मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १४, २०८२
Sat, Jun 28, 2025
शनिबार, असार १४, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
स्थानीय तह र स्वास्थ्य सेवाकाे अवस्था
नेपालको संविधानले व्यवस्था गरेको ७५३ वटा पालिकाहरुमा प्रत्यक्ष रुपमा महत्वपुर्ण दैनिक जनसरोकारका समस्या समाधान गर्न विभिन्न बिषयगत क्षेत्र छुट्ट्याएर शाखा तथा उपशाखा हरुको व्यवस्था गरिएको छ। बिगत ५ वर्ष देखि जननिर्वाचित प्रतिनिधिहरुले पालिकाहरु हाँकिरहेका छन।
शनिबार, फागुन ७, २०७८
प्रजातन्त्र दिवसमा निःशुल्क स्वास्थ्य शिविर
बहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा कालीकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा आज शिविर सञ्चालन गरिएको हो।
शुक्रबार, फागुन ६, २०७८
धौलागिरि आयुर्वेद गण्डकी प्रदेशकै उत्कृष्ट
बागलुङको धौलागिरि आयुर्वेद औषधालयलाई गण्डकी प्रदेशको उत्कृष्ट कार्यालय घोषणा गरिएको छ। गण्डकी प्रदेश सरकारले उत्कृष्ट कार्यालय घोषणा गरेको हो।
शुक्रबार, फागुन ६, २०७८
काठमाडौं उपत्यकामा थपिए ८९ संक्रमित
काठमाडौं उपत्यकामा ८९ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको विवरण अनुसार काठमाडौंमा ६८, ललितपुरमा १९ र भक्तपुरमा २ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, फागुन ६, २०७८
पछिल्लो २४ घण्टामा थपिए ४३७ संक्रमित, २ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार, फागुन ६, २०७८
विश्वभर कोरोना संक्रमितको संख्या ४२ करोड नाघ्यो
विश्वभर कोेरोना भाइरस संक्रमितको कूल संख्या ४२ करोड नाघेको छ। पछिल्लो चौबिस घण्टामा २० लाख २८ हजार ४९५ जना नयाँ संक्रमित थपिएपछि कूल सख्या ४२ करोड नाघेको हो।
शुक्रबार, फागुन ६, २०७८
मेडिकल काउन्सिल र औषधि दर्ता नियमावली स्वीकृत
सरकारले औषधि दर्ता चौथो संशोधन नियमावली ०७८ स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
शुक्रबार, फागुन ६, २०७८
स्वास्थ्य सेवा विभागद्वारा पारामेडिक्स समुहका १९७ जनाको बढुवा (कर्मचारीको विवरणसहित)
स्वास्थ्य सेवा विभागले पारामेडिक्स समुह तर्फ १९७ जनाको बढुवा गरेको छ।
शुक्रबार, फागुन ६, २०७८
श्रमिक अस्पताल निर्माण गर्न सरकारले दियो सैद्धान्तिक सहमति
सरकारले श्रमिक अस्पताल निर्माणका निम्ति सैद्धान्तिक सहमति दिएको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त सहमति दिएको हो।
शुक्रबार, फागुन ६, २०७८
दमक अस्पतालमा अब नसर्ने रोगको पनि उपचार सेवा
सरकारी अस्पतालका रूपमा विकास हुँदै आएको दमक अस्पतालमा अब नसर्ने रोगको उपचारका लागि नयाँ कार्यक्रम विस्तार गरिएको छ।
शुक्रबार, फागुन ६, २०७८
बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए
जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताए।
शुक्रबार, फागुन ६, २०७८
यस्तो छ नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको दश वर्षे रणनीति
सरकारले नर्सिङ तथा मिड्वाइफ्री क्षेत्रको विकास र विस्तारका लागि दश वर्षे रणनीति ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका नर्सि तथा सामाजिक सुरक्षा महाशाखाले नयाँ रणनीति ल्याएको हो।
शुक्रबार, फागुन ६, २०७८
पिजी सरकारी समूहको ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)मा सरकारी समूहतर्फको ओपन हाउस म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
बिहीबार, फागुन ५, २०७८
नेपाललाई बेलायतद्वारा २१ लाख डोज कोरोनाविरुद्धको खोप प्रदान
बेलायतले नेपाललाई थप २१ लाख डोज कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन्।
बिहीबार, फागुन ५, २०७८
देशभर ५७० कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
देशभर थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, फागुन ५, २०७८
विश्वकै पहिलो एचआईभी संक्रमणमुक्त महिला!
