मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
शनिबार, असार १४, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कोरोनाविरुद्धको पूर्ण खोपयुक्त पालिका बनाउने अभियानमा चाँगुनारायण
नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।
मंगलबार, फागुन १०, २०७८
ह्याम्स अस्पतालले इमरजेन्सी नर्स तालिम दिंदै
ह्याम्स अस्पतालले नेपालमै पहिलोपटक तीन महिने इमर्जेन्सी नर्सिङ तालिम सुरु गर्न लागेको छ। उक्त तालिम चैत ६ गतेबाट तालिम सुरु हुने अस्पतालले जनाएको छ। तालिममा सहभागि हुन इच्छुक नर्सले यही फागुन २५ गतेभित्र फारम भरिसक्नुपर्नेछ।
सोमबार, फागुन ९, २०७८
चिकित्सा शिक्षा: एमबीबीएस लगायत स्नातक तहको प्रवेश परीक्षा चैतमा हुने
चिकित्सा शिक्षा आयोगले एमबीबीएस/बीडीएस लगायत चिकित्सा शिक्षाको स्नातक तह तर्फको एकीकृत प्रवेश परीक्षा आगामी चैतमा गर्ने तयारी गरेको छ।
सोमबार, फागुन ९, २०७८
मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारको संकेत
स्वास्थ्यको दृष्टिकोणले पछाडि परेको मधेश प्रदेशमा पछिल्लो केही वर्षदेखि ती क्षेत्रमा सकारात्मक परिणाम देखा पर्न थालेको छ। प्रदेश सरकार स्थापना भएयता सरकारबाट भएका स्वास्थ्य र शिक्षासम्बन्धी गतिविधिले सकारात्मक परिणाम दिन थालेको हो। स्वास्थ्यमा सबै नागरिकको पहुँच पुग्न नसकेको व्यापक गुनासो उठिरहेका बेला प्रदेश सरकारले स्वास्थ्य सेवालाई व्यवस्थित गर्न जारी गरेको स्वास्थ्य सेवा ऐन २०७८ को कार्यान्वयनका लागि स्वास्थ्य सेवा नियमावली तयार गरिरहेको जनाएको छ।
सोमबार, फागुन ९, २०७८
एकै दिन साढे ८ लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
नेपालमा एकैदिन ८ भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन्। स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसर सोमबार एकैदिन आठ लाख ७३ हजार चार सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। योसहित नेपालमा तीन करोड ७७ लाख ५५ हजार चार सय २७ मात्रा खोप प्रयोग भएको छ।
सोमबार, फागुन ९, २०७८
कोरोना अपडेट : ३८८ संक्रमित थपिँदा १,२०५ जना निको भए
नेपालमा थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सोमबार, फागुन ९, २०७८
स्वास्थ्यतर्फ ९ औं तहमा ४८ जनाको लागि दरखास्त आह्वान
बागमती प्रदेश प्रदेश लोकसेवा आयोग हेटौडाले स्वास्थ्य तर्फ विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ। विभिन्न समूहका प्राविधिक तर्फका नवौँ तहका पदहरुमा आन्तरिक प्रतिस्पर्धा, बढुवा र खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भएको छ। आयोगले सोमबार विभिन्न पदहरुमा दरखास्त आव्हान गर्दै ती पदहरुमा पदपूर्तीको दरखास्त आह्वान गरेको हो।
सोमबार, फागुन ९, २०७८
हुम्लामा भाइरल ज्वरोका बिरामी बढे
हुम्लाको दक्षिण भेगमा यतिबेला भाइरल ज्वरोका बिरामीको सङ्ख्या उच्च रहेको छ। दक्षिण भेगसहित जिल्लाभर ज्वरोका बिरामीको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ।
सोमबार, फागुन ९, २०७८
बागमती प्रदेशमा ९६ प्रतिशतले कोरोना संक्रमणविरुद्ध खोप लगाए
बागमती प्रदेशमा कोरोना संक्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्।
सोमबार, फागुन ९, २०७८
उपत्यकाको फोहर नउठ्दा फैलियो दुर्गन्ध
नौ दिनदेखि फोहर विसर्जन ९हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ। महानगरपालिकाले भने सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयवासीको अवरोध हटाइदिन माग गरेको छ।
सोमबार, फागुन ९, २०७८
आफूले लगाएको खोप नपाइए बूस्टरमा कुन खोप लगाउने?
