मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, पुस १, २०८२
Wed, Dec 17, 2025
मंगलबार, पुस १, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
धुनिबेसी र ककनीका प्रभावित नागरिकको स्वास्थ्य बीमालगाएत सहमतिपछि उठ्न थाल्यो काठमाडौंको फोहोर
काठमाडौंमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान थनलिएको छ। सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको हो।
मंगलबार, जेठ २४, २०७९
जमुनाह नाकामा तीन कोरोना संक्रमित फेला
भारतको रुपैडिहा हुँँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए।
सोमबार, जेठ २३, २०७९
२१ कोरोना संक्रमित थपिए, १०९ जना सक्रिय संक्रमित
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९९० जनाको पीसीआर र १ हजार २५८ जनाको एन्टीजेन परीक्षणका क्रममा २१ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, जेठ २३, २०७९
विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न चिकित्सा शिक्षा संघर्ष अभियानको माग
- चिकित्सा शिक्षा संघर्ष अभियानले विद्यार्थीलाई परीक्षाबाट बञ्चित नगर्न माग गरेको छ।
सोमबार, जेठ २३, २०७९
गोठाटारमा निःशुल्क स्वास्थ्य शिविर संचालन
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित गोठाटारमा आइतबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
सोमबार, जेठ २३, २०७९
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम: स्वास्थ्यका विषय केके छन्?
नीति तथा कार्यक्रममा सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याइने उल्लेख छ।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्यको कार्यक्रममा ईजिप्ट पुगेका राज्यमन्त्री खापुङ स्वास्थ्यमन्त्रीमा बढुवा
विदेशमै रहेका खापुङ राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका छन्।
आइतबार, जेठ २२, २०७९
१३ कोरोना संक्रमित थपिए, ११० जना सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५७९ जनाको पीसीआर र १ हजार ५५ जनाको एन्टीजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, जेठ २२, २०७९
भेरी अस्पतालमा ज्वरो बाहेकका बिरामीको चाप बढ्दै
गर्मी बढेर अन्य रोगका बिरामी देखिए पनि यसवर्ष भेरी अस्पताल नेपालगञ्जमा ज्वरोका बिरामी देखिएका छैनन्। पहिले ज्वरोका बिरामी धेरै अस्पताल आउँथे तर यसवर्ष ज्वरोका बिरामी आएका छैनन्।
आइतबार, जेठ २२, २०७९
एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, स्वास्थ्य मन्त्रीमा भवानी खापुङ
सचिवालय बैठकले यसअघि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।
आइतबार, जेठ २२, २०७९
जिल्ला स्वास्थ्य र अस्पताल विकास समितिको बेरुजु फर्स्योट गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला स्वास्थ्य र अस्पताल तथा विकास समितिका नाममा रहेको बेरुजु तत्काल फर्स्योट गर्न निर्देशन दिएको छ।
आइतबार, जेठ २२, २०७९
रक्त क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुन्छ, निराश हुनु पर्दैन: विज्ञ
कार्यक्रममा वरिष्ठ क्यान्सर तथा छाती रोग विशेषज्ञ डा मदनकुमार पियाले ब्लड क्यान्सर हुँदैमा हतोत्साहित हुनु नपर्ने बताए। उनले अहिले धेरै प्रकारको प्रविधि र विज्ञहरु आइसकेकोले ब्लड क्यान्सरको उपचार सहज भइसकेको बताए।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्यमन्त्री खतिवडासहित नेकपा एकीकृत समाजवादीका मन्त्री फिर्ता बोलाउने निर्णय
बैठकमा स्वास्थ्यमन्त्री विरोध खतिवडासहित नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएका ६ जनालाई फिर्ता बोलाउने निर्णय गरेको हो।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्य व्यवसायी परिषदले असार २२ देखि २४ गतेसम्म लाइसेन्स परीक्षा लिने
काउन्सिलका रजिष्ट्रार पुष्पराज खनालका अनुसार स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको तेस्रो नाम दर्ता परीक्षा असार २२, २३ र २४ गते गर्ने निर्णय भएको हो।
आइतबार, जेठ २२, २०७९
हप्तामा दुई दिन बिदा हुँदा भरतपुर अस्पतालमा सेवा सञ्चालनमा समस्या
दुई दिन बन्द हुँदा सोमबार र मंगलबार बिरामीको भीड अत्यधिक बढ्ने गरेको उनले बताए। एकै पटक धेरै बिरामी आउँदा भीड बढ्ने गरेको र व्यवस्थापनमा समस्या हुने गरेको उनले सुनाए।
आइतबार, जेठ २२, २०७९
एम्बुलेन्समा साइरन बजाउँदै यात्रु ओसार्दै, प्रहरीले गर्यो कारबाही
