मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, पुस २, २०८२
Wed, Dec 17, 2025
बुधबार, पुस २, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पुनर्स्थापना सेवा सम्बन्धी तथ्यांक अद्यावधिक गर्न सुरु
सरकारले पुनर्स्थापना सेवा सम्बन्धी तथ्यांक अद्यावधिक गर्न सुरु गरेको छ। शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन भइरहेको पुनर्स्थापना सेवा सम्बन्धी तथ्यांक अद्यावधिक गर्न सुरु गरिएको हो।
बुधबार, जेठ १८, २०७९
कृष्णपुर स्वास्थ्यचौकीमा चौबीसै घण्टा सेवा
कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पु¥याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ।
बुधबार, जेठ १८, २०७९
चापागाउँ अस्पतालले माग्यो मेडिकल अधिकृतदेखि नर्ससम्म
बज्रवाराही चापागाउँ अस्पतालले मेडिकल अधिकृत, नर्ससहित १४ जना कर्मचारी माग गरेको छ।
बुधबार, जेठ १८, २०७९
स्वास्थ्यकर्मीलाई अपमान गर्ने काम कानुन विपरित- स्वास्थ्य व्यवसायी परिषद्
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता रहेका दन्तलगायतका स्वास्थ्यकर्मीलाई होच्याउने र अपमान गर्ने कार्य कानुन विपरित भएको जनाएको छ।
बुधबार, जेठ १८, २०७९
गौरीशंकर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने
गाउँ कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाभित्रका क वर्गका अपाङ्ग र गर्भवती महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्याण गरेको हो।
बुधबार, जेठ १८, २०७९
विराटनगरमा स्वास्थ्य सेवा केन्द्र सञ्चालन
प्रदेश नं १ सरकारद्वारा विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रका नागरिकलाई सहजरुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि निःशुल्क स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ।
बुधबार, जेठ १८, २०७९
चर्चित भारतीय गायक केकेको हृदयघातका कारण निधन
चर्चित भारतीय गायक केके (कृष्ण कुमार कुन्नथ)को निधन भएको छ। मंगलबर साँझ कलकत्तामा सांगितिक प्रस्तुती दिइसकेपछि होटलमा उनको निधन भएको हो।
बुधबार, जेठ १८, २०७९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको विश्वविद्यालयबीच सम्झौंता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्यानडाको मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्यान्डबीच सम्झौता भएको छ।स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका विषयमा सहकार्य गर्न दुई संस्थाबीच सम्झौता भएको हो।
बुधबार, जेठ १८, २०७९
टिकापुर अस्पताल भवन निर्माणमा लापरवाही
कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ।
बुधबार, जेठ १८, २०७९
अपाङ्गता भएका व्यक्तिका लागि पुनर्स्थापना केन्द्र स्थापना गर्न ७० करोड माग
शारीरिक तथा मानिसक अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रत्येक प्रदेशमा पुनर्स्थापना केन्द्र स्थापना गर्न शाखाले १०÷१० करोडका हिसाबले ७० करोड माग गरेको हो। हालसम्म सरकारको आफ्नै पुर्नस्थापना केन्द्र छैन।
मंगलबार, जेठ १७, २०७९
९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित सय भन्दा कम
पछिल्लो २४ घण्टामा देशभर ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
मंगलबार, जेठ १७, २०७९
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु
स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जानकारी दिए। जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो।
मंगलबार, जेठ १७, २०७९
सुर्तीजन्य पदार्थ प्रयोग नगर्न स्वास्थ्यमन्त्री लामाको आग्रह
बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री निमा लामाले सुर्तीजन्य पदार्थ प्रयोग नगर्न र नगराउन सबैलाई आग्रह गरेका छन्।
मंगलबार, जेठ १७, २०७९
६ जना डाक्टर मिस नेपालको प्रतिस्पर्धामा
डा दिलासा डोटेल मिस नेपालको प्रतिस्पर्धामा छिन्। उनी मिस नेपालको टप २४ फाइनलिस्टमा पर्न सफल भएकी छिन्। उनीमात्रै होइन मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् ।
मंगलबार, जेठ १७, २०७९
विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरको सचेतना कार्यक्रम [फोटो फिचर]
विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरद्धारा विभिन्न कार्यक्रम गरिएको छ।
मंगलबार, जेठ १७, २०७९