सैले एस्ट्राजेनेकाको ठाउँमा कोभिशिल्ड, कोभिशिल्डको ठाएँमा अस्ट्रजेनिका लगाउँदा फरक पर्दैन। तर कोभिशिल्ड वा एस्ट्रजेनेका लगाएको व्यक्तिमा भेरोसेल लगाउन सरकारले सिफारिस गरेको छैन।
सोमबार, फागुन ९, २०७८
स्वास्थ्य चौकीकी कर्मचारीको एम्बुलेन्सको ठक्करबाट मृत्यु
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इनरुवा-५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
सोमबार, फागुन ९, २०७८
कालीकोटमा घुम्ती शिविर सञ्चालन
कालीकोटको तिलागुफा नगरपालिका–१ को भिग्ममा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयको समन्वय र तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
सोमबार, फागुन ९, २०७८
लमजुङ: अल्ट्रासाउण्ड सेवा सुरु
जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरुआत गरेको छ। गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतबारदेखि सो सेवा थालनी गरिएको हो।
सोमबार, फागुन ९, २०७८
ललितपुरमा आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाइँदै
ललितपुर महानगरपालिकाले आफ्ना नागरिकलाई आज (सोमबार) देखि कोरोना भाइरसविरुद्ध खोपको बुस्टर डोज दिने भएको छ।
सोमबार, फागुन ९, २०७८
२०३० सम्ममा एचआईभी अन्त्य गर्ने यस्तो छ सरकारको राष्ट्रिय रणनीति
सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम गर्दै राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो।
सोमबार, फागुन ९, २०७८
कोरोना संक्रमणबाट १० वर्षमुनिका ५७ जना बालबालिकाको मृत्यु
१० देखि १९ बर्ष मुनिका ५७ जनाले कोभिडबाट ज्यान गुमाएका छन्। २० देखि २९ बर्षका ३७६ जना, ३० देखि ३९ बर्ष उमेरका ९३ जना, ४० देखि ४९ बर्ष उमेरका १६६२ जना र ५० देखि ५९ बर्ष उमेर समूहका २२९२ जनाले कोरोना संक्रमणमा परि ज्यान गुमाएका छन्।
आइतबार, फागुन ८, २०७८
१५० संक्रमित आईसीयू र भेन्टिलेटरमा
नेपालमा १५० कोरोना संक्रमित अझैं पनि आईसीयू र भेन्टिलेटरमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५० कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ।
आइतबार, फागुन ८, २०७८
काठमाडौं उपत्यकामा थपिए ९३ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९३ जना कोभिड संक्रमित थपिएका छन्। काठमाडौंमा ८०, भक्तपुरमा १ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन्।
आइतबार, फागुन ८, २०७८
२६२ जनामा कोरोना, ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो। यही अवधीमा चार जनाको मृत्यु भएको छ।
आइतबार, फागुन ८, २०७८
सुदुरपश्चिममा स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
सुदुरपश्चिम प्रदेशमा आँखा,नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ।
आइतबार, फागुन ८, २०७८
प्राणको संस्थापक अध्यक्षमा हरि कुमार लम्साल
प्रजातन्त्र दिवसको अवसर पारेर देशभर रहेका नौ संस्थाहरुको फिजियोथेरापी रिह्यबिलिटेसन सेन्टर एसोसिएसन नेपाल (प्राण) निर्माण गरिएको छ।
आइतबार, फागुन ८, २०७८
स्वयंसेवी रक्तदाता समाज १३ नं वडा नगर समिति गठन
महानगरको कालिमाटी क्षेत्रमा पर्ने १३ नं वडामा शनिबार भएको भेलाले स्वयंसेवी रक्तदाता निरु महर्जनको अध्यक्षतामा नगर समिति गठन गरेको हो।
आइतबार, फागुन ८, २०७८
कोरोना नाटकीय रुपमा कम भयो, तर अर्को महामारी आउने निश्चित छ: बिल गेट्स
माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले कोरोना महामारीको खतरा नाटकीय रूपमा घटेको बताएका छन्। तर, अर्को महामारी आउने निश्चित रहेको पनि उनले बताए।
शनिबार, फागुन ७, २०७८
कोभिड महामारी अन्त्यको लागि राष्ट्रिय सभा र प्रदेश सभाले सहकार्य गर्ने
राष्ट्रिय सभा अध्यक्ष र सातै प्रदेश सभामुखहरुले कोभिड महामारी अन्त्यको लागि सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
शनिबार, फागुन ७, २०७८
घट्यो कोरोना: ७ हजार नमुना परीक्षण गर्दा ३५० जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ।
शनिबार, फागुन ७, २०७८
प्रजातन्त्र दिवसका अवसरमा सूर्यविनायक नगर अस्पताल सञ्चालन
प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो।
शनिबार, फागुन ७, २०७८
अन्तराष्ट्रिय उडानमा पिसिआर परीक्षण हटाउन वायुसेवा सङ्घको माग
वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सङ्घले अन्तराष्ट्रिय हवाई उडानमा पिसिआर परीक्षण र सिसिएमसीको फाराम हटाउन माग गरेको छ।
शनिबार, फागुन ७, २०७८
प्रदेशिक अस्पताल मलङ्गवामा अक्सिजन प्लान्ट सञ्चालन
प्रादेशिक अस्पताल मलङ्गवा सर्लाहीमा जडान गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। कोरोना भाइरसको सङ्क्रमणका समयमा अक्सिजन प्लान्टको महसुस गरी गत असारको अन्तिममा सो प्लान्ट मधेश प्रदेश सरकारको सहयोगमा मलङ्गवा अस्पतालमा स्थापना गरिए पनि लामो समयदेखि सञ्चालनमा आएको थिएन।
शनिबार, फागुन ७, २०७८
गर्भ जाँच ‘बर्थिङ सेन्टर’मा, सुत्केरी गराउन सहरका अस्पतालतिर
शनिबार, फागुन ७, २०७८
Previous
322
323
324
325
326
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
७ घण्टा अगाडि
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
८ घण्टा अगाडि
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search