मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, पुस १, २०८२
Tue, Dec 16, 2025
मंगलबार, पुस १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
काठमाडौँमा फोहर संकटकाल भइसक्यो, सरकारले जनताको स्वास्थ्यमा खेलवाड नगरोस्: भीम रावल
बिहीबार प्रतिनिधि सभामा बोल्दै उनले फोहोर व्यवस्थापनमा सरकारले दायित्वबोध गर्नुपर्ने बताए।
बिहीबार, जेठ २६, २०७९
मेलानको स्थापना दिवसको अवसरमा विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालन
मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)को स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ।
बिहीबार, जेठ २६, २०७९
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी टिकट काट्ने समय परिवर्तन
अब काउण्टर विहान ७ः३० बजेदेखि १२ः०० बजेसम्म खुल्नेछ। दिउँसो भने पुरानै समय २:०० बजेदेखि ३ः०० बजेसम्म ओपीडी काउन्टर खुल्नेछ।
बिहीबार, जेठ २६, २०७९
चिकित्सा शिक्षा: यस्तो छ स्नातक तहदेखि डिएम/एमसिएचसम्मका ५६ विषयको शुल्क
आयोगले स्नातक तहदेखि, स्नातकोत्तर र त्योभन्दा माथिल्लो तह एमफिल, डिएम/एमसिएचसम्मका विभिन्न ५६ वटा विषयको शुल्क तोकेको छ।
बिहीबार, जेठ २६, २०७९
नबिल बैंकका शौचालयल सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने
काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ। सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ।
बुधबार, जेठ २५, २०७९
गर्मी बढेपछि गोदावरीका विद्यालय बन्द गर्ने निर्णय
सूचनामा गोदावरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा लामो बिदाबाट मिलान हुने गरी बिदा गर्न हुन अनुरोध गरिएको छ।
बुधबार, जेठ २५, २०७९
बीपी प्रतिष्ठानका पूर्व उपकुलपति डा रौनियार र डा रामहरिले विशेष अदालतबाट सफाइ पाए
भ्रष्टाचार मुद्दामा मुछिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा राजकुमार रौनियार र डा रामहरि रौनियारले सफाइ पाएका छन्।
बुधबार, जेठ २५, २०७९
प्रदेश १ को नीति तथा कार्यक्रममा समेटिए स्वास्थ्यका यी १२ विषय
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेको छ।
बुधबार, जेठ २५, २०७९
थप १६ जनामा कोरोना संक्रमण, १०९ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बुधबार, जेठ २५, २०७९
नेपाल स्वास्थ्यकर्मी युनियनको केन्द्रीय कार्यसमिति बैठकले गर्यो यी १८ निर्णय
नेपाल स्वास्थ्यकर्मी युनियन केन्द्रीय कार्यसमितिको बैठक धनुषामा सम्पन्न भएको छ। बैठकले विभिन्न १८ निर्णय गरेको छ।
बुधबार, जेठ २५, २०७९
लुम्बिनीको नीति तथा कार्यक्रम: क्यान्सर तथा मुटुरोगीलाई २ लाख, बुटवलमा मेडिकल कलेज
लुम्बिनी प्रदेश सरकारले क्यान्सर तथा मुटुरोगीलाई २ लाख दिने भएको छ। बुधबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो विषय समेटिएको हो।
बुधबार, जेठ २५, २०७९
नर्भिकमा फेरि यूरोलोजीको टिमले निःशुल्क ओपिडी चलाउने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार (जेठ २८ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
बुधबार, जेठ २५, २०७९
यस्तो छ मेडिकल काउन्सिलको वार्षिक परीक्षा तालिका
नेपाल मेडिकल काउन्सिलले २०७९ सालको वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ।
बुधबार, जेठ २५, २०७९
यी २७ जिल्लामा ५-११ वर्षका बालबालिकालाई असार ९ देखि कोभिड-१९ खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागेको जानकारी दिए।
बुधबार, जेठ २५, २०७९
बञ्चरेडाँडामा बुधबार पनि फोहोर विसर्जन गर्न अवरोध
काठमाडौंको फोहोर विर्सजन गर्ने क्रममा बञ्चरेडाँडाका स्थानीयले दोस्रो दिन ९बुधबार० पनि अवरोध गरेका छन्। आफूहरुका माग सम्बोधन नभएकाले फोहोर फाल्न नदिने भन्दै स्थानीयहरुले अवरोध गरेका हुन्।
बुधबार, जेठ २५, २०७९
कैलालीमा २४ प्रतिशतले मात्र लगाए बुस्टर डोज
खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएका तीन महिना पुगेकालाई बुस्टर डोज लगाइने गरिएको छ।
बुधबार, जेठ २५, २०७९
सरकारले भन्यो- स्वास्थ्यलगायतका क्षेत्रमा व्यवहारिक नदेखिएकाले दुई दिन बिदा दिने निर्णय खारेज
