मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १४, २०८२
Sun, Jun 29, 2025
शनिबार, असार १४, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
म्याग्दी: किशोरावस्थामै आमा
त्यसैगरी आव २०७७/७८ मा २० वर्षमुनिका १२४ किशोरीले बेनी अस्पतालमा गर्भ परीक्षण गराएकामा ९७ ले मात्र सुत्केरी सेवा लिएर आमा बने।
शनिबार, माघ २९, २०७८
चितवनको राप्तीमा बर्डफ्लू देखियो
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो।
शुक्रबार, माघ २८, २०७८
पछिल्लो २४ घण्टामा १ हजार १२८ मा कोरोना संक्रमण, १४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार ९८९ जनामा गरिएको परीक्षणका क्रममा १ हजार १२८ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, माघ २८, २०७८
स्वास्थ्यमन्त्री खतिवडाले भने- २४ लाख खोप हराएको छैन, तथ्यांक संकलन हुन बाँकी हो
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको खोपको २४ लाख मात्रा नहराएको बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले खोप हराएको नभइ तथ्याङ्क नआएको उल्लेख गरे।
शुक्रबार, माघ २८, २०७८
२४ लाख डोज खोप हिनामिना गरेको भन्दै ओलीले मागे स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा
उनले भने, '२४ लाख डोज खोप झ्वाम्म खायो। लाज सरम छैन। हाम्रो पार्टीको माग छ २४ लाख डोजको हिसाब चाहियो। कर्लप्न खान पाउँदैन। कुनै समयमा पनि छानबिन हुनुपर्छ। हुन्छ।'
शुक्रबार, माघ २८, २०७८
स्वास्थ्य मन्त्रालयको जनसंख्या सचिवमा देवकुमारी गुरागाईं
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव राख्ने निर्णय गरेको छ। मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका सचिव मात्र मन्त्रालयमा कार्यरत छन्।
शुक्रबार, माघ २८, २०७८
आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पुर्याइँदै
आँखा, नाक, कान, घाँटी र मुख स्वास्थ्यको सेवा तल्लो तहसम्म पु¥याइने भएको छ। सरकारी नजरमा ओझेलमा परेका कारण यो स्वास्थ्यमा सर्वसाधारणले ठूलो मूल्य चुकाउँदै जान थालेपछि सरकारले तल्लो तहसम्म सेवा पुर्याउन लागेको हो।
शुक्रबार, माघ २८, २०७८
आर्थिक अवस्था कमजोर भएपछि मनपुरालाई उपचारको समस्या
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. ९ कालेकाडाँकी एक किशोरी ४ वर्षदेखि थला परेकी छन्। १६ वर्षे मनपुरा भाट ४ वर्षअघि बिरामी भएपनि आर्थिक अवस्था कमजोर भएपछि उनको अहिलेसम्म उपचार हुन सकेको छैन। समयमा उपचार हुन नसक्दा अहिले हात खुट्टा नचल्ने अवस्थामा छन्।
शुक्रबार, माघ २८, २०७८
निर्माणाधीन अस्पतालको पर्खाल लगाइ नसक्दै भत्कियो
जिल्लाको एकमात्र सरकारी अस्पतालको स्तरोन्नति हुने भएपछि उपचार सेवालाई निरन्तरता दिन पुरानो भवन भत्काउनुअघि पश्चिमपट्टि प्रि–फ्यावको अस्थायी भवन निर्माण गरिएको थियो।
शुक्रबार, माघ २८, २०७८
नेपाल–कोरियामैत्री अस्पताललाई अमेरिकी दूतावासको सहयोग
नेपालका लागि अमेरिकी राजदूतावासले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।
शुक्रबार, माघ २८, २०७८
डोटीका २७ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
यसभन्दा पहिले पहिलो मात्राको खोप लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई उक्त दोस्रो मात्रा दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
शुक्रबार, माघ २८, २०७८
नेपालमा कोरोना संक्रमित ११ लाख नाघे, सक्रिय संक्रमित २९ हजार
नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ। बिहीबार १ हजार ३ सय ६९ थपिएसँगै नेपालमा ११ लाख ७ हजार ९८६ नेपालमा लाखलाई कोरोना संक्रमण भएको छ।
बिहीबार, माघ २७, २०७८
नोबेलमा पूर्वका नौ अस्पतालका डाक्टर र नर्सलाई बाल सघन उपचार सम्बन्धी प्रशिक्षण
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पूर्वी नेपालका नौ वटा अस्पतालमा कार्यरत डाक्टर र नर्सहरुलाई बाल सघन उपचार सम्बन्धी प्रशिक्षण दिइएको छ। स्वास्थ्य तालिम केन्द्र धनकुटाले चार दिने तालिम आयोजना गरेको हो।
बिहीबार, माघ २७, २०७८
चिकित्सा शिक्षा: पिजीमा सरकारी समूहको ओपन हाउस म्याचिङ ५ फागुनमा
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा सरकारी समूहतर्फको ओपन हाउस म्याचिङको मिति तय गरेको छ।
बिहीबार, माघ २७, २०७८
चिकित्सा शिक्षा आयोगले सच्यायो पिजीको सिट संख्या, कुन कलेजलाई कति?