भारतमा बिरामी बोकेको एम्बुलेन्स ट्रकमा ठोकियो, सात जनाको मृत्यु
भारत उत्तर प्रदेशको बरेलीमा सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ। मंगलबार बिहान दिल्लीबाट बिरामी लिएर पिलिभित जाँदै गरेको एम्बुलेन्स डिभाइडर तोडेर एक मिनी ट्रकमा घुसेको छ।
मंगलबार, जेठ १७, २०७९
मिर्गौला रोगीलाई क्यान्सरको जोखिम उच्च
हल्कादेखि मध्यम दीर्घकालीन मिर्गौला रोग (सीकेडी) भएका व्यक्तिहरू र मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई क्यान्सरको जोखिम उच्च भएको एउटा नयाँ अनुसन्धानले देखाएको छ।
मंगलबार, जेठ १७, २०७९
बागमती प्रदेशले 'एक विद्यालय, एक नर्स' कार्यक्रमलाई निरन्तरता दिने
बागमती प्रदेश प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने बताए।
सोमबार, जेठ १६, २०७९
६ जना कोरोना संक्रमित थपिए, १३ जना निकोे भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा २४११ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, जेठ १६, २०७९
डा जागेश्वर गौतमको राजीनामा स्वीकृत
स्त्री रोग तथा प्रसूति गृह थापाथलीमा कार्यरत प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा जागेश्वर शर्मा गौतमको राजीनामा स्वीकृत भएको छ।
सोमबार, जेठ १६, २०७९
सुर्तीजन्य पदार्थको नियन्त्रणमा योगदान गरेको भन्दै सीताराम हाछेथुलाई सम्मान
सुर्तीजन्य पदार्थको नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथु सम्मानित भएका छन्।
सोमबार, जेठ १६, २०७९
वीरगञ्जमा रगत संकलन अभियान
पर्साको वीरगञ्जस्थित रक्तसञ्चार केन्द्रमा पछिल्लो पटक मागको अनुपातमा रगत अभाव देखिन थालेपछि यसको माग सहज गर्न संकलन अभियान थालिएको छ।
सोमबार, जेठ १६, २०७९
महेश बस्नेतको पत्थरीको शल्यक्रिया सम्पन्न
चिकित्सकको सल्लाह अनुसार बस्नेतलाई हाल भेटघाटमा रोक लगाएको पनि सचिवालयले जनाएको छ।
सोमबार, जेठ १६, २०७९
गोकर्णेश्वरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ दक्षिण ढोकामा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
सोमबार, जेठ १६, २०७९
डा. गौचनलाई प्रदेश निजामती सेवा पुरस्कार
यसअघि गण्डकी प्रदेश स्थापना दिवसको अवसर पारेर डा गौचनलाई सो पुरुस्कार दिने घोषणा गरिएको थियो।
सोमबार, जेठ १६, २०७९
सेती र महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन हुने
दूरपश्चिम प्रदेशको राष्ट्रिय गौरवको आयोजना रहेको गेटा मेडिकल कलेज सेती र महाकाली प्रादेशिक अस्पतालको सहकार्यमा सञ्चालनमा आउने भएको छ।
सोमबार, जेठ १६, २०७९
बजेटले ल्याएको कार्यक्रम स्वास्थ्य बीमाको मर्म विपरितः डा सेनेन्द्रराज उप्रेती
सरकारले गरेको यो व्यवस्था स्वास्थ्य बीमाको मर्म विपरित भएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेती बताउँछन्। अन्य बीमा र स्वास्थ्य बीमा फरक भएकाले यसलाई अरु बीमासँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ।
सोमबार, जेठ १६, २०७९
काठमाडौं बाहिरका सरकारी अस्पतालमा टेस्टट्यूब बेबी सेवा विस्तार हुने
सरकारले टेस्टट्यूब बेबी सेवा अर्थात इनभिट्रो फर्टीलाईजेशन प्रविधिलाई काठमाडौं उपत्यका बाहिरका सरकारी अस्पतालहरुमा विस्तार गर्ने जनाएको छ।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य शिक्षा उपलब्ध गराउने शिक्षण संस्थामा वर्षको दुईपटक विद्यार्थी भर्ना खुलाइने
रकारले स्वास्थ्य शिक्षा उपलब्ध गराउने शिक्षण संस्थामा वर्षको दुईपटक विद्यार्थी भर्ना खुलाउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गरेको बजेट वक्तव्यमा उक्त कुरा उल्लेख छ।
आइतबार, जेठ १५, २०७९
अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट हुने
सरकारले अक्सिजन उद्योग स्थापनाको लागि आवश्यक पर्ने मेसिन तथा उपकरणमा कर छुट दिने भएको छ।
आइतबार, जेठ १५, २०७९
Previous
320
321
322
323
324
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
८ घण्टा अगाडि
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
डा. सारिका गोइतलाई प्रश्न: मेडिकल काउन्सिलमा तपाईंको उम्मेदवारी किन?
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
१ घण्टा अगाडि
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
६ घण्टा अगाडि
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search