सरकारले स्वास्थ्यलागतय क्षेत्रमा व्यवहारिक नदेखिएकाले परीक्षणका रुपमा सुरु गरिएको हप्ताको दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्पष्ट पारेको छ।
मंगलबार, जेठ २४, २०७९
मानव अंग प्रत्यारोपण समिति गठन आदेश स्वीकृत
सरकारले मानव अंग प्रत्यारोपण समिति (गठन) आदेश २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ।
मंगलबार, जेठ २४, २०७९
मेयर बालेन्द्रको टाउको दुखाइको विषय बन्दै काठमाडौंको फोहोर
फोहोर को दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन। उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।
मंगलबार, जेठ २४, २०७९
निको हुने भन्दा तीन गुणा बढी कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१२० जनाको पीसीआर र १ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, जेठ २४, २०७९
‘नेपाली रैथाने जडीबुटी’ पुस्तक सार्वजनिक
नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, जनस्वास्थ्य अनुसन्धानकर्ता आमोद पोखरेल, समीक्षक राजकुमार बानियाँ र राजनैतिक विश्लेषक शंकर तिवारी, शिखा बुक्सका पुष्पराज पौडेल र लेखक स्वयंले पुस्तक सार्वजनिक गरेका छन्।
मंगलबार, जेठ २४, २०७९
स्वास्थ्यकर्मी संघको स्थापना दिवसका अवसरमा १५ हजार मास्क र ५०० स्यानिटाइजर वितरण
३१ औं स्थापना दिवसको अवसरमा संघले सुरक्षाकर्मी तथा सफाइकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ।
मंगलबार, जेठ २४, २०७९
सांसदहरुले भने- महामारी फैलन सक्छ, तत्काल फोहोर व्यवस्थापन गरौँ
उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहोर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन्।
मंगलबार, जेठ २४, २०७९
बागमती प्रदेशले माग्यो विद्यालयका लागि नर्स
बागमती प्रदेशले ५० वटा स्थानीय विद्यालयका लागि नर्सको माग गरेको छ।
मंगलबार, जेठ २४, २०७९
मनाङमा चिकित्सक अभाव, अस्पतालको जिम्मेवारी अहेवलाई
हिमाली जिल्ला मनाङको एक मात्रै अस्पताल अहेवकै भरमा सञ्चालन हुँदै आइरहेको छ। सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने समस्या विगतदेखि नै भए पनि हाल अस्पतालको जिम्मेवारी अहेवलाई सुम्पदा स्थानीयवासी झन चिन्तित बनेका छन्।
मंगलबार, जेठ २४, २०७९
धनगढीमै मेरुदण्डको सफल शल्यक्रिया, सुदूरपश्चिमबासीलाई राहत
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा मेरुदण्डको सफल शल्यक्रिया हुन थालेको छ। एक वर्षअघि प्रदेशको राजधानी धनगढीमा रहेको निसर्ग अस्पतालले मेरुदण्डको शल्यक्रिया सुरु गरेको थियो।
मंगलबार, जेठ २४, २०७९
वीरेन्द्रनगरका ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको हो। नगर क्षेत्रका ज्येष्ठ नागरिक तथा सुत्केरीको स्वास्थ्यमा पहुँच बढाउन यस्तो निर्णय गरिएको हो।
मंगलबार, जेठ २४, २०७९
रामचन्द्र पौडेलकी छोरी ४ तला माथिबाट खसेर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै
५० वर्षिया पोखरेल सोमबार घरको चार तला माथिबाट खसेर घाइते भएकी हुन्। उनको मनमोहन अस्पतालमा प्राथमिक उपचारपश्चात हाल राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष ( आइसीयू)मा उपचार भइरहेको छ।
मंगलबार, जेठ २४, २०७९
धुनिबेसी र ककनीका प्रभावित नागरिकको स्वास्थ्य बीमालगाएत सहमतिपछि उठ्न थाल्यो काठमाडौंको फोहोर
काठमाडौंमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान थनलिएको छ। सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो।
मंगलबार, जेठ २४, २०७९
जमुनाह नाकामा तीन कोरोना संक्रमित फेला
भारतको रुपैडिहा हुँँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए।
सोमबार, जेठ २३, २०७९
Previous
317
318
319
320
321
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
४ घण्टा अगाडि
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
डा. सारिका गोइतलाई प्रश्न: मेडिकल काउन्सिलमा तपाईंको उम्मेदवारी किन?
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
१ मिनेट अगाडि
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
४ घण्टा अगाडि
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search