मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
एनआरएनएले उदयपुरमा स्वास्थ्य शिविर गर्दै
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिको सक्रियतामा उदयपुरमा स्वास्थ्य शिविर संचालन हुने भएको छ।
मंगलबार, मंसिर २७, २०७९
रेडियोग्राफर बिदामा बसेपछि खोटाङ अस्पतालमा एक्स–रे सेवा बन्द
जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन्।
मंगलबार, मंसिर २७, २०७९
मानव अधिकार तथा मानसिक स्वास्थ्य सम्बन्धी अन्तरक्रिया सम्पन्न
मानव अधिकार तथा मानसिक स्वास्थ्य अवस्था सम्बन्धमा सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सोमबार, मंसिर २६, २०७९
कुपोषण न्युनिकरणका लागि स्वयंसेवकलाई तालिम
एकडारा र सम्सी गाउँपालिकाका ३२ जना स्वयंसेवकहरुको तालिममा सहभागिता रहेको थियो।
सोमबार, मंसिर २६, २०७९
प्रदेश-१ मा स्वास्थ्यका १२४ पद थप
हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अनमी तथा ल्याव असिस्टेन्ट गरी कुल १२४ जना थप गरेको हो।
सोमबार, मंसिर २६, २०७९
काभ्रे स्वास्थ्य कार्यालय प्रदेशकै उत्कृष्ट
काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ।
सोमबार, मंसिर २६, २०७९
सिद्धार्थ बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा छुट
सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन्।
सोमबार, मंसिर २६, २०७९
प्रहरी शिक्षालयमा योग शिविर
आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो।
सोमबार, मंसिर २६, २०७९
अटिजम पाठशालामा शिक्षक नहुँदा समस्या
गुल्मीमा अटिजम भएका बालबालिकालाई छुट्टै पाठशाला भए पनि शिक्षक नहुँदा समस्या देखिएको छ।
आइतबार, मंसिर २५, २०७९
नेपालमा कोरोनाका सक्रिय संक्रमित ३० मात्रै
नेपालमा सक्रिय संक्रमितको संख्या ३० रहेको छ।
आइतबार, मंसिर २५, २०७९
गाउँमै प्रयोगशाला सञ्चालन भएपछि सहज
प्रयोगशाला सञ्चालनमा आएपछि मधुमेह लगायतको परीक्षणका लागि भिमाद बजार झर्नुपर्ने बाध्यता हटेको छ।
आइतबार, मंसिर २५, २०७९
विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव
विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरुले ऐन तथा नियमावलीमा उल्लेखित व्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
आइतबार, मंसिर २५, २०७९
काभ्रेमा रेबिज: नियन्त्रण गर्न खोप अभियान
कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन। रेबिज लागेको कुकुरले मान्छे, पशुपक्षीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ।
आइतबार, मंसिर २५, २०७९
१ जनामा कोरोना पुष्टि, ११ डिस्चार्ज
देशभर गरिएको ४०३ पीसीआर र ६९६ जनाको एन्टीजेन परीक्षणका क्रममा १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर २४, २०७९
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा साइकल र्याली
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड युनिभर्सिटी क्लिनीकल रिसर्च युनिट नेपालले उक्त र्यालीको आयोजना गरेको हो।
शनिबार, मंसिर २४, २०७९
कञ्चनपुरमा डेंगु सङ्क्रमण घट्यो
एक महिना अघिको तुलनामा सङ्क्रमण कम भएको स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरीक्षक सिद्धराज भट्टले जानुकारी दिए।
शनिबार, मंसिर २४, २०७९
बिरामी छोरी भेट्न गएकी आमाको अस्पतालबाट खसेर मृत्यु
पोखरा-११ फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार, मंसिर २३, २०७९
कोभिडविरुद्धको खोप शतप्रतिशत पुर्याउन अभियान
अझै पनि जिल्लाको ग्रामीण क्षेत्र नागरिकले कोभिड १९ विरुद्धको खोप नलगाएको पाइएकाले खोप अभियान सञ्चालन गर्न लागिएको हो।
शुक्रबार, मंसिर २३, २०७९
नेपालको मातृ तथा बाल स्वास्थ्यमा सुधार
विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ। सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर २.१ मा झरेको छ।
शुक्रबार, मंसिर २३, २०७९
नर्भिक आइभिएफबाट निसन्तान दम्पतीले पाए तिम्ल्याहा सन्तान
भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पतीले सन्तान पाउन सकेन।
शुक्रबार, मंसिर २३, २०७९
प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिक स्थापना
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ अनुसार प्रजनन स्वास्थ्य अधिकार कानुनी क्लिनिकको स्थापना गरिएको छ।
शुक्रबार, मंसिर २३, २०७९
काठमाडौंं महानगरले सुरु गर्यो फोहोर न्यूनीकरण अभियान
महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।
शुक्रबार, मंसिर २३, २०७९
हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि त्रि–पक्षीय सम्झौता
धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो।
शुक्रबार, मंसिर २३, २०७९
चाबहिलमा मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा
चाबहिलस्थित चुच्चेपाटीमा सुविधासम्पन्न मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ।
शुक्रबार, मंसिर २३, २०७९
बिहे भोजमा प्रयोग भएको पानीमा भेटियो हैजाको जीवाणु
बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो। त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए।
बिहीबार, मंसिर २२, २०७९
तीन वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार
सरकारले गत तीन वर्षमा ३५० जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ।
बिहीबार, मंसिर २२, २०७९
मेहलकुना अस्पतालको भवन निर्माण अधुरै
तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो।
बिहीबार, मंसिर २२, २०७९
माओवादी नेता वर्षमान पुनको क्वारेन्टिनमा उपचार सुरु
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको चीनमा क्वारेन्टिनमा उपचार सुरु गरिएको छ।
बिहीबार, मंसिर २२, २०७९
जडीबुटीको व्यापारबाट चलेको छ धेरैको जीविका
पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उनी जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आएका छन्।
बिहीबार, मंसिर २२, २०७९
सुधारिँदै भीम अस्पतालको स्वास्थ्य सेवा
रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ।
बिहीबार, मंसिर २२, २०७९
Previous
322
323
324
325
326
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
२ घण्टा अगाडि
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
१० घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
बुधबार, कात्तिक १८, २०८३
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search