प्रभासबाट रामपुरसम्मको एक यात्रुको रु ६२५ का दरले रु दुई हजार ५०० भाडा असुलेको बुझिएको छ। प्रचलित भाडादरभन्दा सो भाडादर बढी हो। यात्रु बोकेको भन्ने सन्दर्भमा छानबिनको प्रक्रियामा रहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए।
आइतबार, जेठ २२, २०७९
स्वास्थ्य बीमालाई कम्पनीमा मार्फत चलाउने निर्णयको नेपाल जनस्वास्थ्य संघद्वारा विरोध, तत्काल सच्याउन माग
संघले एक विज्ञप्ति जारी गरी स्वास्थ्य बीमालाई नाफामूलक ढंगबाट कुनै पनि कम्पनी मार्फत सञ्चालन गर्न नहुने भन्दै उक्त निर्णयको विरोध गरेको हो।
आइतबार, जेठ २२, २०७९
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण
स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो।
शनिबार, जेठ २१, २०७९
तिनाउँ गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने
गाउँ कार्यपालिकाको पहिलो बैठकमा अस्पतालसम्म पुग्न र बिरामीलाई स्वास्थ्योपचारमा सहज सुविधा पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पालिकाले जनाइएको छ।
शनिबार, जेठ २१, २०७९
१६ कोरोना संक्रमित थपिए, ११० जना सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९५७ जनाको पीसीआर र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणका क्रममा १६ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, जेठ २१, २०७९
नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने
गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो।
शनिबार, जेठ २१, २०७९
स्थानीयस्तरमै मोतियाबिन्दुको शल्यक्रिया
आँखाको शल्यक्रिया गर्न काठमाडौँ जानुपर्नेमा स्थानीयस्तरमा सेवा पाउँदा खुशी लागेको स्थानीय कुलप्रसाद घिमिरेले बताए।
शनिबार, जेठ २१, २०७९
रगतको मूल्यमा वृद्धि, बिरामीले प्रति युनिट ८१० देखि १६४० रुपैयाँसम्म तिनुपर्ने
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी तथा सरकारी रक्तसञ्चाल केन्द्रहरुलाई ८१० देखि १ हजार ६४० रुपैयाँसम्म कायम गर्न सकिने जानकारी गराएको छ।
शनिबार, जेठ २१, २०७९
केयू, कलेज अफ मेडिकल साइन्सेज, आइआइटीएच र आइआइआइटिएचबीच सम्झौता, हेल्थ केयर टेक्नोलोजी अध्यापन हुने
सम्झौता अनुसार पुरानो मेडिकल कलेजको नाममा परिचित कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा हेल्थ केयर टेक्नोलोजीको अध्यापनसँगै हेल्थ केयर टेक्नोलोजीज् इनोभेसन सेन्टर (एचटिआइसी)को स्थापना पनि हुनेछ।
शुक्रबार, जेठ २०, २०७९
५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिने भएको छ।
शुक्रबार, जेठ २०, २०७९
२६ कोरोना संक्रमित थपिए, १११ जना सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शुक्रबार, जेठ २०, २०७९
चौतर्फी विरोधपछि 'ब्याक' भए अर्थमन्त्री, भने- स्वास्थ्य बीमा कार्यक्रम कम्पनीलाई दिन खोजिएको होइन
कैलालीबाट नेपाल सरकारले २०७२ चैत २५ देखि सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अहिले ७७ वटा जिल्लामा लागू भइसकेको छ।
शुक्रबार, जेठ २०, २०७९
विपी प्रतिष्ठानमा प्रवक्ता र अस्पताल डेपुटी निर्देशकसहित विभिन्न नियुक्ति
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रवक्तामा प्राडा कृष्णा पोखरेल नियुक्त भएकी छन्। प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले एनेस्थेसियोलोजी विभागकी प्राडा पोखरेललाई प्रवक्तामा नियुक्त गरेका हुन्।
शुक्रबार, जेठ २०, २०७९
डा विजयकुमारको हत्या गरिएको भन्दै संसदमा उठ्यो निष्पक्ष छानविनको माग
सांसद गिरीले नोबेल मेडिकल कलेजमा हाडजोर्नी विशेषज्ञ डा विजयकुमार यादवको यही चैत्र १८ गते राति निर्ममतापूर्वक हत्या गरिएको तर प्रशासनले घटनालाई आत्महत्यातर्फ बङ्ग्याउन खोजेको आरोप लगाइन्।
शुक्रबार, जेठ २०, २०७९
कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत
कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ।
शुक्रबार, जेठ २०, २०७९
Previous
318
319
320
321
322
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
८ घण्टा अगाडि
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
डा. सारिका गोइतलाई प्रश्न: मेडिकल काउन्सिलमा तपाईंको उम्मेदवारी किन?
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
६ घण्टा अगाडि
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search