काठमाडौं- नेपाल चिकित्सक संघको र्निाचनका लागि प्रजातान्त्रिक समूहले परिचालन कमिटी गठन गरेको छ।
प्रजातन्त्रवादी चिकित्सक संघका उम्मेदवारलाई विजयी बनाउन प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय महासचिव डा संयुक्त आचार्यको संयोजकत्वमा १३ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो।
जसमा डा सुजिता भण्डारी, डा नेहाल असरफ, डा सन्तोष उपाध्याय, डा नरेश भट्ट, डा राजेश कुमार यादव, डा रविन वस्नेत, डा राकेश शाह, डा उज्जवल चालिसे, डा सुजन न्यौपाने, डा इश्वर कार्की, डा दिपा जोशी
र डा संगिता भुसाल सदस्य रहेका छन्