025
मंगलबार, पुस १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नुवाकोटको विदुरमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर
नुवाकोटको विदुर नगरपालिका–८ मा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
शुक्रबार, जेठ २०, २०७९
खोटाङमा कैदीबन्दीलाई औषधि अभाव
जिल्ला कारागार शाखा खोटाङमा कैदीबन्दीका लागि नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि अभाव भएको छ। अनुगमनका क्रममा उनीहरुलाई औषधि अभाव भएको पाइएको हो।
शुक्रबार, जेठ २०, २०७९
मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणको समस्या समाधान
नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकका रुपमा रहँदै आएको मलेसिया रोजगारी लामो समयपछि नियमित भएपछि स्वास्थ्य परीक्षणको चाप बढेको स्वास्थ्य व्यवसायीको भनाइ छ।
शुक्रबार, जेठ २०, २०७९
जडीबुटी प्रशोधन केन्द्र जुम्लामा स्थापना हुनुपर्ने माग
कर्णाली प्रदेशस्तरीय जडीबुटी प्रशोधन केन्द्र जुम्लामै हुनुपर्ने माग गरिएको छ। सङ्घीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा भने उक्त केन्द्र सुर्खेतमा स्थापना गरी सञ्चालनमा ल्याउने व्यवस्था गरेको छ।
शुक्रबार, जेठ २०, २०७९
गुल्मी अस्पतालको स्वास्थ्य सूचना प्रणाली थप परिष्कृत
अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ।
शुक्रबार, जेठ २०, २०७९
चीनमा एमबीबीएस अध्ययनका लागि फर्किन पाउने भए नेपाली विद्यार्थी (नामसहित)
कोभिड-१९ महामारीको समयमा नेपाल फर्किएका र लकडाउनका कारण अध्ययन गर्न जान नपाएका विद्यार्थीहरु चीनमा फेर्किन पाउने भएका छन्।
शुक्रबार, जेठ २०, २०७९
एमबीबीएस उत्तीर्ण भए रामजी राम, भन्छन्- जीवनका परीक्षाहरु अझै सकिएको छैन
रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले एमबीबीएस उत्तीर्ण गरेका छन्। अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका राम बिहीबार एमबीबीएस उत्तीर्ण भएका हुन्।
बिहीबार, जेठ १९, २०७९
संसदमा प्रदीप ज्ञवालीले डा गोविन्द केसीलाई भने- रेडिमेड अनशनशास्त्री
उनले शिक्षाका नाममा मात्र नेपालबाट ४४ अर्ब रुपैयाँ बाहिरिरहेको विषयमा जानकारी दिँदै नयाँ मेडिकल कलेज खोल्ने विषय आउँदा रेडिमेड अनशनशास्त्री अनशन बस्ने बताएका हुन्।
बिहीबार, जेठ १९, २०७९
१४ कोरोना संक्रमित थपिए, १०१ जना सक्रिय संक्रमित
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४१३ जनाको पीसीआर परीक्षणमा ११ जना र १ हजार १८२ जनाको एन्टीजेन परीक्षणमा ३ जना गरी १४ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, जेठ १९, २०७९
एक हजार आठ सय विद्यार्थीको मुटु परीक्षण
पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ।
बिहीबार, जेठ १९, २०७९
हाइ स्प्रिट्स फिटनेस सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा
काठमाडौंको पुरानो बानेश्वरमा हाइ स्प्रिट्स फिटनेस सेन्टर नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको छ।
बिहीबार, जेठ १९, २०७९
कार्यालय समयमा सरकारी डाक्टरहरुको प्राइभेट प्राक्टिस बन्द गरौं: पूर्व मन्त्री रावल
कर्णाली प्रदेशका पूर्व सामाजिक मन्त्री समेत रहेका रावलले चिकित्सकहरुमा सरकारीमा कम र प्राइभेटमा धेरै समय दिने बानी रहेको भन्दे सरकारी डाक्टरहरुको प्राइभेट प्रायाक्टिस बन्द गर्नुपर्ने बताए।
बिहीबार, जेठ १९, २०७९
अर्थमन्त्रीलाई खगराजको प्रश्न: कसलाई पोस्न स्वास्थ्य बीमा प्राइभेट कम्पनीलाई दिन खोजेको?
नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत स्वास्थ्य बीमालाई निश्चित व्यक्तिलाई पोस्न प्राइभेट कम्पनीलाई दिन खोजेको आरोप लगाएका छन्।
बिहीबार, जेठ १९, २०७९
उपचाररत बालिकाको मृत्युपछि डडेल्धुरा अस्पतालमा तनाव
उपचारका क्रममा बाललिकाको मृत्यु भएपछि जिल्ला अस्पताल डडेल्धुरा तनाग्रस्त बनेको छ। भागेश्वर गाउँपालिका–५ शिराडका प्रकाश थापामगरकी ५ वर्षीया छोरी यमुना थापामगरको बिहीबार बिहान ७ बजेतिर मृत्यु भएको थियो।
बिहीबार, जेठ १९, २०७९
रुपन्देहीबाट संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने डा भुसालको घोषणा
डा भुषालले सामाजिक कार्यमा आफू ६ वर्षदेखि सक्रिय रहेको बताए। उनी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको चुनावी प्रचारमा पनि सक्रिय थिए।
बिहीबार, जेठ १९, २०७९
कोभिड संक्रमितहरुलाई फोक्सोमा रगत जम्ने समस्या देखिन थाल्यो
कोभिडको संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखाएको छ।
बिहीबार, जेठ १९, २०७९
५ वटा जिल्लालाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण
अमेरिकन रेडक्रसको सहयोगमा प्राप्त एम्बुलेन्सहरू ओखलढुङ्गा, दोलखा, रामेछाप, चितवन र मकवानपुर जिल्लाहरूलाई हस्तान्तरण गरिएको हो।
बिहीबार, जेठ १९, २०७९
ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा उनको दाँहिने आँखाको बुधबार शल्यक्रिया गरिएको हो। उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेका हुन्।
बिहीबार, जेठ १९, २०७९
श्रीमतीलाई औषधि लिन साइकलमा गएका साहको इनारभित्र भेटियो शव
श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव बिहीबार बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो।
बिहीबार, जेठ १९, २०७९
चाँगुनारायणले नगरवासीलाई निःशुल्क रगत र रक्तदातालाई प्रोत्साहन रकम दिने
चाँगुनारायण नगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ।
बिहीबार, जेठ १९, २०७९
चिकित्सा शिक्षा: स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटको प्राथमिकता निर्धारण
चिकित्सा शिक्षा आयोगले स्नातक तहमा म्याचिङ प्रणालीबाट विद्यार्थी छनौटका लागि प्राथमिकता निर्धारण गरेको छ।
बिहीबार, जेठ १९, २०७९
स्वास्थ्य बीमा कम्पनीलाई दिने कुरामा माओवादी नेताकै विरोध, पोखरेलले भने-निर्णय पुनरावलोकन गर्नुपर्छ
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम बिमा कम्पनीलाई दिने कुरामा आफ्नो समर्थन नरहेको बताएका छन्।
बिहीबार, जेठ १९, २०७९
बजेटमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राथमिकता पाएन
बजेटमा सुर्खेत मेडिकल कलेज र कर्णाली प्रादेशिक अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी सामुदायिक अस्पतालसँगको सहकार्यमा विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्न व्यवस्था मिलाइने छ भन्नेबाहेक अरु सम्बोधन गरेको पाइँदैन।
बिहीबार, जेठ १९, २०७९
जुम्लाको हिमा गाउँपालिकाका सबै वडामा स्वास्थ्य सेवा केन्द्र
जुम्लाको हिमा गाउँपालिकाले ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिने भएको छ। नागरिकको आधारभूत स्वास्थ्य सेवा वडामै सहज रुपमा उपलब्ध गराउन प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न लागिएको हो।
बिहीबार, जेठ १९, २०७९
‘गर्मी बढ्यो, स्वास्थ्यमा ध्यान दिनुस्’
एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ। अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन्।
बिहीबार, जेठ १९, २०७९
स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छु : मन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताएका छन्। बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाइ ज्ञापन गर्दै उनले आफूले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए।
बुधबार, जेठ १८, २०७९
स्वास्थ्य बीमा बोर्डको स्थायी दरबन्दी रोकेर निजी कम्पनीलाई दिने निर्णय
सरकारले बोर्डलाई बलियो बनाउँदै बीमालाई थप प्रभावकारी बनाउने उक्त प्रस्तावलाई लत्याउँदै बीमा बोर्डलाई नै असफल बनाउने नीति लिएको छ। निजी बीमा कम्पनीको स्वार्थ अनुसार अर्थमन्त्री जनार्दन शर्माले बीमा बोर्डलाई असफल बनाउने खेलमा सक्रिय भएको स्रोतको भनाई छ।
बुधबार, जेठ १८, २०७९
सांसद भट्टको प्रस्ताव: गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाऔं
प्रतिनिधि सभा सदस्य दीपकप्रसाद भट्टले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रस्ताव गरेका छन्।
बुधबार, जेठ १८, २०७९
१५ कोरोना संक्रमित थपिए, ११ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ४८४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, जेठ १८, २०७९
मेडिकल शिक्षाको शुल्क वृद्धि फिर्ता लिन चिकित्सा शिक्षा संघर्ष अभियानको माग
अभियानले बुधबार एक विज्ञप्ति जारी गर्दे वर्षैपिच्छे शिक्षा शुल्क वृद्धि गर्नु अवैधानिक तथा गैर कानुनी भएको अभियानले ठहर गरेको छ।
बुधबार, जेठ १८, २०७९
Previous
319
320
321
322
323
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
८ घण्टा अगाडि
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
डा. सारिका गोइतलाई प्रश्न: मेडिकल काउन्सिलमा तपाईंको उम्मेदवारी किन?
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
६ घण्टा अगाडि
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search