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/७८ का लागि चिकित्सा शिक्षाका स्नातकोत्तर तहका लागि यसअघि निर्धारण गरेको सिट संख्या सच्याएको छ।
बिहीबार, माघ २७, २०७८
काठमाडौं उपत्यकामा थपिए ३२९ संक्रमित
काठमाडौं उपत्यकामा ३२९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ६४ र भक्तपुरमा ३० संक्रमित थपिएका छन्।
बिहीबार, माघ २७, २०७८
पछिल्लो २४ घण्टामा १,३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बिहीबार, माघ २७, २०७८
स्वास्थ्य चौकीलाई रेफ्रिजेरेटर हस्तान्तरण
लालझाडी गाउँपालिकाको देखभूली स्वास्थ्य चौकीलाई आज उच्च क्षमताको आइएलआर रेफ्रिजेरेटर हस्तान्तरण गरिएको छ।
बिहीबार, माघ २७, २०७८
थप १३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै
नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आउने भएको छ।
बिहीबार, माघ २७, २०७८
नक्कली डेथ सर्टिफिकेटसहित काठमाडौंमा चिनियाँ नागरिक पक्राउ
नक्कली मृत्यु प्रमाणपत्र (डेथ सर्टिफिकेट) सम्बन्धी लिखत कीर्ते गरेको कसूरमा काठमाडौंबाट १ जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
बिहीबार, माघ २७, २०७८
मन्त्रालयको नीति योजना महाशाखामा को आउँदैछन्? को-को छन् चर्चामा?
महाशाखामा सरुवा गरेर ल्याउने विषयमा छलफल चलेको अरु दुई नाम हो मन्त्रालयकै स्वास्थ्य समन्वय महाशाखाकी प्रमुख डा संगीता मिश्रा र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय। तर उनीहरु दुईजना भन्दा मन्त्रीले डा पौडेललाई नै महाशाखामा ल्याउन सकारात्मक देखिएको स्रोत बताउँछ।
बिहीबार, माघ २७, २०७८
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश संसोधन गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा संबन्धी अध्यादेश संशोधनसहित पारित गर्न माग गरेको छ।
बिहीबार, माघ २७, २०७८
नक्कली पिसीआर रिपोर्ट बनाउने दुईजना पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ।
बिहीबार, माघ २७, २०७८
भरतपुर महानगरका सबै विद्यालयमा सेनेटरी प्याड वितरण सुरु
महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुुरुआत गरेको हो।
बिहीबार, माघ २७, २०७८
लोक सेवाद्वारा स्वास्थ्य सेवा पाँचौ तहको पाठ्यक्रम परिमार्जन [पाठ्यक्रम सहित]
परिमार्जित पाठ्यक्रम अनुसार अब यी सेवाम प्रवेश गर्न लिइने परीक्षामा सामान्य ज्ञान र सामान्य अभिक्षमताका विषयमा प्रश्न समेत सोधिने छ।
बिहीबार, माघ २७, २०७८
बिपी क्यान्सर अस्पतालमा १५ जनाको बढुवा, ५ डाक्टर १२ औं तहमा
चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १५ जना कर्मचारी बढुवा भएका छन्। अस्पतालका १३ चिकित्सकसहित १५ जनाको बढुवा भएको हो।
बिहीबार, माघ २७, २०७८
सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगे स्वास्थ्यमन्त्री
ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल पुगेर मन्त्री खतिवडाले अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
बिहीबार, माघ २७, २०७८
यी हुन् कोभिड-१९ उच्च संक्रमित नौ देश
हाल कोरोना भाइरस संक्रमण विश्वभर फैलिरहेको छ।
बुधबार, माघ २६, २०७८
उपत्यकामा थप १०१७ जनामा कोरोना संक्रमण
काठमाडौं उपत्यकामा थप १०१७ जना कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, माघ २६, २०७८
१६ हजार नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ७७७७ जना संक्रमणमुक्त भएका छन्।
बुधबार, माघ २६, २०७८
Previous
325
326
327
328
329
Next
ट्रेण्डिङ
उपभोक्ता अदालतको फैसाला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार, असार १२, २०८२
नसर्ने रोगसँग लड्ने नेपाली उपाय : योगको वैज्ञानिक पुनर्जागरण
शनिबार, असार ७, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित)
बुधबार, असार ११, २०८२
आयुर्वेद काउन्सिलको अध्यक्षमा डा श्याममणि अधिकारी, सदस्यमा को-को नियुक्त?
मंगलबार, असार १०, २०८२
सांसद सुनिल शर्माका केएमसी र नोबेल र चितवनस्थित सीएमसीले दिएनन् ४८ हजार निर्वाह भत्ता, एनएमएले पठायो ध्यानाकर्षण पत्र
मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
स्वास्थ्यखबर
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
स्वास्थ्यखबर
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
१५ घण्टा अगाडि
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
१६ घण्टा अगाडि
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
शुक्रबार, असार १३, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
बिहीबार, असार १२, २०८२
विश्व सेतो दुबी दिवस: रोग छालाको, प्रश्न चेतनाको
बुधबार, असार ११, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको वैकल्पिक बाटो
सोमबार, असार ९, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
दिपु सिंह
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
डा. दीर्घ राज जोशी
योग्यता छ, अनुभव छ तर अवसर छैन, हामीलाई विदेशिन बाध्य बनाउँदै छ सरकार
सबिना खनाल
कन्डक्टरको प्रश्न : डाक्टरले पनि विद्यार्थी आइडी देखाउने?
डा शम्भु खनाल
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search