एक अमेरिकी महिला एचआईभी संक्रमणबाट मुक्त भएकी छन्। उनी एचआईभी संक्रमणमुक्त हुने विश्वकै तेस्रो व्यक्ति र पहिलो महिला भएकी बताइएको छ।
बिहीबार, फागुन ५, २०७८
भारतमा ३० हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित
भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन्। यसैसँगै भारतमा कोरोना संक्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।
बिहीबार, फागुन ५, २०७८
कोभिड-१९ महामारीबीच आसियान विदेश मन्त्रीहरूको बैठक
कोभिड-१९ महामारी, समावेशी आर्थिक पुनस्प्राप्ति र संवाद साझेदारहरूसँगको सम्बन्ध जस्ता मुद्दाहरूमा छलफल गर्न हाइब्रिड ढाँचामा बिहीबार आसियान विदेश मन्त्रीहरूको बैठक एएमएम रिट्रीट शुरु भएको छ।
बिहीबार, फागुन ५, २०७८
स्वास्थ्य कार्यालय म्याग्दी गण्डकी प्रदेशकै उत्कृष्ट
गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये म्याग्दीमा स्वास्थ्य कार्यालय उत्कृष्ट घोषित भएको छ। गण्डकी प्रदेश स्थापना दिनका अवसरमा हरेक जिल्लामा उत्कृष्ट कार्यालय घोषणा गरिएको हो। एक महिनाअघि हरेक जिल्लामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट खटिएको टोलीले विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याङ्कन गरेको थियो।
बिहीबार, फागुन ५, २०७८
बयालपाटा अस्पताललाई अछामका दुई पालिकाबाट २० लाख सहयोग
जिल्लाको पूर्वी क्षेत्रमा रहेको ढकारी गाउँपालिका र कमलबजार नगरपालिकाले बयालपाटा अस्पतालका लागि घोषणा गरेको आर्थीक सहयोग गरेक छन्।
बिहीबार, फागुन ५, २०७८
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंमा बसन्त अधिकारी
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले गत माघ २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
बिहीबार, फागुन ५, २०७८
क्लिनिक वान अब भक्तपुरमा पनि
क्लिनिक वानले आफ्नो दोस्रो केन्द्र भक्तपुरमा संचालन गरेको छ।
बिहीबार, फागुन ५, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको पक्षमा सर्वोच्चको आदेश, डा गिरीलाई काम गर्ने बाटो खुल्यो
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक प्राडा गौरिशंकर साहलाई काममा फर्कन बाटो खुलेको छ।
बुधबार, फागुन ४, २०७८
पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन्।
बुधबार, फागुन ४, २०७८
दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित
दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ।
बुधबार, फागुन ४, २०७८
न्यून गुणस्तरका तीन औषधि बिक्री वितरणमा रोक
औषधि व्यवस्था विभागले तीन प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ। अनुगमनका क्रममा तीन औषधि न्यून गुणस्तरको पाइएको उल्लेख गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न विभागले सूचना जारी गरेको छ।
बुधबार, फागुन ४, २०७८
दिल्ली जाने नेपाली यात्रुलाई पीसीआर रिपोर्ट नचाहिने
भारतले नेपालसहित ८२ वटा मुलुकबाट राजधानी दिल्ली आउने व्यक्तिलाई कोभिड-१९ परीक्षणको पीसीआर रिपोर्ट नचाहिने निर्णय गरेको छ।
बुधबार, फागुन ४, २०७८
दुवई जान ६ घण्टा भित्रको र्यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने
अब देखि दुबई जाने यात्रुले छ घण्टा भित्रको र्यापिड पीसीआरको रिपोर्ट देखाउन नपर्ने भएको छ। नेपाल एयरलायन्सले मंगलबार सूचना प्रकाशित गरी ६ घण्टा भित्रको र्यापिड पीसीआर रिपोर्ट देखाउन नपर्ने उल्लेख गरेको छ।
बुधबार, फागुन ४, २०७८
गण्डकी प्रदेश स्थापनाको चार वर्षः अस्पताल र सडकमा देखियो सरकार
गण्डकी प्रदेश सरकार स्थापना भएको आज चार वर्ष पूरा भएको छ। सरकारले आफ्नो काम थालेको चार वर्षमा गण्डकीको कर्णाली भनेर चिनिने बागलुङमा पनि केही कामहरु भएका छन्। प्रदेश सरकार स्थापनाको केही समयमै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सरकार सबैभन्दा धेरै स्वास्थ्य क्षेत्रमा केन्द्रित रह्यो।
बुधबार, फागुन ४, २०७८
जानकी मेडिकल कलेज मलेसियाको माह्सा विश्वविद्यालयसँग आवद्द
उच्चस्तरीय मेडिकल शिक्षा प्रदान गर्ने उद्देश्य लिएको मधेस प्रदेशको जानकी मेडिकल कलेज मलेसियाको चर्चित माह्सा विश्वविद्यालयसँग आवद्द भएको छ।
बुधबार, फागुन ४, २०७८
Previous
323
324
325
326
327
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
९ घण्टा अगाडि
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
९ घण्टा अगाडि
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search